Freinds You can follow me on my facebook page also. / %e0%a4%a7%e0%a4%be%e0%... किन र कहिले देखी मनाइन्छ हाम्रा मुख्य चाड पर्व हरु: • हामी हरूले जान्नै पर्न...
Om Rikh Bedaya namaha Om Yajur Bedaya namaha Om Samya Bedaya namaha Om Arthar Bedaya namaha🌻🌺🌹🌼🌷🌻🌷🌹🌺🌻🌼🌺🌸🌷🌹🌸🌷🌺🌹🌸🌻🍋🍇🍏🌳🍍🙏🙏🙏🙏🙏🙏🙏🙏 Gurudev lai Paranam chha.
HiNDU Shunatnn SHASHKIRTI BARAMN Jati Hruma matra Shimit xa Guru🙏 BHNinXA GuRU 🙏🇳🇵 YAO Ke ShHi Ho Bijnesh ARTHAT RAJNITI Ke Ho GURu🙏 🇳🇵 Ke ShikXa Prachar Parchar ShikXa Ko Kmi🙏 Guru Aaja NEPAL Nepali Ko AbshthA Ma ThuLO Bibat Phatk Hudoy Xan Kirpay Bichar Puram
वेद कुरा गनु हुछ तर वेद पुराण धेरै उल्लेख छ नेपाल भने भगवान् विश्वकर्मा पुजीकरण गरेको छ राम्रो कुरा हो विश्वकर्मा अथवा कामी जाति लाई दलित भनेको छ यो गलत हो 4 वेद मा भगवान विश्वकर्मा उल्लेख छ यो बिषयमा जानुपर्छ ।
बेद किन लेेखियाे भने श्रीष्टि हुदा प्रणि शब्द ससकार जपबिद रहिरन काे लागि र भुत भबिस्य जान्ने त्रिकाल जस्ता माहा पुरुसले सारा कुरा जिबत रहिरनकाे लागि लेखिएकाे हाे ।
भगबानले सुर्यलाइ सुनाएको सुर्यले आफ्नो छोरालाइ सुनाएको यी आदि कुरा छ्न यो अलमलिने कुरा छ सुॠ चन्द्र भनेको कुनै ब्यक्ती बिशेष ब्यक्ती हुन कि प्राकृतिक सुर्यचन्द्र हुन यसको रहस्य के हो बताइ दिनु हुन अनुरोध छ । गितामा पनि मैले सुर्यलाइ सुर्यले मनुलाइ सुनाएको कुरा छ कहिले हिमालय आदिको कुरा नबुझेर अट्पट लाग्छ यसलाइ प्रस्ट पारी दिनुहुन ।
Bed ko utapati ko barema kasailai pani taha xaina bed vaneko manuseye le prapat garna sakane kura hoina yo ta yeuta maukhik bayan rishiharule afano chelaharulai diyeko gayan matra ho jasma thorai bastabikata xa jastai hamro des nepal mawobadi sangkat kal lago hajarawo mare ani patha sike sikxya prapata garne abasar paye ani tespaxi raja hatyakanda vastachar harek aye ani patha sike ni ho tetibela ko adhunik jamana thiyena suga ratai ghokante bidhiya dhawante kheti jastai thiyo hoina ani tesailai risi harule ghokana lauthe ani veti chadako poisale lipi lekhane garthe thorai thorai samjhina sakane jati lipi ma utare tehi nai k vayo ta bed namakaran garidiye bayakha garidiye jani najani tehhi kura ahile 4 bed ma parinat vayo bikas ko gati sagai kitab kalam banina thalo lekha haru nikalna thale ani risi haruma pani yek arka bicha hodbaji chalana thalo yo yeuta yathartha satte bed ko lekhai hoina
Jaba samman bed maa vanay ko anusar vakti garna sakayna vanay bed lai jati raamro sooor lay paday ni jati haat hallayara paday ni tasko kunai artha hudaina. Jastoo soor maa paday ni tasko fal nisfal nai hunxa.
Namaskar Guru Nepali ma 4 bed 16 upabed chha ki chhain .kun pustak or kun writer ko nepali book study garna upayukta chha. Sathai Nepali ma mahabharat geeta ko sabaibhanda bujhine book kun kun writer ko chhu sir. I hope to good news as soon as possible.
