Тёмный

श्यामले लाहुर बाट ल्याको अत्तरले सबै बेहोस् , सारै रमाइलो , Shyam Rana, Shila Ale, Janaki Magar 

Shila Ale Official
Подписаться 232 тыс.
Просмотров 802 тыс.
50% 1

Present :- श्यामले लाहुर बाट ल्याको अत्तरले सबै बेहोस् , सारै रमाइलो , Shyam Rana, Shila Ale, Janaki Magar
...................................................
#Shila_Ale #Shyam_Rana #Janaki_Tarami_Magar
🎙गायक/Singer
Shyam Rana
🎙गायिका/Singer
शिला आले / Shila Ale
Janaki tarami Magar
Sanu Surkhali
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Shila Ale

Развлечения

Опубликовано:

 

12 апр 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 502   
@shilaaleofficial
@shilaaleofficial 2 года назад
नव वर्ष २०७९ सालको हार्दिक मंगलमय शुभकामना सहित सबै दोहोरी प्रेमी दर्शक श्रोता माझ यो लोक प्रिय भाकामा नयाँ लाइभ दोहोरी प्रस्तुत गरेको छु कृपा गरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। ❤️🙏
@ganeshthapa9043
@ganeshthapa9043 2 года назад
Tq
@gomasapkota2328
@gomasapkota2328 2 года назад
धेरै राम्रो लाग्यो दिदि🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@khagimayagrg5891
@khagimayagrg5891 2 года назад
@@ganeshthapa9043 f
@yambaral8250
@yambaral8250 2 года назад
दिदी अर्को हप्ता भाग2पनि हेर्न पाइयोस् हस्
@pmssbuilding3293
@pmssbuilding3293 2 года назад
@@yambaral8250 ....
@chandralama4771
@chandralama4771 2 года назад
श्याम राना भाईको फ्यान जत्ती यता हाजिर हुनु होला
@ashokkandangwa9108
@ashokkandangwa9108 2 года назад
मनमा पिर चिन्ता छ भने श्याम रानाको दोहरी हेर्नु होला , सब चट हुन्छ
@manjukhanal7737
@manjukhanal7737 2 года назад
श्याम रानाको गित सार्है मन पर्छ
@shilalimbu2695
@shilalimbu2695 2 года назад
जता श्याम उतै रमाइलो
@lalbahadurbk2348
@lalbahadurbk2348 2 года назад
श्याम राना को आज सम्मको उत्कृष्ट दोहोरी अति रमाइलो
@harithapa9550
@harithapa9550 2 года назад
We
@narayanramtel6178
@narayanramtel6178 2 года назад
श्याम राना दामी हो के सारै बबाल के
@indrakumarrai8586
@indrakumarrai8586 2 года назад
आहा सारै रमाईलो दोहोरी ❤️🙏❤️🙏❤️🙏
@ramb.dthapa8258
@ramb.dthapa8258 2 года назад
बहु प्रतिभा को धनी स्याम दाजु
@premkhadka1488
@premkhadka1488 2 года назад
खायो खायो श्याम रानाले बबाल
@krishnagautam5848
@krishnagautam5848 2 года назад
जाहाँ श्याम राना शिला आले 😄😄😄😄😄😄😄😄😄😄😄😄😄म्ं ireland देखि हेर्दै सुन्दै हाँस्दै 😄😄😄😄
@naveenchettri5277
@naveenchettri5277 2 года назад
श्यामे दादाको हाव भाव अनि Facial expression अत्ती नै उत्तम छ ! हाम्रो श्यामे दाईलाई कसैले पनि हराउन सक्दैनन् ! ... Good luck bro...
