Тёмный

श्रीराम अधिकारी र मनमाया वाइबाको दोहोरीले दोहोरी मै आधी ल्याउनेछ । ०७६.०२.३० HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 1 млн
50% 1

Опубликовано:

 

22 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 904   
@subasghale3396
@subasghale3396 5 лет назад
मनमाया नाना आए पछि धेरै नै रमाइलो हुनेरहेछ इन्द्रेणी मा,👌👌👌👌💕
@kamalachhetri9716
@kamalachhetri9716 5 лет назад
मनमाया बैनि इन्द्रेणी कार्यक्रम नछोड्नु है
@sonan7220
@sonan7220 5 лет назад
मनमाया दिदीको स्वोर नै मिठो। धेरै दिन पछि आज सुन्न पहियो रमाइलो लगियो ।
@amargaha8465
@amargaha8465 5 лет назад
के गर्नु आफु त मनमाया दिदीको स्वरको फ्यान!!!!धेरै पछि मनमाया दिदीको दोहोरि सुन्न अनि हेर्न पाइयो धेरै खुशी लाग्यो!!!
@officialYoutubechannel-lv4jx
@officialYoutubechannel-lv4jx 4 года назад
मनमाया जि को स्वर शब्द लय कति राम्रो छ, अनि श्री राम जि को उतिकै राम्रो सारै मजा आयो, धन्नेबात
@shivadangi7230
@shivadangi7230 5 лет назад
यि बाजेको पनि स्वोर कोईलिको भन्दा कम छैन जय श्री राम
@homrajbidari9572
@homrajbidari9572 5 лет назад
झकास बाजेको स्वर मनपराउने जति यता हाजिर गरौंहै त ।
@bimalagimire8170
@bimalagimire8170 4 года назад
🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️
@hiragurung5735
@hiragurung5735 4 года назад
@@bimalagimire8170 66
@hiragurung5735
@hiragurung5735 4 года назад
D
@amarthapa3521
@amarthapa3521 3 года назад
Quote
@tamangjitabahadur1901
@tamangjitabahadur1901 5 лет назад
मनमाया दिदिको स्वार सुन्द नै कति आनन्द आउछ् । गित जन कति सब्य र मिठास हुन्छ।
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 5 лет назад
गाउँ देखि सहर सम्म हिमाल देखि तराई सम्म अनि देश बिदेश मा रहेका हरेक नेपालीलाई मनपर्ने अनि दुख सुखको साथी भनेकै ईन्द्रेणी र सिधा कुरा जनतासँग हो , सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ....
@dineshparajuli6502
@dineshparajuli6502 5 лет назад
तिम्ले कुरा बुझ्दिए मनैको कसम खान्थे छोएर जनैको 💕 कडा आयो त हुर्‍र्‍र सैसैसै 👏👏😄🙌💕💓
@kulmansaru7400
@kulmansaru7400 5 лет назад
आज धेरै दिन पछि मनमाया दिदी को स्वर सुन्न पाईयो आज को दोहोरी धेरै रमाइलो लाग्यो
@बुद्धिराजलुरे
मनमाया वाइबा दिदिको फ्यान यताहाजिर गरम है कति रमाइलो हुर्‍र्‍र
@परदेशीकान्छा-ह1ष
Buddha B @ Manu didi ko ekdam thulo fan chai ma hu.✋🏼
@sumanrahumagar3787
@sumanrahumagar3787 5 лет назад
👌👌
@cvanihamal227
@cvanihamal227 5 лет назад
m pani manmayako fayan ho hai
@karmasherpa8065
@karmasherpa8065 5 лет назад
जिउडाल जे जस्तो सुकै भए पनि संधै मुस्कानले भरिएको हिस्सी परेको रुप रंग देख्दा र निखरिएको गला बाट निस्किएको मनै कटक्क खाने मनमाया जी को चहकिलो सुमधुर आवाज सुन्न पाउँदा चित्त बुझाएर आनन्द लिने गरेको छु !
