Тёмный
No video :(

श्रीमतीले भन्निन म कति जना संग सुतेको छु, श्रीमान भयो बिहोस 

Tinjure Online Tv
Подписаться 676 тыс.
Просмотров 577 тыс.
50% 1

नया नया भिडियो हेर्न लाई तिनजुरे अन्लाईन टिभी लाई सब्क्राइब गरि नजिकैको घण्टी पनि छुईदिनु होला! साथै लाइक कमेन्ट सेयर गरि दिनु धन्यवाद!!
The Tinjure Online Tv channel for Nepali Entertainment: subscribe, and share if you like our Contents.
Uploading the video,in other channels without permission is prohibited.
Embedding is aloud. thanks
#tinjure_online_tv #like_share_subscribe

Опубликовано:

 

29 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 740   
@mohansaru7135
@mohansaru7135 2 года назад
yo पत्रकार पनि ठिक हाेइन ससुरालि नजिक भन्छ अनि विहे तल घर माथि घर विहे हुनेले के गर्छन्् याे केटा चाहिँ ठिक छैन यस्तै हाे भने यस्ले अामा दिदी बहिनी सबै मिलेर काठमाडौं मा जस्तै हत्या गर्न सक्छ बेला मा हाेस पुर्याउनु पर्नेछ
@gelanpun6514
@gelanpun6514 2 года назад
Pppp
@lalrintluangatluangtea9868
@lalrintluangatluangtea9868 2 года назад
I don't like the way he acts...
@burlama8252
@burlama8252 2 года назад
Aaa@x @
@hemkumarthapa8003
@hemkumarthapa8003 Год назад
You are good Kati nice sabda garnu vyo k
@SAMIP829
@SAMIP829 Год назад
@@lalrintluangatluangtea9868 p
@AsmitaGhartiMagar6
@AsmitaGhartiMagar6 2 года назад
हेर्दै चिम्पान्जी जस्तो बानी पनि उस्तै रैछ यो बुढो गतिलो रैनछ
@monikalimbu2314
@monikalimbu2314 2 года назад
🤣🤣🤣🤣🤣🤣
@bimalaachhami468
@bimalaachhami468 2 года назад
😁😁😁😁😂😂😂😂😂😂😂😂
@alkhrijj1784
@alkhrijj1784 2 года назад
पत्रकार ज्यू ले राम्रो मध्यस्थता गर्नु भएकोमा धन्यवाद।।
@khadgatamang1345
@khadgatamang1345 2 года назад
यस्तोई धेरै सङ्का गरे रै हो धेरै को श्रीमती हरु नराम्रो कदाम चाल्न बधय भाको कति धेरै आँखा लगको हौ
@JUSTBLTHINGSSS
@JUSTBLTHINGSSS 2 года назад
100% ho
@raishara3136
@raishara3136 2 года назад
Yeh hajur moh pani keti manis hau kasaiko wife hau. Jasko pani keta manxale aru sanga haseko boleko man paraudaina ke tara uni harule pani bujhx kasto x mero budhiko pani vanera ke . Tara budhi sahi x bhane testo saro chahi vandaina hola hai..
@rnepalgamerz2853
@rnepalgamerz2853 2 года назад
हाेनि हजुर
@arjunbayalkoti850
@arjunbayalkoti850 2 года назад
Daju vauju Ali dherai batho hunuhudo raix Hai vauju lai yeuta security Rakh dinu Paro
@dilkumarlama8784
@dilkumarlama8784 2 года назад
Herda yo chante fuche kt xa saala kuro chaii katro gareko
@dawamamba5810
@dawamamba5810 2 года назад
सासू रलि नजिक त बस्नै हूदैन ।श्रीमान् को कुरा एकदमै सत्य लाग्यो ।।।नमस्कार छ तपाई लाई ।।
@kanchanlimbu9912
@kanchanlimbu9912 2 года назад
यस्ता सङ्कालु बुढा सँग कसरी जिन्दगी चलाउने हो? हैट,😡😡😡
@ranamagar5706
@ranamagar5706 2 года назад
चाली माली ठिक नभयर शङका गरेका हौलान
@ganeshthapa6968
@ganeshthapa6968 2 года назад
तेति सारो त्यो दिदी लाई सपोर्त गर्नु पर्ने त देखिदैन हो जे काम गर्दा नि आफ्नै पारा ले नि मात्र घर कहाँ चल्छ
@bhimkingbahadur2259