@HemAsian07
@HemAsian07 2 года назад
Shila ale ko pani chha bhoo
@subhadralama633
@subhadralama633 2 года назад
अति मिठाे भाका अति सुन्दर शब्द भएकाे याे दाेहरी गीत अति मन पर्याे
@sirjanramugurung4233
@sirjanramugurung4233 2 года назад
Shyam Rana is super hero in Nepali lok dohori 🙏🙏 तीन जना लाई एकलै जित्दिनु भयो वा वा
@sujanthapa7232
@sujanthapa7232 2 года назад
श्याम राना नाकु ङाे वेष्ट गायक छाना😍😍 सार्है राम्रो प्रस्तुती सम्पुर्ण लाई अागामी दिनहरूमा सफलताकाे शुभकामना
@thapakamal713
@thapakamal713 2 года назад
अति नै राम्रो शब्द चयन अनि मौलिकतामा आधारित दोहोरी गाउनु भयो।सम्पुर्ण गायक गायिका हरुमा सदैब सरस्वतीको बास होस धन्यवाद।
@subashgorkhe5703
@subashgorkhe5703 2 года назад
श्याम दाजु सिला दिजु को गित धेरै मन पर्छ सबै टिमलाई समान छ जय संगीत
@taramarsangi3222
@taramarsangi3222 2 года назад
श्याम राना को गित गाउने तरिका एक्दमै मन पर्छ मलाई कति मिठो गित सफलता को शुभकामना 🙏🙏🙏
@anjanathapa9940
@anjanathapa9940 2 года назад
दोहोरी को शब्द सुन्न मज्जा लाग्ने स्याम राना दाजु अनि यस्मा हासो थप्ने बल चन्द्र दाजु भको भए त झन राम्रो हुन्थियो सबै जान लाई सफलता को कामना
@sarunp6662
@sarunp6662 2 года назад
एउटै हाम्रो चाहाना
@deepikajoshi8415
@deepikajoshi8415 2 года назад
श्याम दाईले कहिले हसाउनु हुन्छ त कहिले रुवाउनु हुन्छ दोहोरी खोजी खोजी हेर्छु । शबै जनालाई धन्यवाद
@sarunp6662
@sarunp6662 2 года назад
म पनि हजुर जस्तै हो श्याम दादाको गित खोज्दै हेर्छु 💓💓💓
@devchhetri1838
@devchhetri1838 2 года назад
आहा कति रमाइलो #शिला दिज्जु पर्ति उच्च सम्मान छ!🌹
@khumlalmahatara6832
@khumlalmahatara6832 2 года назад
नया बर्ष 2079 को हार्दिक शुभकामना
@meenuale4718
@meenuale4718 2 года назад
Ani
@manjutamang6336
@manjutamang6336 2 года назад
आहा कति रमाइलो दोहोरी सरै राम्रो र मेरो श्याम भाए कोत कुरै नगरै
@jaspaija2362
@jaspaija2362 2 года назад
क्याप्टेन श्याम बहादुर राना 😁👍👌✅😍
@sknepal90
@sknepal90 2 года назад
आच्छा लेकिन बिल्कुल बिल्कुल श्याम राणा सर गितको टुक्काले लठ्ठै पार्नु हुन्छ
@gopalbhattarai5690
@gopalbhattarai5690 2 года назад
आहा साना मा सुनेको लाहुरे आउदै छ्न रे भने को आज लाग्यो क्याप्टेन बनेर आयको श्याम राना दाजु लगायत सम्पूर्ण कलाकार ज्यु बधाई छ धेरै राम्रो छ दोहोरी लित र शब्द यक्दम मन छुने छ्न
@thapabasan2096
@thapabasan2096 2 года назад
हाम्रो syam rana मगर ji,sarai ramro प्रस्तुति
@bhupendrathapa9586
@bhupendrathapa9586 2 года назад
आहा कत्ती राम्रो गीत 👌👌👌
@motilaltiruwa314
@motilaltiruwa314 2 года назад
श्याम दाईको हरेक शब्दमा कमेडी मात्र रहेछ अति उत्कृष्ट शब्द सिर्जना दाईको सबै टिमलाई शुभकामना छ 🥰🥰🥰🥰
@teaTimeMusicGroup2013
@teaTimeMusicGroup2013 2 года назад
