Тёмный

विमानस्थलमै खोसियो खाडीबाट फर्किएका परदेशीको औँठी || SIDHAKURA || 

SidhaKura
Подписаться 122 тыс.
Просмотров 144 тыс.
50% 1

#Sidhakura #Sidhakuraupdates #tribhuvaninternationalairport #authi
विमानस्थलमै खोसियो खाडीबाट फर्किएका परदेशीको औँठी || SIDHAKURA ||
www.sidhakura.com is a dynamic online news platform dedicated to delivering timely and comprehensive coverage of daily issues, news, and politics. With a commitment to accuracy and in-depth reporting, SidhaKura provides readers with real-time updates on breaking stories, insightful analyses, and diverse viewpoints on current events. Through its user-friendly website and multimedia content, Sidhakura ensures that audiences stay informed about local, national, and global developments, making it a vital resource for navigating the fast-paced world of contemporary news.
Slogan : ''SidhaKura, Where Facts blasts Louder than Words."
For Direct contact on SidhaKura, you can call on :
☛ NTC Users : 9851362666
☛ Ncell Users : 9802362666
☛ For Advertisement : 9802361666
☛ SubScribe our Channnel : / @sidhakura_
☛ Visit our website : www.sidhakura.com
You can also follow us on :
☛ Facebook : / sidhakuraofficials
☛ Twitter : / sidhakura_
☛ TikTok : / sidhakura_official
☛ Instagram : / sidhakura_
Find Our Playlists:
SIDHAKURA INVESTIGATION : • Sidhakura Investigation
THE SECRETS OF GOLD MAFIA : • The Secrets of Gold Mafia
THE REPORTER : • The Reporter
SIDHAKURA UPDATES : • Sidhakura Updates
CURRENT AFFAIRS : • Current Affairs
☛ Email : news@sidhakura.com
☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
Unauthorized downloading and duplicating on RU-vid, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Опубликовано:

 

10 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 758   
@omThapa-f1k
@omThapa-f1k Месяц назад
सर्ब साधारणलाई अनाखमा दुखदिने केपी वलीको भ्रष्ट सरकार मुर्दाबाद 😡
@hemantasijapati6573
@hemantasijapati6573 Месяц назад
केपिकाे मात्रै हाेईन , सबै सरकार उस्तै हुन ।
@taratumbahangphe1158
@taratumbahangphe1158 Месяц назад
Paila bata nai theyo 1 barsha paila maile ni tiryeko xu ajhai bile xa 30 hajur tiryeko
@Gaurab369
@Gaurab369 Месяц назад
एयरपोर्टका भन्सारका तस्कर हरु लातको भुत हुन बातले मान्दैनन्।
@Gaurab369
@Gaurab369 Месяц назад
Yini airport ka vansaar ka taskar haru Lai godai na pugeko ho. Laat ko Voot baat Le mandaina. 32 kilo gold na dekhne. 800 kilo gold na dekhne. Garib Janta Le bidesh ma dukhha garera lyayeko euta 19 gram ko 💍 aauthi chai luttne.
@pakhrinmayadevi4134
@pakhrinmayadevi4134 Месяц назад
केपि ओलि मुर्दाबाद्😡😡😡😡😡
@shivabhakti980
@shivabhakti980 Месяц назад
एयरपोर्ट मा चेक गर्ने बसेका लुटेरा राडिका छोराहरुलाइ जिउदै जलाउनु पर्ने भो अब
@Rukum877
@Rukum877 Месяц назад
मेरो पनि समथन छ ✊✊✊✊✊✊
@rupeshpun5432
@rupeshpun5432 Месяц назад
एकदमै सहि कुरो,, यस्ता लुटेरा राडिका छोराहरू लाइ जहाँ भेट्यो त्यही सुइकाउनु पर्छ जनताले।
@DevbhadhurBhadhur
@DevbhadhurBhadhur Месяц назад
✊✊
@sapanashrestha2348
@sapanashrestha2348 Месяц назад
जलाउने मात्रै हाेन बम राखेर धाेस्त बनाइदिए हुन्छ
@Funnyvideocomedyvideo688
@Funnyvideocomedyvideo688 Месяц назад
yasto vanakho Kathi years bho Khoi jalakho ta
@Tirlovemagar
@Tirlovemagar Месяц назад
नेपालीलाई दुःख दिने यो सरकारलाई डाँडा कटाउनुपर्छ।
@clint_rudy
@clint_rudy Месяц назад
keyboard ma type garera katdainan daada
@laxmithakuri8732
@laxmithakuri8732 Месяц назад
Kina dhila garnu xito garun aba. Yo ganaunetre bebastha thik xaina.