@bhimkingbahadur2259 2 года назад
Yo radi feri ko aayo
@vijayathapa8045
@vijayathapa8045 2 года назад
Aafno Buda lai inform nagari ghumna jaane tehi Pani jangal mAa Meri Bude vayata direct divorce dinxu...I don't care anymore Man khusi garna painxa Buda Huda hudai jpt
@anamirai3107
@anamirai3107 2 года назад
Sangkalu sriman le garikhanu didein Jo sukei ko hos
@subbuthapamagar2837
@subbuthapamagar2837 2 года назад
पत्रकारज्युले कति राम्रो कुरा गर्नु भयो🙏🙏
@harigurung5625
@harigurung5625 2 года назад
श्रीमान माथी अपमान भयो यो आइमाई को बानी खराव नै हो
@pgpggurung5473
@pgpggurung5473 2 года назад
Khai k khai k
@kwtkwt9275
@kwtkwt9275 2 года назад
याे खाले बुडा शीत कसरी जिन्दगी बिताउनु हाै डिबाेस दिये भैगाेनि मुला जडिया लाई
@bhimkingbahadur2259
@bhimkingbahadur2259 2 года назад
Tuka ke bole ko
@meropyaronepalvlog5646
@meropyaronepalvlog5646 2 года назад
तेरो बुढी चाहिँ यस्तो हुन्नु पर्ने , बुढा बिदेश मा बुढी चाहिँ अरु।सङ्ग टिपर मा सरर ,
@OppoA-el7in
@OppoA-el7in 2 года назад
यो पत्रकार खेम देवान पनि कस्तो एक तर्फी मात्र बोलेको हो खाली केटालाई मात्र सपोर्ट गर्दै बोलेको छ तपाई पत्रकार भैसके पछि दुई तर्फी नै मज्जा ले सोधनुहोस के अनि पो हामी हेर्ने ले पनि मजा आउँछ त comment गर्नु नि सजिलो हुन्छ बे।
@anjanatamang1273
@anjanatamang1273 2 года назад
हो हो यो साला पत्रकार 🤬🤬🤬किन केटा को मात्रै सपोट गरिरहेको होला ।यो केटा पुरा गलत छ ।अर्कोतिर सल्कनु बाटो बनाउदैछ।बिचरी बुढी कति राम्रो सङ सम्पत्ति जोगाउनु भएको छ।कुकुरलाई घिउ पच्दैन हजुर 🙏🙏
@narayankumaryakso3104
@narayankumaryakso3104 Год назад
ससुरालीमा वा छेउमा बस्दा मान मर्यादा घट्छ यो कुरा सहि हो अत त्याहाको सम्पत्ति बेचेर अलिक टाढा घर बनाएर दुबै श्रीमान श्रीमती मिलेर बसेको राम्रो हुन्छ डिभोर्स नगर्नु यहि उत्तम हुन्छ मेरो सल्लाह सुझाव यहि छ।
@dipanlovehira5215
@dipanlovehira5215 2 года назад
तिमीहरूलाई प्रस्न सोध्ने मिडिया चै म हुनु पर्ने !! तिमीहरु कुनै तल माथी छैन ! बराबर छ मिलेर बस है माया तिमिदुइ जना ले नै गर्छौ !! मिलेर बस आबो सिर पलाउदैन पुछ्छर उम्रीदैन !! माटोक्ने
@bivarai3031
@bivarai3031 2 года назад
बिदेश गोको बुडो लाई कत्ति आइमाईले सखाप पारेर हिनेको छ यो बहिनी ले त सब जोरजाम पारेर राखिदिएको रहेछ तर पनि यो मान्छे लाई के नपुगेको रहेछ।
@limbunembang111
@limbunembang111 2 года назад
सहि हो
@minathakuri1812
@minathakuri1812 2 года назад
सङ्का मात्रै गर्ने मान्छे खासै राम्रो होइन ।अति गरेपछि बस्न गाह्रो हुन्छ ।यो बहिनी छुट्टै बसेको राम्रो सधैं को घर झगडा राम्रो हुदैन ।
@sunuwarsantosh7705
@sunuwarsantosh7705 Год назад
Jaba Maya hunxa tyaha Sanka hunxa hau aru sanga lagne bhaye tw kasle wastha garthyo ra dubaile Maya garxan j jati bhaye pani Maya dherai xa uniharuko
@sunuwarsantosh7705
@sunuwarsantosh7705 Год назад
Budi chai moktan parexa
@bishallama1437
@bishallama1437 2 года назад
आजभोलि को आइमाई को बिश्वास त गर्नु हुन्न है ! आइमाई हरु बुढा बिदेश बुढी मस्ती धेरै को भएको छ !तर यो स्याल जस्तो बुढा पनि गतिलो हैन रहेछ ! अफ्नो छोरीको त इज्जत पनि ओहो...
