Тёмный

श्रीमानको नै साथीसँग भाग्नूको रहस्य खुल्यो, अन्ततः डिर्भोस गर्ने सहमती ! छोरा आमासँग नै बस्ने । 

Yuwa Man Nepal
Подписаться 1 млн
Просмотров 577 тыс.
50% 1

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Опубликовано:

 

7 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@dineshhima4224
@dineshhima4224 2 года назад
अर्को श्रीमति को पनि इन्टरभिउ ल्याउनु पर्यो किसोर दाइ
@sofiya2255
@sofiya2255 2 года назад
Arko budi dabab ma vayera na aako hola Natra koi budi yesari aafno buda le aru ko budi uthayera hinda chup basxa ta ?
@gorkhasjabaan8738
@gorkhasjabaan8738 2 года назад
Sahi kura👍👍👍
@yogendrashahu7970
@yogendrashahu7970 2 года назад
Ekdum sahi kura ho
@yygrz3597
@yygrz3597 2 года назад
@@sofiya2255 uta ko budi rw tyo budani mildaina tesaile yo tyo budaleni yo kadam chaleko ry divorce chai katai vaxaina
@rubinarai9454
@rubinarai9454 2 года назад
@@yygrz3597 esari afnai sathiko budhi sanga lage paxi kaha afno budhi sanga kura milxata
@sgushzidif8782
@sgushzidif8782 2 года назад
येस्तो मन्छे लाई त जठि दिदी जहाँ भयेनी आयेर बहु बिबाहाको मुद्दा हाल्दिनु होइ पिलिज मिडिया भाइहरु ले धेरै राम्रो कुरा गर्नु भयो जो पनि छोरी मान्छे घर छोडेर गएसि बोल्ने तेहि हो मलाइ जबर्जस्ति गरिएको हो मलाइ मन पर्नी थेन भन्नी शब्द पर यो साथी भयेर येस्तो गर्छ्न पापी हो यो मान्छे येस्लाइ बहुबिबाहको मुद्दा हाल्नै पर्छ
@aayushroka5813
@aayushroka5813 2 года назад
यो मुलाहरु तीन जनै बेकुप हुन कुनै ठिक लगेन श्रीमान पनि झल्लु नै देखिन्छ श्रीमती पोइ बिना बस्न नसक्नी अर्को बोका जाना जान आफ्नै साथिलाइ गदार गरिराछ य धर्तिका बोज हो तिमिहरु को बुद्धि कहाँ गयो क्या😥😥😥😥😥🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
@pulamidolpokhara9869
@pulamidolpokhara9869 2 года назад
सहि कुरा हजुर
@helenroka7660
@helenroka7660 2 года назад
Maile Pani yei Sochi rathe ris uthne pagal pagalni haru😡
@manjulimbu7389
@manjulimbu7389 2 года назад
Sahi kura
@binupandey134
@binupandey134 2 года назад
🤣🤣ho vanya
@indiragurungshrestha4425
@indiragurungshrestha4425 2 года назад
🤣🤣🤣🤣🤣🤣
@89starv
@89starv 2 года назад
भाईले प्रहरीमा किन उजुरी नगरेको छिटो भन्दा छिटो उजुरी गर छोरा र पैसा लानेलाई जेलको हावा खुवाउनै पर्छ।
@badaltamang7518
@badaltamang7518 2 года назад
ल्याको कुरा फिर्ता दिन मान्दैन भने च्याट्टै छिनाइ देउन साले कुकुर कुकुर्निलाई टन्टोइ साप हुन्छ।
@rishmasunar8328
@rishmasunar8328 2 года назад
पुलिस गुनियो लाएर बसेेको छ
@rajchamling5681
@rajchamling5681 2 года назад
यस्तो आईमाईले कसरी घर गरिखान्छ यस्ता आईमाईलाई त सिस्नो पानी लगाउनु पर्ने
@endrashrestha1088
@endrashrestha1088 2 года назад
sahi vannu vayo
@suriyapakhrin5945
@suriyapakhrin5945 2 года назад
सिस्नु पानी चाहिँ हैन् अहिलेको देखा सिकी अनुसार सात जन्म सम्म पनि जन्म लिन न सक्ने गरी नाटकीय ढङ्ग बाट बिरालोले मूसा खेलाई गरी ............!
@jamesskb
@jamesskb 2 года назад
4 inch ko jagga malilo bhako thyo re biruwa chaiyeko thyo biruwa khojdoii hidni haina...
