Тёмный

शेर बहादुर देउवालाई हानेका कमाण्डर | गणेशपुर अनि घर्तीगाउँ आ* क्रमणको जानकारी समेतको अन्तर्वार्ता । 

Sunaulo TV
Подписаться 211 тыс.
Просмотров 9 тыс.
50% 1

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका साहसी कमाण्डर बिजय के.सी. विकल्पको महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले गणेशपुर र घर्तीगाउँ बारेमा जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Bijay K.C. Bikalpa, the brave commander of Janasena Nepal. An important interview of choice. He has given information about Ganeshpur and Ghartigaon.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #bijay_kc_bikalpa #ganeshpur #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena #ghartigaun

Опубликовано:

 

2 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 66   
@Iam.Retro-Kid
@Iam.Retro-Kid 22 часа назад
❤❤❤❤ हेर्दै छु ल
@PremXetri-ch8ix
@PremXetri-ch8ix 22 часа назад
महत गाउँको लिन पर्यो सर धेरै सुन्न मन छ।
@Iam.Retro-Kid
@Iam.Retro-Kid 22 часа назад
हैट देउवाको टाउकोमा लाग्ने गरि हान्नु पर्दैन । अझ बचेको राम्रो रे
@SonicSlicer.
@SonicSlicer. 21 час назад
शेरेलाई जोगाउनु महा भुल
@jivankumar1712
@jivankumar1712 17 часов назад
कमरेड विकल्प जि शेर बहादुर बाचेर बरु यो मुलुकको लागि दुर्भाग्य हो
@DineshKarki-t1r
@DineshKarki-t1r 22 часа назад
मनपर्ने कमान्डरको अन्तरबार्ता आएछ
@himakc9214
@himakc9214 22 часа назад
Herna Thaliyo hai
@जनताजिन्दावाद
Salam xa bikalpa sir
@buddhipun7792
@buddhipun7792 20 часов назад
तर शेरे बाच्नु नै ,आजको दुर्भाग्य..
@farakkatha
@farakkatha 22 часа назад
Namaste Sabaima
@BhimBahadurPunmagar-jg9gu
@BhimBahadurPunmagar-jg9gu 21 час назад
म प्रात जसो यो सुनौलो टिभी निरन्तर हेर्ने गर्छ
@laxmikanxi123
@laxmikanxi123 22 часа назад
herna suru
@AkhilmotiramTamang
@AkhilmotiramTamang 20 часов назад
धेरै राम रो लायो ❤❤❤ सिर
@sumanbhandari9035
@sumanbhandari9035 17 часов назад
हेर्दै छु म पनि
@garibkto5713
@garibkto5713 22 часа назад
deubako taukoma lagne gari hannu parthyo
@puskarbohara4018
@puskarbohara4018 19 часов назад
उहाँ एक साहाशिक अनि निडर चलाख चतुर युद्ध ट्याक्टिस मा अब्बल कमान्डर मा चिन्दछु मैले नै दर्जनौ लडाइ लडेको छु उहाको कमान्ड मा हुदा।।एकदमै मन पर्ने कमान्डर क. बिकल्प सर
@a10nip48
@a10nip48 Час назад
गणेशपुर मा कसरी हारे त साहसी कमान्ड ले? कति सम्म झुट बोलेको तपाईं को कमान्ड ले 30 31 जना मरे अरे गणेशपुर मा हा हा 49 जना( तिहाको हिरो हाम्रो नबल शाह होइसिन्थो)
@Obilalghartimagar-qn3lq
@Obilalghartimagar-qn3lq 21 час назад
Ramro lagaxa sir ko kura
@sanatkc630
@sanatkc630 22 часа назад
माउवादीले‌ सारा संसारनै जितेको जस्तो फुर्ति नगरे पनि हुन्छ । जितेको भए सिंहदरबारमा सम्झदारी हुनु पर्थियो दिल्लीमा‌ होइन दिल्लीमा जानु भनेकै निस्कने अवस्थामा पुगेर हो।
@official50384
@official50384 22 часа назад
बहादुर माओवादी लाई गाली गर्ने खाते
@sanatkc630
@sanatkc630 21 час назад