@fufighcjcjvi642
@fufighcjcjvi642 4 года назад
Akdam ramro xa
@surajadhikarichhetri1368
@surajadhikarichhetri1368 5 лет назад
12बज्यो डिउटि सकियो दोहोरि नसकि सुत्न मन लागेन कति मजाको दोहोरि, इन्द्रेणिले गरिब दुखि लाई मात्रै न भई हामी जस्तो बिदेशी भुमिमा दुखा गर्ने को मान बुजाउने औसधि बनेको छ।
@harilaya6008
@harilaya6008 5 лет назад
धेरै दिन पछि मनमाया जीलाई ईन्द्रेणीमा देख्न पाईयो। यो कान ले मनमाया जीको स्वर सुन्न नपाएको धेरै भएको थियो, सुन्न पाईयो खुशी लाग्यो।
@डण्डकेसिरुकुम
आज मनमाया दिदीको स्वर सुन्न पाउदा खुसियालीमा नाचियो ♥️♥️😍😍🇳🇵🇳🇵
@rameshregmi8685
@rameshregmi8685 5 лет назад
Man Maya,krishna bajagain ra khema Roka greet ramro cha than Tika sanu
@puranmalla4298
@puranmalla4298 5 лет назад
Hii
@ymunakanxi8829
@ymunakanxi8829 5 лет назад
मनमाया दिदिको स्वरलाई म सलुत गर्छु धेरै राम्रो छ सधै अगादी बध्नु होला दिदी
@indrabahadurkc1604
@indrabahadurkc1604 5 лет назад
अति सुन्दरी स्वरकी धनी मनमाया दिदी को गित जति सुनियो त्यति सुनिराखु लाग्छ,गितबाटै पावल राई दाईलाई ब्याङ्ग्या हानेको मनमाया दिदिले सारै मन पर्छ?
@pawalraiflutist3396
@pawalraiflutist3396 5 лет назад
Indra Bahadur 😭😭😭
@jibanmagar2919
@jibanmagar2919 5 лет назад
आहा धेरै दिन पछि मन माया दीदी को voice सुन पौदा धेरै रमाइलो लाको छ इन्द्रेणी
@surajkhadka63
@surajkhadka63 5 лет назад
कति सब्य अनि राम्रो दोहोरी 😍 आहा आनंद आयो !!!
@ujirsingh1585
@ujirsingh1585 5 лет назад
अतेन्त मन पर्ने कार्यकरम इन्द्रेणी मा मनमया दिदिको दोहोरी जति हेर्दा नि उति हेरम लाग्छ सलाम छ सम्पुर्ण कला प्रेमिहरुलाइ
@pramilabasnet502
@pramilabasnet502 5 лет назад
भलाद्ममी श्वभाब मिठो श्वर मनमायाको श्रीरामको पनि मीठो गित छ भिम भाईपनि चिटिक्कपरेर🙌🙌
@umeshgurung4173
@umeshgurung4173 5 лет назад
Very nice
@madhavadhikari9684
@madhavadhikari9684 5 лет назад
परिपक्व मान्छे का शब्द चयन गर्ने तरिका कति रमाइलो भो आज को कार्यक्रम ।।
@khagibudha632
@khagibudha632 5 лет назад
Good x
@khadkanepali8606
@khadkanepali8606 5 лет назад
मनमाया दिज्युको स्वर अति मीठो श्रीराम सरको पनि उस्तै ,,अाजको दोहोरी धेरै राम्रो छ।
@Pradip.st2019
@Pradip.st2019 5 лет назад
मौका नपाएका कलाहरु धेरै छन् । जस्ले मौका पाएका छैनन् ....... इन्द्रेणी ले भने बिस्तारै बिस्तारै समेटेको जस्तो लाग्दै छ। मन माया जी र श्री राम जी को सुनौ सुनौ लाग्ने दोहोरी .......👌👌👌👌👌
@dineshnp3013
@dineshnp3013 4 года назад
दामि
@RajKumar-uk2jf
@RajKumar-uk2jf 5 лет назад
त्यसै मन नचाेरा बरिलै बिरहमा उडेको चरिलाइ वा वा दामि शब्द रमाइलो लाग्यो ।