@vaijaankumar3474
@vaijaankumar3474 2 года назад
@@suriyapakhrin5945 🤣🤣🤣
@rinarai7630
@rinarai7630 2 года назад
Buda budi ma thakka thukka tw hunxa boru poiko sano vayer ghoda jatro khojnu gako Sala Hami le har stragal garera Buda Lai ahile hat ma nachako xum Sahi samay aauxa bt sahanu parxa
@lamachhyoipu93
@lamachhyoipu93 2 года назад
मिडिया सर राम्रोसँग बोल्नु होला।डिर्भोस दिन्छु भनेर हुदैन उस्को अर्को बुढिलाई पनि लिएर कुरा गर्नुपर्छ।अर्को बुढिको कुरा नसुन्नेसम्मा यिनिहरुलाई जेला राख्नुपर्ने हुन्छ।
@premtamang1283
@premtamang1283 2 года назад
Exactly 💯
@RAGAMAPAHT
@RAGAMAPAHT 2 года назад
जाठो घरको स्वासनि छोराछोरी सुख खुसी दिन नस्क्नेले अर्को को बुडि छोरा ल्याएर के देला त्यहि पुतुनो देला अरु त त्यस्तै हो थुक्क
@ashishrai939
@ashishrai939 2 года назад
Honi hjrle thik vannu vo
@CB-kc6hw
@CB-kc6hw 2 года назад
Thik vannu vayo
@chanderbhadur5732
@chanderbhadur5732 2 года назад
Usko kamjori x ki jethi budhiko kamjori x paxi thaha hunx
@Sunmalachamlingrai
@Sunmalachamlingrai 2 года назад
100%
@minathakuri1812
@minathakuri1812 2 года назад
किशोर भाइ को बोल्ने शैली सोध्ने प्रश्न एकदमै ठिक छ।Great job भाइ!।सधैं भगवान ले रक्षा गरुन् ।।
@kajirambk2304
@kajirambk2304 2 года назад
त्यो केटाको जेठि श्रीमती छोराछोरी ल्याएर बहुबिबाह को केश हाल्दिनु यो अाईमाई अति ठुलो कुरा गर्दै छे।
@manjuranathapa2133
@manjuranathapa2133 2 года назад
Yo kt lai xodxe yo suddo le
@sitabantawa5263
@sitabantawa5263 2 года назад
छोरा मान्छेको मन ठुलो हुन्छ भन्थे हो रहेछ अर्काको बुढिको पनि दुख देख्न सक्दैन सुख दिनको लागि आफै सङ नि लान्छन चाहे आफ्नै घरमा बुढि किन नहोस्😂😂
@princeeditdbs1372
@princeeditdbs1372 Год назад
😁😁😁
@jasminchamling3561
@jasminchamling3561 2 года назад
एउटा केटी मान्छे भएर जानी जानी अर्कोको buda सग जानू त भएन नि जस्तो सुकै buda भएपनि पोइल जानू पर्ने एक्लो पनि बास्नु सकिन्छ दिमाग पनि
@limbuni2048
@limbuni2048 2 года назад
Thik vannu vo
@binduchongbang7332
@binduchongbang7332 2 года назад
म पनि तेसै भन्छु आफ्नो पोइ गतीलो भएन रे अर्काको पोइ सङ्ग जानेरे आफ्नो अधिकार आफ्नो छोरा च्यापेर बस्न सकीन्छ नी
@govindabahadur6284
@govindabahadur6284 2 года назад
Buda le doj dina nasakera gaki hore k😀😀😃
@ramailopalanita
@ramailopalanita 2 года назад
सहि कुरा हजुरकाे साथि बन्नुल
@jivanpoudel5961
@jivanpoudel5961 2 года назад
दुई दिन माया गरेर हुदैन जीन्दगी लामो छ
@reshampurja6996
@reshampurja6996 2 года назад
यस्तो राम्रो श्रीमान र छोरा हुदा हुँदै पर पुरुष संग भाग्ने महिलाको आखा घुच्चुक मा रहेछ कि क्या हो ।
@chitrapun869
@chitrapun869 2 года назад
Jo laly vhogyo testai lai tha cha
@bimalhunching335
@bimalhunching335 2 года назад
छि छि बिच्च मा किन प्याच्च बोलेको होला पुरै कुरा नबुजि
@rajingc5867
@rajingc5867 2 года назад
भगाउने मान्छेको श्रीमति र छोरा हरु पनि मिडिया मा सँगै लेउनु पर्‍यो के किशोर सर त्यतिकै छोडनु हुन्न बहु बिबाह कोमुद्दा लाग्छा
@Anupvlogm-s8y
@Anupvlogm-s8y 2 года назад
100%
@vikashthapa3631
@vikashthapa3631 2 года назад
100℅ aaunu parxa
@sitalamichhane89
@sitalamichhane89 2 года назад
Sai
@ajuumogolnee7431
@ajuumogolnee7431 2 года назад
Same ichha👍
@harimagar6874
@harimagar6874 2 года назад
100%
@sangitarai5752
@sangitarai5752 2 года назад
पहिलाकाे श्रीमान गतिलाे नभए अहिले श्रीमान गतिलाे खाेज्नु पर्थ्याे हात्ती छाप चप्पल बलियाे कि हात्ती भने झै उस्ता उस्तै परेछ 😂 हरे छाेरि मान्छेकाे जिन्दगी
@Baram455
@Baram455 2 года назад
😁😁😁😁
@walihochaaofficial595
@walihochaaofficial595 2 года назад
बुझेर जाउँहै पाेईला फेरि गए सिध्याे भनेर मिल्दैन कानुनी रुपमा लाजमर्दो 😂😂😂😂😂😂😂🙈🙈🙈🙈🙈🙈🙈
@sandeshpalungwa8404
@sandeshpalungwa8404 2 года назад
यो साले साथी होइन साथिको नाममा कलन्क रहेछ यसलाई मिलाउने होइन हो किशोर सर यो साले को आफ्नो श्रीमती र छोराहरुलाइ पनि मिडियामा ल्याएर दुबै जनालाइ पक्राउ गरेर बहुबिबाह मुद्दामा केश लगाएर जेल पठाउनु नै राम्रो हुन्छ
@hemantaporiyar2965
@hemantaporiyar2965 2 года назад
Kasto khalko imai ho yrrr ajai ta re
@lamapari9724
@lamapari9724 2 года назад
"पहिलो बुडो जडिया थियो होला, दुख:दियो होला तर सारै सोझो रहेछ अझ पनि त्यो बुडिको माया छ बिचरा उस्तै भए खुकुरिको धारले छिनाउथ्यो ....न बुडि रह्यो,न बच्चा रह्यो न साथी रह्यो "
@rokkakarki3177
@rokkakarki3177 2 года назад
Hamra buda vaye uhile xinayera marthe tyo sacchi sojo ajha budi po kuttna tamsine
@sapanasyangtan7672
@sapanasyangtan7672 2 года назад
Mo vako vaye radiko gati xinthyo...