@shantikokhojima6040
@shantikokhojima6040 Месяц назад
सरकार भनेको नेपाली जनताको लागी बनेको होइन🤨 चोर भ्रष्ट तस्करहरुको लागी हो कठै वर मेरो देश नेपाल 🇳🇵😢
@Bhimmagar19
@Bhimmagar19 Месяц назад
तपाईं जता पनि पुग्नु हुन्छ!👍️❤
@rohangaming1162
@rohangaming1162 Месяц назад
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢ho.100% right
@growthmindset761
@growthmindset761 Месяц назад
श्री लंका र बंगलादेशको जस्तो आन्दोलन अब नेपालमा अत्ती जरुरी भई सक्याे
@DipenShrestha-nq5kh
@DipenShrestha-nq5kh Месяц назад
सुन्दा पनि रगत उम्लेर आउँछ हो यो चोर हरु लाई ठिक पार्नु पर्यो
@roshanshrestha5242
@roshanshrestha5242 Месяц назад
भन्सार विभाग को नियम विपरीत उनीहरू ले ल्याएको होइन भने यो त सरासर जनता लाई दुःख दिने र भ्रष्टाचार भएको देखिन्छ। त्यस्ता कर्मचारी लाई अविलम्ब सरकार ले कारबाही गर्नुपर्छ।
@Sanjughatne
@Sanjughatne Месяц назад
Vansar bivag ma tw 25 gram cha tw dai Sara sar galat Vai rako cha mero daju lai Pani estai dukha deyeko thiyo 2080 ma 17 18 gram Pani lagayera Hinna na paune
@subtechnologies
@subtechnologies Месяц назад
कुईन्टका कुईन्टल सुन छिरेको नदेख्ने ।साला चोर हरु ति मजदुरको गरेर ल्याएको सामान मा आँखा 😡😡😡😡😡
@khagendraghodasaini6915
@khagendraghodasaini6915 Месяц назад
यहि पारा हो भने यहि सरकारको काम छैन।
@punraja
@punraja Месяц назад
🔔रा स्व पा🔔ले सरकार लाई चेतावनी दिनु पर्यो !! अरु को भरोसा छैन !! यो त अति भो !! यी भ्रष्टाचारी हरुलाई पाल्न हामी बिदेश मा मर्नु पर्ने ? अनि हामी माथी येत्रो अपमान!!
@mamtachand6622
@mamtachand6622 Месяц назад
डाँका सरकार ,विदेश गएका दाजुभाइले पठाएको रेमिटेन्स तेरो सरकार चलायमान भएको छ,उनीहरूलाई फूलमालाले स्वागत गर्नुपर्ने ,उल्टो दुःख दिने।
@haripant8559
@haripant8559 Месяц назад
रबी यति बेला गृहमन्त्री हुन्थे भने झोले हरुले गाली गर्दै बस्थे होला 😢😢😢😢
@BikashBishwokarma-hu6dx
@BikashBishwokarma-hu6dx Месяц назад
कहा हुनु हजुर अझै केपी ओली जिन्दाबाद भन्दैछन् दलाल हरु
@raj-tm1us
@raj-tm1us Месяц назад
Rabi le vako vaya sunthyo hola . Kp ra kharel le sundaina
@sabkoboss2555
@sabkoboss2555 Месяц назад
Khulkiyo tero rabi
@SHARE675
@SHARE675 Месяц назад
सरकार भनेको नेपाली जनताको लागी बनेको होइन चोर भ्रष्ट तस्करहरुको लागी हो कठै वर मेरो देश नेपाल 🇳🇵
@bijaykrshrestha
@bijaykrshrestha Месяц назад
देशको यस्तो दुरावस्था र गाइजात्राको स्थितिमा खाडी मुलुक गएका नेपाली पनि उतै स्थायी वसोवास र परिवार लान पाउने सुविधा भए कहिल्यै नेपाल फर्किने छैनन । आफ्नै देश फर्किंदा पनि लुटिएको महसुस हुनु कम पीडादायी हुँदैन । देश मात्रै पार्टीको भेंडाहरु वाच्ने र रमाउने वन्दैछ ।
