Тёмный

विवाह दर्ता नभएमा कस्तो प्रमाणले काम गर्छ / Nepal law 

NEPAL Law
Подписаться 98 тыс.
Просмотров 149 тыс.
50% 1

Опубликовано:

 

30 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 432   
@sanirajrai8617
@sanirajrai8617 8 дней назад
जेठीको बिवाह तर्ता नभइ अर्को बिवाह भएमा कस्तो कानुनी हुन्छ। Please bhadinuna sir.
@RameshLama10
@RameshLama10 9 дней назад
सर एक कुरा गर्न चाहान्छु म ।।। बिबाह भयो तर बिबाह दर्ता गर्न नव्यायेर बिदेश गयो सिरमती वा सिर्मान तर अहिले बिबाह दर्ता चाहियो बुडि वा बुढा एक जाना बिदेस मा छ येस्तो बेलामा विवाह दर्ता कसरी गर्न सकिन्छ होला
@PranitaChhetri-v7x
@PranitaChhetri-v7x 9 месяцев назад
सर यदि केटी नेपाल कै हो तर उसको जन्मदर्ता वा नागरिकता छैन भने विवाह पछि श्रीमानको नाम बाट नागरिकता बनाउन मिल्छ की मिल्दैन होला भनिदिनुस् न सिर plz plz plz
@btfnepal5
@btfnepal5 3 года назад
यो त सरै राम्रो खोजी-खोजी केटीको लागि भयो तर केटीले अाफ्नो मर्जीले घुम्ने खाने घर्मै नबस्ने र सम्पतिको लागि न डिभोर्स दिन्छ न बस्छ घरमा..बच्च पनि नबउने लाई यो नेपालमा के कानुन छ जसरी केटीको निम्ति भयो केटा पक्षको लागि कृपाय भन्नुहोस न हजुर ।
@warishakhan7537
@warishakhan7537 Год назад
Akdam sahi kura ho keti ta afno boyfriend sanga bolxa ghar ma basdina maite basxe ani tehi bata buda mathi angrez sasan garxe
@laxmitamang-wy4bo
@laxmitamang-wy4bo 3 месяца назад
Hello sir hjr sang kasari kura garn sakin
@MadanKarki-r9h
@MadanKarki-r9h 17 дней назад
यो सर खुद श्रीमती पिडित हुनुहुन्छ।अरूका पत्नी प्रती यतिको चासो राख्ने बानिले गर्दा उहाआफ्नै श्रीमतिको दैनिक धुलाइ खानुहुन्छ ।
@happyjojo7052
@happyjojo7052 3 года назад
बहुविवाह गर्नेले २ वटै श्रीमती हरुलाई मिलाएर र मिलेर बस्छन अनि राख्छन् भने बहुविवाह मुद्दा लाग्छ लाग्दैन ? कान्छी श्रीमतीलाई नागरिकताको प्रमाणपत्र लिन सकिन्छ कि सकिँदैन ? वकिल साब कृपया जानकारी पाउँ न !
@shantakc7062
@shantakc7062 3 года назад
Mero ni yhe kahani xa kk hunxa hola mero bihe vako 7 barsa vyo ra xori xa 4 barsako xa k hunxa hola vanndinu na
@SmilingHoneyBee-qw3
@SmilingHoneyBee-qw3 7 месяцев назад
37,salavadi,bivadartakochala thiyna,tarnagadiktaparibarkobanaudasrimTikonagariktama,patisrimsnkonamlekhiyko chha,aab,yaslepramanit,garchhkigardI
@kulrajgurung9173
@kulrajgurung9173 4 года назад
जानकारीको लागी बिशेस धन्यबात sir 🙏🙏🙏 बिबाह ढर्ता अनि बच्चा पनि नभएको अबस्थामा समन्ध बिछेड कसरी गर्न सकिन्छ यो बिषयमा भिडीयो बनाउनु होला sir please 🙏🙏🙏
@ramjistha4945
@ramjistha4945 3 года назад
श्रीमान श्रीमती दुबै जाना सल्लाह गरे मात्र संम्भब होला कि!! एक जानाले मात्र संभव हुदैन होला कि
@laxmiawasthi7595
@laxmiawasthi7595 2 года назад
Ho sir ma Pani Tyagi bhanna chahanxu.
