नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु इन्द्र जी सी, विमलराज क्षेत्री, शिला आले, माया गुरुङ, श्याम राना, सागर बि सी, रेशम निर्दोष, बाल कुमार श्रेष्ठ, अस्मिता डल्लाकोटी र नबराज काप्री भाले बिचको रमाइलो तिहार बिशेष देउसी भैलो लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
आहा कति रमाइलो हो बिदेशी भूमिमा भएर पनि घाउ घरको याद मेटियो तर थोरै कमी सुमन रेजिना रेनुका रबि रबिन लगाए नाम लिन असमर्थ सबै लाई miss गरे है मैले धेरै जेहोस् साह्रै रमाईलो लाग्यो सम्पुर्ण टिमलाई दिपावलीको शुभकामना 🎉🎉🌹🌹💐💐🌺🌺🌹🌹🪔🪔🪔🪔 शिला जि को हासो सागरको हासोले सुनमा सुगन्ध थपिएको छ ❤❤❤❤❤❤❤❤❤❤❤❤