@dawachandra3495
@dawachandra3495 Месяц назад
क्विन्टल ल्याउनेकाे कमिसन खान नपायकाे झाेकमा हाला नि😂
@sureshbohara359
@sureshbohara359 Месяц назад
सर्वोच्च मा रिट हाल्नु सरहरु
@premsalamimagar4670
@premsalamimagar4670 Месяц назад
फेरि बिदेश जानु कि अनि मुद्दा लडेर बस्नु
@madanshrestha3063
@madanshrestha3063 Месяц назад
३० के जि सुन देश भित्राउन सहयाेग गर्ने राष्ट्रघातिहरूलाइ लागुकाे मेडल दिएर सम्मान गर्नपर्ने हो।
@मानसिंहरावल-म4फ
नेपालमा सुन को मुल्या बढाउने र कमायेर ल्यायेको सुन आफुले लगाउन नपाउने होर चोरहौ पापीहौ सर्बनासहोस चोरहरुको
@binodghartimagar
@binodghartimagar Месяц назад
अब सरकारलाई फाल्नुपर्छ । धेरै भयो लापरवाही नेपालमा अब नेपाली जनता एक हौँ
@dipak.thapa2736
@dipak.thapa2736 Месяц назад
रसायन नभएको गहना भए पनि लुट्ने रैछन चोरहरूले।
@livewithtech3994
@livewithtech3994 Месяц назад
K.P. को भ्रष्ट सरकार , सब तिरबाट कमिसन जान्छ।
@MagarVlog5
@MagarVlog5 Месяц назад
यो देशको सरकारी कर्मचारी र नेता नै चोरै चोर ले भरिएको छ
@balen63
@balen63 Месяц назад
यो विमानस्थलबाट कहाँ 19/20 ग्राम सुन ल्याउन भित्र्याउन पाइन्छ त दाई। 19/20 kg भएको भए या 19/20 क्विन्टल नै भएको झन् ल्याउन भित्र्याउन पाे पाइन्थ्यो त।।।
@TankaKaliraj
@TankaKaliraj Месяц назад
लुट्नु सके लूट कान्छा।सन्सार अन्त पाइदैन यहि देशमा छ छुट!!!!!!🇳🇵! कर्मचारीको दादागिरी( शैली) धेरै छ एअरपोर्ट ktm मा।(सभ्य भाषाको ग्यान न्यून) कानुन सर्बसाधारन अनुकुल भयन चाडैं सचाइयोस। पीडित साथिको ( सुन) स्वतह सम्मान को साथ हस्तान्तरण गरियोस। [ नेपाल सरकार भन्सार बिभाग]
@sureshsubedi8141
@sureshsubedi8141 Месяц назад
यो गरिब माथिको सरासर अन्याय हो,भ्रष्ट ओलि सरकारको ज्यादती सहिय हुँदैन ।
@thapamagerchampssing1940
@thapamagerchampssing1940 17 дней назад
याे त अति भयाे अबाे कडा बिराेध गर्नु पर्छ ।
@Khilraj9863
@Khilraj9863 24 дня назад
Yasto sarkar navakonai ramro ho
@tikarajkafle5782
@tikarajkafle5782 Месяц назад
kp oli को सरकार भनेको अलक्षिना सरकार हो
@shyambhattarai3731
@shyambhattarai3731 Месяц назад
सरकार नै भ्रष्ट छ अनि कर्मचारीको के कुरा गर्नु।।।
@kumarishrestha7372
@kumarishrestha7372 22 дня назад
Sidhakura❤
@bidurdangal1785
@bidurdangal1785 Месяц назад
कुण्टल भन्द तलकॊ परिमाणमा भन्सर लाग्ने कुरा जगजाहेर छ।विचरा दुई भाईहरूलाई थाहा रहेनछ। गरिबलले 50°कॊ घाममा काम गरेर ल्यएकॊ रगत पसिनामा रसायन जस्ता बाहाना लगाउँने भ्रष्ट सरकारकॊ कानुन मुर्दावाद,मूर्दावाद,,मुर्दावाद!!!