@rammohora3148
@rammohora3148 Месяц назад
बुवारि चैपोइला गएर छोराजनमायर पनि मैलाले मुददा हाललर मुददा जितेकोछ र छोरामानछे अ:नयापरेकाछन तोचैकसरि परमाण जुटाउने
@ShantiGurung-fz2rt
@ShantiGurung-fz2rt 20 дней назад
नमस्ते सर हजुरले गर्नु भएको कुरा हरु सुन्दा थोरै भएनी आस लागेर आयो सर म सानैउमेरदेखि अरूको घरमा बसेर काम गरे मेरो आफ्नो आफन्त कोई हुनुहुन्न अहिले मेरो बिहे भएर नि 1 महिनाको छोरा छ मेरो नागरिकता जन्म दर्ता केही पनि छैन यसको लागि अब के गर्नु पर्छ please भन्दिनुस् न सर 🙏🙏
@NandaKumarGurung-u4n
@NandaKumarGurung-u4n 3 месяца назад
मैले बिबाह गरेको ४९बर्स भयो हाल्सम्म बिबाह दर्ता गरेको छैन के कसो होला?
@bimlagurung1057
@bimlagurung1057 3 года назад
मैले यो नेपाली कानुनी कुरा सुन्नु पाउदा धेरै थाह पाऐ धन्यवाद 🙏
@NEPALLaw
@NEPALLaw 3 года назад
धन्यवाद
@jibanbhujel4357
@jibanbhujel4357 3 года назад
@@NEPALLaw !!!
@Seeta056
@Seeta056 19 дней назад
सर 3 बिबहा ग्रेको नारी लाई सम्बन्ध बिछोद गर्दा पैसा तिर्नु पछ कि नै सर बिभा दर्ता छैन घर मा बसदैन माइती मै जान्छ धेरै घर मा झगडा मत्र गर्छ येस्मा के गर्नु पर्ला हजुर ले सला दिनु पिलिज सर
@officialcomedyramnepali2679
सर मेरो बहिनिको बिबाह भएको आज 10 11 बर्ष भयो अहिले उसले नहेर्को 6 7 बर्ष हुन लागो बिबाह दर्ता बनाएको थियो लुकाएर दिदैन कसरी लिने बिबाह दर्ता र कसरी आफ्नो हक अधिकारको लागि लडाइँ गर्ने केही जानकारी दिनुस ल
@SurbinaShrestha-tk7kl
@SurbinaShrestha-tk7kl 3 месяца назад
वडा देखि पर्तिलिपी लिन मिल्छ तर बुडा बुडिको नागरिकता चाहिन्छ
@SurbinaShrestha-tk7kl
@SurbinaShrestha-tk7kl 3 месяца назад
सर मेरो बिबाह दर्ता मा एउटा गते छ नागरिकता मा एउटा गते छ के गर्न पर्छ तेस्को लागि भन्दिनुस
@alopeshwormahadev
@alopeshwormahadev 2 месяца назад
ओडा मा त गयकाे छैन कतिदिन मा खारेज हुन्छ सर
@surajkhanal2801
@surajkhanal2801 Месяц назад
Euta janmadarta ko case ko barema salla linu thiyo hajur lai kasari vetna sakincha sir,contact number pauna sakchu sir...
@ishashrestha6176
@ishashrestha6176 Год назад
बिबाह पछि माइतिबत नागरिता बनाउन मिल्छ्की मिलदैन
@allinonemusicvideos4885
@allinonemusicvideos4885 10 месяцев назад
सर बाबाको भोटलिस् मा र छोरा छोरी को स्कुल सटिफकेट र जन्म दर्तामा आमाको नाम छ र धेरै वर्ष भयो बनाएको थिएन अहिले बनाउदा हुन्छ कि हुदैन न बिवाह दर्ता?
