नेपाल को कानुन यस्तो छ, बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन, यो चेली र उहाँको श्रीमानलाई न्याय दिलाउन पर्यो यदि नेपालमा सच्चा कानुन छ भने ,,!"
एक त नेपालको कानुननै यस्तै छ ।कुरा सुन्दा बिना गल्तिनै आरोप लगाएर फसाएको रहेछ ।यदि त्यो ठाउमा कुनै पैसावाल ब्याक्ती भएको भए जेल बाट निस्की सक्थ्यो ।हामी गरिब लाई मात्र बनेको छ नेपालको कानुन
यही हो टपरे... टॅुईया हॅुडार शासक प्रशासक न्यायलयको चरित्र उत्पीडीत मूलवासीहरु प्रति गरिने दुर्ब्यबहार र अन्याय ...?! अब सहने दिन गईसक्यो उठ जुट अन्याय बिरुद्द ... अनि शिक्षा न पेसा १५ बर्षमै बिबाह गर्दा यस्तै हो दुर्दसा...?!
नेपाल मा गरिब हुनको कारण ले नि निर्दोष पनि दोसि भएर जेल जिबन बिताउने कति छ कति छ धनी लाई जेल हुन्न गरिबको लागि मत्रा हो जस्तो लाग्छ । न्यायाधीश ले छानबिन गरि न्याय दिनु होला ।
आमा २१ बर्ष छाेरी १९ बर्ष कति हास्नु म त हासेरै मर्छु क्यारे हल्का रमाइलाे नि। तर श्रीमान जेल परे त के भयाे उसैकाे बाटाे हेर्नु त भएन उमेर छ बल छ केही सीप इलम गरेर खानु पर्छ एउटा नानिलाइ त जसरी नि लाउन खानु र पढाउन सक्छन महिलाहरुले पनि यस्ताे उदाहरण कती छ कति ।