बेत गिता अनुसार अहिले कुनै हिडेका छैनन् ब्राह्मण पन्डित लामा पास्टर मुल्ला काजी सबै भ्रम छ उल्टो ज्ञान् दिइएका छन् अहिलेसम्म जतिगुरु बनेका छन् त्यो सबै ज्ञान् हिन छ गिताम ब्राह्ममणे तिर्बेते भनेर 3 वडा मन्त्र जाबको निर्देश छ तर ॐ मन्त्र मात्रै एउटा मात्रै जबिन्छ यो सबै जान्नु लाई एकपटक ज्ञान् गंगा पुस्तक पट्नु होला हजुर
Hinduko bistar garnu chahanu hunx vane bedko samraxya padne matra hoina deena dukhiharuko udhar garnu ra bahun badile matra hoina aru garibko bachcha jun sukai jatko kina nahos tiniharulai pani bet padhaiyos natra bahunle matra bet patne afno income ko lagi yoggya jakgematra garne garyo vane garib jantaharu sabai kristainle hunu parne x ra nplko hindu dharmako bato sagaridai jane x yo kura buj bahunharu gariblai wasta nagarne khali betko kura matra bedko niyam byabaharma kristainharule jastai deena dukhiharuma dekaunu paryo betma kohi thulo sano jat hudaina vabeko x aba dekhi bahin hoina satte byabahar garne byagtiharu nai thulo manxe hune x kristainko tauke haru pani kristain nai ho hernu hai bahuharu aba gariblai sat byabahar garnu hinduko samraxya garne ho vane
गुरु जि मेरो जिज्ञासा छ कि बेद मा लेखे को छकि सुर्यो देब चन्द्र देब वायु देब को उपासना गर्नु भने को छ बिज्ञान ले भन्छ सुर्य चन्द्र भने को ग्रह मात्रा हो भन्छ चन्द्र मा मात्रा मान्छे पुगेरा बसती बसालनि कोसिस माछ भनेको सुनिन्छ अनि आजकाल गाई को बिसयमा गाई को मासु खाको कुरा ले बिवाद गरि दोन्दा नै भाइ राको छ बेद ले गाई लाई पुसु भनेको छ बेद पडने ले गउ माता यानी कि आमा मानु पर्छ भननसिकाको छ फेरि गाई गोरु बोका भेडा आदि पसु को बलि दिने कुरा गरे को छ बेद ससकित भासा मा भाको ले नबुजेको हो कि नसिकाको हो के मलै यो जानन अती उतसुक ता छ के झरको नमानी बताइ दिनु हुन्छ कि
बेद भनेको जान्नु तृकाल दर्शी तत्वदर्शी ऋषि वयास ले 10000हजार वर्ष अघि लेख्नु भयेको हो बेद लाई तरक गर्न छुट दियेको छ गैर बेद मा तरक गर्न छुत छैन शाशतानाशाही
वेदको उत्पत्तिको विषयमा मैले यस्तो पढेको थिएँ तर तपाईंले त सीधै ब्रह्माजीले प्राप्त गर्नु भएको कुरा भन्नु भयो वास्तवमा कुरा के हो ? प्रश्न- क-कसको आत्मामा कहिले वेदहरूको प्रकाश गरे ? उत्तर- अग्नेर्वा ऋग्वेदो जायते वायोर्यजुर्वेदः सूर्यात्सामवेदः ॥ -तुलना [शतपथ ब्राह्मण (११/४/२/३)] ॥ प्रथम अर्थात् सृष्टिको आदिमा परमात्माले अग्नि, वायु, आदित्य तथा अङ्गिरा ऋषिहरूको आत्मामा एक-एक वेदको प्रकाश गरे । प्रश्न- यो वै ब्रह्माणं विदधाति पूर्वं यो वै वेदांश्च प्रहिणोति तस्मै ॥ -श्वेताश्वतरोपनिषद् (अध्याय ६/मन्त्र १८) ॥ यस वचनबाट ब्रह्माजीको हृदयमा वेदहरूको उपदेश गरियो । फेरि अग्न्यादि ऋषिहरूको आत्मामा किन भनियो ? उत्तर- ब्रह्माको आत्मामा अग्नि आदिको द्वारा स्थापित गराए । हेर ! मनुस्मृतिमा के लेखेको छ ? अग्निवायुरविभ्यस्तु त्रयं ब्रह्म सनातनम् । दुदोह यज्ञसिद्ध्यर्थमृग्यजुःसामलक्षणम् ॥ -मनुस्मृति (अध्याय १/श्लोक २३) ॥ जुन परमात्माले आदि सृष्टिमा मनुष्यलाई उत्पन्न गरेर अग्नि आदि चारै ऋषिहरूद्वारा चारै वेद ब्रह्मालाई प्राप्त गराए र उसै ब्रह्माले अग्नि, वायु, आदित्य र (तँ अर्थात्) अङ्गिराबाट ऋग्, यजुः, साम र अथर्ववेदको ग्रहण गरे । प्रश्न- ती चारैमा मात्र वेदहरूको प्रकाश गरे, अन्यलाई होइन, यसबाट ईश्वर पक्षपाती ठहरिन्छ । उत्तर- तिनीहरू चारै जनामात्र सबै जीवहरू भन्दा अधिक पवित्रात्मा थिए । अन्य उनीहरूका सदृश थिएनन् । त्यसैले पवित्र विद्याको उनैमा प्रकाश गरे ।
Khate ajai manish laai भ्रम फैलाउछ भनिन्छ पहिला बेद बिस्वकर्मा सग थियो पछि बाहुन ले कब्जा गरेको भन्ने सुन्यमा आको छ कहाँ बाट ब्रम्हाले बाहुन लाई बेद दियो हावा कुरा सक्छौ भने र हिम्मत छ भने तिमिहरु मानव भयेर छुवाछूत हटाइएर देखाउ
Bed nepali batah prakasid chh ra. Saskriti batah navai . Saskriti bata school ma padinchh tara hami nepali batah aru nepali harule pani bujhana sajilo hune thiyo .