@ruparai9511
@ruparai9511 2 года назад
Lodng manxeko khub biswas hunxani gharma budi huda baira kt dulaune
@what1030
@what1030 2 года назад
अाजभाेलिकाे जमानामा बुढा हाेस या बुढि कसैको विश्वास छैना हजुर ।
@monikathhapa8023
@monikathhapa8023 2 года назад
Aaemaei matar hoen xora manxe bina akalei bigardein men xora manxe gatilo hunu parxa 24 ganta aakha laudh asth mula ko saglae k rugeko gajadiya lae rati nahi kater borama milkae dinunu khatelae kti tachr deko
@sbrother1170
@sbrother1170 2 года назад
जून आईमाई हरूले आफ्नो र श्रीमान को घर लाई मन्दीर मानी घर को मरियादा मा रहेका छन उनी हरूआज पनी साचीकै देबी को रूपमा हून्छीन त्र आज भोली धेरै जस्तो श्रीमती हरूको रूप द्रोप्ती को जस्तो भाछ 😝😝
@pgpggurung5473
@pgpggurung5473 2 года назад
Ani logne haru ko biswas chai kasari garne ghar ma budhi huda hudai arkai ko budhi saga lager ani kharcha ndine arkai aaimai haru sag lagdai hidne testa logne manxe haru anaginti xan
@anupatamang2310
@anupatamang2310 2 года назад
याे नेपालमा के हुना लागेकाे हाे आमा बाबाकाे कारनले गर्दा छाेरा छाेरिकाे भबिस्या बिक्रेकाे धेरै देखिन्छु
@balbahadurkarki5062
@balbahadurkarki5062 2 года назад
ठिक जडालाई छोनै परछ यतालाई सगै नबसनु है दिदी
@tikaramthapa6989
@tikaramthapa6989 2 года назад
झगडा गरेर राम्रो सम्बन्ध हुदैन स्याबास कसैले भन्नदैन। मिलेर बसनुनै सबैको मायाँ हो दाजुभाइ दिदीबहिनी।।।।।। गल्ती दुबै को छ जस्तो लाग्छ
@usharai6556
@usharai6556 Год назад
थुक्काई नेपाली हरु, गति हारा।
@lilatamang3624
@lilatamang3624 2 года назад
हो पत्रकार के सोधेको त्यो,कुन कुरा कसरी सोध्नु पर्ने थाहा छैन भने किन पत्रकार भएर हिडेको? बुदुले टोइलेट जाँदा ,साथी संग दुइ चार मीटर 4/5 मीटर जाँदा पनि श्री मान लाई सोध्नु पर्ने कुन चाहिँ कानुनमा छ। पत्रकार त्यस्तै,त्यो श्री मान भन्ने आफू मात्रै भयंक र भन्ने के के नमूना हरु हेर्नु परेको।
@madhuthapa2406
@madhuthapa2406 2 года назад
यो मोरनच्यासे केटा नै खराब रहेछ जहिले शङ्का मात्रै गर्छ यस्तो अबुझ पोईसङ्ग कसरी बस्न सकिन्छ
@amgaming9249
@amgaming9249 2 года назад
Ho yo Maran chese dherai sankha garne bani raixa sano sano kurama
@nirmalaamagar894
@nirmalaamagar894 2 года назад
Right
@deskoyodha3821
@deskoyodha3821 2 года назад
फटाहा रछ मुला भाइ घमन्डि थैट ताइनतुइ को हावा
@lalbahadurmagar3599
@lalbahadurmagar3599 2 года назад
धर्म छोडे पने नछोडेपनि, श्रीमान र श्रीमतीमा सरसल्ल हुनुपर्छ। बिवाहाँ भएपछि अाफुखुसी गर्नहुन्न।
@bhuvanghimire5922
@bhuvanghimire5922 2 года назад
याे फटाहा राईलाई ठाउकाे ठाउँ दिनु पर्छ ।
@manjulama1127
@manjulama1127 2 года назад
सबै केटि नेपाल भयर बिगि्रएको छैन पुरुस पनि बिदेश गयर घर मा बुडि छोरा छोरो लो बिजोग बनाइराको छ तराजु राखेर नारि पुरुस जोख्दा बराबर छन यहा
@rockstar3155
@rockstar3155 2 года назад
kiya mero manko kura gareu ni manju ji 💘💘💘
