आदरणीय दिदि बरिष्ठ लोक दोहोरी गायिका शर्मिला गुरुङ्ग ज्यु र प्रिय भतिज उदियमान लोकदोहोरी गायक राम छन्त्याल को यो मिठो दोहोरी प्रत्यक्ष सुन्दा नै आनन्द आएको थियो अहिले प्रदेश वाट युट्युब मा हेर्दा सुन्दा ऐतिहासिक लाग्यो|सारै खुसि लाग्यो |धन्यवाद छ दिलु मगर ज्यु यति राम्रो दोहोरी प्रस्तुत गर्नुभएको मा🙏🙏🙏🙏🥰🥰🥰
आहा कती मिठो प्रस्तुती साथमा लोकप्रीय आदरणीय दिदी शर्मिला गुरुङ ज्यु सम्पुर्ण टिम को निकै उत्कृष्ट। यस्तै अरुपनि पुराना भाकामा प्रस्तुति दिनुहोला भन्न चाहन्छु दिलु जि 🙏👍❤️
दिदी अनि दाइ भाका लयले मन छोयो अलिकति बुझिन वन माली सु सार गर ए हैन मलाई चाहिएको भमरा ( हो वन अनि जंगलको रक्षक गर्नु स्याहार समरक्षण खोजेको होईन बिनाश ) माया अनि प्रेम को शब्द जस्तो लाग्यो दिदी दाइ कति बुझे मेरो दिमाग😂