@angbungsurya1892
@angbungsurya1892 2 года назад
manma maya matra vayera hunnani bebhar ramro garnu paryo bujhnu paryo.maya garne manxelaita kasari khusi banaunepo hunxta dinrat raksi khayera bajhera jhagada gardai xodna sakdina maya lagx vannuta milenani
@कुमारबान्तावाराइ
यो भगाउने र भाग्नेलाइ चाइ सिस्नुपानी ले झ्याम झ्याम हान्नु पर्ने 🤣😂 जो चोर उसैको ठुलो सोर सायेद मलाइ एस्तो परेको भए म एतिबेला सम्म मा दुइटइ को दारा सारा झारी सक्थिये होला But यो दाइ धन्न सोझो रहेछ जे होस यो दाइले न्याय पाउनु पर्छ भन्ने हाम्रो भनाइ🤣😂
@ABC-kg6wg
@ABC-kg6wg 2 года назад
Ho
@dhankajigurung7398
@dhankajigurung7398 2 года назад
Yuwa man dherai dherai dhanyavad hajur Ramro milai dinu bhaeko ma
@subashghale3971
@subashghale3971 2 года назад
यो आइमाई पछि घर न घाटको हुन्छ ।बोली नै ठिक छैन
@rai_bhim
@rai_bhim 2 года назад
अर्को बुरी पनि मिडियामा ल्याउनु पर्यो🙏🙏🙏🙏
@krishnagrg776
@krishnagrg776 2 года назад
किशोर भाई यो आइमाइ लाई अनी त्यों साथी भन्ने ग़द्दार लाई जेल हालदिनु यार बरु धेरै प्यार प्यार गरयो यो आइमाइ ... बिचरा यो भाई लाई पर्नु पिर परेछ छोरा पनी आमा कै कुरा सुनेरा आमा कै पछी लागेछ
@sabarmsaba1321
@sabarmsaba1321 2 года назад
Jindagi astai hoixa ramailo xa
@shamiprai4340
@shamiprai4340 2 года назад
अर्काको श्रीमती उठाउनुभन्दा आफ्नै श्रीमतीलाई माया गरेको भए कत्ति जाति हुन्थ्यो । अर्काको छोरो च्याप्नुभन्दा आफ्नै छोराछोरीलाई स्याहारेको झनै जाति हुन्थ्यो ।
@bikashgurung2475
@bikashgurung2475 2 года назад
पत्रकार होकि वकिल हो यो पत्रुकार आफै कुरा मिलाउनु खोजेको देखिन्छ।सोझो मान्छेको फाईदा उठाए त्यो महिलाले । यस्तो महिलालाई कार्बाही हुनु पर्दैन? घुस खाएको छकी के हो त्यो पत्रकारले छोडदिनु मिल्नु के भनेको ? पत्रकार हो भने तिनै जनालाई खरो प्रस्न गर्नु होईन भने बिकृती समाजमा सम्प्रेषण नगर्नु।
@chemzongsanu
@chemzongsanu 2 года назад
श्रीमान गलत पक्कै होला तर कानुन थियो कानुनी रुपमा छुटेर बच्चा हेरेर बस्दा राम्रो हुन्थ्यो। एउटाको कारण दुईवटा घर बिग्रीयो दुख लाग्छ नारीले नारीको पीडा नबुझ्दा।
@tilkumar7074
@tilkumar7074 2 года назад
😡😡😡😡😡😡😡😡😡😡😡😡
@VivoY-ve4ux
@VivoY-ve4ux 2 года назад
Shai ho
@nishaxettri8524
@nishaxettri8524 2 года назад
Right
@madanraigamingvideo7769
@madanraigamingvideo7769 2 года назад
KiShor दाइ ko pidit Lai चैं support हुन्छ मलाई Yoi कुरा किशोर sir को राम्रो लाग्छ.
