श्रीवृन्दावन कुम्भको पावन अवसरमा भक्तिपथ फाउंडेशन नेपाल द्वारा वृन्दावन धाममा आयोजित श्रीमद्भागवत कथा ।। नेपाली ।। भाग - १ ।। आचार्य श्री शीतल कृष्ण जी महाराज ।।
कोटि कोटि नमन गुरुदेव! हजुरको मुखारबिन्द बाट निस्किएको भागवत रुपि अमृत पान गरें। मलाई वृन्दावनमै बसेर प्यारा परमप्रभुको दर्शन गर्दै हजुरको सेवागर्ने ईच्छा जागेर आयो। म घरबार सबै छोडेर प्रभुको शरणमा आउन चाहान्छु। गुरुदेव। म माथी कृपा दृष्टि रहोस।
🚩🙏🥀🥀सादर प्रणाम गुरुदेव श्रीमद्भभगवत गिता प्रवचन गर्नु भएको मा श्री राधाकृष्ण परिवार को तर्फबाट धेरै धेरै शुभ कामना अनि धन्यवाद सुइकारनुहोस र तपाईंको टिम लगायत एव परिवार सुखमय हो 🚩🙏