यो औषधिको लागि राम्रो हो । नेपालमा जति पनि ठाउहरुमा गाजा छ त्यो सबै प्रकृतिबाट आफै उत्पन्न भएको हो । यो खेती गर्न योग्य छ । र औषधिको लागि पनि महत्वपुर्ण छ ।
नेपालको गाजाँ विश्वकै उत्कृष्ट गुणस्तरको भएका कारण अमेरिकी सरकारले नेपाली गाजाको प्रत्यक्ष रुपमा प्रतिबन्ध गरेको हो, जुन कुरा प्रत्येक नेपालीले बुझ्न जरुरी छ। त्यसकारण यि दलाल नेपाल सरकारले जुनसुकै परिस्थितिमा गाँजाको कानुनी मान्यता दिने छैनन्। त्यसकारण सम्पुर्ण नेपालीले यस विषयमा बिरोध गर्नुपर्छ।
This is very good news. Yes we have to ligalize it. it will help our country GDP. And this is also true that once Nepal was ligalize for weed. I support.. ✌️
हाम्रो नेपाल देशको यासखुम्मा जडिबुटीकाे महत्त्व नबुझ्ने कच्चापदार्थ कै रूपमै काैडिकाे भाउँमा बिक्रीवितरण गर्ने मालपाएर चालनपाउने नेपाल सरकारलाई ध्यानाकर्षण छ।हाम्रो नेपाल देशको बाैमुल्या जडिबुटी करोडौंको सम्भावनाको खानि नै छन् बिश्वब्यापी हिमालयन जडिबुटी सर्ब श्रेष्ठ उत्कृष्ट छन् हाम्रो नेपाल देशमा नै प्रसाेध र अनुसन्धान कम्पनीको अतिरिक्त स्थापना हुनुपर्छ
Gaja le mood fresh banauxa, mood fresh bhaye paxi happy huixa ,happy bhaye paxi life healthy ra long hunxa atibujeko xu maile aousadi ko lagi ta kuarai nagaraum motapan, Alzheimer, cancer etc.jasto rog mitaoxa
Gaja kheti khula garyo vane ahile jati pani gaja sewan garne yuba haru xan tiniharu sab gaja kheti ma lager sworojgar garxan. jun yakdam ramro ho desh ko lagi.asha xa yo bidheyak xito parit hunexa. yasko lagi hami sabaile pressure dinuparxa.
बैधानिकता दियियोस म ५रोपनिमा यस्को खेति गर्न चाहान्छु कानुनि रुपमै गर्न चाहान्छु रामेछापबाट म हुँ अरु अन्ये खेति गर्न बाँदरले हुन दियन तै यो खेतिबाट मुक्ति पाउने थियँ कि?
नेपालको गाजाँ विश्वकै उत्कृष्ट गुणस्तरको भएका कारण अमेरिकी सरकारले नेपाली गाजाको प्रत्यक्ष रुपमा प्रतिबन्ध गरेको हो। त्यसकारण नेपाल सरकारले जुनसुकै परिस्थितिमा गाँजाको कानुनी मान्यता दिने छैन।