आज हामीले मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका कोबाङमा आयोजना भएको खुल्ला पुरुष भलीबल प्रतियोगिताको भिडियो राखेका छौं । यो सेमीफाइनल खेल लेते र ताक्लुङको बीचमा भएको छ । लेते बाट खेलेका खेलाडी गण्डकी प्रदेशका विभिन्न जिल्लाका चर्चित खेलाडी हुन भने ताक्लुङ बाट खेलेका खेलाडी बागलुङको गल्कोटका रहेका छन ।
20 сен 2024