@jitnepal6087
@jitnepal6087 2 года назад
यो भाइको गल्ती नै रक्सी खानु हो तर उपरी खुट्टा लगएर तोआइमाइ आफ्नो र आर्काको घर बिगारेको छ र आफै प्यार प्यार गछे यार
@abigracelegibajesus298
@abigracelegibajesus298 2 года назад
Eallll loy chaiiii denu porneeeeeee morneeeee khalkooooo muk ma denuuuu porneeee
@shekhariff7970
@shekhariff7970 2 года назад
Thukka nakat
@indiragurungshrestha4425
@indiragurungshrestha4425 2 года назад
हो भन्या एस्ति स्वाशनि लाई एत्रो बर्स यो मान्छे ले कसरी झेल्यो होला
@abigracelegibajesus298
@abigracelegibajesus298 2 года назад
@@indiragurungshrestha4425 teiiii thaaaa niiii
@ramailopalanita
@ramailopalanita 2 года назад
सैहाे साथि बन्नु ल
@limbumitra4336
@limbumitra4336 2 года назад
महिला पछ्यको आफन्तजनले जे भने पनि यो परिस्थिति खडा हुनुमा महिलाकोनै दोष देखिन्छ।लोग्नेले हेप्ने,कुट्ने होइन...पीडित त पुरुष देखियो।मुखाल्नी र बेइमानी महिला रहिछिन।हेर्दा माया लाग्ने...अनुहार नहेरी गाला फुट्ने गरि पड्काइ दिनु पर्ने।विशेष गरि किसोर सर लगायत सम्पुर्ण टिम प्रती मुरिमुरी धन्यवाद।
@angbungsurya1892
@angbungsurya1892 2 года назад
suru dekhi interview hernu vayenaki kya ho.testo kutne matne ramro nagarne buda vayeni kt manxe chai sahera basnai parx vanne xainani.arkako buda sanga gain tyo chai galti ho yo dd ko tara testo beiman buda xodnu chai galti dekhdina ma
@dineshhima4224
@dineshhima4224 2 года назад
अर्को श्रीमति को पनि कुरा सुन्नु पर्यो नि यो त एक पक्छिय न्याय भयो नि
@yakthungbasib7762
@yakthungbasib7762 2 года назад
पैसा ल्याएको मात्रै होइन साथी हो तेस्को डब्बल तिराउनु पर्ने मा मिडिया समाज सारै फितलो देखियो
@laxmangrg1219
@laxmangrg1219 2 года назад
दुबै जनालाई जेल काेच्दा हुन्छ ! र त्याे छाेरालाई पठन पाठन गर्नु पर्याे तेहि कान्छा श्रीमान ले
@nanukiranshrestha2881
@nanukiranshrestha2881 2 года назад
किसोर को यो निर्णय मन परेन
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 года назад
अन्तिममा यो आइमाई लाइ धोका दिन्छ एस्ले कुरा बुझेअनुसार
@niramalbohora4113
@niramalbohora4113 2 года назад
सुख पाउछु भनेर यो दाइले साथिको श्रीमति लेर हिदेको होला दुख पाउने परो अब यो आइमाई को बोली के हो त्यस्तो
@Pradhhan
@Pradhhan 2 года назад
कुरै तेस्तो गर्छ हैन अर्काको घर बार बिगार्नु चै कति राम्रो कुरा हो सोल्टी , अफ्नो श्रीमती लाई र छोराछोरी लाई धोका दुनु भयो अनि अरकाको घर बार पनि त बिगार्नु भयो अलिकति लाज xa ki nai ho
@radhakhanal7779
@radhakhanal7779 2 года назад
होत किशोर भाईले कति राम्रो कुरा भन्नुभयो त्यो छोरालाई लिएर छुट्टै बसेको भये छोरालाई कति राम्रो हून्थियो हेर आमा र बाउको बिचमा कति रोयो त्यो बाबु मलाई पनि कस्तो भयो
@योगाउँकोठिट्टोम
हेर हेर हग्ने लाई भन्दा देख्नेलाई लाज एउटा सानो गल्ती ले गर्दा ठुलो दुर्घटना घटछ साथी ले साथी कै श्रीमती लिएर हिडेपछि साथीको भरोसा पनि टुट्यो अनि यति ठुलो छोरा छ त्यो छोरा को मन दिमाग मा कस्तो असर पर्यो होला तेसैले रिस अाबेग मा गलत निर्णय गर्नु हुन्न है
@narayanacharya4814
@narayanacharya4814 2 года назад
संबाद को साथमा संस्कार पनि होस 🙏🙏👏👏
@som5127
@som5127 2 года назад
जेठी श्रीमतीलाई ल्याई दुवै भिडाउन पाए अझ रोचक हुन्थ्यो कि ?
