Тёмный

शाही नेपाली सेनाको सोच्नै नसकिने एउटा आ*- क्रमण | जब नजिकै आएर घेरेपछीको त्यो अवस्थामा यस्तो जानकारी 

Sunaulo TV
Подписаться 207 тыс.
Просмотров 27 тыс.
50% 1

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका साहसी कमाण्डर अकबिर बि.क. अडिगको महत्त्वपूर्ण अन्तर्वार्ता ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. The courageous commander of Janasena Nepal, Akbir B.K. Adig's important interview.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #akbir_bk_adig #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena

Опубликовано:

 

25 окт 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 45   
@nareshkcnareshkc7450
@nareshkcnareshkc7450 9 месяцев назад
Majja aayan ho sir sunda patrakar jeeu ko sodhne tarika ali bhayar 😊
@sanatkc630
@sanatkc630 9 месяцев назад
खारामा‌ केहि साथीहरु र हतियार होइन कमरेड ११८ माउवादीको मृतक शरिर तथा ३४ नाल हतियार फेला परेको छ ।
@tejbahadurrokaya5611
@tejbahadurrokaya5611 9 месяцев назад
Kadaa
@remm700
@remm700 9 месяцев назад
गफ लगाईस म्याग्दीमा 35/40जना रे माओवादीको पनि ठुलो छेती भएको हो म्याग्दीमा
@garibkto5713
@garibkto5713 9 месяцев назад
very good kaaka
@sureshkumarrokamagar1084
@sureshkumarrokamagar1084 9 месяцев назад
बोल्न त कस्ले सक्ने इनिहरु सग अहिले सोझा सिधा लडाकु मेहेनेत गरेर खाइराखेका छ्न भने कोहि अझै गफ को भर मा नै खाइरहेका छन
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 5 месяцев назад
गजब कुराकानी
@starluck5485
@starluck5485 9 месяцев назад
गजब
@balaramthapa452
@balaramthapa452 9 месяцев назад
यिनिहरुले लडाइ हारे पछि भन्ने नै प्रतीकुल अन्कुल हो
@nirajanmalla8239
@nirajanmalla8239 9 месяцев назад
ईनिहरु सबैले आफुलाई कमान्डर मात्र भन्छन ईनिहरुको सिपाही दर्जानै हुदैन्त्यो कि क्या हो😂
@Soluunik
@Soluunik 8 месяцев назад
मलाई पनि त्यही लाग्छ ।सबै कमान्डर र फस्ट एसल्ट मै थिए भन्छन । यिनिहरुको शैनिक जवान चही थिएनन कि क्या हो ? अचम्म छ यिनिहरुको कुरा सुनेर ।
@dakurnath3343
@dakurnath3343 9 месяцев назад
आफ्नोतर्फका मृतककाे शव नचिनुन भनेर टाउकाे काटेर लगेकाे भनिन्छ नि
@siddharthajungshah1141
@siddharthajungshah1141 9 месяцев назад
तापइको हरेक इंटरव्यू हेरछु राम्रो लागथयो। अब तपाईले पूर्ब लड़ाकू नबोलाई नेता बोलूउन लाग्नु भयो । अब पनि यस्ता चोर नेता बोलाउनु भयो भने हामी जस्ता धेरै मान्छेले हेर्न छोड़ने छौ । नेता होइन पूर्ब लड़ाकू बोलाउनु तेता को गफ रुको इंटरव्यूमा हरौला ।
@SunauloTV.
@SunauloTV. 9 месяцев назад
नेताहरूलाई होइन हजुर बोलाएको योद्धालाई हो नि
@khusbusharma8682
@khusbusharma8682 9 месяцев назад
herna suru bho
@Dayaram95434
@Dayaram95434 9 месяцев назад
धेरै लामो समयपछी अडिक लाई देखीयो D कम्पनीको याद आयो
