नमस्कार सम्पुर्ण देश तथा बिदेशमा रहनु हुने लोक पारखी दर्शक मित्रहरूमा म कलाकार प्रदिप रोका🙏लामो समयको अन्तराल पछि यहाँहरुकै मनोरंजनको लागि विभिन्न साङ्गितिक कार्यक्रम ल्याउने क्रममा आजको प्रस्तुति कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै सक्दो शेयर गर्नु होला धन्यवाद।।
नमस्ते 🙏🙏 म लोक तथा दोहोरी गायिका मैया थापा मगर लामो समय पछी दोहोरी गाउनी कोशिस गरेको छु कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला है साथै सेर सस्क्र्ब पनि गर्न नछुटाउनुनि
नमस्कार! म अनिल कार्की ,सारै मिठो दोहोरी बधाई छ सम्पूर्ण आदरणीय दाइ दिदी हरुलाइ साथै यो दोहोरी हेरिसकेपछी जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला र प्रदीप रोका youtube channel subscribe गर्न न भुल्नुहोला ❤️❤️🙏🙏