@dipudipu3261
@dipudipu3261 4 года назад
बहूबिबाह गरेको बिबाह दतां नभई नागरिकता बनाउन मिलछ कि मिलदैन सर
@NEPALLaw
@NEPALLaw 3 года назад
बहुविवाह निकाय नरहने भएपछि नागरिकता बनाउन मिल्ने कुरै भएन
@SuklalTamang-d6i
@SuklalTamang-d6i 2 месяца назад
Wada office bata sifris leuda hunx sir
@alopeshwormahadev
@alopeshwormahadev 2 месяца назад
सर म काेड मेरिज गरे येक सरियन महिला शीत तर वह अरु शीत वसेकि छ केस पनि पैसा माग गराे भनेर
@manishaurkuti963
@manishaurkuti963 2 года назад
सर नमस्कार मेरो बुडो ले खालि कुटपिट गरछ बच्चा पेटमा छ अहिले छुटिनि रे अनि बिहे दर्ता पनि छैन महिले के गर्नु 😭
@NEPALLaw
@NEPALLaw 2 года назад
स्थानीय तहबाट निवेदन दिनुहोला
@sushmakc4921
@sushmakc4921 3 года назад
हाम्रो भागि बिबाह भयको थियो। तर केही प्रूभ छैन, छोरा छ । अब के प्रुभ हुन्छ त
@saleenalimbu465
@saleenalimbu465 3 года назад
Same problem ho mero ni xori xa
@saleenalimbu465
@saleenalimbu465 3 года назад
@Turantai jhapa hot hjr ko
@saleenalimbu465
@saleenalimbu465 3 года назад
@Turantai fb id tw xa bt chalaudin one month vo tw
@saleenalimbu465
@saleenalimbu465 3 года назад
@Turantai 9824061050 k tapai malai chinnu hunx 🤔
@keshabdangi6592
@keshabdangi6592 3 года назад
Same mero pani astae xa
@devrai7461
@devrai7461 Год назад
Nonsense....xori manxe le purus Lai kati pida diyeko x yaad x?
@HamalMahara
@HamalMahara 9 дней назад
Ali yo kurama kanuni bebastk nepal mat sir jasto bivawo xaivani dosro bibaha darta paudain ser hudai na vaya kura magar karmchari Magxxan
@rajkc5358
@rajkc5358 2 года назад
धेरै कुरा बुझ्न सिक्न पाईयो धन्यबाद सर🙏🙏🙏
@NEPALLaw
@NEPALLaw 4 года назад
sudarshan जि तपाईंको जिज्ञासाको अवस्था अत्यन्त critical अवस्था हो । यस्तो अवस्थामा यसै हुन्छ भन्न सकिँदैन । महिलाले biba दर्ता नहुँदै सम्पत्ति दर्ताभएको अवस्थामा सो सम्पत्ति विवाहित पत्तीको तर्फबाट प्राप्त भएको हो भन्ने कुरा प्रमाणित भयो भने सो सम्पत्तिमा पति समेत सबैको अंश लाग्ने भयो तर यदि महिलाले नै बिबाहका इन्कार गरेको अवस्थामा र पुरुषले विवाहलाई स्थापित वा प्रमाणित गराउन नसकेको अवस्थामा भने सो sampati महिलाको एकलौटी हुने सम्भावना पनि देखिन्छ
@DhirajPhuyal-bz8py
@DhirajPhuyal-bz8py 5 месяцев назад
सर नमस्कार । हजुर लाई सम्पर्क कसरी गर्ने?
@bibekshrestha8731
@bibekshrestha8731 Месяц назад
Sir hajur ko namber pauna sakinxa
@amitagrawal7663
@amitagrawal7663 2 месяца назад
Ho tesaile vivah nai garnu hudaina
@Sagarsaud1
@Sagarsaud1 3 года назад
महतत्वपूर्ण सुझाब र जानकारीको लागि धन्न्यबाद सर🙏
@KalpanaLama-dm1gs
@KalpanaLama-dm1gs 10 месяцев назад
Hajur ko namber denuna na sir
@kalpanamoktan396
@kalpanamoktan396 4 года назад
कुनै केटाले केटोलाई बिहे गर्छु भनेर लामो समयसम्म बिभिन्न फाइदा उठाइ छोडेको खन्डमा के हुन्छ
@NEPALLaw
@NEPALLaw 4 года назад
केहि गर्न सकिदैन । त्यस्तोमा फस्नै हुदैन । कमसेकम विवाह अगाडि गर्न नहुने कामहरु गर्नुहुदैन । यसमा केटिले पनि सचेत रहनुपर्ने हुन्छ ।
@abineekalama7420
@abineekalama7420 3 года назад
Jasle j j kura khoke pani muddha mahilale nai hareka xan ,Kati mahilaharu logne le bichalli parne bachchaharulai janma darta nabanaidine garera rudai hideka xan khoi nepalma nyaye pako xa kasaile ??