@lamaganesh8409
@lamaganesh8409 2 года назад
यो चिङ्पाङ्जि जस्तो मान्छे ब्यवहार पनि पनि त्यस्तै रहेछ , नैतिकताहिन केटो 😡😡😡😡
@puspagurung7628
@puspagurung7628 2 года назад
यो छोरा मान्छे गतिलो रहेनछ एदि यो सिस नराम्रो बाटो मा हिनेको भए सबै भताबुङ्ग गरेर हिन्ने थियो यो छोरा मान्छे नै गतिलो छैन
@sisirlimbu4260
@sisirlimbu4260 2 года назад
यो पत्रकार को बोल्ने शैली मलाई मनै पर्दैन थबक्कन मिलाउनुनि सक्छ भनी मिल्ने नमिल्ने के कसो होइन सुंगुर रे च्वाँचे रे के रे
@laxmanthapa8762
@laxmanthapa8762 2 года назад
संङ्काले लंङका जलाउछ भनेको सही सत्येय हो रैछ।
@rambahadurmagarmagar4492
@rambahadurmagarmagar4492 2 года назад
मिलेर बस्दा राम्रो होला है हाँस्दा बोल्दा केही हुदैन सत्य डगाउन कसैले हुदैन
@digitechcell7442
@digitechcell7442 2 года назад
छोरा छोरी को लागि पनि आमा चुप लाग्नु पर्ने हो नि
@manitarai5345
@manitarai5345 2 года назад
Ani testo midea testo vnepxi kun cai budhi cai tuppa lagx ta haw acm
@dipakbasnte3862
@dipakbasnte3862 Год назад
दिदी कुरा ठिक हो दाइ चाइ अलिकति सन्कालु हुदो रहैछ बुडा ले जे गर्दा पनि हुने सिरमती ले अलिकती गल्ती गर्दा पनि पत्रकार ले राम्रो सङ बुज्नु दिदी लाई मात्रै किना यस्तो
@birbahadursingar303
@birbahadursingar303 2 года назад
सबै भन्दा खराब पत्रकार हो अर्काको घरायसी कुरालाई सार्बजानिक गर्नी अनि भ्युज बडाउने त्यो दिदी सहि रहिछिन तर त्यो बुढोनै खराब रहेछन
@lilatamang3624
@lilatamang3624 2 года назад
केटो एक पैसाको छैन रहेछ।
@quranfakeaasmanikitabhai4096
@quranfakeaasmanikitabhai4096 2 года назад
जति गरे पनि सल्ला, अंतमा खरानी को डल्ला 😂😄
@jaygierga
@jaygierga 2 года назад
🤣🤣🤣🤣🤣🤣 pagal haru 2 Jana nai hetlar raichan 🤣🤣🤣
@pushpagr5530
@pushpagr5530 Год назад
नेपाली समाज मा चलेको अपराध बिकृति को फेशनले तनाबै बनायो, सकभर अलगभएरपनि मिलेर बसनुहै
@humnathacharya2694
@humnathacharya2694 2 года назад
मिडिया कर्मिको सम्झाउने तरिका राम्रो लाग्यो धन्यबाद
@samabesiaawaj
@samabesiaawaj 2 года назад
तिनजुरे लुङ्वा गाह्रो छ हौ हहह उफ के सारो हौ नेपाल मा काण्ड
@indiradahal402
@indiradahal402 2 года назад
यस्तो संकालु मान्छे जिबन साथी भयो भने त जीवन नरकै हुने रहेछ 😥😥
@dayalapm1014
@dayalapm1014 2 года назад
जुवाडे मुजि प्रमाण केही रहेन्छ जाठो
@theenatheenatheena827
@theenatheenatheena827 2 года назад
यो चेलि हरु चाहि माईति फुटाउने रैछ
@mayagiri1880
@mayagiri1880 Год назад
Kati. Ramro. New sir !! 🙏🙏
@budhirayamajhi1245
@budhirayamajhi1245 2 года назад
यस्ता मरन्च्यांसे,झुसे ट्यापे,सुइकुट्टेलाई छोड्देको राम्रो यो सन्काहा हो
@tv9world27
@tv9world27 2 года назад
😜दिदिले काम बिगरेकै जस्तो लाग्यो तर मिलेर बस्दा नानी बाबू लाई राम्रो हुन्थ्यो
@ajkingrai1925
@ajkingrai1925 2 года назад
पत्रकार दाई बेहोस हुने हुन कि😀😀😀😀😅😅
@indrabahaduralemagar5113
@indrabahaduralemagar5113 2 года назад