@rankeshgurung5724
@rankeshgurung5724 5 лет назад
गतिलो नै गाउदो रहेछ श्रीराम दाईले ! मनमाया बैनीको झन् कडा।
@romarrana2331
@romarrana2331 5 лет назад
मन माया बहिनि मन्छे नै राम्री झनै राम्रो सोर र शब्द हरु
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 5 лет назад
हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।आजको दोहोरी सारै रमाइलो लाग्यो।श्रीराम दाजुको टुक्काहरु अझै बबाल लाग्यो।जय इन्द्रेणी, जय नेपाल,जय नेपाली ।।।।
@मुग्लानीसन्देश
मन बढो हुँदै भन्ने कुरा आजको दोहोरी ले स्पष्ट पार्यो है रमाईलो छ
@subasadhikari4534
@subasadhikari4534 5 лет назад
आहा मनकी रानी मनु र अधिकारी दाई को दोहरी अति राम्रो ।मनु i.........u
@seemalamalopchan2268
@seemalamalopchan2268 5 лет назад
मन माया दिदिको गित गाउले सैली एकदम राम्रो छ 👌👌❤️❤️नमस्कार 🙏सम्पुर्ण ईन्द्रेणी टिम लाई ।।
@rajivbhujel2261
@rajivbhujel2261 5 лет назад
wow dami dami man maya miss ra shreeram sar ko voice grate sarai khusi lagyo salam x indreni unite lai jay indreni
@indrabdrgiri1603
@indrabdrgiri1603 5 лет назад
इन्द्रेणीमा मनमाया दिदी भए छुट्टै मजा हुन्छ 🙏🙏🙏🙏🙏
@ramchandrakckc9244
@ramchandrakckc9244 4 года назад
अतिराम्ाे
@dipenpun9781
@dipenpun9781 5 лет назад
सारै रमाइलो छोदौ भन्दा पनि हेरौ हेरौ लाग्ने।असाध्यै रमाइलो श्रीराम सर र मनमाया वाइबा म्यादमको धमादार दोहोरी तुक्का!हाल मलेशिया देखि हेर्दैछु। धन्यवाद !
@bhupalbhabukshrees5343
@bhupalbhabukshrees5343 5 лет назад
ओहो धेरैमा सुन्न पाइयो पान फुले पछेउरी साह्रै मन भाका झन मन मायाको स्वरमा कुन्तो कति2 तारिफ गर्न मन लाग्छ मनु को।।।आज भन्दा 2/3 बर्स अघि हेम राज को फेवा तेलिभिजन मा माया गुरुङ दिदी को सुनेथे आज मनु को सुन्न पाए।।।।।खुसी लाग्यो दामी लाग्छ पान फुले पछ्याउरी।।।
@rolinaghising9167
@rolinaghising9167 5 лет назад
Manmaya didi mero best didiho uhako gaune saili sarai ramro xa ra dohori pani👌👌👌👌
@kisanban7099
@kisanban7099 5 лет назад
दाजु सर काे र मनमाया बहिनी दाेहाेरि गित धेरै रमाइलो भयो धन्यवाद ABC इन्देणी कृष्ण सर सबै नमस्कार
@narankunwar817
@narankunwar817 5 лет назад
मनमाया दिदीको स्वरले साह्रै मन खायो😍🎤🎤🎤🎤 इन्द्रेणी समाजमा हार्दिक नमन
@labjungmalla8634
@labjungmalla8634 5 лет назад
आहा! क्या रमाइलो दोहोरि। धन्यवाद🙏🙏🙏 शुभरात्री
@phaligurung6226
@phaligurung6226 5 лет назад
बल्ल आज मन्माया बैनी को दोहोरी सुन्न पाइयो बा ! कत्ती साह्रो बिजि भयकी ! मन्माया बैनी को स्वर र गीत गाउने तरिका क्या दामी र मोहित पार्ने र मन नै छुने बा इ इ !