@mirarayamajhi1792
@mirarayamajhi1792 3 года назад
सारै राम्रो ज्ञान प्राप्त भयो!
@pramilasubba4923
@pramilasubba4923 3 года назад
Sir hajurko contact number pauna sakinxa plz sir
@sureshban7329
@sureshban7329 4 года назад
सर नमस्ते। सम्बन्ध बिछ्यद गर्दा श्रीमती ले सम्पती त लिन पाउछिन। तर श्रीमान् जागिरे रहेछ अनि श्रीमती ले सम्बन्ध बिछ्यद गर्दा श्रीमान् को आधा जागिर चाहियो भनेमा के हुन्छ?
@NEPALLaw
@NEPALLaw 4 года назад
हा हा sir जागिर ज्ञान बुद्दी कला जस्तो बिषयलाई कसरी बाँडफाँड गर्ने र? यसको भौतिक आम्दानी सम्म वाडन सकिने हो
@demamagarni
@demamagarni 4 месяца назад
Nmbur pam ta
@raisanu1115
@raisanu1115 3 года назад
Namaskar sir yadi bihe garera chhora chhori bhayako tara kanuni rupma bihe darta nabhayako awasthama yadi shreman sanga chhituyara basnu paryo bhane divorce ko jaruri chha ya chhaina
@JyotiYadav-oe1ps
@JyotiYadav-oe1ps 3 года назад
Sir aba jastaii paila viva vaiskya xa ani aba teuu ketii xainee gharma maiti ma nai basxee viva vayekaii dinn xutt ptra vaihlya thyoo vanee aba arko viva garda kehi samssya ta hudaina ni sir
@bibashthakuri6255
@bibashthakuri6255 3 года назад
सर नमस्कार !!!🙏 सर मेरो दोस्रो बिहे हो पहिलाको बुढीबाट सम्बन्ध बिच्छेद भएको छैन । तर अहिलेको बुढीको नागरिता बनाउन र बिहे दर्ता गर्न मिल्छ कि नै plz जनकारी गराईदिनु होला ,,,,,,,,।
@NEPALLaw
@NEPALLaw 3 года назад
सम्बन्ध विच्छेद नभइ अर्का विवाह भएकोलाइ कानुनले बर्जित गरेको छ यस्तो विवाह दर्ता हुदैन । नागरिकता पनि विवाहको आधारमा बनाउन सकिदैन
@bharatkunwar1164
@bharatkunwar1164 2 года назад
Nagrita bhanxa mero 2 ota budi xaan 2otaa ko nagrita banyko xu nagrita bandaina vanyra hawa kura n gharam hai
@aafreenbanu3196
@aafreenbanu3196 3 месяца назад
मेरो बिवाह दर्ता हराको छ श्रिमतिको नागरिक्तामा मेरो नाम ( श्रिमान)छ । बिदेश जानको लागि police report form भर्दा बिवाह दर्ताको प्रमाणपत्रको ठाउमा नागरिक्ताले हुन्छ कि हुदैन सर
@हेनन्दकुमारसुनुवार
पोइन्टमा जानुहोस् भुमिका ज्यादा भयो।
@rajkumarsubbaofficial2263
@rajkumarsubbaofficial2263 3 года назад
watch time badaunu xa ni ta buda li😀😀😀😀😀😀 kam batho xa haitttt
@buddhikumar3095
@buddhikumar3095 3 года назад
Sir hjrko no dina milxa hola
@SunilKusumya-sy1ik
@SunilKusumya-sy1ik 6 месяцев назад
पत्नि पतिलाई छोडेर माइत बसेकि छेबिवाह दर्ता छैन डिभोस भएको छैन। छोडेको 4/5 बर्ष भयो। यो समयमा केटाले अर्को बिबाह गर्दा के हुन्छ।। दुवै को बिवाह भएको छैन अहिले।।
@soniyagurung1561
@soniyagurung1561 3 года назад
Sir namaste..ma Aaile kartik ko 19gate 20barsha puge..mero bihe magh 4gate vayeko ho teti bela buda ra ma huda bihe darta age napugera banauna milena Aaile buda bahira hunuhuncha..wada le buda nai chaincha vannu huncha yesto awasthama kasari bihe darta garauna sakincha sir?
