Тёмный

संकटकाल घोषणा गरिदै, देश सेनाको हातमा, प्रचण्ड तबेला, ओली छैनन् सिरियस, कान्तिपुर यसकारण डरायो ! 

Himal Online TV
Подписаться 335 тыс.
Просмотров 58 тыс.
50% 1

सत्य र निष्पक्ष समाचारका लागि राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV
थप जानकारीका लागि :
अनामनगर काठमाडौं, नेपाल
पोष्ट बक्स नं. 6047
Email : himalonlinetv@gmail.com
Host : Pradeep Dhami
Guest : Radhakrishna Mainali
Camera : Leen Oli
Edit : Umesh Rai
Post Production : Cherry Films Pvt. Ltd.
Visit us at :
/ bharatdahal
Please Subscribe Here : / himalonlinetv
Like us on Facebook: / himalonlinetv
Follow us on Twitter : / himal_tv
Follow us on Instagram: / himal_tv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed).
#HimalOnlineTV
#BharatDahal
#RabiLamichhane
#KpOli
#BalenShah
#बालेनशाह
#राजाज्ञानेन्द्र
#KailashSirohiya

Опубликовано:

 

11 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 131   
@manirampokhrel7609
@manirampokhrel7609 Месяц назад
यो बेवस्था र अवस्थाले नेपाल देश र जनतालाई राहत दिन सक्दैन त्यसैले यो बेवस्था को बिरुद्ध सबै जनता लाग्नुको बिकल्प छैन ।
@bbthapa895.artist.designer
@bbthapa895.artist.designer Месяц назад
देशको अवस्था बदल्न यो व्यवस्था फाल्नै पर्छ । राजसंस्था सहितको व्यवस्था अपरिहार्य भैसक्यो ।
@ravishakya7085
@ravishakya7085 Месяц назад
एकदम सहि हो आरके सर ! अहिलेका अप्रिय, अदूरदर्शि र अराष्ट्रबादी चरित्रका नेताहरूबाट कदापि सम्भव देखिँदैन र मूलतः यो संविधान र ब्यबस्था नै प्रमुख बाधक एबं देशको अनुकूलतामा रहेको पटक्कै देख्दिन! देशको गरिमामय र भरोसाको केन्द्र सेना नै बिहिन अवस्थामा रहेको आभाष पाइन्छ! बिष्लेषण धेरै प्रशंसनीय र महत्त्वपूर्ण लाग्यो आरके सर, धेरै धन्यवाद 👍🙋
@maajagadamba553
@maajagadamba553 Месяц назад
राधा कृष्ण मैनाली जी तपाई ले दिनु भएको अन्तर्वार्ता मा कतिको सत्यता छ। हो भने बहुसंख्यक नेपाली को चाहना पनि यही हो।
@jalimdhojgurung6733
@jalimdhojgurung6733 Месяц назад
निकम्मा सरकार , बिकाउ न्यायलय, भ्रष्ट नेता , बिदेशी agent र लोभिपापी हरुले देश र जनतालाई उडुसले रगत चुसे जस्तो चुस्दै छन, इनको अन्त्य हुन जरुरी छ।😢
@homnathlamichhane739
@homnathlamichhane739 Месяц назад
ॐॐॐ साच्चै नेपाली होउ भने साच्चिकै देशको माया छ भने साथै देश जोगाउने हो भने राजा ल्याउ देश बचाउ ॐॐॐ
@shankarlalshakya1689
@shankarlalshakya1689 Месяц назад
उमेर र चतुर्‍याइँको भरमा म नै जान्ने हु भनी कसैले पनि घमण्ड गर्नु पतन तिर ढल्किनु हो।
@krishnaprasadrijal3609
@krishnaprasadrijal3609 Месяц назад
अब यी नेता हरु बाट कुनै हालतमा पनि देशले निकास पाउँदैन। जती सक्दो छिटो संविधान संशोधन गरेर देशलाई निकास दिनु पर्छ। ढिला गरे देश सकिन्छ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Месяц назад
मालेपार्टका सि पि र अा र के ,माेहन चन्द्र जस्ता सालिन र भद्र संस्थापकहरुलाई छेस्के र टपरटुइंया वलिले पाखापारे र वलि एकल निर्विराेध अध्यक्ष वनेका ?