जुन महिला माइति माइति भन्दै अामा को कुरा सुन्दछु तिनि हरु को घर बार कहिले हुदैन यस्तो महिलालाई छोडिदिए राम्रो हुन्छ ।
@immanueltamughaley3526
@immanueltamughaley3526 2 года назад
बाख्रा को पुच्छर काट्यो बोका लाई सजिलो!!थुक त हरु को बुद्धि!!! जे होस मिडिया को TRP चाहिँ 👍️
@arbinrai5988
@arbinrai5988 2 года назад
यो झगडाले त पत्रकार नै बेहोस होला जस्तो छ त।😂😂😂😂😂
@sitabishwokarma4759
@sitabishwokarma4759 2 года назад
पत्रकार दाई विचरा माइक यता उता गर्दा हात दुख्यो होला 😆😆😆🤣🤣🤣🤣
@dipkala1045
@dipkala1045 2 года назад
😂
@sitabishwokarma4759
@sitabishwokarma4759 2 года назад
@@dipkala1045 😆😆😆😆🤣🤣🤣🤣🤣🤣
@chayarai7264
@chayarai7264 2 года назад
🤣🤣🤣🤣🤣🤣🤣
@bhaktabdrpunmagr7325
@bhaktabdrpunmagr7325 2 года назад
योपत्रकार मिलाउन खोज्दइछकि भर्काउनलाछ यस्तो पत्रकार नेपाल मा बोजहो
@laxmanthapa8762
@laxmanthapa8762 2 года назад
घर भित्र को ईज्जत् फाल्नु अरु पनि बाँकि छ कि अाबो सबै लुगाफाटो पनि फुकाले र नाङ्गै भयर देखाउनु प्रने यो भन्दा अाबो के नाङ्गो हुनु पर्यो र।
@lilatamang3624
@lilatamang3624 2 года назад
केटोनै ट्यापे नमुने थडक्लास रहेछ।
@tekbrana125
@tekbrana125 Год назад
आज भोलि आईमाईहरुले आफ्नो मन र चित्त बुझ्दा सम्म मेरो मेरो भन्छन् केही कुरामा मनमिलेन चित्तबुझ्दो भएन भने , र आफ्नो मर्जी चल्दो भएन भने बाहिरको भए बलात्कार गर्यो भनेर हल्लिखल्ली गर्ने गर्छन र आफ्नै श्रीमान भए नानाथरी को दोस लगाएर अलग हुन खोज्छन् । साउदी अरब को जस्तो कानुन बन्नुपर्छ। केटा गलत भए फाँसीमा केटी गलत भए खुकुरी घाँटिमा
@user-wd8eb9jp8j
@user-wd8eb9jp8j 2 года назад
स्वास्नी चाहिने ले परिवार सम्हालेर राख्न जान्नु परो, नत्र भैंसी पालन गर्नु।।घर परिवार लाई सम्हाल्न नसक्ने धोती लुडे पुरुस को कुनै अर्थ छैन।लोग्ने स्वास्नी दुवै जाठा जाठी ले आफन्त को सहयोग लिनु पनि हुन्न र कुरा सुन्नु पनि हुन्न परिवार सखाप पार्छ आगो लाउँछ,कुरा बुज मुला राई तेन्द्रा हो भने😅😅😅😅
@sbrother1170
@sbrother1170 2 года назад
सबै को भाग्या तपाई को जस्तो टाई र कोट पाईन्ट लगाउन पाउने हूदैन मित्र आज को समय मा धेरै जस्तो यूवा हरू खाडी मूलूक मा तेही श्रीमती र बच्चा को भबिष्य बनाउछू भनेरै खाडी पसेका हून्छन त्र घर मा बसेको श्रीमती को बेवाहर हजूरलाईनी थाहा छ र मलाईनी थाहा छ तपाईको माग र सोच दूईटै वाईयद छ बरू बिलीयो र भर र्पदो कान्नू को माग रखनूश
@pgpggurung5473
@pgpggurung5473 2 года назад
@@sbrother1170 honi hjr bide mai bihe garer basne ghar ma budhi xori xori lai kharcha npathaune ani ghar xuty ma aauda ghar na aai arkai kt
@sbrother1170
@sbrother1170 2 года назад
@@pgpggurung5473 हरेक मानीश को सोच ऐउटै हूदैन र आज को समय मा हरेक देश को खबर हरू सजीलै संग देखन र सून्न सकीन्छ प्रदेश मा जाने दूई पैशा कमाऊन हो बिवाहा र्गन होईन यदी घर मा बसेकी श्रीमती हरू ले घर धानेर घर को ईजेत जोगाएर राखे कशैलेनी नहूने काम र्गदैन्न त्र बिडमबना के छ श्रीमान बिदेश हिडने साथै श्रीमती जिऊ हरू को सोच मा भिन्ता हून थाल्छन आज को समय मा अरू लाई आरोप लगाउनू भन्दा आफ्नो कमी कम्जोरी सूधारनू र्पने समय छ