@ShyamKhadka-o4l
@ShyamKhadka-o4l 3 месяца назад
सर मेरो आज भन्दा करिब १८ बर्षा अधि परम्परा रुपले बिबाह भएको थियो र महिले उक्त केटीको अथात श्रीमतीको नागरिक बनाइ दिएको थिए हाम्रो बिबाह भएकोे ५ बर्षा पछि सम्बन्धमा खट्पट आयो र मैले केटीको बुबा , टोल छिमेकी र वकिल राखेर सम्बन्ध बिच्छेदको कागज बनाइ राजी खुशी सम्बन्ध बिच्छेद गरेम तर उनिको नागरिकताम श्रीमान मेरो नाम उल्लेख छ र यो नागरिकता मलाई फ्रीता दिएको छैन आज सम्बन्ध टुटेको करिब १४बर्षा भैसक्यो मैले अर्को बिबाह गरिसके र एक छोरा एक छोरी छ र मेरो पहिलेको श्रीमतीले पनि अर्को केटा शीत बिबहा गरि २ छोरी जन्म दिइसकिन तर मेरो पहिलेको बुडि अहेले सम्पर्कमा छैनन्् तर उनिले फेरि दोर्सो बुडाको नामबाट अर्को नागरिकता लिसकिनरे मैले भने दोर्सो बुडिको बिबाह दर्ता समेत गर्न मिलेको छैन के एक महिलाले दुई पुरुषको नागरिकता लिनमिल्छ ?यो अबथामा मैले दोस्रो श्रीमतीको बिबाह दर्ता कसरी गर्न सकिन्छ?(हाम्रो सम्बन्ध बिच्छेद अदालत बाट नभइ केटीको बुबा र छिमेकी र वकिल राखेर भएको थियो)
@JyotiYadav-oe1ps
@JyotiYadav-oe1ps 3 года назад
namaskar sir ma pni law ko student hoo yeuta question thiyoo sir
@chefshyamfood
@chefshyamfood 3 года назад
सर नमस्कर म साउदी देखि हेर्दै छु बहुबिबह येदि भएम २ जनलै मिलाएर राख्न र कान्छी लाई नागरिकत पाउन के गर्नु पर्छ सर सल्लाह सुझाव पाउ न
@saraswatidhital3015
@saraswatidhital3015 3 года назад
सर म धेरै ठूलो समस्यामा छु प्लिज म हजुर सङ कन्ट्याक गर्नचाहन्छु
@rblimbu6499
@rblimbu6499 3 года назад
मेरो एउटा प्रस्न है सर यदि विवाह दर्ता छ तर आफ्नो बच्चा हरुको जन्मदर्ता छैन र बुबा पनि छैन अनि प्रदेश र जिल्ला पनि अलग छ त्यस्तो अवस्था बच्चा हरु को जन्मदर्ता कसरी बनाउन सकिन्छ होला? नोट:- जुन बच्चा हरु को बुबा को जन्म ठाउँ र नातेदार कोही पनि पत्ता लगाउन सकेको छैन त्यसैले के प्रकिया गर्न सकिन्छ होला???
@ramjistha4945
@ramjistha4945 3 года назад
जहाँ बिबाह दर्ता भएको हो तेहि तेहि ठाउमा जन्म दर्ता पनि हुन्छ तर बसाई सरी अर्को ठाउमा गएको / आएको भए चै बसाई सराइको प्रमाण पत्र चाहिन्छ ।अनि मात्र जन्म दर्ता होला
@prempaudel5883
@prempaudel5883 3 года назад
सारै उपयोगी भिडियो रैछ हजुर लाई धन्यवाद । सित्तैमा यो सल्लाह दिनु भएको मा ।
@anishasubba4041
@anishasubba4041 4 года назад
sir bibaha garisakeko kta le jhukyayera arko kt lai bea garyovane tyo kt lai mudda halna milxa ki nai
@kailashsshah9494
@kailashsshah9494 9 месяцев назад
बिबहा भएको कुनै फोटो video केही praman छैन भने कसरी बुझ्ने हो त sir
@thapatek801
@thapatek801 Год назад
यदी कुनै केटाले केटी लगेर ४-५ साल सम्म बीबाह नगरि राखेको र बीबाह दर्ता नगरी तर नानी भईसकेक‍ो पाहिएमा त्यस लाई कसरी हेरेकोछ नेपाल को कानुन ले.. अब त्यो केटी ले कसरी अलग हुनि त त्यो केटा बाट????