@ranenderkc6659
@ranenderkc6659 5 лет назад
नदेखे नसुनेका कलाकार पनि देख्न पाइन्छ इन्द्रेणीमा र हेर्न मन लाग्छ। रमेश अर्याल को झल्को दिनुभयो श्रीराम जी ले।
@bikramrana3164
@bikramrana3164 5 лет назад
आज त भिम पौडेल सरलाई चिन्न गारो भयो भन्या, तर नेपाली पोसाकमा अलि बुढो देखिनुहुन्छ तर भर्खरको हुनुहुदो रैछ।।
@shyamchhinal6253
@shyamchhinal6253 4 года назад
मनमायाको स्वर पनि मिठो , गाउने शैली पनि राम्रो छ
@gbghangtan3632
@gbghangtan3632 5 лет назад
मनमाया दिदीको सरै मिठो आवज
@dilthapa2716
@dilthapa2716 5 лет назад
लु no. 1 dohori singer मनमाया सोल्टिनिजिउ को दोहोरी अति मीठो । जय इन्द्रेणी ।
@pasgurung2630
@pasgurung2630 5 лет назад
कति मीठो आवाज गित गाउने शैली मनमाया बहिनिको सुन्दानी आनान्द लाग्ने।सबैको लोक प्रिय मुटुको ढुक्ढुकी इन्द्रेणी कार्यक्रम फलोस फुलोस।
@गोमबिक्रम
@गोमबिक्रम 4 года назад
भद्र, शालिन र मजमोहक दोहरी श्रीराम अधिकारी र मनमाया वाइवाको । इन्द्रेणीको टिमलाई विशेष धन्यवाद । कता कताबाट विशेष खालका प्रतिभा जुठाएर अति सुन्दर प्रस्तुति दिने गजबको शैली कृष्ण कँडेल सरको ।
@salikshahi6147
@salikshahi6147 5 лет назад
mana maya is the best & professional lok singer keep it up
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 5 лет назад
अज्कल कता बिजि मनमाया जि यो मिठो आवाज सुन्न पाउदा यो कान पबित्र भयो आज
@gangaram6523
@gangaram6523 5 лет назад
तिमिले कुरा बुझिदिय मनैको सङ्गै जिउला कसम छ यो जनैको वा वा वा
@bhimkandel9492
@bhimkandel9492 4 года назад
मनमाया दिदि र shree राम वा को रामरो दोहोरि
@ramupaudyal7092
@ramupaudyal7092 4 года назад
अाजको दोहोरिमा छुट्टै मजा छ।कति मीठो स्वर अनि गित गाउने तरिका अाहा कति मजा अाउँछ।।।
@dhanbahadur4137
@dhanbahadur4137 5 лет назад
मनमाया दिदीको आवाज, गाउने शैली, शब्द-चैयन लयको गुणगान सम्मानका लागी कुनै शब्द छैन म संग । बस दुई हात जोडी सलाम गर्छु ।
@bimalbimal6410
@bimalbimal6410 5 лет назад
मनमाया दिदि को गित मा मार्मिक छ पुरानो याद अाउछ
@micalromiyo4673
@micalromiyo4673 5 лет назад
कति रमाइलो भको यार आज त झन सबै दिदि बहिनी हरु मिठो सङ गित गाउदै रमाउदै
@tikashrestha2042
@tikashrestha2042 5 лет назад
मनामाया दिदीको आवाजमा धेरै लचकता छ है सुनेर कहिल्यै अघाउन्न
@manpun6372
@manpun6372 5 лет назад
धेरै राम्रो लाग्यो है मलाई त मनमाया दिदी को आवाज मोहिनी छ बोलीमा
@tulsidc5723