वाओ वाओ दामी लाइव दोहोरी सुनिरहु लाग्ने शिला दिदी जानकी अनि श्याम राना लगायत सम्पुर्ण टिम लाई नै बधाई तथा शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@charkathapa6967
@charkathapa6967 2 года назад
लोकप्रिय कलाकार अनि उत्कृष्ट लोकदोहोरी सामाजिक सन्देशमुलक लाग्यो।
@krishnabasnet2933
@krishnabasnet2933 2 года назад
Outstanding... Sandaar prashtutee...congratulation all
@dhanra-zgurung2002
@dhanra-zgurung2002 2 года назад
कति मिठो सुरुदेखि अन्तिम सम्म हेर्दा त.. बधाई थाहा शुभकामना सबै जनालाई 🇳🇵🙏🇦🇪
@RajanRai820
@RajanRai820 2 года назад
आह्हा अति उत्कृष्ट मिठो दोहोरी सारै मजा लाग्यो। शिला ज्यु, जानकी अनि श्याम तपाईंहरु तिनै जना मलाई मन पर्ने गायक/गायिका हुनुहुन्छ। अर्को दोहोरी फेरि छिटो हेर्न पाउ। सबैजनालाई असिम शुभकामना 😍😍😍
@Lalitbhandari1768
@Lalitbhandari1768 2 года назад
श्याम राना लाई टक्कर दिन हम्यहम्य पर्ला नबबर्ष २०७९ सालको शुभकामना
@nepaliraja7528
@nepaliraja7528 2 года назад
Wow kati ramailo dohori hjr❣️❣️❣️sam purna team lai suvkamana
@rukmangrg1240
@rukmangrg1240 2 года назад
Wow ati utkrita dohori all the best god bless you.
@deumanlimbu2778
@deumanlimbu2778 2 года назад
अति नै सान्दर्बिक दोहोरी साम्रो लाग्यो एस्तै एस्तै राम्रा राम्रा जोसिला दोहोरी लिएर फेरी पनी आउनु होला 🙏।
@premthapa8254
@premthapa8254 2 года назад
शिलाजी शुरलो आवाज तथा प्रतिभाको धनी साथै श्यामजीको दोहरी गायनमा अद्भुत प्रतिभा।
@purnagurung1041
@purnagurung1041 2 года назад
नमस्कार रमाईलो 🌺🌺🌺🙏
@chandraadhikari6132
@chandraadhikari6132 2 года назад
नमस्ते सिला बैनी जानकी र स्याम राना धेरै दामी गीत गाउनु भयो धेरै धन्यवाद
@rupathapa7646
@rupathapa7646 2 года назад
कस्ताे राम्रो। श्याम राना, शीला आले अनि समुहको गीत।।
@timibinakojiban2716
@timibinakojiban2716 2 года назад
दोहोरी एक दमै राम्रो छ सुभ कामना सम्पूर्ण टिमलाई भाग 2 पनि छिट्टै हेर्न पाइयोस्
@ammarmagar5264
@ammarmagar5264 2 года назад
नीकै राम्रो दोहोरी सीला दीज्यु मलेशीया वाट हेर्दैछु
@yamprasadthapa8930
@yamprasadthapa8930 2 года назад
नयाँ वर्ष 2079 को संम्पुर्ण कलाकारहरुमा हार्दिक शुभकामना अनि सबैको मनमा बस्न सफल चर्चित दोहोरी गायक श्याम सर तथा चर्चित गायिका शिला मेडम र जानकी मेडम संम्पुर्णको जनाको स्वरमा जादु नै छ सुनी रहु लाग्यो सबैलाई धेरै धन्यवाद सहित अझै सफलताको हार्दिक शुभकामना ।
@saudlaxman4021
@saudlaxman4021 2 года назад
श्याम राना is best singing 👌👌👌👌👌👌❤️❤️💕😍😀👍️🤣🤣🤣🤣
@magarsalinsalin4638
@magarsalinsalin4638 2 года назад
दामिछ दोहोरि❣️❣️❣️
@rupeshthapa1657
@rupeshthapa1657 2 года назад
आहा! कति रमाइलो दोहोरी। तिनै जना गायक गयिकाको शब्द उत्कृष्ट छ।
@bhimkumarshrestha1123
@bhimkumarshrestha1123 2 года назад
राम्रो छ
@user-yq2mp7ju8e
@user-yq2mp7ju8e 2 года назад
सारै राम्रो दोहोरी रेकर्ड गरेको सुने झै लायो अति राम्रो लायो