@dipalnepali6492
@dipalnepali6492 Год назад
सर नमस्ते मेरो बिवाह भएको तर बिवाहा दर्ता छैन र मेरो बिवाहा भयोको 4 बस्र पछि उस्ले अर्को बिवाह गरेको र म एक्लै छोरा पालेर बसेको 10 बर्छ भै सक्यो अब बच्चा को लागि जन्म दर्ता वा नागरिकता लिनु पर्दा कसरि लिन मिल्छ होला हजुर जानकारी दिनु न सर???
@arjuntaygi4630
@arjuntaygi4630 3 года назад
नेपालमा कानुन बिध्यलय कति छन कुन कुन सहरमा छन ?? याे पढ्नलाई कति खर्च लाग्छ कति बर्ष लाग्छ कृपया जानकारि गराईदिनुहाेला
@poojakc6977
@poojakc6977 3 года назад
Par man hudat narilai nyayka pujari vanaudale dabayar haraidinxan jhan nahuda but hamro deshma yo kanun kada hunu jarurixa
@mdafrojsafi7714
@mdafrojsafi7714 4 года назад
Thank you sir 🙏
@ismaeltadeo1903
@ismaeltadeo1903 3 года назад
Instablaster...
@Mr-Hukumbasi
@Mr-Hukumbasi 3 года назад
Answer लामो भयो। छोट्करिमा गर्न सक्ने उपाये बताउदिनु होला।
@madhabnepal3877
@madhabnepal3877 4 года назад
Dhanyabad sir sadai astai kanuni gyan haruma gyan didai garnu hola
@KamalSingh-hu1fp
@KamalSingh-hu1fp 3 года назад
Sir pante LA chidsko 6kanun MA k. Cha
@yagyagautam2054
@yagyagautam2054 Год назад
श्रम शोषण विरुद्धको ठाडो निवेदनको ढाचा तयार पार्दिनुन plz sir
@taradevigaha9780
@taradevigaha9780 4 года назад
Patho lay nahudo raixa ni
@dayasankar3477
@dayasankar3477 2 года назад
Sir bihe gare ko 35 din vitra bihe darts banxa? Hajur Kati din pachi nagrita banxa? Sir please vandinus🥺😭😭
@RSDamak
@RSDamak Год назад
बिवाह गर्ने चाहना नभएरै बिवाह नगरी नै बिवाह गरेको भनि बिवाह दर्ता गरे गराएमा के मुद्दा लाग्छ?
@rajbhandari7568
@rajbhandari7568 3 года назад
Sir plg mobil no pauna
@darn220
@darn220 2 года назад
Supper
@सुबासलिम्बुपुर्निामालिमबु
सर नमस्ते हजुरको फोन नम्बार पाउनु सकीनछ कि गोप्य कुरा छ
@परदेश
@परदेश 3 года назад
मलाई पनि सेयर गर्नु है नवम्बर
@SiriyaDangi-s6d
@SiriyaDangi-s6d Год назад
😢😢😢sir mero ni behe darta banayn budha le ra mero chora ko ni janma darta banayn aja arko budhi bihe gare ra chora chori banay ra baseko cha k garni hola sir please reply dinu 🙏🙏🙏 sir malai hajur le
@Itz_Aaditya
@Itz_Aaditya 3 года назад
Bibaha garera gharma ekmahina Pani nabasi sriman saga Pani nabasi ansa magne mahila lai k kasto kanuni upachar hola please.