@tulsidc5723 5 лет назад
बबाल दोहोरी है श्रीराम जि को मनमाया वैबा सङग✌✌✌✌✌
@ganeshbahadurmall2177
@ganeshbahadurmall2177 4 года назад
मनमाया दिज्यु स्वोर त कोइली को भन्दा पनि मिठो लाग्यो मि यु दिज्यु
@karnakumaripoudel3199
@karnakumaripoudel3199 3 года назад
इन्द्रेणी का कार्यक्रम हरु जति सिनो तेति सुनिरहन मन लाग्छ सारै राम्रो छ
@bhimkarki3119
@bhimkarki3119 5 лет назад
ढिलो आयो तर कडा आयो अग्रज कलाकार श्रीराम अधिकारी जी र मनमाया वाईबा जि को दमदार गीतमा नाचियो को को नाच्नु भयो येता हाजिर हुम त । । ।
@भरतक्षेत्रीसुर्खेती
फेरि माकुरी बुढाकाे र मनमाया माेटु काे स्वर सुन्न पाईयाे धन्यबाद ईन्र्देनी टीम लाई।।🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
@raazchand8085
@raazchand8085 5 лет назад
आहा मेरा बाजेहरूले यसै गरी गाउन्थे रे कस्तो समझना आयो अलि अलि याद छ मलाई सलाम छ अडंकल र दिलाई कसम नि बिष्णु भगवानको कसरी खानुभयो तरिका असाध्यै मन परयो
@yadavkoirala7762
@yadavkoirala7762 5 лет назад
सम्पुर्ण इन्द्रेणी परिवार मा नमन प्रणाम।विशेष मलाइ मनपरेकी गाइका मनमाया वाइबा लाई धन्याबाद छ।
@chhatraoli9724
@chhatraoli9724 5 лет назад
धेरैदिनमा बेष्ट गाइका मायाको स्वर सुन्न पाइयो सरररर:::::;: चैट
@ashadawadi6291
@ashadawadi6291 2 года назад
दुवै जनाको शब्द चयन गर्ने अदभूत क्षमतालाई हार्दिक नमन 🌿🥀🙏🙏🙏🥀🌿
@lalkhadka5317
@lalkhadka5317 5 лет назад
Wow good indreni tem Love you both but I like so much manamaya waiba my favourite
@gpunuk
@gpunuk 5 лет назад
Lal Khadka o
@nepalko7148
@nepalko7148 4 года назад
मन माया दिदिले गयेको र मन मया दिदिको सोर शब्द सारै मन पर्छ ? अनि श्रीराम दाजुको सब्दा र सोर पनि निकै मिठो छ सधै पर्गती होस सबैको? इन्द्रेनी लाई र इम्दर्नी टिम लाई हार्दिक बधाइ र पर्गतिको कामाना छ?
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 5 лет назад
मनु दिदी र भिम पौडेल को दोहोरी सुन्न चाहना हुनेहरु यता हाजिर हौ ।
@bikramrana3164
@bikramrana3164 5 лет назад
Yes
@homnath6442
@homnath6442 5 лет назад
Yesto dohori ho gaounu parni salam xa hjrharou lai
@durgadatta9947
@durgadatta9947 4 года назад
I want to same 👍️👍️👍️
@bimalthapa7129
@bimalthapa7129 4 года назад
@@bikramrana3164 p
@Khataranoob
@Khataranoob 5 лет назад
Yo po ho ta sakkali dohori bhaneko. Dd ko vocal kasto dami ho. Thanks for indreni team for beautiful dohori.
