मञ्जु बैनी हजुर माहान हुनुहुन्छ कुन सब्दले सम्बोधन गरुँ कुनै सब्द छैन आफ्नो पिडा हुँदाहुँदै पनि यो परिवारलाई जिउने आधार दिनुभएको छ हामी सबै मिलेर यो परिवारलाई थोरै भए पनि मद्दत गरौँ
विचरा बैनि अाफै दुःख कष्ट मा भए ,,पनि अरु काे दु:ख लाई अाफ्नै दु:ख मानेर साथ सहयोग गर्नु भएको मा ,, धन्यवाद ,, बैनि लाई अब ,,रेशम ,, सर पुग्नु भएको छ केही न केही पक्कै हुन्छ /
बिचरा भगवान छन भन्छन तर के हाेलाके भगवानले पनि जाे पिडित छ तेसैलाई पीडा दिन्छन हाेला तेहि भयर म खासै भगवानकाे पनि बिस्बास लाग्छ छाडिसकेयाे धेरै धेरै धन्यवाद याे बैनि लगायत रेसम सर सक्दाे सहयाेग जुटायर हेल्प गर्नु हाेला ह
Plz resham sir yo thulo Babu ko lagi kehi garnu parxa Sarai man royo Mero aaja samma sabai Vanda daya lagdo abastha raixa plz 🙏🙏🙏🙏🙏God bless you Babu pir nagara sab thik hunxa
Kati dukha lagdo awastha ,yesto vedio chai sara nepali hru le herun ani uni haru ko lagi kai paisa jamma gare help garnu parcha ...yesto dukhi hru ko lagi tapai hru le kai help garnu vako sarai ramro ho
जनता भोकै छन् हाम्रो नेता भनौदा हरु करोडौं को पछि लाग्छन् जनताको मर्म कस्ले बुझ्ने धिक्कार छ नेपाली जनता लाई तिमिहरु जस्तो नेता पयौ 😒😒😒😒 सहयोग को लागि मनै देखि धन्यवाद रमेश सर
केपी ओली सेरे प्रचण्ड लाई के थाह गरीब जनताको बिडा दुःख लाग्यो सबै मिलेर सयोग गर्नु पर्छ है के गर्नु दुःख लाग्छ संयोग गरौं भनेनि 10 महिना बो कम्पनीले न सेलरी देको छ न घर के गर्नु
Oh my god कस्तो दुःख लाग्दो भिडियो हो सारै दुःख लाग्यो रेसम सर हजुर ले कुनै सस्ता मा राखी दिने बेबस्था गर्दे राम्रो हुन्थ्यो किनकी कम्से कम भाई हरु को पट त भोको हुने थेयन सम्पुर्ण देस बिदेस मा रहनु हुने दर्सक हरु ले सहयोग गर्नु होला मलाई त लास्टै रुन मन लाग्यो
मेरी आमाले यहि नियत भोग्नुभएको थियो । हामी चार भाइ छोराहरूलाई खाली पेट नराख्ने मात्रै आमाको उदेश्य हुन्थ्यो । आफ्नो भोको पेटको बारेमा कहिल्यै सोच्नु भएन । तर म आज भौतिक रूपमा सप्पन्न छु, मेरी आमालाइ सबैकुराले सुख दिने क्षमता छ तर आज मेरी आमा हामीसंग यो संसारमा हुनुहुन्न । मलाई यो बैनी र बाबुहरुको हालत देख्दा मेरो बाल्यकालको याद आयो ।
रेसम भाइ यो भिदियो हेर्दा सारै दुःख लागो आमा को नागरिक्ता भय ति बाबु हरु को अपाङग्ता परिचय पत्र पाउछ मासिक भत्ता पाउछ केहि राहात हुन्छ गाउपालिका नगर्पालिका मा सम्पर्क रखेर लौन केहि गर्नु पर्यो।