@jhalakbahadursamari9316
@jhalakbahadursamari9316 3 года назад
बलियो भाटाले तह लगाउन पर्छ त्यस्तोलाई त
@ugallimbu8793
@ugallimbu8793 4 года назад
सर नमस्कार छ हजुरलाई!!!🙏🙏🙏🙏🙏🙏!!! राम्रो लाग्छ हजुरको video र सल्लाह सुझावहरु!!! 💐💐💐💐💐जय नेपाल !!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gchetri5237
@gchetri5237 Год назад
Hlw sir Mero bibahdarta greeko 2yr vyo . bibahdarta ma Mero hjurbako nam ram Bahadur hunuprne shyam Bahadur vyex .maile tetiker notice grinxu .ab janmadarta ma hajurbako nam arkai x bibahdarta ma arkai .yo bibahdarta sachyaun k grnuprx hola
@kiranmagar979
@kiranmagar979 2 года назад
Mero ta sir bihe darta ta chaian Tara budako passport ma Mero nam Cha ke ysama bihe ko marman vana sakinchata
@dineshpushpa8041
@dineshpushpa8041 3 года назад
Hello sir mero pani bihe darta xaina hjr
@kamalkhatri9578
@kamalkhatri9578 Год назад
सर बिहे भएको तर बिबाह दर्ता नभयको अनि सम्बन्ध बिच्छेद पनि न भयको केटि सँग बिहे गर्दा केही हुन्छ कि नाइ भन्दिन पर्यो
@phulamayab.k7931
@phulamayab.k7931 3 года назад
Namaskar sir mero bihe nepali keta sanga bidesh mai vo but behe dharta garaun m yklai janxu nepl vannu hunx k yk jana le pani bebha darta hunx r ???
@NEPALLaw
@NEPALLaw 3 года назад
हुदैन केहि असामान्य कारण ले दुबै उपस्थित हुन नसकेको आधार देखाउन सक्नुपर्छ । तपाइहरुले बिदेस मै नेपालि दुतावासबाट दर्ता। गराउन सक्नुहुन्छ
@phulamayab.k7931
@phulamayab.k7931 3 года назад
@@NEPALLaw hunx thank u sir 🙏🙏
@munaadhikari992
@munaadhikari992 4 года назад
Sir new law kx auta video haldenu na
@BhumikaThapaBohara
@BhumikaThapaBohara 5 месяцев назад
Mero bibah vayo maile buda ko nam bat narita nikalnu paryo mero janma darta xain bina janma darta nagrita banx ki nai
@krishnadkt4604
@krishnadkt4604 2 года назад
सर केटा र केटि ले आफ्नो खुसिले भागी बिहे गरेर 1/2 बर्ष सम्म संगै बसेको र पछि केटाले छोडेको खन्डमा कै कानुनी कारबाही गर्न सकिन्छ कि नाइ केटालाई सर
@dollikali1739
@dollikali1739 4 года назад
Ani arko kura maile bihe garn chahe vane sambandha bichhed nagari bihe garn milxa ki mildain hola sir
@ganesharyal5515
@ganesharyal5515 4 года назад
6u
@RSDamak
@RSDamak Год назад
यदि मैले बिवाह नै नगरी बिवाह दर्ता गर्दा के होला?
@jamunabudhathoki378
@jamunabudhathoki378 3 года назад
Good job .Thank you very much
@rajlaxmisampang
@rajlaxmisampang 9 месяцев назад
sir mero bihe darta ko pramanpatra harayo.aba ke garne?oda karyalayema pani record bhetiyena.srimatiko nagarikta r xorako janma darta banai sakeko x .aba rastriya parichayapatrako lagi bibaha darta chaine bhayo.kasari banaune rastriya parichayapatra?plz sir upa kwe x hola?
