बिदेशिहरु आफू जिबित हुँदै जिबित परमेश्वर मा आफ्नो प्राण आत्मा शरीर परमेश्वरमा बिश्वासका साथ अरपेका हुन्छन,तेसैले प्राण जाने बित्तिकै उहालेनै श्वर्गमा लानुहुन्छ।
गुरु देब तपाइ भन्दै हुनुहुन्छ बिदेशी को श्राद्द हुदैन उनिहरु भुत प्रेत बन्छ्न। उसो भए त बिदिशि लाइ भुत प्रेत ले सताउन पर्ने नि त खोइ त बिदेशी लाइ भुत प्रेत ले सताउदैन त । हामि हिन्दु हरु त श्राद्द गर्छौ त हामिलाइ भुत प्रेत ले सताउछ त अब हेर्ने हो भने बिदेशी मरे पछि उनिहरु को लास जलाइन्न गाडिन्छ उनिहरुको मुक्ति निश्चित हुन्छ भन्छन हाम्रो हिन्दु धर्म मा पनि सादु सन्त को लास गाडिन्छ उनीहरुको मुक्ति निश्चित हुन्छ तर अरु हिन्दु हरु को भने मुक्ति निश्चित हुन्छ भन्नि ग्यारेन्टी हुदैन तेसैलै हिन्दु लाइ भुत ले सताउछ तर यि म्लेक्ष लाइ भुत प्रेत ले सताउदैन मेरो बिचार तपाइलाइ कस्तो लागो रिप्लाइ दिनु है गुरु देब