@thapashrees2239
@thapashrees2239 2 года назад
😁😁😁😁😁
@anjalimagar810
@anjalimagar810 2 года назад
😁😁 sahi ho sahi ho
@magarrokamadubaidekhiherda8357
@magarrokamadubaidekhiherda8357 2 года назад
यो भिडियो हेर्दा कमेन्ट गर्न मन लाग्यो कुनै पुरूसले श्रीमतीलाई हेला हाेचाे गर्याे भन्दैमा पाेईला गईहाल्नु पर्छ भन्ने छैननि वडा अदक्ष्य संग छरछिमेकी हरू संग बुद्धिजीवी हरूलाई राखेर मिल्न सकिन्छ भने मिलिबस्ने सकिदैन भने कानुनी प्रक्रियामा जान सकिन्छ एउटा कुरा बुदाबुदि हाे झगडा जस्काे पनि हुन्छ।झगडा गरेर रिस उठेको भय रिस मेट्नुलाई माईत जाने कतै अाफन्तकाे घरमा गएर रिस नमर्दा सम्म त्यहीँ बस्ने रिस मेतिए पछि अाउने गर्नु पर्थ्याे जाे चाेर उसैको ठुलो स्वाेर भने जस्तै छ बा यस्तो मान्छेलाई त सिधै काेच्नु पर्छ सर
@gorkhalee6199
@gorkhalee6199 2 года назад
गर गर एहि उमेरमा हो मोज गर्ने।उमेर ढल्के पछित जुन उठ्ने उठ्दैन हड्डी घुसाएर हुदैन।अबत साथिमाथी पनि सङ्का लग्न थाल्छ।यो भातमाराको कारणले।
@thebravegurkhas7832
@thebravegurkhas7832 2 года назад
lol
@sujansubba3391
@sujansubba3391 2 года назад
साथी भाइ तिमिहरुको बुडि उडाउला है साथिको बुडि उडाउने ले होसियार becareful
@pulamidolpokhara9869
@pulamidolpokhara9869 2 года назад
यो आइमाई लाई लाज भन्ने कुरा कत्ती पनि छैन ।प्यार प्यार बोल्ने दुई वता बुढाे को बिच मा बसेछ ।
@radikatamang7312
@radikatamang7312 2 года назад
Um k xi
@anjalimagar810
@anjalimagar810 2 года назад
Um k hana
@CB-kc6hw
@CB-kc6hw 2 года назад
Vaalu aaimai ho
@yonjantamang5934
@yonjantamang5934 2 года назад
किशोर सर दिन दुखी हरुको भगवान हो सलाम छ सर
@anubinupranktv9181
@anubinupranktv9181 2 года назад
लोग्ने छोडेर अरुसङ्ग गएर फेरि अजै ठूलो कुरा यो आइमाइको एस्ता लाई छोड्नु हुन्न उता बिचरा अर्को दिदि को जिन्दगी बर्बाद पारी कानुनी रुप्मा जानू पर्छ कस्तो आईमाई यार आफै भाग्ने आफि ठूलो कुरा गर्ने?
@raishara3136
@raishara3136 2 года назад
Sahi kura vannu bhayo
@depakdhungana1882
@depakdhungana1882 2 года назад
लोग्ने गतिलो नभय पछी बुढी ले आफ्नो निणय गर्नु ठिक हो .. जड्याहा को बस्छ ??? दाम्पत्री जीवन को शुभकामना
@sabitamagar6357
@sabitamagar6357 2 года назад
Absolutely
@angbungsurya1892
@angbungsurya1892 2 года назад
logne gatilo navayesi xodnu thik garin tara feri arkako buda sanga janu chai yo dd koni galti ho hai tetichai.baru budi navako moreko divorce wala sanga gayeko vaye huneni.bichara kt manxeko jiban pahilo sambandha bigresi jatai gayeni sukha xaina
@alinalama4554
@alinalama4554 2 года назад
दाइ यो आईमाई को कुरा चाई ठिक लागेन है सर
@kumarmagar5218
@kumarmagar5218 2 года назад
जुन चोर उसैको ठुलो स्वोर भने जस्तो जुन राडी आफ्नो पोइ छोडेर सौता माथि जान्छ अझ उही उपरखुट्टी प्यार प्यार बोली रहेको छ लाज पचेको आइमाई
@sabinnaadhikary7045
@sabinnaadhikary7045 2 года назад
Yadi buda leaya gareko vae janai parthena hola ni Galti xa aarka ko budi mathai sauta janu chai galat ho. Ani arko jadiya le sayad budi Maya garera samhalera baseko vae ramro hunthiyo Ani aahile ko buda le ni aafno budi xoraxori samhalera sathi ko ghar na vadeko vae hune sabai Jada usatai xa sahi ni xan galat ni xan
@jayantibasnet3142
@jayantibasnet3142 2 года назад
थुक्क खाते साथीकाे घरबार बिगार्ने याे वेश्या पनि अर्काको खुसि खाेसेर रमाउन मरेको हाेला।यस्ता महिला र पुरुष दुवैलाई कडाभन्दा कडा सजाय दिलाउनुपर्छ।पहिलो बुढा धेरै साेझाे रहेछ विचरा त्याे सबै पैसा तिराउनु पर्ने थियो।याे नकचरिले हेपेकाे रहेछ।
@shekhariff7970
@shekhariff7970 2 года назад
Yaslai pasi tyo bokala pani 6od6a,100/
@shekhariff7970
@shekhariff7970 2 года назад
Sato tesirt layuni Vai tyo bokala gapad dehalnu na ple.