@WELLDONE7349
@WELLDONE7349 Год назад
Sir एउटा आन्टी को समस्या बारे जुन पहिले नै छोरा छोरी को नागरिता बाबा ले बनाई दिनु भा रैछ अहिले छोरा छोरी 28/29वर्ष को हुनुहुन्छ अचानक श्रीमान को मृत्यु भएको छ अब श्रीमतीको नगरीता बन्छ कि बन्दैन वा के के समस्या फेस गर्नु पर्ला बताई dinusna हाल मृत्यु भएको छ
@NEPALLaw
@NEPALLaw Год назад
आमाको नागरिकता किन नबनेको भन्ने कुराले दुख पाइन्छ। तर बन्छ
@SantoshKrGupta-l7j
@SantoshKrGupta-l7j 6 месяцев назад
आपसे कैसे मुलाकात होगी कृपया बताया जाय
@tirtharaaj6593
@tirtharaaj6593 3 года назад
good information sir . Thank you
@abrilkarki5294
@abrilkarki5294 3 года назад
marriage vaya ko cha .marrige ko photo cha. Video cha. Oda kaa hajar people lae tha cha. Marrige ko certificate theyo tra harayo tra marriage ko certificate haraya pani rasid cha. Wife ko nagarikta cha mero nagarikta x father ra mother ko nagarikta cha. Choro ko hospital maa janmiya card cha. Buda budi sagai chan tra kina partilipi oda karalaya maa deyana?
@bhojrajkhanal9192
@bhojrajkhanal9192 4 года назад
Rafe Case Ko barema pani vandinu paryo sir?
@bhaktathapa2695
@bhaktathapa2695 4 года назад
number paun sir
@siddharthapandey6136
@siddharthapandey6136 Год назад
अस्पताल को रिपोर्ट अनि आधिकारिक रिपोर्ट हुन्छ???
@gomabhusal8835
@gomabhusal8835 4 года назад
Contact number pau na sir hajurko
@kajaltamang6015
@kajaltamang6015 Год назад
Bihe darta harayema kasre banaune honi???
@biplovsaru.2024
@biplovsaru.2024 Год назад
सर हजुरकाे सम्पर्क नम्बर दिस्याे न हजुर
@seema7340
@seema7340 Год назад
Hlw sir malai ni Kura garnu X hjr sang
@NEPALLaw
@NEPALLaw Год назад
समस्या कमेन्ट मा लेख्नुहोला
@seema7340
@seema7340 Год назад
Mero xori ko ni vivah darts xaina jwai vedesh xunuhunx uha bata torchar gari rakhnu vaxa
@seema7340
@seema7340 Год назад
Divorce pepar ma sain garera Rakh vanera k xori le nyay t pauba paro sir
@sitasee5266
@sitasee5266 3 года назад
bibaha darta nbhaykoma chhutenu parda kgarne sir
@yambist1328
@yambist1328 2 года назад
Sabai mahila ko pachchhe ma xa kanun asta kanu le garda purush haru pidit hune k shankhya whattai badeko xa sudrid garnu pareo sarkaar aha ta aba purush suside garnuko bahek aru kunahi bikalp nai rahena
@हेमराजखड्का
मैले एक जना महिला लाई आज भन्दा करिब 5 वर्ष पहिला केही रकम दिएको थिए सो रकम दिँदा सरकारी वकील राखेर पेपर तमासू बनाएर दायाँ बायाँ हात बाट औला को लेप्ची ली साक्षि पनि राखेको छु 5 जना को अब यति हुँदा मैले त्यो पैसा पाउने आश कत्ति को हुन्छ सर संपर्क विहिन भएको पनि 5 वर्ष भयो के पहल गर्नु पर्छ यो पैसा पाउने कत्ति को चान्स हुन्छ सर मेरो प्रश्न को उत्तर दिनु होला धन्यवाद!
@a2zmagar.chanel
@a2zmagar.chanel 3 года назад
नमस्कार सर मेरो ठुलो समस्या छ , कसरी के गर्ने कता जाने मलाइ कानुनि सहयोग चाहिएको छ , म अहिले झापा छु मेरो छोरी को समस्या यो भिडियो सँग मेल खान्छ तर कसरि कहाँ उजुरि गर्ने होला , कृपया सल्लाह पाउँ thank you .
@rupakarki8279
@rupakarki8279 3 года назад
Mero husband bahira hunuhunxa mero bihe darta xaina nani ko janmajarta garnu xa tesko lagi k garnu parxa????
Далее
荧光棒的最佳玩法UP+#short #angel #clown
00:18
КОТЯТА В ОПАСНОСТИ?#cat
00:36
Просмотров 1,8 млн
荧光棒的最佳玩法UP+#short #angel #clown
00:18