@manitarai5345
@manitarai5345 2 года назад
@@sbrother1170 tar brother mathi dajule vneko sahi ho hai brother Jun sukai ko manxehru ko kura sunne hota jindagi jiwnnulai sangai hunai biswas cai garnnu parx hai brother
@sheyamyadav7526
@sheyamyadav7526 Год назад
😅😅😅😅
@vishalgurung359
@vishalgurung359 2 года назад
ससुरालि नजिक छ भन्ने एउटा बाहाना मात्र हो । सम्मान पाउनको लागि सम्मानिए काम गरेको हुनु पर्छ। यो मान्छेको चाल चाहि ठिक लागेन ।
@maheshthapa8351
@maheshthapa8351 2 года назад
बुढ़ाबूढी दुःख सूख समझेर एकदूसरा को भावना बुझेर बसेको अति सुंदर जिन्दगी हुन्छ ।
@chandrabahadursen2500
@chandrabahadursen2500 2 года назад
केटा धेरै संकालु रहेछ ससुराली नजग जन साथ सपोट हुनछ
@gitabudhathoki2240
@gitabudhathoki2240 2 года назад
पत्रकार भनेको सही गलत छुट्टाउनी बोलनी सैली अलि राम्रो हुनुपर्छ
@prakashrai11
@prakashrai11 2 года назад
आफ्नो ब्याजेत गर्नु पब्लिक मा आउनु पर्ने रैछ ।
@binodDangal90
@binodDangal90 2 года назад
😂😂
@binodrairai7563
@binodrairai7563 2 года назад
तास खेल्ने,अनि अरु अरु खददै नखानु भन्नु भन्दा ठीक्कले ज गर्नु गर्नु भन्दा त हुन्छ होला होउ। किन कि छोरा मान्छे हो, यस्ता प्रबित्ती हुनुमा सोभाबिकले बेबहार परिस्थिती र आदत ले हुने हुन्छ तर तेस्लाई केही कम गरौ भनेर बुढी हरुले भन्दा हुन्छ नत्र छोरा मान्छे ले सब गर्नै नहुने भन्छ भने बुढीले पनि त्यो लालिपाउदर,सुन,महँगो कपड़ा,ब्यग , श्रृङ्गारका कुरा हरु ठप्पै छोड्नु पर्छ। किन कि बुढिले बुढामा उस्लाई मन पर्ने खाल्को गुण हुनै पर्ने हो भने बुढीमा पनि बुढालाई मन पर्ने गुण त हुनै पर्यो नि होइन।।
@puranapurana5197
@puranapurana5197 2 года назад
आ आफ्नो बिचार हो मेरो हेराईमा श्रीमती सहिछ जस्तो लाग्छ
@Amirgr7
@Amirgr7 2 года назад
नेपाली समाज अपराध बिकृतिले भाडियो, देशैभरि तनाव छ कानुनि उपचार गनुहोला
@bishnu54khandluk34
@bishnu54khandluk34 2 года назад
नपिते ३ ४ चाेति किन मिटिङ बसे काे बुढी राम्रो बुढा नराम्रो रैछ दाइ लाई दिदीबहिनीले उल्कउने रहेछन् धेरै पाप साेच्द यस्तै हुन्छ
@gaganbudha7925
@gaganbudha7925 2 года назад
K bujena
@purnab.p5145
@purnab.p5145 2 года назад
Dharane.sunggur.tej.rahhechha
@shurajmajhi9231
@shurajmajhi9231 2 года назад
घरको सानोतिनो झगडा हगेको मुतेको सबै मिडियामा ल्याएर हैट! मिडियाकर्मी चाहिँ वकिल न्यायाधीश😅😆😄
@pujalama2349
@pujalama2349 2 года назад
यस्तो कुराले त यो पत्रकारको नजिक कोइ दाजुभाइ आफन्त छैन क्यारे
@VivoYs-fi1id
@VivoYs-fi1id 2 года назад
छि छि छि श्रीमान
@ramanalaksamba6617
@ramanalaksamba6617 2 года назад
दूइ तर्फ कूरा गर्नू होस पत्रकार ज्यू
@devmagar5508
@devmagar5508 2 года назад
कानुन छैन र नेपाल मा youtobe हरु नै न्याधिस बनेर हिन्छन बा ?अचम्म हेर केही त राम्रो काम गर यार बुढा बुढी को झगडामा हिडेर किन डलरको पछि लाग्छौ यार??