​​@@official50384 हो म माउवादी लाई गाली गर्ने खाते हु गाली किन नगर्ने गर्ने हो । त्यो गरिब निमुखा जनतालाई दिएको आस्वासन कहाँ गयो आज यो देशमा‌ युवा कोही छैनन् लासले गाउँ कुर्ने अवस्था छ । देशमा भष्ट्रचारीको हालीमुहाली छ ।‌ माउवादीको जयजयकार गर्नु पर्ने जस्तो के गरेको छ र माउवादीले .
@bhupalshrestha7558
@bhupalshrestha7558 10 часов назад
​@@official50384 भाइ गालि गरेको हैन होला बास्तविक हो ।जितेको भए दिल्लिको खुट्टा ढोक्दैन थियो ।नसक्ने भएरै दिल्लिले जे भने पनि मान्छु वार्तागराइदे भनेको हो नपत्याए एउटा चौधरि छ माउवादिकै उसैको इन्टरभ्यु हेर्ने ल
@BharatMagar-d9n
@BharatMagar-d9n 18 часов назад
बिजय केसि ज्यु सितको कुराकानी सुन्दा एकदम मजा लाग्छ। धन्यबाद अर्जुन सर ।
@mohankunwar-c5o
@mohankunwar-c5o 14 часов назад
यार मावोबादि दाइ गल्ति गर्यौ तेहि बेला सेरे लाइ सिध्याउनु पर्ने !टन्तै साफ हुने थियो !
@somlibang2223
@somlibang2223 4 часа назад
बिजय केसि बिकल्प म चिन्दिन तर लाल सलाम उहको फिल्म हेरे पछि चिनियो एकदम भलादमि हुनुहुदोरहेछ आज उहाको अन्तरबार्ता हेरियो दामी लाग्यो।
@roolofflaw-hv8bn
@roolofflaw-hv8bn 13 часов назад
त्यो शेरे चोर त्येही दिन मर्देको भैए देश दुब्ने थियन
@keshavbalayar1734
@keshavbalayar1734 18 часов назад
हेर्न सुरु गरियो
@Bismat821
@Bismat821 9 часов назад
हेर्न थालियो है कम्रेड "बीजय केसी बिक्ल्प" को जनयुद्ध काल को कुराकानी धन्यवाद सुनौलो टेलिभिजन प्रस्तोता "अर्जुन जिसि " सर।
@Chandrachand-e6r
@Chandrachand-e6r 18 часов назад
कुनै आतङ्कारीले 30 जना सेना छन् भन्ने खबर आयाे भन्छन कुनैले 70,80 जना भन्छन कति गफ लाउन जानेका हुन।😀
@SumanBhandari-f5d
@SumanBhandari-f5d 17 часов назад
हेर्न थालियो
@humengurung8395
@humengurung8395 17 часов назад
🎉🎉🎉🎉🎉
@tejbahadurrana6430
@tejbahadurrana6430 20 часов назад
जाबाे शेरे लाई मार्न नसक्नेले के काे जनयुद्ध गर्या हाेला 😂
@haribahadurpokharel8186
@haribahadurpokharel8186 22 часа назад
यो देउवालाई त त्यतिबेला नै मारेको भए धेरै राम्रो हुन्थ्यो
@Chandrachand-e6r
@Chandrachand-e6r 18 часов назад
खारा, गणेशपुर र सिन्धुपाल्चोकमा लगातार हजाराै आतङ्ककारि मरेपछि हार स्वीकारेर बार्तामा आकाे अबस्था हाे।
@tankalimbu6557
@tankalimbu6557 43 минуты назад
को त सङ्ग बार्ता गरेको हो?
@Satyawationline
@Satyawationline 9 минут назад
Leader ma hunuparne guna xa sir tapaiko ❤
@Warthom-n6u
@Warthom-n6u 19 часов назад
अरु ठाउँमा पो लुकेर छिपेर हान्ने अनि जितेको हो । तर गणेशपुर को लडाइँ नितान्त फरक थियो । लडाइँ कसरी लडिन्छ त्यो गणेशपुरमा तत्कालीन शाही सेनाले देखाको हो ।
@JharendraKoirala-tq7bj
@JharendraKoirala-tq7bj 5 часов назад
१) शेना पुलिस हाम्रो दुश्मन हैन... २) नेता हरुलाइ हान्ने नियत हैन... अनि लडाइ को सग होत काका!!! किन 12 साल बर्बाद गरेको
@Chandrachand-e6r
@Chandrachand-e6r 18 часов назад
1 जना सेना बराबर 10 जना भन्दा बढि आतङ्ककारी लड्ने जान्छन।
@tankalimbu6557
@tankalimbu6557 39 минут назад
त हरु चाहिँ १ सेना बराबर राज्यको कति रकम खर्च गरेको थियो? राजनैतिक लडाइँमा आफ्नै नागरिक मार्ने हत्यारा हरु।
@Mobile-sb8op
@Mobile-sb8op 20 часов назад