@ranrai8561
@ranrai8561 2 года назад
अति नै बबाल है आजको प्रस्तुति सिला जि अनि सम्पुर्ण कलाकारलाई धन्यवाद अनि प्रगति शुभकामना
@Nsp933
@Nsp933 2 года назад
अाहाँनी असाध्यै रमाइलो दाेहाेरी😊🙏
@ramlamgade3651
@ramlamgade3651 2 года назад
Super shyam ranale dhulo udayo love u all ❤ 😍 💖 ❣ 💕 💘
@ramkumarirai8256
@ramkumarirai8256 2 года назад
Sarai ramailo dohori shila bahini ra shyam vaiko, kasto aananda lagne, 😮😮😍👌👌👌😍😮😮
@ramkumarirai8256
@ramkumarirai8256 2 года назад
🌷🌷👌👌💕👌👌🌷🌷
@sunilghartimagar9571
@sunilghartimagar9571 2 года назад
परदेशमा छु । कामबाट फर्केर थकान मेट्दै हेर्दैछु । सबै कलाकारप्रति सम्मान छ ।
@gurungrajkumaro1
@gurungrajkumaro1 2 года назад
स्याङ्जालि ब्रो , Always rock सबैलाई नमन 👌🙏
@aryantamang6229
@aryantamang6229 2 года назад
wow shyam rana dai 👌👌👌
@thaparamesh4478
@thaparamesh4478 2 года назад
अति नै रमणीय लोक दोहोरी टिम लाई धन्यबाद छ
@millanthapamagar7823
@millanthapamagar7823 2 года назад
शिला दिदी को गित धेरै मन पर्छ मलाई सबै लाइ शुभकामना छ
@johanmagar4347
@johanmagar4347 2 года назад
श्याम राणा मगर कडा यार
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 2 года назад
अहा क्या रमाइलो तीन टुक्के दोहोरी ,यो गित सुन्न जति रमाइलो छ गाउन तीन टुक्क जोड्नुपर्ने भएको ले अति गाह्रो छ तर हाम्रो कलाकार हरुले अति नै सहज तरिकाले प्रस्तुत गर्नु भएकोमा सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद , जय लोक दोहोरी !!!
@amrittamang5712
@amrittamang5712 2 года назад
श्याम रानाको शब्द सगै अभिनय साह्रै मन पर्छ
@baltamang9038
@baltamang9038 2 года назад
२०७९ सालको शुभ कामना सम्पूर्णलाई।। यो मिठास शब्द सङ्गै सुमधुर स्वरमा धेरै वर्ष पहिला शिला आले ज्यूले नै गीत स्वरमा गाउनु भएको जस्तो लाग्यो अग्रज सुमधुर स्वर की धनी शिला आले मगरलाई सम्मान गर्दै श्याम भाई र जानकी तारामी मगर बहिनी लगायत सम्पूर्ण भाई बहिनीहरूलाई 🙏🙏🙏 सदैव यसरी नै मार्मिक अनि मिठास शब्द सङ्गै सुमधुर स्वर सुन्न पाउँदा खुशी लाग्यो।। हाल : यूएई
@rameshpuri5212
@rameshpuri5212 2 года назад
दोहोरी प्रस्तुति अहिलेसम्मकै उत्कृष्ट र दमदार छ ।शब्द छनौट ,संगीत ,लय र स्वर उत्तिकै बेजोड छ ।यस्ता प्रतिभाशाली तथा आँसु कवि र कबियतृहरुलाई हार्दिक हार्दिक वधाई तथा शुभकामना दिन चाहान्छु । फेरि फेरि पनि यस्तै यस्तै दमदार र उत्कृष्ट दोहोरी सुन्न र हेर्न पाईयोस ।
@sonusood3395
@sonusood3395 2 года назад
सुरु देखि अन्तिम सम्म जानकि को छेउमा बसेको दिदी को अनुहार हेरेरै सकियो दोहोरी।कति राम्रो मुस्कान उस्तै राम्रो मान्छे । नाम के होला त्यो दिदी को 💕💕
@bossboss2361
@bossboss2361 2 года назад
Seela aale magar didi hunuhunxa uha hjur
@sonusood3395
@sonusood3395 2 года назад
@@bossboss2361 होइन येता जानकी को छेउमा बसेको दिदी चाइ भनेको कोरस गाउने चाइ।
@gorakhvlogs_official