@bbgurung5434
@bbgurung5434 Месяц назад
नेपालि सेनामा देश हितमा यो ताकत छैन। यदि विदेशि को आदेशमा भने हुन सक्छ।
@theregmis
@theregmis Месяц назад
ओली ख्यासु, भ्रस्टचार मा चाहि निपुण नै हो बाकि पटमुर्ख हो / यस्तो पनि नेता छन् देश मा / सर्बस्व हरण गरि २० फ़िट मुनि जिउदै गाडनु पर्ने हो /
@dadhithapa1555
@dadhithapa1555 Месяц назад
भारतमा एकल बहुमतको सरकार भएमा नेपालमा ज्यादा हैकम चलाउछन।भारत कमज‍ोर जति हुन्छ उति नेपाल सुरक्षित रहन्छ।नेपाली नेताहरुको भारतियको खेतालागिरि पेसा जति कमजोर हुन्छ तेति देशलाई फाईदा हुन्छ।अनि हरेक नेपाली नेताहरु सर्बज्ञानि नै ठान्छन तर देश कंगाल हालतमा त पुर्याएकै छन।
@rajeshjung7177
@rajeshjung7177 Месяц назад
साँच्ची नै भन्नेहोभने,राष्ट्रवादी देशभक्त सम्पुर्ण जन्ताहरुले यी अहिलेका नेताभनाउँदा "खाते" हरुहुन भन्नेठान्दछन ।जय मातुभुमी नेपालआमा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@madhavxtr1589
@madhavxtr1589 Месяц назад
दछिण पँनथी ब।म पँनथी कसै म। देस को भिजन छैन इनि हरु जिउद। ल।स हुन
@muktisharma6067
@muktisharma6067 Месяц назад
नेपाली सेना मा देश चलाउने तागत देखियेन जनताको चाहना पुराहोला जस्तो छैन।
@sarojrajsatyal3736
@sarojrajsatyal3736 Месяц назад
Pura huncha bhai
@shesharajacharya5539
@shesharajacharya5539 Месяц назад
सहि विश्लेषण हजुर !
@pushprajshrestha8216
@pushprajshrestha8216 Месяц назад
लाखौं सब्स्क्राइबर भएको यो अनलाईन टि भी ले संकटकाल घोंषणा गरिंदै भनेर झुक्याउने शीर्षक राखेर आफ्नो वजन घटाउने काम नगरौं । सीमित व्यक्तिहरुलाई अतिथि बनाउने सोंच त्याग्नु भएकोमा धन्यवाद छ । मैले पनि सुझाव प्रस्तुत गरेको थिएं । खुशी लाग्यो । शीर्षक, झुक्याउने गरि चाहीं नराख्नु होला ।
@Laaligurans
@Laaligurans Месяц назад
Yo media haruko headline nai khattam hajur. Sabdaharuko chayan garnai sakdaina.
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl Месяц назад
गेटर नेपालको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
@krishnap.shrestha270
@krishnap.shrestha270 Месяц назад
यो पनि कुनै ब्यवस्था हो र? यो त देश कंगाल बनाउने लुटतन्त्र हो
@kalidashshrestha3782
@kalidashshrestha3782 Месяц назад
हो सडक संघर्ष अनिवार्य छ
@TilakBaskota
@TilakBaskota Месяц назад
राजतन्त्र सहितको हिन्दुराज्य अहिले को आवस्यकता 🇳🇵🎉🙏
@sushil7567
@sushil7567 Месяц назад
गणतन्त्र सङ्घीय लोकतान्त्रिक छीटैनै खरानीहोस।❤❤❤❤❤जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद राजालाई साथ ❤❤😂😂🎉🎉🎉🎉
@dibakarpant3390
@dibakarpant3390 Месяц назад
नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनि दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !
@sureshji8334
@sureshji8334 Месяц назад
यिनी आलु बुढालाई केहि थाहा छैन । यि बुढाको भन्दा यिनको भाई सिपी मैनालीको राजनीतिक चेत धेरै उच्च र फराकिलो छ ।
@chandbahadurrana9629
@chandbahadurrana9629 Месяц назад
राम्रो बिचार व्यक्त गर्नुभएको मा मुरि मुरि धन्यबाद छ सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल
@dipuneupane189
@dipuneupane189 Месяц назад
जय गुरुगोरख नाथ देश जोगाउने वेला आयो है❤❤❤❤❤❤❤❤❤
@ramjihumagain1907
@ramjihumagain1907 Месяц назад
यो यति धेरै समझदार सुझेबुझेको ओली भन्दा अध्ययनशिल हो भने कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने हिम्मत गरे भइहाल्यो नि । ज्ञाने को मन्त्री बनेर कुस्त कमाएपछि केपी र एमालेको बिरोध गर्न देशीविदेशी को जुठोपुरो खाएर बकबक गर्ने बेवकुफ हो यो ।
@user-ww2bl1wh2c
@user-ww2bl1wh2c Месяц назад
नेपाल को राजनीतिक, सामाजिक सांस्कृतिक, आर्थिक हरेक छ्यत्र मा बिचलन को स्थिति ले देश को स्थिति बिकराल र परनिर्भरता तर्फ उन्मुख हुँदै जाँदा नेपाल को अस्मिता, अस्तित्व धराप मा छ त्यस्तै ले नयाँ परिवेसमा अनुशासित नेतृत्व आजको अपरिहार्य आवश्यकता हो, जय स्वाभिमान, जय स्वाभिमानी, नेपाली जय होस्।
@keshavupreti120
@keshavupreti120 Месяц назад
मेरा हजुरबुवाको धेरै राम्रो अभिव्यक्ति !!!
@romakhatiwada2947
@romakhatiwada2947 Месяц назад
भिम रावलकाे कुरा अाएन नि कमरेड !
@ramthapa2694
@ramthapa2694 Месяц назад
सहि बिशलेसण लाग्यो
@gopalkatuwal3743
@gopalkatuwal3743 Месяц назад
Kati Ramro Soch Des Ra janta khatir Esto Bichar Vaeko Neta Des Ra janta khatir Ati Aawasyak chha. Thanks sir Hajurlai. Aab Raj sastha sahitko Lok tantra Aawasyak Ra Prataksya p.m KO chaneko chha.
