😂😂😂शिला तारा भाले सागर बालु सङ्कर सलिना इन्द्र सबै well teem लाई धेरै बधाइ यति मजाको दम्दार शब्द सहित को दोहोरी को लागि ❤🎉हसायर मारिहाल्यो नि 😂😂सुन्दा सुन्दै मेरो duty नै बिर्सिने भाछु मेरो bos ले काम बरै out गर्ने बेला भयो 😂😂😂
गितमा आमा- छोरा, आमा- छोरि, दिदि - भाइ , बाउ- छोरि र प्रेमि- प्रेमिका र श्रीमान् - श्रीमती जे भएर गाएनि एकले अर्कोलाइ Respect गरेर गाउन सकिन्छ तर यिनिहरुमा अरुको खिल्लि उडाएर , होच्याएर र खसालेर गाउनु भन्दा अरु केहि आउदैन अनुसासन भनेको १०० मा १ % पनि छैन ।