@monikapalli5550
@monikapalli5550 2 года назад
कस्तो खालको पत्रका होला एउतै घर मा बस्ने जस्तो कुरा गर्ने पत्रकार भनेको त किशोर सर अनि सन्तोष देउजा सर जस्तो हुनु पर्छ नि सोध्ने तरिका भएन सर ह्जुर को
@karanthapa4032
@karanthapa4032 2 года назад
यस्ता संखालु पतुर सित जिन्दगी चलाउन गाह्रो हुन्छ हो बैनी
@minagurung1925
@minagurung1925 2 года назад
एस्ता जैरे लोग्नेमान्छे सङ्ग कसरी बस्नु हौ एस्लाई त छोडेकै राम्रो हो
@khagindratigela4807
@khagindratigela4807 2 года назад
हैट भाइ तास खेल्नु भन्दा घरमा काम गर्नुपर्‍यो टाइम पास गर्नु लाई तास खेल्नु पर्छ र
@tararai98
@tararai98 2 года назад
होनि त हजुर तास खेलेर बस्नु भन्दा घर्मा काम गरेर बसेको भएत श्रीमति बाहिर काम गर्न हादैन थ्यो होलानी ?घर्बेबार गरेर बस्नु पर्यो आफ्नो श्रीमति काम्मा गएको अनि अरु सङग काम्मा सङगै हिनेको बोलेको मन नपराउनेले घर बेबार गर्नु पर्यो परिवार पार्नु पर्योनी त किन तास खेलेर समय खेर फाल्ने?
@RBMagar-mm7di
@RBMagar-mm7di Год назад
छि कस्तो घिनलाक्दाे केटा रहेछ आप्नो बुढीको मीडिया लगायर विजेट गर्ने यो केटाको वाड नै ठीक लागेन
@ganeshkarki4588
@ganeshkarki4588 2 года назад
संका संकाले लंका जलेको रहेछ यो संकालु रोग निको पार्न त gyan ganga पुस्तक निशुल्क मगाएर पढौ निको हुन्छ 100%
@giri9431
@giri9431 2 года назад
यो बैनीने ठिक गरिन्न हई
@sandip.limbu.00
@sandip.limbu.00 2 года назад
अहिलेको हावा पानीको कारण दाम्पत्य जिबनमा सङखैं सङखां गाह्रो छ हो
@pokharalokdohorisangsargro9261
यहां हरु सबै बन्दा ठूलो मिलेर बसे उचीत हुन्छ्
@sagargahamagarmagar3426
@sagargahamagarmagar3426 2 года назад
बहिनि मिलेर बस्नुस भाइ तिमिले पनि श्रीमतिलाइ हात उठाने काम नगर्नु
@saugatbhattrai8412
@saugatbhattrai8412 Год назад
कुबेत बाट हेर्दै हाे बुढाे काे कुरा राईट हाे ससुरालि बस्दिन भन्न पाईन्छ ससुरालिबस्ने हाेभनेत पहिलेनै केटिले केटाे मागेर घरजुवाई राख्नु पर्याे नि
@tekbrana125
@tekbrana125 Год назад
केटाहरु खेलाउदै हिड्ने आईमाई लाई किन सम्पत्ति चाहियो ? यस्तो आईमाईलाई लात्तीहानेर लखेट्नु पर्छ । श्रीमान ले फोन गर्दा फुर्सद नहुने आईमाईलाई घर छोडेर हिड्दा फुर्सद हुने आईमाई लाई दिनुपर्नेछ दनक
@binathapa1454
@binathapa1454 2 года назад
जे भयाे भयाे पहिला अब बच्चाको लागि भयनि मिलेर बसनुनि हाे दुबैकाे गलति छ यस्तो सङखामा घर कसरी चलछ बरु दबैले गलति सुइकार गरि मिलेर बसेकाे राम्रो
@asharai5247
@asharai5247 2 года назад
यो दिदिलाइ जबर्जस्ति धरान ल्याउदा उहाको ज्यान तल माथि भयो भने कस्ले जिम्मा लिन्छ?यो पत्रकारले जिम्मा लिन्छ?
