video by himchuli digital .please like ,comment, share and subscribe our channel.do not upload our videos to another channel. #panchebajdanece #himchulifilms
अम्बो कस्तो खतरा । साचै भन्नू पर्दा यो खाले डान्स जस्ले पाए त्यसैले गर्नु चै सक्दैन होला है। हेर्दा नै गारो लाग्यो। 😁😁😁🤣🤣 अनि मनोरञ्जन दिने खाले पनि🤣🤣😁
मान्छे को सोच 2 प्रकार का हुन्छन एउटा राम्रो र अर्को नराम्रो जस्ले यो नित्य लाई न राम्रो सोच्छ त्यो ब्याक्ती को सोच जहिले पनि न राम्रै हुन्छ आम्रो नित्य गर्ने सम्पुर्ण मा सम्मान गर्दछु राम्रो प्रतिभा हेर्न मज्जा आयो 👌👌👌❤️❤️❤️❤️✊✊✊✊✊✊✊✊✊✊
दामी नाच मलाई अति मन पर्यो विषेश गरेर रातो घलेकी लगाउने टाउको को पछारी रातो फुल को थुङ्गा लागेकी छित को गुनियो पहेलो पटुकी लगाएकी डल्ली डल्ली को नाच ले मता घुत्रुक्कै भए दामी हजूर हैट खत्रा रहेछिन डल्ली तरुनी
छादा भन्ने साथी हरु को मुख समाल्नु पर्छ कि आरिस गर्ने आँखा मा मोति बिन्दु लाग्यो नाङ्गो त छैन नि नाच को खुबी प्रस्तुत देखाइएको लाई छादा भन्नू नै छादा ले हो ल आउनुस बहस गरौ के छादा देखियो तयार छु म ओकालत गर्न
पागल- भगवान प्रति आसक्त आसक्ती पागल बन्यायाधीशले कुनै सुन्दर कर्ममा लागि पर्नु नसेरी नसा पान गरे जस्तै सुन्दर ड्रेसमा सजियेर जुन कला देखाँउनु भयो सुन्दर ! अति सुन्दर ! राम्रो, यति यस्तो यस्तै यस्तै किसीमको मात्रै कर्म गरे मुलुक स्वर्ग हुन्छ । यो भन्दा धेरै बडी गरेर सबै क्षेत्र बहुलाको राज्य जस्तो भैसको ।
Ha..ha..ha..31 barsa pahila central America ko Belize bhanne desh ko rajdhani belize city ma tyaha ka local dance punta dance here ko thiye.tesai ko yad ayo.thik xa.enjoy kasari garna man lagxa tehi anusar gardai xan👍👍👍👍