@KrishnaDhamala-ze8xr
@KrishnaDhamala-ze8xr Месяц назад
अब सेना अघि नसरे सेनाको औचित्य पनि रहंदैन कि त गरिखाने कि त मरिजाने अबस्थामा सेना पुग्यो।
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s Месяц назад
नेताहरु मिलेर नेपालमा गणतन्त्र आएको होईन। जनताहरु मिलेर ल्याएको हो।कसैबाट पनि नेपाली जनताको बलिदानीलाई अबमुल्यन नहोस।
@ghumante8848
@ghumante8848 Месяц назад
सैनीक कु नै अन्तिम बिकल्प हो । यी ३ दले रन्डिको छोराहरुको ५ पुस्तेलाइ थुनेर ,२०४६ सालपछीका हरेक सर्कारी कर्मचारिहरुको सम्पत्ती छानबिन गरेर जफत गरेर जेल कोच्नु नै अन्तिम बिकल्प हो 🖕🖕
@kalidashshrestha3782
@kalidashshrestha3782 Месяц назад
धन्यबाद आर के कमरेड
@user-zr2uk1ut9e
@user-zr2uk1ut9e Месяц назад
देश प्रेमी नेपाली जनताको हित मा निस्वार्थ इमान्दार शा हँसिलो निडर उच्चबिचर विदेशीको गुलाम न बन्ने वैदिक श ना त न धर्मको संस्किर्तिको स्थायित्व। चार जात छत्तिस ब्रण एक छत्र छायामा राख्ने व्यक्ति चाहिँ एको छ।
@urmilaacharya6854
@urmilaacharya6854 Месяц назад
याे देश अहिले सेना बाट चलाउनपछँ अारके सर काे कुरा कतिकाे सते हाे सते हे भने देशकाे लागि रामाृे हाे
@dibyadhojkarki5407
@dibyadhojkarki5407 Месяц назад
Excellent analysis but what do you RKजी देशलाई शँकटबाट निकाल्न ????? जय आमा नेपाळ🙏🇳🇵
@tejbinodniroula2572
@tejbinodniroula2572 Месяц назад
गणतन्त्रका हिमाईती हरुसबै जनताको नजरमा नपरेचै राम्म्रो ई लेन्डुपे हरुलाई हटाउनुपर्छ गणतन्त्र मुर्दाबाद राजतन्त्र जिन्दाबाद ।
@nabarajshrestha6637
@nabarajshrestha6637 Месяц назад
यो काम छिट्टै लागू हुनु पर्छ देश को लागि धेतै राम्रो हुन्छ
@SthirBahani
@SthirBahani Месяц назад
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल /१ पहिलो महिना जेष्ठ/३१गते चार बार मंगलबार हाे। हे बाईजन भरिकाे नेता हाे। सिङ्गो बाईजन सात अञ्चल हुनेछ।सिङ्गो अञ्चल भनेको बाईजनर हाे।सिङ्गो बाईजनमा चाइना रुस अमेरिका क्यानडा बेलायत जापान उत्तर काेरिया भारत नेपाल इज्राएल इरान गाजा साउदी कतार विश्वमा जति ठुलो र शक्तिशाली देश छ।तिनिहरु धर्म युद्ध गर्ने छन् ।त्याे देशहरूमा जनताहरुकाे जस्काे धेरै % धर्म छ।त्यसले युद्ध जित्ने छन् ।याे सत्य आउने लडाइँ हाे।विश्वले जति थपडी मारेपनि अरु देशको भन्दा धेरै धर्म चाहिँ अमेरिकाको जनता संङग धेरै % धर्म छ।अमेरिकाले विश्वलाई रेफ्रीकाे हिसाबले खबरदारी गरेको छ।धर्मकै लडाइँ गर्ने हाे भने याे संसारमा कस्तो अबस्था आउला ? अब धर्मको लडाइँ हुदैछ।धर्म भनेको यस्तो चिज हाे कि बंम बारुद गाेला गाेली जस्तो हाेइन।याे हेर्दा देखिदैन याे अदृश्य शक्ति हाे।परमेश्वरकाे नियम अनुसार जस्ले काम गरेको छ ।राजनीतिक गरेको छ ।धर्म गरेको छ ।अब छर्लङ्ग छुटिन्छ। हिन्दु र सनातन धर्मले सबैभन्दा म धार्मिक हुँम भन्छ।बाैध्दिष्ठले मुस्लमानले पनि त्यही भन्छ।क्रिस्चियनले पनि त्यही भन्छ।अब कुन धर्म कति धार्मिक हाे भनेर हेर्ने फैसला आयो।जाेले पनि मेरै धर्म राम्रो भन्छ।अब हेर कुन धर्म राम्रो हाे? संसारमा मान्छेकाे हुदाे धर्म मानेको अमेरिका मात्रै हाे।अरु सबै वीर पापकाे हुदाे मानेको हाे।परमेश्वरकाे हुदाे त संसारमा कुनै देशले पनि मानेको छैन।याे कलि कसरी चलेको रैछ र धर्म गुरु कहाँ रैछ? र कुन धर्मकाे गुरु अहिलेसम्म सत्य बाेलेकाे रैछ ? तिमिहरु ले थाहा पाउने छाै।कसैको सर्पाेट गरेर ठुलाे सानाे म स्थिर बाहानी बन्दिन।जस्ले ढाटछल गरेर बाईजनमा शासन गर्छ।परमेश्वरकाे पुत्र स्वर्गकाे माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु भष्मै भयो।
@gopalkatuwal3743
@gopalkatuwal3743 Месяц назад
Hajurko sattya Bachanlai Uchha samman chha.
