तपाईं को प्रचर प्रसार ठीक छ । तरा साही रा गलत को पनी ठोस सभूत चहिन छ। गोरखनाथ एक हिन्दु बांग्सज को मानछे हो तरा बुद्धिस्ट को एक बिधुवन हो। रा सेश नारायण को गुफा कसारि बायो सेश नारायण बनेको बिष्णु हो । विष्णु को कुनाई इतिहास प्राप्त छैना । बनु नै पर्दा कामदेनु गाई को थुनो नै छैना यो बनेको धूस्ट नाग हो जो पद्म शम्भाव ले तहा लगाएरा रखेको हो । रा कामदेनु गाई कहा बटा अको थियो तेहा। ब्राम माँ रखने काम ना गर्नु होला
बुद्व ब्रजयान मार्गि गुरु रेन्पाेंन्छे तपस्या गरि अरहत प्राप्ति गरेकाे प्राचीन मुर्तरुप मुर्तिहरू साथै कलाकृति शिल्पहरू भएकाे यी बाहुन वा बाहुनिहरूलाई अलिकति पनि लाज सरम नमानि हिन्दु करण गरिरहेका छन् ।। अप दिप भव ।