@KumarGajmer
@KumarGajmer Месяц назад
डाँकाहरुलाई डाँडा कटाउनुपर्छ।
@tulasakhanal6883
@tulasakhanal6883 19 дней назад
यो भाइको खाको बसेको बिल सरकारले तिरेर क्षेतिपुर्ती दिनुपर्छ मानसिक टचर देको।आफुहरु टन ल्याउने कोहि जेल जानू नपर्ने ।गरिबको छोराछोरी ले तिरेको रेमिटान्स ले मोज गरेर लाज नभएको तिनिहरुले यौटा औँठी ल्याउदा दुख दिने।
@TakmayaBudujaPun
@TakmayaBudujaPun Месяц назад
हेप्नेको नि सिमा हुन्छ नि छि कति नराम्रो व्यबहार।
@mukhiyagurung9817
@mukhiyagurung9817 Месяц назад
Justice
@dhansunar3730
@dhansunar3730 Месяц назад
यस्तो जाली खेल खेलेर सर्वसाधरणलाई लुट्नु भन्दा नेपाल सरकार विमानस्थलमै खाली कचैरा लिएर बस तलाई हरेक नेपाली नागरीकले बिदेश देखी फर्कीदा आफुले सके जती आर्थीक दान गर्ने छन् । नेपाल सरकार र तैले बनाएका कति पय कानुनलाई थुकेरा अपमान गरौ भने पनी त्यस्को को लायक छैनस् त नेपाल सरकार 🖕🖕🖕🖕🖕🖕🖕🖕
@himalgajurel5110
@himalgajurel5110 Месяц назад
लामिछाने जि तिम्रो पाटिको झोले बनेको म तेसै भको हैन तिमिले यस्तो कुराको आवाज उठाउछौ कि भनेर हो यस्तै हो भने जिल्ला सचिब बाट त राजिनामा दिए अब सदस्री बाट पनि दिन न परोस यस्तै भुइ मान्छे को आवाज उठाउ नत्र 84 सिमा पत्तासाफ होलाउ
@kishangyawali4720
@kishangyawali4720 Месяц назад
यो कुरा राष्ट्रिय स्वतन्त्र पार्टी ले धेरै उठाएको छ एसो हेर्ने गर्नुहोस
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm Месяц назад
यसो हेर्नु होला रबिले धेरै बोलेको छन यस्को बारेमा
@satyakhadka3035
@satyakhadka3035 Месяц назад
जसले जे सुकै भनोस तर म जस्तो भुइ मान्छेको पक्षमा ज्ञानेन्द्र शाही बाएक अरु कसैले चुईक बोल्दैन
@KhagendraBahadur-jh9q
@KhagendraBahadur-jh9q 27 дней назад
❤❤❤❤
@BikashMishra-ym7qh
@BikashMishra-ym7qh Месяц назад
चोर हरु
@parmanandanathyogi1334
@parmanandanathyogi1334 Месяц назад
💯💯 Right Sir 😂😂😂🙏🙏🙏
@ishworikrish8607
@ishworikrish8607 Месяц назад
दुखी गरिबको लुटेरा सरकार मुर्दाबाद
@sabinabaral6871
@sabinabaral6871 25 дней назад
यो यरपोटको कर्मचारी सवैलाई बर्खास्त गर्नु पर्यो
@lamasamina5161
@lamasamina5161 18 дней назад
यो अत्ति भयो हात्ती छिराउने डाकाहरु।
@asmita9345
@asmita9345 13 дней назад