@AshokSunar-en1bt
@AshokSunar-en1bt Месяц назад
Gertar nepal ko jay 👹😅🌈❤️💔🌹🌍🎇🇳🇵
@angngymalama9844
@angngymalama9844 Месяц назад
याे संसारमा सबै चिजहरूअनित्यछ।कुनै विच याे संसारमा समयपरिस्थिति अनुसार तलमाथि हुन्छन।
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j Месяц назад
आेलिमा के भिजन छ जोक्कर
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Месяц назад
सतहि कुरा,सतहि ज्ञान् भएका टपरटुइंया।
@bimalabista316
@bimalabista316 Месяц назад
सेनाले हातमा लिन्छ भनेकाे पनि बर्सौ भैसक्याे कहिल्यै लिने हाेईन सेना पनि देशको भए पाे 🤔🤔🤔
@rambhaktathapamagar6749
@rambhaktathapamagar6749 Месяц назад
मैले धेरै समय देखी यो कार्यक्रम हेरेको छप तर यो संचालक कसैको खायर चलाउछ है जस्तो छ है !
@user-le1mj7yy3e
@user-le1mj7yy3e Месяц назад
कुरा स्वभाविक नै हो किनभने ग्रह गोचरले पनि दिएको छ सेनालाईऽ सेना मंगलदेवका कारण हुनऽ मंगलदेव यो वर्षका राजा छन र शनिदेव मन्त्री छनऽ आखिर ग्रह गोचरले पनि दिएका छनऽ जब देशमा महासँकट आउँछ देशको रक्षा गर्नु सेनाको नैं आवस्यक होऽ सेना देशको होऽ अब यो धेरै दिन छैन समय निकट आइसकेको छऽ अब यस्तै भईरहे विवस भएर सेनाले कदम अगाडी बढाउनु नै पर्छऽ नेपाल मण्डलमा अहिले ग्रह ग्रोचरले पनि सेनालाई अधिकार दिएको छऽ जय नेपाल।
@buddhidahal2468
@buddhidahal2468 Месяц назад
वडा अधक्क्ष्य र सरकारी अधिकारी हरू मालपोत नापी मिलेभने के सम्म गरेको छैनहोला जनता को छाला छिलेर जुत्ता लाउँन मात्र बाकी छ । तर हिसाब राखेको छ एक दिन अबश्य गुन तिर्ने दिन आउँछ ।
@rajendrapokharel5987
@rajendrapokharel5987 Месяц назад
असीवर्षकोभएर केगर्नु,अझै थुक नअडिनेगरी मुख रसाउँदैछ भन्छ्न!
@sukumanbomjan8002
@sukumanbomjan8002 Месяц назад
very good political anlysis
@sitathapa33
@sitathapa33 Месяц назад
प्रदीप राधाकृष्ण जियु के पि ओलि को दिमाग सट भएको हो तेहि भयर जसलाई जे भने पनि हुन्छ
@aavashpant2842
@aavashpant2842 Месяц назад
A b pant right version and right discussion
@tejendraacharya6736
@tejendraacharya6736 Месяц назад
देश सेनाको हातमा रे! के भनेको यो? के यो सेना देशको रक्षा गर्नी,गर्न सक्नी देशभक्त सेना हो? छ? यसको उत्तर माग्नु होला पत्रकार महोदय"😡😡😡😡यो सेना अमेरिकाको कठपुतली वा दलाल सेना हो म ढुक्क सँग भन्न सक्छु!
