जय श्रीमन नारायण स्वामि ज्यु । म घोर नरक मा पर्नि भए ---- । मेरो पेसा होटल ब्यासाय छ । म भने साकाहारि हु । भित्री मन देखि पेसा बदल्न मन छ । तर बाटो पाएको छैन । भगवान सङ्ग पनि बिन्ति भाउ गरेकै छु । तर बिशेष बाटो छ भने ---छिट्टै यो पेसा बाट छुटकारा पाउने उपाय बताईदिनु न ।
ॐ जय श्रीमन नारायण स्वामी जि कति राम्रो उतर धिनु भयो गुरुदेव मलाई पनि यस्तै भएको छ। म पनि साकाहारी हुं । भगवान को सेवा पुजा मात्र मनलाग्छ घरमा सबै कराउछन गुरुदेव आश्रम मा गएर बसौ जस्तो लागछ के गरौ गुरुदेव ।ॐ गुरुदेव मा चरण वन्दना ॐ हरि शणम ।
Jai shrimannarayana 🙏shri radhe shyam, Hari Sharanam, hare Krishna, SitaRam, Radhe Radhe 😇Divayaaa💐Hare Ram Hare Rama Rama Rama Hare Hare... Hare Krishna Hare Krishna Krishna Krishna Hare Hare...
राधे राधे गुरूजी म पनि शाकाहारी हुँ तर मेरो श्रीमानको पटिको परिवारले खान्छ तर मेरो आफ्नै घरमा चै सरे देखि अण्डा माछा मासु पकाएको छुइन शुद्ध नै राखेको छु...तर मेरो घरमा ननभेजवाला आफन्त या परिवार कोहि पनि आउदैन,आउन छाडयो दशैंमा टिका लगाउनु समेत बोलाउदा नि आउन मान्दैन, अनेकौ वचनको सामना गर्नु पर्छ...के आफु शुद्ध बस्नु र घर शुद्ध राख्नु अपराध नै हो???
गुरुजी प्रणाम के मैले पनी मांस मछली खादैन अनी मेरो बहिनी भनेथी कि न सुपदेउलाली को देवी देवता को मा बोको चराउदा राम्रो हुन्च भने को थी तेई भर मैले सोचेको छु कि पाथो को बली दिने भनेर कि मैले खानु पर्ने हो गुरुजी मेरो प्रश्न का उत्तर दिनु होला गुरुजी इंतजार गर्न छु खान पर्च रे म काशी बनारस बात हो गुरु जी
@@cpg929 गुरुजी हम ना एकदम बीमारी होती हूं इसलिए मेरी बहन बोली थी कि चराने से सब दोस्त दूर हो जाता है इसीलिए सोचें थे हम फस गए गुरु जी कहते हैं ना चराने से पहाड़ में चिपकाते हैं