नमस्कार म निशान सारु मगर यो बहिनिको आवाज एक्दमै राम्रो छ हजुर हाम्रो साथ सपोर्ट भयो भने अगाडी बढाउन सकिन्छ । यो भिडियो पुरा हेरेर लाईक कम्मेन्ट अनि शेयर गरेर सहयोग गर्दिनुहोला ।
ल सरिता हाम्रो गाउँ को पनि नाम आयो आज धेरै खुसी छौ हामी साथै हाम्रो प्रकाश सर जि लाई धेरै धेरै धनेबाद छ उहाँ को हात छ यहाँ पुराउनु मा उत्सब भाइ र सरिता बैनी को सारै राम्रो छ भोकल नानू all the best congatulasion nanu
Ati ramro aawaj ko dhani bahini bhetaunu vayeko rahexa Nishan ji malai tao ekdam ramro lagyo yesari nai nabh pratibha lai agadi prastut gardai laijanu all the best
अर्गानिक स्वर मुन्छे पनि कति राम्री मुस्कान ले झन फिदा बनायो प्रगति का पाइन सधै अगाडि बढुन सगरमाथा को सिर झै उच्च सागर झै अट्ल रहोस् हजुरको सांगीतिक यात्रा💋❣️💋❣️❣️म त बिग फ्यान भन्दा झन्डै ठूलो फ्यान
नानु कुनै पनि गीत लाई न्याए दिएर गाउनु जरुरी हुन्छ आफ्नो हिसाबले गाएर हुँदैन आवाज आफ्नै भएपनि गीत को भाका मिस्टेक गर्नु हुँदैन कै कतै मिस्टेक छ हजुरले गाउनु भाको भाकामा सुधार गर्नु होला मैले भन्नु भन्दा पनि आफैले सुनेर गेस गर्नु don't mind