@bhattarai1953
@bhattarai1953 Месяц назад
सक्किन लागेको पार्टीको लागी किन नेतृत्त्व निस्कनुपरो त !
@devibahadurpandey8528
@devibahadurpandey8528 Месяц назад
Raja lyau Desh bachau Raja lyau Desh bachau.
@user-xx3zn5is5e
@user-xx3zn5is5e Месяц назад
Regular from Tokha 11 Ktm.
@bharatchaudhari9362
@bharatchaudhari9362 Месяц назад
Super gorgeous hjr splendid analyst
@bombahadurthapa894
@bombahadurthapa894 Месяц назад
Good comment sir ini bharas neta layee public lay laat marerah Nepal dekhi inka sampati jubt garee bhagaunu parxa.
@pukarkhadka5540
@pukarkhadka5540 Месяц назад
excellent bislesan❤
@user-tn8nt5zp1d
@user-tn8nt5zp1d Месяц назад
Great interview
@jaskandangwa6920
@jaskandangwa6920 Месяц назад
Sewaro,pradip ji mainali sir ko antarbarta ramro lagyo. Mayor Dharan ko antarbarta linu hunna kina hola? Ahile jantale ruchayeko byakti ma waha pani parnu hunchha jasto lagchha.
@IshwaraBudha
@IshwaraBudha Месяц назад
True. trackma desh lyaunu jaruri.❤
@isworlohani9312
@isworlohani9312 Месяц назад
Atti ramro bisleson malaieta sunirahanamana lagcha
@user-fj7jo9ny3k
@user-fj7jo9ny3k 29 дней назад
राजा ल्याउन खाज्ने चाेरहरु ले पारसे लाइ घर ज्वाइ बनायर राखे हुन्छ।
@samsam8291
@samsam8291 Месяц назад
Congratulations 🎊 🎉
@kalidashshrestha3782
@kalidashshrestha3782 Месяц назад
एकजना माताले यही भाद्र २७ गते देशमा परिबर्तन हुन्छ भन्नु भएछ त्यस्तै हुन्छ कि के हो।
@user-gn9xw5nn6s
@user-gn9xw5nn6s Месяц назад
SABAI JANATA MILI RAJA LYAUN , GOO KHANE NETAHARU LAKHETAUN, AFNO DESH / MATO BACHAUN. JAY RAJTANTRA...NEPALKO LAGI BAHUDAL THICK CHHAINA, 2 DESH BICHKO TARUL, TESAILE BELAIMAI BUDDHI PURYAUN...BHARAT KO NITI SUDHRIDAINA, U BISTARBAD HO....HOS GARUN. ❤ 🇳🇵
@dbmanav
@dbmanav Месяц назад
चीनी काण्ड पनि खोल्नु पर्छ।
@user-fj7jo9ny3k
@user-fj7jo9ny3k 29 дней назад
राजा काे टिका लगायर मन्त्रि बनेकाे राधा मैनालि लाइ बाम बिस्लेषण भनेर अन्तर्बाता लिने मेडिया नैगलत हाे
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Месяц назад
लिङ्गदेनले भनेकाे कुरा ,अार के ले प्रष्ट्याउनु भयाे।नेतृत्व अायाे भने जनताहरुले चाेर अायाे भनेकाेे सहि रहेछ क्या?