@NLimbu-wg2iz
@NLimbu-wg2iz 2 года назад
यस्ता गोथे पनि पत्रकार हुन्दो रहेछ ।
@jhalnathkunwar8343
@jhalnathkunwar8343 2 года назад
यो आइमाइलाइ ठुलै चाहियर हो निमेठियको छ ठुलै खालको किनेर ल्याइदिनु भाइ
@TinjureOnlineTv
@TinjureOnlineTv 2 года назад
Hajur
@jiwansinjali4363
@jiwansinjali4363 2 года назад
समाजमा केटाको भन्दा केटीको हक धेरै भाको जस्तो लाग्यो विहे गरेपछि छोरा मान्छेको आडमा हुने हैन र यो आइमाई माईती नजीक बसेर वुडालाई दवाई आफू रिल्याकस मा हिड्न लाको जस्तो लाग्यो अझ डिर्भोस माग्दैछ /
@aejinmagar4930
@aejinmagar4930 2 года назад
यसो बुझ्दा यो दिदी को।गल्ती देखिन्छ।किन कि हरेक कुरा काम गर्दा ध्यान दिनु पर्छ।बुद्ध को सल्ला बेगर बाहिर घुम्न हिँड्न हुदहिन थ्यो।बेगर सल्ला मा बाहिर घुम्न हिड्नु केही न केही रहस्य छ
@Aakritisunar318
@Aakritisunar318 2 года назад
नमस्ते ,दे,सर,हजुर ,को,सुझाव ,सहला,धेरै ,राम्रो ,मिलेर,बसदा,राम्रो ,सर,दुबै,जान,नमस्कार ,म,साउदी ,अरब ,काट,नमस्कार ।बाई
@girmagar6458
@girmagar6458 2 года назад
यो मुजि खाली सन्खा मत्रै गर्ने रहेछ सबैटिमनै घुमनगयेकोत भनिरहेकोत छत
@abirlmgarabirlmgar6659
@abirlmgarabirlmgar6659 2 года назад
यो आइमाई महा भालु रहेछ सिरिमान बेदेशमा कमाउन गएको बेला अरु केता हरु सँग हिड्नु नराम्रो हो एसलाईत उदमुनते पारेर खुरसानि पोलदिनु परछ
@ramjighale845
@ramjighale845 2 года назад
असली कुरा चैं ससुराली को छेउमा न बस्ने हुनाले divorce सम्म पुग्यो , ।
@samardojrai6150
@samardojrai6150 2 года назад
लुरे, आँखा लाई हिन्दाे रछ। बुढिकाे दुई,कठ्ठा चाहिँ जतिसुकै दुखः भयनि नबेच्नुहै?
@devirambc
@devirambc Год назад
बिदेश बाट श्रिमानकाे फाेन आउदा म बिजि छु भन्ने श्रिमतिकाे नै गल्ति देखिन्छ ।
@manbahadurtamang6564
@manbahadurtamang6564 2 года назад
कुरा बिगर्ने त केटा नै रैछ ,बिचर केटी सहमती मा आउने कुरा नै गर्दै छ
@mongolthapa4505
@mongolthapa4505 2 года назад
घर काे दिदी बैनि काे कुरा सुन्ने मान्छे राणा जसताे भयर बस्न परछ ताे दिदी बैनि ले सम्पति देखेर डाहा लागेर दाइ भाउजू छुटाउन खाेजेकाे छ ताे बैनि भनाउदाे कस्तररि बाेलेकाे थियाे
@sureshthapa4616
@sureshthapa4616 2 года назад
लास्टै बेईजत भयो घर भित्रको कुरा हो श्रीमान श्रीमति त घर भित्रै रहेर कुरा गर्नु भएको भए राम्रो हुने थियो नि
@kabitabasnet6383
@kabitabasnet6383 2 года назад
टाढा भय नि नजिक भय नि भनेर हिड्नु पर्यो बढो ले नि बुढी ले नि ।नजिक भयर मात्र भन्ने होइन ।टाढा भय सल्लाह त हुन पर्यो बुढा बुढी मा
@user-wd8eb9jp8j
@user-wd8eb9jp8j 2 года назад
यो चुर्ने राई लाई राम्रो तरिका ले जिन्दगी जिउन थाह न रहेछ।अझै बच्चा रहेछ घर बार चलाउन सक्ने अवस्था छैन।चुर्ना राई अझै पनि सन्तुष्ट हुन सिक,र आफूलाई परिवर्तन गर पहिले त्यसपछि भएन भने मात्र म उपचार गरुला!!!
@bipinbharati2180
@bipinbharati2180 2 года назад
यो केटो गलत छ, केटो घमन्डी अनि केटोको सोच एक्दम कमजोरी लाग्यो मलाइ चाहिँ,
@usharai6556
@usharai6556 Год назад
मचिक्कने नेपाली हरु गुहू खाऊ, मीडिया को मूजी भूतली।
@lilagurung6925
@lilagurung6925 2 года назад
याे छाेरामान्छे काे मन ठिक छैन अर्काे केटीसंग लागेकाे हाेला तेई भएर बुढीसंग निहु खाज्ने ।
@rewatibasnet7898
@rewatibasnet7898 2 года назад
जति बेला पनि यो पर्मान चाइयो नदेख्दा जेगरेपनी हुनेहोकि
Далее
New Dyna Skin is OP🥵🔥 | Brawl Stars
00:16
Просмотров 566 тыс.
مسبح السرير #قصير
00:19
Просмотров 2,1 млн
New Dyna Skin is OP🥵🔥 | Brawl Stars
00:16
Просмотров 566 тыс.