@bambahadur2163
@bambahadur2163 5 лет назад
मनमाय ज्युको भद्रसालिनस्वभाव र लोगितकोताना मिठो माइनटछ छ
@rajpoudel2244
@rajpoudel2244 4 года назад
अहिले सम्मको उत्कृष्ट दोहोरी इन्द्रेणी टिम प्रति उच्च सम्मन 🙏🙏 तर कुनै कुनै एपिसोड अतिनै उच्छृङ्खल भएको अनुमान गरेको छु।।।राम्रो कामको लागि सलाम छ
@aagniooja9769
@aagniooja9769 5 лет назад
सलाम छ इन्द्रेनी टिम लाई र हेरेर बस्नु हुने सबैलाई नमन छ
@tilakmonandhar8604
@tilakmonandhar8604 5 лет назад
Manmayako swor ra sabda eakdamai manparxa ani partek dohori xutaudina love u manmaya
@dineshnp3013
@dineshnp3013 4 года назад
नाच्ने दाईलाई के भाकाे हाेनि
@basantabudhathoki3109
@basantabudhathoki3109 5 лет назад
मनमाया मान्छे पनि राम्री,गीत पनि राम्रो गाउने रहेछिन ।
@bharatdangi9226
@bharatdangi9226 4 года назад
आहा कति रमाइलो दुबैको उत्कृष्ट छ
@prashantpunmagar0498
@prashantpunmagar0498 5 лет назад
ज्यान बुदो भयनी मन बुदो हुदैन भन्ने कुरा यो गित बात प्रस्त छ मन माया दिदिको स्वारअनि सुरुमा गित उथाउने शैलीले मोहित हुन्छु सधै अझै सफलताको शुभकामना दिदि
@krishnaadhikari127
@krishnaadhikari127 5 лет назад
मनमाया वाइवा कति मिठो स्वोर दिदी
@punbhakti5347
@punbhakti5347 5 лет назад
इन्द्रेणी कार्यक्रमकि सहसन्चालिका मनमाया वाइवा र भिम पौडेलको दोहोरी सुन्न धेरै इच्छा छ कार्यक्रम संचालक कृष्ण कडेललाई अनुरोध गरे ल!
@ramgurung1895
@ramgurung1895 5 лет назад
धेरै रमाइलो भयो मज्जा आयो मार्मिक गित सुन्ना पाउदा धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाइ
@RajanGautam-u7m
@RajanGautam-u7m 5 лет назад
आहा धेरै रमाइलो दोहोरि भिम सर लाई त आजा चिन्नाहि गारो भयोत
@bikramrana3164
@bikramrana3164 5 лет назад
Honi
@kashiadhikari3183
@kashiadhikari3183 5 лет назад
पुरानो कालाकारको उठान शब्द भाब धेरै मार्मिक हुन्छ है मन पर्यो दुबैको शब्द
@bharatdhamala8852
@bharatdhamala8852 5 лет назад
कडा कडा आयो शब्द ल है।मज्जा को दोहोरी। भाका पनी मीठो छान्नु भएछ।
@khilachhamee9425
@khilachhamee9425 5 лет назад
इन्द्रेणी कार्यक्रम एउटा मनोरञ्जनात्मक मात्र नभएर हजारौं असक्त असहाय बिमारी हरुको उपकार हुने पवित्र स्थल हुन पुगेको छ। सलाम छ कृष्ण कँणेल लगायत सबै कलाकार हरु प्रति ।
@khushilama33
@khushilama33 5 лет назад
हिहि बाजेले जनैकै कसम खानु भो त 😃😃 खतरा छ आजको दोहोरी धेरै पछि मनु दि को स्वर सुन्न पाइयो खुसी लाग्यो😍😍
@narbahadurkhatri7975
@narbahadurkhatri7975 5 лет назад
अाज धेरै दिन पछी साेरकाे धनी मनमाया वाईबाकाे लाेक दाेहाेरी सुन्दा धेरै रमाइलो भयो धन्यवाद सम्पूर्ण ईन्देणी टिमलाई हाल मलेसिया देखि हेरिरहेको छु
@bichodmilan1428
@bichodmilan1428 5 лет назад
विदेशी भूमिबाट इन्द्रेणी कार्यक्रम हेर्नेहरु हाजिर हुनुहोला
@manishmgr1751
@manishmgr1751 4 года назад