@subhash7408
@subhash7408 Месяц назад
Sena ra राजा chahiyo natra janata desh chodaichan. Dukad cha brasta ko charam sima vayo .😢
@rajanmaskey5561
@rajanmaskey5561 Месяц назад
यस्ता अतिरञ्जित शीर्षक राखेर अन्तर्वार्ता सम्प्रेषण गर्न तिमीसँग के प्रमाण छ सकटकाल लाग्छ भन्ने ? राधाकृष्णले भन्दैमा सङ्कटकाल लाग्ने हो ? तिमी जस्तालाई पाता कस्नु पर्ने हो ।
@HumBahadur-hd4jv
@HumBahadur-hd4jv Месяц назад
Sena ghanti pawar ful good
@birbahadur6107
@birbahadur6107 Месяц назад
बाम पंथी नेता थीय तर ज्ञानेन्द्र को कू सासन को मनतीर खाने स्वार्थी हो तर पनचेत कालमा बामपनथी थीय हालमा हैनन
@praveshrimal3811
@praveshrimal3811 Месяц назад
R K ji Nepali sena ले Take over गरदैन कसरी बोल्दै हुनुहुन्छ? Army कै कारण ले त नेता ले देश लुटी रहेका छन त आजीबन कस्तो Politics गरनु भयो RK ji
@dhrubamalla5587
@dhrubamalla5587 Месяц назад
Nepal Army is fully engaged in commercial activities rather thal national defence.It's image as contractor real state business holder, business malls,trading businesses such as fuel delivery custom activities etc.reveals the truth.Now is the time to strenghthen international boundary more.
@user-fr5qz4gj5j
@user-fr5qz4gj5j Месяц назад
Rastra ra Nagarik haru ko pakxe ma uthne Nagarik aandolan lai surakchha karmi ko vitri samarthan ra sath wa surkchhya kArmi kovitri i chchha lai nagarik aandolan ko samarthan ra sath bata matrai bikalpa ho satya yahi dharataliy yathartha ho.sabai lai chetana vaya.
@govinda4566
@govinda4566 Месяц назад
अध्यन न मा त केपि तपाईं भन्दा कति हो कति अगि छन तर काम गतिलो गरेनन
@BaburamBhattarai-vs9yq
@BaburamBhattarai-vs9yq 15 дней назад
केनचाइने लेखरर मरेका कोनि
@shreelalthapa8718
@shreelalthapa8718 Месяц назад
चाहना रहेछ, सम्भब छैन
@UmapatiLamichhane
@UmapatiLamichhane Месяц назад
HH crown............❤.................
@SunilThapa-iq7sf
@SunilThapa-iq7sf Месяц назад
Dhami g varat sir ko intar biu linu paro hajur
@vaidiksatyasanatanikattarh5531
@vaidiksatyasanatanikattarh5531 Месяц назад
Nepalka tee pateet, bhrashta,ganaeka, makkieka, sadheka, kuhieka,bhrashtachaarle dung dung ganairaheka,chaahe tee poorana,chaahe Naya houn sabaile deshko dhukutee lootne mauka paaekoma aafulaee bhaagyashalee thaneka chhan Hajur. Nepalko bhaloko nimitta yo multi-party system kharej garera Raja Mahendra Modelko sashan byabastha laagoo garnu parchha Hajur!
