ठीक गरयो 1947 मा मेरो बाउ हरूले नेपाल चार नम्बर भोजपुर दखी आएर दारजेलिङको माटोमा चट्टान फोरेर चियाको बुट्टा लगायो । सबै नेपाली हरूले आफनो रगत पसीना बगाएर दारजेलिङ मा चिया बारी बनायो । चिया बारी ले गर्दा संसार भरी दारजेलिङ को नाम प्रसिद्ध भयो । तरह अहिले ति नेपाली हरू लाई बिसतारी बिस्तरी आफनो ठाऊँ वटा लखेटीदैछ। धेरै दुःखको कुरो हो । एसमा केहि भुल तयाहा को बाशिंदा को पनि छ।