सरासर सरकारले अन्याय गरेको छ हाम्रो नेपाली युवाहरू माथि यस्तो गर्न पाइँदैन सरकार के हामी जनताहरूको दुःखी जनताहरूको लागि पनि नियम कानुन बनाउन सक्दैनस् भने छोड्दे बरु जे हुन्छ हुन्छ नेपालमा मरे मरेला बाँचे बाँचिएला दुःखी गरिबको लागि त कानुन नै बनेको छैन सबै धनी चोर भ्रष्टहरूको लागि मात्रै कानुन बनेको छ
@mayagiri1880
@mayagiri1880 Месяц назад
Video ko lagi thunku sir 🙏🙏❤️♥️🌹🌹 !! Vai hajur le tik vonu vo 🙏🙏 ? Hamro poni thetini poesa tireko ? Vai ? Hami poni giri ne ho ? Tik tik ? 🙏🙏🙏🙏
@PremSinghthagunnaThagunna
@PremSinghthagunnaThagunna Месяц назад
यि चोरहरुलाइ देशैबाटै निकाल्नु पर्छ जाग सच्चा नेपालिहरु अति भो गरिबको खुनचुसुवाहरु
@shyamdongol5946
@shyamdongol5946 29 дней назад
यस्तै सरकार, प्रशासन, प्रहरीले दुखः दिने भएर नै देशका युवाहरु पलायन भएको, अब त विदेशमा गएर पनि सुख नपाउने भयो, यिनिहरु कै कारण देश कंगाल भै सक्यो ।
@bhimkumarishrestha9961
@bhimkumarishrestha9961 18 дней назад
Ati vho abata😊
@tejbharati_29
@tejbharati_29 Месяц назад
देशमा माफीय र ब्यापारि को अनि भ्रष्टाचार को अनि चोर सरकार भए पछि यस्तै हो
@premgharti
@premgharti Месяц назад
दुःखद विमानको कार्य
@sunitabasnet8311
@sunitabasnet8311 28 дней назад
बिचार नेपाल चार ,पाच सये केजी भए पो नेपाल लयउन मिलछ नि गरिब लाई नेपाली यथा गरने हो थुक नेपाल सरकार छि गुउ खानु नेपाल सरकार 🎉🎉
@SaruBohara-pp5zc
@SaruBohara-pp5zc 25 дней назад
कस्तो आँसु नै आयो दाजु को कुरा सुन्दा मा कसम के गर्नु दाजु 😂😂😂😂
@BirBir-u7o
@BirBir-u7o 20 дней назад
क्विन्टल का क्विन्टल सुन नेता र तस्करको त्यहीँबाट छिर्‍यो,अब दु:ख गरेर घरको ल्याउनेलाई भन्सार तिर्नुपर्ने बनायो।
@THERJPODCAST.
@THERJPODCAST. Месяц назад
यो कुरामा अन्याय नै गरेको हो
@parshurampaudel3483
@parshurampaudel3483 25 дней назад
सर्बोच्च अदालतमा गयर मुद्दा हाल्नु तुरुन्तै नालायक सरकार,
@bharatdahal4908
@bharatdahal4908 Месяц назад
ती नालायक कर्मचारिहरुलाई कारवाहि गर्नुपर्छ, मापदण्ड अनुसार ल्याएकाे पनि यी झाेले कर्मचारिहरुले लुट्न खाेज्ने ? ती गरिबहरुकाे रेमिट्यान्सले देश धानिएकाे छ, बुझ्नु पर्दैन ?
@laxmipun-cn5bd
@laxmipun-cn5bd Месяц назад
Yasto niyama banda gar sarkar
@MmmFoods7
@MmmFoods7 Месяц назад
They're right.
@balaramdhungana1684
@balaramdhungana1684 Месяц назад
हरे शिब
@BewanGurung
@BewanGurung Месяц назад
Kp oliko niyamle jantalai dhostai banako cha.