@Iam.Retro-Kid
@Iam.Retro-Kid 9 месяцев назад
दामी कुराकानी ❤❤❤
@khimbahadurmagar-fd7yq
@khimbahadurmagar-fd7yq 9 месяцев назад
Nice work
@SunauloTV.
@SunauloTV. 9 месяцев назад
Thanks
@harigautam2022
@harigautam2022 21 день назад
यी कुरा त सबै पहिला नै थाहा हुन्छ नि!! थाहा हुदाहुदै लड्ने तरिका आफैंले तया गर्ने हाे नि !! हारेपछि अनेक कुरा गर्ने?/
@bheshbahadurmidhun9290
@bheshbahadurmidhun9290 9 месяцев назад
कुरा ठिक छ , लिडरले घाँस खायो त्यसकारण भनेजस्तो परिणाम देशमा आएन ।
@humengurung8395
@humengurung8395 9 месяцев назад
🎉🎉🎉🎉🎉
@Basnet464
@Basnet464 9 месяцев назад
पश्चिम पाल्पा को धरमपानी भिडन्त मा जनमुक्ति शेनाको एक पुरुष को टाउको थियो तर महिला को टाउको थिएन । जनमुक्ति शेनाको भागाभाग भयकै हो कती घाइते हरुलाई मेरै साथीहरूले बोकेका पनि हुन् । म पनि नजिकै थिए ।
@SunauloTV.
@SunauloTV. 9 месяцев назад
तपाईंको अनुभुती पनि सुन्न पाए हुन्थ्यो
@SurajKumar-hr8fi
@SurajKumar-hr8fi 9 месяцев назад
लाल सलाम छ कमरेड लाई अभिवादन छ ❤❤❤❤❤
@sumanoffset248
@sumanoffset248 9 месяцев назад
यो माओवादी केटा को गफ सुनेर म अचम्म परे माओवादी ले गफलाउने पनि तालिम हासिल गरेका रहेछन्
@gyurmethlodroe1774
@gyurmethlodroe1774 9 месяцев назад
28.50 he was about to narrate one ramro story but the kukoot TV host changed the topic
@mahadebnath4451
@mahadebnath4451 9 месяцев назад
sena sit sakdainou
@prembudha2632
@prembudha2632 9 месяцев назад
jitinna bhanne janda jandai sabai bhutiyeko tha nai payenan kaha army sanga jitna sakxa
@Bankai056
@Bankai056 9 месяцев назад
❤❤❤❤❤❤
@user-jf6ti4wd5l
@user-jf6ti4wd5l 9 месяцев назад
Parchanda aatakkari lai raja bhanaya hu Ra Ab ke paaye hu Purba aatakkari
@riksonghome3419
@riksonghome3419 9 месяцев назад
patrakar ra interview diney thyakkai milexa aaja
@sabinbiswa3980
@sabinbiswa3980 9 месяцев назад
Sounds like he lies a lot of incident
@krishnashrestha2243
@krishnashrestha2243 9 месяцев назад
त्यति बेलाको शाहि सेना शाहि सेना भन्नुको सट्टा अार्मी वा सेना भन्नु पर्यो कमरेड हरु। माअोवादिलाई नि त्यति बेलाको अाताङ्कारी भन्दा ठिक नलाग्ला ठिक नसुनिएला पनी
@domasherpa3054
@domasherpa3054 9 месяцев назад
RAJAKO BHATUWALAI SAHI CENA VANXN RA AHILEKO NEPALI JANTAKO CENA HO SO NEPAL ARMY VANXN😂😂😂😂
@haribudha7653
@haribudha7653 9 месяцев назад
अझ दुसमन रे आर्मि सथी भन्छन त
@laxmikanxi123
@laxmikanxi123 9 месяцев назад
suru
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y 9 месяцев назад
Salam chha
@Odu33
@Odu33 9 месяцев назад
Aajhai cheteko xaina
@sumanbhandari9035
@sumanbhandari9035 8 месяцев назад
गजब
Далее
▼КОРОЛЬ СОЖРАЛ ВСЕХ 👑🍗
29:48
Просмотров 464 тыс.