@gangathapa1311
@gangathapa1311 2 года назад
पत्रकार भनेको हजुर जस्तो हुनुपर्छ 🙏🙏🙏 दोष दुबै जनाको छ तर धेरै दोष त्यो जडिया। पोइ को जस्तो लाग्यो जाबो बाख्रा गाई भैंसी बेचेको पैसा धरी खोज तलास गर्छ बिचरा त्यो निर्दोष बाबु को आशुले स्पष्ट देखाएको छ जेठी बुडि को राय के रहेछ हेर्नु पाए हुन्थ्यो
@subashghale3971
@subashghale3971 2 года назад
बहु बिवाह को मुद्द नलगाएर के हेरेको मुजि हरु ।पत्रकार पनि अलपत्रकारको रहेछ ।यो गाउँमा जान्ने बुझ्ने खालको एकजना पनि छैन रहेछ
@manishamagar6107
@manishamagar6107 2 года назад
Sahi vnnu vyo ystolai bahu bubahko muddama jel nhaldasmma ysto case ghtirahnxa
@ramailopalanita
@ramailopalanita 2 года назад
केटा मान्छे सचेत हुनुहै याे भिडियो हेरेर साथि पनि कति पापि बुडिनै उडाउने घरबार भताभुङ्ग बनाउने राम राम कुवेतबाट हेर्दै छु साथि बन्नुहै
@bimalhunching335
@bimalhunching335 2 года назад
तोमि पनि आउ मशीत पोइलो 😁😁😁
@SONOffDESH
@SONOffDESH 2 года назад
DAI HAJUR KO kaam aadum ramro xa ramro garnu baako xa 👍🙏💯JAI NEPAL 🇳🇵 good Job we apriedced 🙏
@tolamagarmagar3080
@tolamagarmagar3080 2 года назад
यो नेपालको कानुन जो पिदित छ उसैले भनेको हुनु पर्ने
@jaabchams8471
@jaabchams8471 2 года назад
एक अर्कामा श्रीमान श्रीमति मिलेर बस्न सकिन्न भने बेलैमा नै कानूनी रुपमा नै अलग अलग हुनु राम्रो होला जस्तो लाग्छ
@angbungsurya1892
@angbungsurya1892 2 года назад
sahi ho.tara dherai manxeharu dekheko xu jo sudhrindaina pani mayani gardaina xodera garikhanuni didaina afuni garikhadaina.testo manxeko karanle dherai kta kt ko jindagi narka vayeko dekheko xu
@tilakbardewa1305
@tilakbardewa1305 2 года назад
किसोर सर अर्को नाघोको बुडि छोराछोरी नि मिडियामा लाउनु होला 🙏🙏
@tbthapamagar5112
@tbthapamagar5112 2 года назад
ताेर्पे साेल्टिकाे पनि गल्ती छ। ताेर्पे हान्दै ठिक्क स्वास्नि काे ईच्छा र प्यास बुझाउन नसक्नु र भाग्ने साेल्टिनाकाे र भगाउने बाेका साेल्टिकाे झन बेसि गल्ति छ।
@tiljimee8140
@tiljimee8140 2 года назад
यो आइमाइको आइडी चाहियो म फेरि भगाउनु पर्यो,😆😆😆
@kumarrana4131
@kumarrana4131 2 года назад
गाई भैंसी को दुध बेचेर,बाबुको आमाको दुध खाने बानि परेको रैछ झिल्के लाई 😂😂 खाइलाग्दो छ त रौसि खाने पोई भन्दा त😜😜😜
@pb9916-c8s
@pb9916-c8s 2 года назад
किसोर सर रुनेभाई लाई सारै मार्का परेछ बुडी पनि साथी ले लगेछ ।एउटा जिवन साथी खोजीदिनु परयो ।
@hombhattrai356
@hombhattrai356 2 года назад
अइले 50 हजार छ भन्दै फेरि पछि दिन्छु भन्ने याे भाइला खाल्डाेमै हाले याे अाइमाइले गरित खान्न अजैपनि
@ramrijal2516
@ramrijal2516 2 года назад
बोली सुन्दाखेरी नि आइमाई गतिलो छैन यस्ता दुर्मुखा नि छ्या?
@binughartimagar1633
@binughartimagar1633 2 года назад
यो समाज मा कसरी दूध बेचेर मुख देखाउने होला यो ईमाईले केटा मान्छे ले त जसो तसो लाज पचाउछ यो केटि ले तेहा दिदी बहिनि सङ मुख कसरी देखाउने
@soorajgurung5001
@soorajgurung5001 2 года назад
अर्को बुडी को पनि भिडियो लेउन परे यो मिडीयामा किशोर सर
@umeshgaha8139
@umeshgaha8139 2 года назад
आइमाईको बुद्धि हुन्न भन्थे हो रछ । आफै दुख पाउछ पछि
@angbungsurya1892
@angbungsurya1892 2 года назад
sukha payeko vaye kina janthira budo xodera.aba uslai dukhako k ko dar ra dukha pauxe vannu hw
@cko2058
@cko2058 2 года назад
यो गतिछाडा आईमाई लाई यति सजिलै छाड्नुहुन्न, योत अति भयो..कनुनि उपचारमा जानुपर्यो ।
@nimlamusherpa2681
@nimlamusherpa2681 2 года назад
बिचरा त्यो सानो भाइ को माया लागेर आयो आमा र बाउ को चर्तीकला ले नानीलाई कति आसर भको होला 😥
@shanti7102
@shanti7102 2 года назад
दीदी तपाई पनी आफ्नो बुडा को गल्ति मात्र नदेखौनु होस छोरी मान्छे हो हामी पनी अनी हाम्रो पनि बुडा छोरा छ बुडा मातेर हिडयौ भने के आफु चै आरर्कै संग जाने आफ्नु बुडालाई माया गर्नू होस ता की उस्को जिवन मा जाड रकृसी भन्दा पियारो तपाई लागोस माया मा धेरै सक्ती छ यस्तो कूनै चीज छैना यो धुनिया मा माया ले नबत्लीयेको बास हिमत हुनु पर्छ यो संदेश हामी सबै महिला को लागी हो गल्ति भए माफी पाऊ 🙏🙏🙏🙏
@chandrabdr7059
@chandrabdr7059 2 года назад
हेलो पत्रकार पिडित दाईलाई न्याय दिनु पर्दैन त्यो अाईमाईको चुरिफुरी भयो छोरा बाउलाई दिनु पर्यो
@tikamaya8993
@tikamaya8993 2 года назад
मन नपर्ने बुढाको पैसा ल्याएर अर्काको पइ संग खाको हे भगवान अनि उनिहरु कै ठुलो कुरा छि छि छि छि
@thakurbhusal8569
@thakurbhusal8569 2 года назад
गुड नानु
@itsmeutsab5450
@itsmeutsab5450 2 года назад
पैसा दिनु पर्दैन हाे बैनि छाेरा पाल्नु परेन,,,!!! छाेराले माटाे खान्छ!!!