@kamalshrestha2639
@kamalshrestha2639 Месяц назад
यो kp oli चोर सरकार लाई आगो लगाउनु पर्छ्☝️☝️
@AishwaryaTimilsina
@AishwaryaTimilsina Месяц назад
बिचरा भाई लई पापि हरू❤❤❤❤
@harrybasnet23
@harrybasnet23 Месяц назад
मत सानो हाते चक्कु हन्दिन्छु।। मेरो सम्पत्तिमा अँखा लगायो भने।।
@kamalbhandari8825
@kamalbhandari8825 Месяц назад
दले डाकाहरुले नेतातन्त्र लादेर लुटपाट गरिरहेकाछन एकपटक श्रीलंका र बाङ्लादेशमा झै सफाइ अभियान अति आबस्यक भएको छ चेतना भया
@sangambasyal434
@sangambasyal434 26 дней назад
मैले १ बर्ष अघि ६२००० तिरेको छु, एउटा सिक्री र बेरुवा को, चोरहरु को शासन मा यस्तै हो /
@binodkandel5388
@binodkandel5388 Месяц назад
तस्कर हरुको सरकार छ, जनतालाई लुट्ने ज्यान पाल्ने।
@bantawadhumla6127
@bantawadhumla6127 Месяц назад
नेपालको एयर्पोटमा नियम कानुन भन्ने केही कहिल्यै हुदैन,त्याहा खटिएका कर्मचारीहरु सेवा गर्न होइन लुटन बसेकाहुन उनिहरुको बोली व्यवहार नै परिचालित दलालको हुन्छ ।
@TirthaPaudel-s8c
@TirthaPaudel-s8c Месяц назад
लुट्न सके लुट कान्छा लुट्न सके लुट,अरू देशमा पाइदैन नेपालमै हो छुट।एउटा श्रमिक लुटिने हाम्रो देशको एयर्पोटको भन्सारको हविगत😂😂
@dawatshringsherpa6299
@dawatshringsherpa6299 25 дней назад
नेपाल सरकारले यसकाे बारेमा बिचार गर्नु पर्याे ।
@JitaRai-ho5sy
@JitaRai-ho5sy Месяц назад
Justice 😢😢😢
@KumarGurung-v3h
@KumarGurung-v3h Месяц назад
Ramro neta harulai jitako pariman yehi ho.
@JayantiNath-z6d
@JayantiNath-z6d Месяц назад
यी पापिहरुले धेरै दुख दिय जनतालाई भ्रष्ट सरकार
@ashwinkc3883
@ashwinkc3883 Месяц назад
गणतन्त्रले लोप्पा खुवायो
@मैलेनचिनेकाेमान्छेतिमी
चोरो सरकार आयपछी यस्तै हो
@MahendraBhandari-km7qw
@MahendraBhandari-km7qw 25 дней назад
ओली सरकार राष्ट्रघाती
@dineshbudhathoki1929
@dineshbudhathoki1929 29 дней назад
तस्करलाई त सलुत गर्छ चोर नेपाल सरकारी कर्मचारी भनौदा हरु तर दुख्ख दिनि त सोझासिधा जनतालाई हो!
@Katwalaartic_official1985
@Katwalaartic_official1985 Месяц назад
दुर्गा प्रसाईं दाइलाइ भेट्नु साथी भाइहरु
@karnasinghgurung9734
@karnasinghgurung9734 Месяц назад
सरकारले कुइडालको कुईडाल लुकाउनु सक्ने चोर सरकार
@mandalbad
@mandalbad Месяц назад
Dai ko kura sunda maarmit banayo......kasto dukha pauchan hamro desh ma aam janta le
@lands86
@lands86 Месяц назад
सरकारले गलत गरेको छ तर यसको मतलब यो हैन कि फेरि हामिले पनि भन्सारको नियम बुझ्न पर्छ जहाँ विदेश बाट फर्किने यात्रुले ल्याउन पाउने भनेर भनिएको छ कि त्यसमा सादा बाला अनि बेरुवा औँठी जसमा रसाएन प्रयोग गरिएको हुदैन त्यस्तो गहनालाइ मान्यता दिइएको छैन नत्र त मैले पनि औँठी बनाएर लैजाने सोचमा थिए ! अब ढुक्क भयो कि यी चोर हरुले नदिने रहेछ भनेर ! रसाएन प्रयोग गरिएको सिक्री बनाएर लैजाउ भने नेपाल गएर अर्को गहना बनाउदा जर्ती नै बढी काटिन्छ अनि सापो नापो उस्तै हुन्छ !