राम्रो लाग्यो तर माओवादी मन पर्दैन दाइ को कुरा राम्रो लाग्यो जय नेपाल आर्मी
@rameshthapa8854
@rameshthapa8854 20 часов назад
देउवालाई उतिबेला नै सकाईहाल्नु पर्ने थियो ठूलो भुल गर्नुभयो केपी र देउवालाई उतिबेला नै सकाईदेको भए अहिले देश यो हालतमा हुन्थेन तपाईं पनि कस्तो खाते कमान्डर हो यार
@prabinrai262
@prabinrai262 13 часов назад
Deuba mrnu parne thiyo tyati khera nai
@dipeshgiri4101
@dipeshgiri4101 19 часов назад
Lanchar mistek hununahi durvagy vayo
@official50384
@official50384 22 часа назад
माओवादी केन्द्र लाई गाली गर्ने चाहिँ मेरो बिचार झोले हरु हुन परिवर्तन बिरोधि हुन
@KadayatDilip
@KadayatDilip 21 час назад
के रे चै
@maheshshahi8710
@maheshshahi8710 20 часов назад
Tyo sher bahadur ko driver ko speed sachikai 400km/hr theo hola ? Tyo gadi Chai Kun raicha tetro speed bhako . Guff hanne pani limit huncha ni😂
@balkrishnagaire8400
@balkrishnagaire8400 21 час назад
Dherai natakgarera bilyo yo maanxe man paren
@GopalNepal-kv8cy
@GopalNepal-kv8cy 22 часа назад
तपाईंलाई महा पाप लाग्छ
@sanatkc630
@sanatkc630 7 часов назад
परिवर्तन प्रकृतिको नियमनै हो तपाईं चाहानुस नचाहानुस परिवर्तन हुन्छ नै । सायद परिवर्तन हुदैन थियो भने मानिस ढुंगे युगमानै हुने थियो होला । त्यति समय सापेक्ष परिवर्तनकै कारणनै हामि मानिस आज यो स्थिति सम्म आइपुगेको छौ । त्यसतै माउवादीले पनि हामिले यो परिवर्तन गरेम त्यो गरेम भनु हुन्छ तर हरेक परिवर्तन जन्ता केन्दित हुनु पर्यो केहि सिमित नेता कार्यकर्ता केन्द्रित हुनु भएन । आज हामि नेपालि जनताले कतिको परिवर्तन महसुस गर्न पाका छौ त जन्ताको आधारभूत आवश्यकता गास बास कपास शिक्षा स्वास्थ्य रोजगारी त पुरा भएको छैन त्यहि आधारभूत आवश्यकता पुरा नभएकै कारण जन्ता बैदेशिक रोजगारीमा जाने बाध्यता छ । आज गाउँ मान्छेको लासले कुर्न पर्ने अवस्था छ । हाम्रो सुनौलो टिभीका संचालन अर्जुन सर जस्ले पुर्ब मेचि देखि माहाकाली माहाकाली सम्मको यात्रा गरेर माउवादी युद्धको इतिहास खोजेर हिड्नु भएको मान्छे देश छाडेर बैदेशिक रोजगार जाने हो कि भनेर सोचन बाध्य हुनु भयो भबिष्य देख्नु भएन ? यो स्थिति कस्ले सृजना गर्यो सरकारले सत्ता शक्तिमा भएकाले अनि परिवर्तन प्रकृति सिल भयो त आज जन्ता बाढी पहिरो मारमा परेका छन सरकार सुतेर बसेको छ सारा जन्ताको गुनासो छ सरकार खइ भनेर त्यसैले देशमा जति परिवर्तन भयो सिमित पाटिका झोले कार्यकर्ता नेतालाई भयो देश जनतालाई केहि भएकै छैन ?
@tankalimbu6557
@tankalimbu6557 37 минут назад
के बिना दवाब कुनै ब्यब्स्था वा बस्तु परिवर्तन हुन्छ?वा बल बिना शुन्य शक्तिमा अर्को बस्तुको सिर्जना बिज्ञानको कुन नियम रहेर हुन्छ? वाहियात।
@गौप्रसादसुवेदी
तलाई पनि मार्नु पर्ने आतंककारी ठुला कुरा गर्छस?????
@Tr.vlog1234
@Tr.vlog1234 8 часов назад
😂😂😂
@bihanBipin
@bihanBipin 19 часов назад
muji guff hanxa radiko ban
@AmarBahadur-z5z
@AmarBahadur-z5z 17 часов назад
Bhane pachi deslutnko lagi congress amale maobadi pahele dakhi mileka rahechau Ani aramy le dharai tauma ladai harnu pani aramy chief Ani netako karanle Garda rahecha ta kura bhujda ta
Далее