मन्माया दिज्यु love u so much....मान्छे नि शान्त स्वभावको हुनुन्छ गीत नि कति गहकिला शब्द हरु गाउनु भाको उत्ताउली नभाको जस्तो मान्छे तेस्तै गीत लास्टै मन छोयो उहाको स्वर कति मीठो हो हजुर्को जति प्रसम्शा गरेपनि कम हुन्छ दिज्जु म सलुट गर्छु हजुर्लाइ
@nilkumartamang1110
@nilkumartamang1110 5 лет назад
man maya dd ko git herna ra sunna paiyo derai khusi lagyo best offffff luck dd
@kubirsunar2198
@kubirsunar2198 5 лет назад
ईन्द्रेणी टिमलाई धन्यवाद छ है।र सबैलाई नमन् छ अति नै रमाईलो दोहोरी
@ssyoutubechannel856
@ssyoutubechannel856 5 лет назад
केही बर्श पहीला पोखरामा दोहोरीमा तहल्का पीटेको कलाकार हुन श्रीराम अधिकारी धेरैमा दोहोरी सुन्न पाइयो मन माया वाइबाको स्वर सब्द मा त जादु नै छ मीठो दोहोरी ।धन्यवाद सम्पुर्ण टीममा।
@keshavfagochongbanglimbu7386
@keshavfagochongbanglimbu7386 4 года назад
Manu baini lai ra shree ram dai lai badhi xa maile shree ram sir ko dohori dherai here sabai vanda best dohori yo lagyo best kina ki monu bunule samman garera dohori gayeko ma bunu lai badhai xa
@dhanshrestha4991
@dhanshrestha4991 5 лет назад
Namasker indreni pariwar lai aaj ta mero man parne gaika man maya di aaunu vaxa khausi lago duty bat hernu thaliyo maja aaune vayo
@zsen2438
@zsen2438 4 года назад
आहा कति मिठो स्वरमा मन माया को सब्द एक दम मन छुने सब्द धेरै राम्रो लाग्यो धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई
@omgurung6769
@omgurung6769 5 лет назад
मन माया दिदी को स्वर धेरै पछि सुन्न पाइयो। सारै राम्रो लाग्छ। किन हो दिदी नियमित गाउनु हुन्न?
@ibgurung6566
@ibgurung6566 5 лет назад
manu dd ko voice i like it. geet gauni laya ekdam ramro lagx
@मेरोनेपालप्यारोछ
ओझेलमा पर्नुभयको श्रीराम जि लाई ठाउँ दिनुभयकोमा इन्द्रेणी टिम लाई धन्यबाद र श्रीरामजिलाइ सफलताको सुभकामना
@surajadhikari3565
@surajadhikari3565 5 лет назад
मनमाया दिदी आएपछि इन्द्रेणि Perfect हुन्छ । स्वर र शब्द दुबैको खानि हुनुहुन्छ । Keep it Up मनु( मोटी ) दिदी ...
@k.psharma7189
@k.psharma7189 4 года назад
Man maya best singar...
@कृष्णपौडेल-ट3च
धेरै नै रमाइलो भयो।जय इन्द्रेणी 💑💑
@birendragharti8315
@birendragharti8315 5 лет назад
मनमाया दिदी कोता सोर्को कुराई नगरौ कति मीठो छ है
@kunwarindravlogs8271
@kunwarindravlogs8271 4 года назад
श्री राम अधिकारी को ठुलो फ्यान म बा धेरै कडा 😍😍
@amaradhikari2337
@amaradhikari2337 5 лет назад
sarai ramro मनमया र श्रीराम
@indragurung4845
@indragurung4845 4 года назад
मन माया बैनी तपाईं को शोर अति राम्रो छ आउनी दिन हरु मा राम्रो राम्रो गीत सुन्ने अबसर मिलोश
@jibanchhetri6554
@jibanchhetri6554 5 лет назад
मनमाया वाईबा र भिम पौडेल को दोहोरी सुन्ने ठुलो धोको छ मलाई 😌😌😌
@namarajsharma2110
@namarajsharma2110 4 года назад
इन्द्रेनी हेर्न मा छुत्तै मजा छ ।तेसमा मनमया दिजु को गीत सुन्न छुत्तै आन्नद आउँछ ।अलतिमालाइ हदिक नमन छ।
Далее
ТЕСЛА КИБЕРТРАК x WYLSACOM / РАЗГОН
1:40:47
ТЕСЛА КИБЕРТРАК x WYLSACOM / РАЗГОН
1:40:47