@sanjiblama4265
@sanjiblama4265 Месяц назад
Kp sere prachande makune baburam upendra rajendra mahatto sabaiko shradanjali nagare samma hami nepalile dukha pairahanxa sabai janata jagau yo sabai vrastachariko khell ho
@toyanathlamichane7434
@toyanathlamichane7434 Месяц назад
उस्ले पठयको रिमि टेन्स। कोत मजा ॐ बेग।लइ
@SuryamanRai-su6wc
@SuryamanRai-su6wc Месяц назад
अब यो चोरहरुलाई ठिक गर्नु सबै मिलेर
@DilliPhejong
@DilliPhejong Месяц назад
दुई चार पैसा कम पर्छ भनेर आफ्नो घरपरिवारलाई भनेर सरकारले तोकेबमोजिम सुन ल्याउदा कर उठाउनु एकदमै निन्दनीय काम हो ।
@jaabchams8471
@jaabchams8471 28 дней назад
हामी सर्बसाधारण जनतालाई नै त त्यहाँ ठग्ने करिब ३ महिना अघि मेरो श्रीमतिको पनि सुन खोसी दिएको विदेश जादा खोर्सानी घ्यु सकुटी खोसेर खाने मुर्दारहरु थुक्क मेरो देशको हालत
@nepaliman6702
@nepaliman6702 29 дней назад
धन्यवाद सरकार । बिदेशको तातो घाममा युवा बेचेर रेमिटान्स भित्र्याएर भ्रस्टाचार गरि जनता लाई शोषण गरेर जनताको मर्का,पिडा नबुझी गुनासो नसुनी कानमा तेल हालेर बसेकोमा !
@devirijal7227
@devirijal7227 Месяц назад
केपि प्रधानमन्त्री भएको फाईदा हामी गरिबि जनतालाई त्यसैले त अब भ्रष्टाचारीलाई पतासाफ गर्नुपर्छ अनि मात्र जनतालाई राहात मिल्छ
@laxmibasnet1322
@laxmibasnet1322 Месяц назад
Asto tenson chai nadenu ni bichara ati dukha garar ako
@PratapRai-n2s
@PratapRai-n2s 28 дней назад
अब बेरुवा औठि लगाउनु परो भने के गर्ने।?माहशय
@krishnasomai1340
@krishnasomai1340 Месяц назад
Namardaharu
@BirbalRai-h1n
@BirbalRai-h1n Месяц назад
Ati garnu thaley hw uffffffff😭😭😭😭😭😭
@buddalimbu5892
@buddalimbu5892 Месяц назад
अब हुन्छ चै के ? फलो अप गर्नु होला अहिलेको अवस्थामा सबै भन्दा बिस्वासिलो र न्याय को माध्यम नै मिडिया बनेको छ । बिस्वास सधै कायम रहोस र सहयोग को अनि जन आवाज को अपेक्षा बचाइ राख्नु होला
@Yawa_entertainment
@Yawa_entertainment Месяц назад
केपि आउ भ्रष्टाचारि बचाउ
@renzen1476
@renzen1476 Месяц назад
Bachai raheko chha tyo chor lea bhrashtachar.
@tilakkhadka3980
@tilakkhadka3980 Месяц назад
नेपालमा कर्मचारि,नेता सबै भ्रस्ट सुनमात्र हैन अब मान्छेपनि खान्छन यिनिहरुले
@hulk2756
@hulk2756 Месяц назад
K bhako yoo nepali police lai ummm raja niyam po used garira cha k kasto khalko ho avo sab nepali ak vayaraw ladha nu parxa yo aati nai vyo avo ya vanda utha compromise garna sakidai na yo khatya desh chaluniya harulai lakhet nu parxa haii ta
@kajiramthapa7277
@kajiramthapa7277 Месяц назад
चोरहरु किलो किलो सुन छिराउन सक्ने आज खाडीमा रगत पसिना बगाई कमायर लगायर आया पनि रोक्ने चोरले चलायको देशमा चोरै चोर
@Kalikotnepal123
@Kalikotnepal123 Месяц назад
यस्तै छ सरकार
@surendrarana5729
@surendrarana5729 Месяц назад
neta haru ko chakadi garne karmacari harule hami garib dukhi harulai nai dukha dinxan.
@laxmanlax2671
@laxmanlax2671 Месяц назад
अस्तिन केजी का केजी सुन त्यहाँ एयरपोर्ट बाट निस्किँदा समाउन सकेन खाडीमा काम गरेर अलिअलि ग्राम मा सुन लेराउँदा यस्तो हुन्छ।साच्चै नेपाल हामी युवा हरुको लागि होइन।बाहिर बस्नु नेपाल नफर्कनू नेपाली काे बाध्यता बाट इच्छा बन्न पुगेको छ।
@SanuTgn
@SanuTgn Месяц назад
Rip kp government 😢😢😢😢😢
Далее
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Просмотров 2,5 млн