@prakassbasnet2297
@prakassbasnet2297 2 года назад
यसरी माफी दियर नै समाज मा बिकृती धकेलियको हो ।सजाय दिनै पर्छ।
@dambarsingh6740
@dambarsingh6740 2 года назад
बिचरा श्रीमतिले कुरो बुझेन छ तेसैले आज यो समस्या आइ पर्यो त्यो नबुझ्ने श्रीमतिलाइ देख्न पाए हुन्थ्यो र रक्सी खाएर मात्र हुदैन श्रीमतिको पनि रहर अनि चाहाना बुझ्नु जरुर छ श्रीमतिचाहाना बुझेन भनेनी यस्तै हुन्छ मिठाे मसिनो मात्र खाएर हुदैन आज त्यो चाहाना नबुझेकोले अर्को लोग्ने रोज्न बाध्य छ नत्र दुख सुख पिर ब्याथा सबै सङ हुन्छ अब चाहिँ राम्रोसङ चित बुझाएर बस बहिनी हरेक चाहाना पूरा गरेर बस त र मुख छ भन्दैमा धेरै बोल्नु सहि हुदैन बहिनि
@bimalhunching335
@bimalhunching335 2 года назад
यक्दम सहि कुरा right hjr
@angbungsurya1892
@angbungsurya1892 2 года назад
akdam sahi kura👍🏼
@reshampurja6996
@reshampurja6996 2 года назад
श्रीमान को साथि संग भाग्ने लाई क्रप झ्याप पारी कडा कानुनि हुनुपर्छ
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 2 года назад
फकाएर घर लगेर नाङ्गै बनाएर आइरन तताएर मुजि डामेर लखेट हो भाइ यस्तो आईमाई लाई लाज छैन अझ के को लागि कागज बनाउने रे थुक्क मुजि लाज पचेकी
@pulamidolpokhara9869
@pulamidolpokhara9869 2 года назад
😁😁😂😂
@kumarrana4131
@kumarrana4131 2 года назад
😂😂😂😂😂
@nishaxettri8524
@nishaxettri8524 2 года назад
Yasto गरेर jail jahnu छ भने गरे हुन्छ
@ramugc9533
@ramugc9533 2 года назад
रमाइलो
@प्याजकुमारजी
रक्सी पिउनु कुनै ठूलो अपरारध होइन!समय र परिस्थिति अनुसार रक्सी बाट अलग हुन पनि सकिन्छ,जस्तै म पनि भयानक दृङ्कर थिए, तर मेरो श्रीमती को असल प्रेम सुन्दर बोली ले सधैं सहयोग गरेको कारण आज पच्चिएसौं वर्ष भो धूम्रपान मद्यपान बाट अलग भएको!असल श्रीमती हुन् भने पहिलो गएर सुन्दर परिवार को भबिस्य तहसनहस पार्दैन।यी बहिनी वेश्या हुन् दुई परिवार को भबिस्य डामा डोल बनायो।नारी जाती मा हुनु पर्ने असल गुण सधैं नम्र बोली हो त्यो मह भन्दा गुलियो हुन्छ र सधैं पुरुस हरु मोहित भई लठ्ठ पर्ने छन्।तर यी बहिनी जस्ता लाई सेक्स प्रयोग मात्र गर्छ जसले नी भोलि को दिन मा त्यो घैटे सङ्ग नी चल्दैन जीवन100%
@bimalhunching335
@bimalhunching335 2 года назад
यो मान्छे ले के भन्न खोजे को महिले आँखा सुनेन
@प्याजकुमारजी
हुचिल जी कान् त छन् होला नी! कान लें हेर हुने हो।
@anmoltamang7362
@anmoltamang7362 2 года назад
लो केटि राम्री रैछ न घार को न गठ को भयो लो मो सँग आऊ 😂
@Rosan.Bhandari
@Rosan.Bhandari 2 года назад
पत्रकारको कि न्यायाधीश नेपालको जे होस प्रहरिको काम गरिराछ । FACT He never disappoints us with his content. म पनि धेरै मेहनत गरि VLOG बनाउछु कसैले हेर्दैन 😪
@drunkerage1628
@drunkerage1628 2 года назад
अब धर्म परिवर्तन गरेर भित्राए हुन्छ👍👍
@Bekes.ido.youtube
@Bekes.ido.youtube 2 года назад
Tyo manxa ko aarko sirmati pane launa paryo dai
@DeviTamang-c1r
@DeviTamang-c1r 11 дней назад
Wow ❤❤❤❤❤❤
@rajmilarai3396
@rajmilarai3396 2 года назад
जाड रक्सी बढी हसुरे पछि बुद्दि बिग्रिन्छ एक अर्कामा सम्मान र बिस्वास टुट्छ सम्बन्धमा आगो लाग्छ मैले बुझेको but उहाँ हरूको सम्बन्ध राम्रो होस
@raihems7120
@raihems7120 2 года назад
Jad raksi nakhane budo khojam hai
@sunnyrai3669