@gorakhvlogs_official 2 года назад
अच्छा लेकिन क्यारुम बिहे भ ई सकेको होला कि कसो 😂
@shivathapamagar7736
@shivathapamagar7736 2 года назад
@@sonusood3395 sangita sunar
@deepmind2941
@deepmind2941 2 года назад
@@shivathapamagar7736 😍😍😍 kati ramri dear
@HemAsian07
@HemAsian07 2 года назад
Shila ale jyu bahut sundar dohari Really i am your fan
@ambikasubedi5302
@ambikasubedi5302 2 года назад
सारै रमाइलो दिहोरी कति छिटो सकियो अलि लामो हुनुपरने all the best ramailo x 😘😘😘😘
@seemashahi8380
@seemashahi8380 2 года назад
आहा ! कति मीठो सुनिरहु जस्तो लाग्नी 🙏😍
@indrarana9851
@indrarana9851 2 года назад
Aha kati ramailo Aananda ayo git sunera shila diju part 2 pani launu parx la😍😍👌👌👌🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🤔🤔🤔
@sureshrana4781
@sureshrana4781 2 года назад
गोतियार को सबै दोहोरी हेरदै जादा मत दोधार कुन दोहोरी भन्दा कुन दोहोरी दामी 🤔🤔🤔🤔🤔सबै टिमलाई बधाई
@parbatrai6306
@parbatrai6306 2 года назад
आहा सारै रमाइलो मजा आयो शिला दिदी 🙏🙏
@anishsunar7425
@anishsunar7425 2 года назад
आहा कति रमाइलो दोहोरि समपुण दाइ दिदिहरुलाइ 79 सालको सुभकामना छ
@pabitatamang4876
@pabitatamang4876 2 года назад
What a talent Shyam Rana have.. Its Amazing.. Congratulations!!Shyam rana and team
@bhawanishrestha9821
@bhawanishrestha9821 2 года назад
Shila Ale baini 🙏🌹❤🌹aaja sarai ramailo vakama dohori sunna paiyo
@jhalakshrees2435
@jhalakshrees2435 2 года назад
Shyam rana yar💯💪💪💪
@aasiramnepali6814
@aasiramnepali6814 2 года назад
अाहा कति राम्रो गित बधाई छ सबै टिमलाई सिला दिदी काे चेनलाईमा
@asharana9725
@asharana9725 2 года назад
Shyyam Rana jyu ko jharo boli ,ra aawaz ma maulikpan saarai man parcha 👌☺️
@munnamunna9780
@munnamunna9780 2 года назад
आहा अति राम्रो रमाइलो
@gobindamagar161
@gobindamagar161 2 года назад
श्याम राना दोहोरी को राम्रो कलाकार हो धेरै राम्रो सोर अनि तुकापनि राम्रो गाउछ धेरै धन्यवाद सबै तिनलाई
@Mr-Hukumbasi
@Mr-Hukumbasi 2 года назад
श्याम को धेरै राम्रो छ । सबै टिम लाई बधाइ
@milanmagarvlog123
@milanmagarvlog123 2 года назад
बबाल रमाइलो शिला दिदी र श्याम दाजु लगायत सम्पुर्ण कलाकार ज्युहरु बधाई सुभकामना साथै शिला दिदिको युटुव च्यानल लाई subscribe गर्दिनु होला है सबैजना ले
@milanghising9178
@milanghising9178 2 года назад
Wow dami song x hi sabai janako sila j 👌👌👌👌👌👌👌🙏🙏🙏🙏♥️♥️♥️♥️💐💐💐💐
@gyanukhadka5917
@gyanukhadka5917 2 года назад
शिला दिदी दोहोरी जति हेर्यो तेति हेर्न मन लाक्छ म चाई तपाईं को ठुलै फ्यान हो है दिदि
@bijonghartimagar9396
@bijonghartimagar9396 2 года назад
आहा कति मीठो दोहोरी गित सबै ले हेरौ है त ल सुभकामना छ
@milanpun5892
@milanpun5892 2 года назад
Sarai Ramro lagyo . Portugal 🇵🇹 bata herdai chu.