@sunnyrai3669 2 года назад
Tero budole raksi khayeni ta chai arkako buda sanga chikdai nahid hai Raini😂😂
@bijoyrai8717
@bijoyrai8717 2 года назад
हाम्रो समयमा यस्तो सुबिधा थिएन तर कति भाग्यमानी कि अभागी यी मनुवाहरु, आफ्नो इज्जत आफैले खोल्दैछन
@lamarajkumar143
@lamarajkumar143 2 года назад
Arko shrimati pani lyauna paryo dai pura hernu mann lagyo serial jasto bhaerako cha 😅
@sunnyrai3669
@sunnyrai3669 2 года назад
🤣🤣🤣🤣
@ngghising8818
@ngghising8818 2 года назад
यो आइमाई अलि बडि बाठो बन्दो रछ यस्ताले पछि धेरै दुख पाउछ हेरि राख
@tilakbardewa1305
@tilakbardewa1305 2 года назад
भाग्ने भगाउने अनि लोग्ने भनौदो कोहो पो गतिलो रहेन्छ्न त थुक्क
@PrakashFilmsPvtLtd
@PrakashFilmsPvtLtd 2 года назад
अब अर्को भाग पनि हेरौ भन्ने जति यता आउनुस त हजुरहरु, हामि संग नि जोडिनु होला। 🙏🙏🙏
@Neeshani-li
@Neeshani-li 2 года назад
एस्ता नकचरी हरु ले गर्दा yotube हेन नि मन लाग्दैन हो जाने मन हुदा नि अलि टाढा जानू नि divorce garer अचम्म लाग्छ
@VivoY-ve4ux
@VivoY-ve4ux 2 года назад
Shai kura
@nishaxettri8524
@nishaxettri8524 2 года назад
नकचरी मात्रै हुदैन नकचोर ne hunxa बुझ्नु बो
@VivoY-ve4ux
@VivoY-ve4ux 2 года назад
@@nishaxettri8524 yta feri k ko ris hola
@VivoY-ve4ux
@VivoY-ve4ux 2 года назад
@@nishaxettri8524 yo aaimai ta yk nambar ki nakachari nai ho tesari aafnai budha ko shathi shanga jani Jan man nai thiyo vane aru nai shanga gay huntheyo ta
@nishaxettri8524
@nishaxettri8524 2 года назад
@@VivoY-ve4ux 2 जाना lai दोष देको हो केटा नकोचोर hone त अरूको सिर्मती उडाउने
@RajKumar-pv7ed
@RajKumar-pv7ed 2 года назад
हेर्दा त एक दाम सिदा देखिन्छ भाइ सब एस्ले आरोप लगाको भालु ले
@sabinamagar1845
@sabinamagar1845 2 года назад
यो हिसाब ले अर्को श्रीमती 100%अन्याए मा पर्नु हुन्छ अर्को श्रीमती को पनि इन्टर्भिउ लिनु पर्छ्🙏
@tikaramkhanal760
@tikaramkhanal760 2 года назад
किशोर जि🙏🙏🙏🌹यो नानी केटाकेटी लाइचै एस्तो vdo मा सामेल नगराउनुन मेरो बिनम्रअनुरोध 🙏🙏🙏🙏
@tamangjitabahadur1901
@tamangjitabahadur1901 2 года назад
यहाँ एउटा को हिसाबकिताब मिलाउदैमा सब कुर मिल्दैन।किन कि एउटा मिल्द अर्को नारी माथी छुरा प्रहार हुन्छ ।
@ishworkarki5193
@ishworkarki5193 4 месяца назад
जेठो बुढा को सामान सानो भएर होला ठुलो भेटाए छ अनि दुई वटा बुढी भएर के भो त हतियार गतिलो छ भनेर गको होला
@sitapariyar6736
@sitapariyar6736 2 года назад
Good jod kisor sir jethi sirmati pani intar view leyera aaunu hola
@AnjuSingh-gg8iw
@AnjuSingh-gg8iw 2 года назад
Kosher brother 👍👏
@wonderfulchannel9683
@wonderfulchannel9683 2 года назад
मलाइ त रमाइलो पो लाग्यो ,😀😀😀😀महिला आटिलो चै आटिलो हो , यत्रो मान्छे आउन जरुरी छैन नि महिलाले डिभोर्स दिए सक्किगो नि ।अरु केटाले काम गर्छ ।
@premblontamang3268
@premblontamang3268 2 года назад
किशोर सर त्यो छोरा पनि जिम्मा लगाउनै पर्छ भोलि बच्चालाई गारो पर्न सक्छ
@ushabhandari8283
@ushabhandari8283 2 года назад
God bless you kisor babu
@Langali21
@Langali21 2 года назад
यो दिदि त खतरा रहेछ साथि भन्दै आउदै मिसायल हानाउदै रहेछी आइमाई गलत हो कि कसो साथी हो
Далее