@abinashmajhi6277
@abinashmajhi6277 2 года назад
always shyam rana kada👍️😍😍 shila & janaki beautiful smile 👌👌
@rabinrai5925
@rabinrai5925 2 года назад
स्याम जि को बिचमा शब्द घुसाउने चाहि हासो लाग्छ यो दोहोरि सार्है मन पर्यो साउन्ड सिस्टम राम्रो लाग्यो सिला सिस हासेर नै दोहोरि सकिन्छ २०७९ साल ले सबै कलाकार हरु को प्रगति को कामना🌹🌹🌹🌱🌱🌱🌱 हाल साउदि बाट
@sknepal90
@sknepal90 2 года назад
उत्कृष्ट दोहोरी👌👌 दोहोरी हेर्न लागेको खाना खानै बिर्सेछु सिला दिजु🙏💐🌹💖💞💐🌹
@jangbahadurgurung2695
@jangbahadurgurung2695 2 года назад
अति मिठो दोहरी स्यबास नानीहरु लाई वेल्डन पर्देश बाट निलल्दैछु है
@tulasabedari4173
@tulasabedari4173 Год назад
अति नि राम्रो उत्कृष्ट शब्दमा अनि मौलिकताको आधारमा मिठो दोहोरी गाउने कलाकार भाइ श्याम राना र मिठो स्वरकी धनी प्रष्ट गाहिका सिला आले लगायेत यो टिमका सबै कलाकार भाइ बैनिलाई धरै धेरै बधाइ अनि शुभकामना जय गित जय संगीत !!
@dhansinghthapa1738
@dhansinghthapa1738 2 года назад
अति राम्रो दोहोरी लाग्यो ।
@rajale6063
@rajale6063 2 года назад
धेरै राम्रो सालिन दोहोरी 😍
@dhankaji4169
@dhankaji4169 2 года назад
Shyam rana is 🔥
@krishnathakuri4262
@krishnathakuri4262 2 года назад
Prtyk dohori ma shaym bhai le sarai hasaunu hunxa.ati ramro dohori all tim ko.
@Anmol627
@Anmol627 2 года назад
Aaha yo dohori supper Jani vo kin ki shyam Rana sir Shila Ale didi &janaki sis tinai Jana hansilo rahilo rw mitho shwore ko dhani tehi mathi sabda ko tw k byan garer sakin xarw hjr haru sabai lai namaskar 🙏🌹❤️🎉😍🙏🎈🥰🥰🥰🙏❤️👍💘🥰🙏
@chhabi78343
@chhabi78343 2 года назад
Sarai ramro laageyo, sabai janalai badhai ani Dherai2 shuvakamana chha,
@meetyormind5982
@meetyormind5982 2 года назад
सराई रमाइलो २ पनि ल्याउअनुस है
@yugalgurung1288
@yugalgurung1288 2 года назад
Hamro culture atti ramro super dai from Darjeeling
@anilsoni4612
@anilsoni4612 2 года назад
अति दामी छ दि
@ashapun2419
@ashapun2419 2 года назад
Aattinai ramailo, Khub menparyo 👍👏👏👏
@narrana9480
@narrana9480 2 года назад
Salute my shyam bro
@krishnamagar7149
@krishnamagar7149 2 года назад
Shyam rana is ever green than chij …
@BirendraSingh-ke1xd
@BirendraSingh-ke1xd 2 года назад
अच्छा लेकिन अति रामाइलो दोहोरी ❤️👍
Далее
Каха заблудился в горах
00:57
Просмотров 5 млн
КРАСИМ ДЕНЬГИ В РОЗОВЫЙ!
01:01
Просмотров 635 тыс.
Документы для озокомления😂
00:24
ускорил очередь на кассе
1:00
Просмотров 2,4 млн
Талантливый консультант
1:00
Просмотров 1,4 млн