@harikrishna9590
@harikrishna9590 Месяц назад
राजतन्त्र जस्तो जनताको राजनितिको दुर्भाग्य अरु केहि छैन। जुन राजतन्त्रले देश बिदेशिलाइ बुझाउँदै थियो त्यो अव चाहिदैन।
@BhaktaTamang-rs3uy
@BhaktaTamang-rs3uy Месяц назад
Abo Nepalko neta haru le India ko dalaali garnu chhodera boru sojhai China sanga sambandha badaera uttarbata dherai nakabharu kholera Chinako Saman aayat garnu paryo hw.n
@jeetpun1621
@jeetpun1621 Месяц назад
Balen would be Lee Quan Yew of Nepal. "Ukhan tukke"Oli aafu glass house (GiriBandhu) maa basne ani Balen sanga nihu khojne ? Mainalijiu, ko Oli prati ko analysis ekdam satik6. Udaharan new road ko "No" parking banaye pa6i road farakilo hune ra tyahi farakilo road ko kehi jagga add garera foothpath construction garemaa road ra foothpath dubai farakilo hune hunda "ukhan tukke" Oli haru laai keko taauko dukhai ? Oli "king's new clothe" ko mentality maa6. Udaharan UML rally maa cadres including female (embarrassing) ko slogan- " KP Baa I love you-2". Gking PN Shaha ko "Nepal 4 jaat 36 barna ko saanjha fulbari madhyeko sabai bhanda sugandhit ra Sundar ful ho "Balen". Balen le KMCity laai taas (playing cards) fite (reshuffle) jastai whole Nepal laai reshuffle gardai6. "Ukhan tukke"Oli pani india ko Modi jastai ho , aafno hegemony ko laagi aafu bhandaa senior LK Aadvani laai BJP baata out gare jastai Oli le Makune haru laai out gare. Tara, Oli ko takkar present maa Balen sanga6 jo "structural engineer", "Rapper" n "man of mission", international relations ra diplomacy ko expertise ko result ho France 🇫🇷 ko Kanse film festival maa Balen ko "reputation" ! Balen ko reshuffling maa ko-2 parne ho ? Herdai jaaun ! Jaya Nepal 🇳🇵
@padamjungkunwar6965
@padamjungkunwar6965 Месяц назад
Sahi bislesna oli lae maile pani yehi tarikale bujheki thiye aru pani ma bhanda ekdamai barista bekti bata sunda ekdamai man santusta vo
@kanchanparajuli5712
@kanchanparajuli5712 Месяц назад
They start unhealthy manner our HHKN is offering present situation.
@prof.rameshrkunwar6126
@prof.rameshrkunwar6126 Месяц назад
Dunning-Kruger Effect
@bhugol123
@bhugol123 Месяц назад
You r jinks
@indirakarki5858
@indirakarki5858 Месяц назад
यो मैनाली धर्म बेचुवा गतीलो होइन र पनि यस्लाइ सेनाले सत्ता लीदै छ भन्ने जानकारी पायर बोलेको हो भने राम्रो अती भो दलीय राजनीति ले गरेको लथालिङ्ग यी सबै लाई जेल कोच्नु पर्छ राजा मार्ने राजा फ्याक्ने यी पापीहरु लाई सजाय दीन राजा नै ल्याउने हो राजाको मन्त्री बालेन गृहमन्त्री ज्ञानेन्द्र साही हुनुपर्छ
@Aditee1234
@Aditee1234 Месяц назад
Cogres'amale'mao'rasopa'raprapa madese dal sabai rastra ghati hun sena ya Raja des cantrol gari e sabai 2046 dekhi ka beurocrats'pa'mantri gad jati khosi dinu enle khai pai ayeko khosi dinu par6a Nepal siwerland banaune sampati varsta saga 6an ra to kantipur ko kailas siroya lai nagarikta dine dhanusa sidio neupane hajurba jaknu desghati kantipur banda gari dinu.
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p Месяц назад
After 10 year distroyed nepal colaps nepal nagrita bidhek???attankabad gantantra nepal
@upendrabista868
@upendrabista868 Месяц назад
Oli pachhika bhim rwao mkkhe hun Hali Le mantargari baikat gare
@upendrabista868
@upendrabista868 Месяц назад
Rabi Lai kunaisharkari dhanma kanda gareka chhainan shahakari Rabi Lai ris Le fashaeko jasto dekhinchha jasle Rin liyeko chha ashulgari tiraunu parchha kina rabiko pachhilagne bikas ka kura garau bikas garau gara bhanau
@chandralamichhane3992
@chandralamichhane3992 Месяц назад
Pardip babu aile samma ko antarbarta ma kehipaunu bhota kina n*
@user-gn9xw5nn6s
@user-gn9xw5nn6s Месяц назад
Oliko swobhav bhaner bhayena, u sarai main hun bhanne , ahankari , swarthi , lutaha manchhe ho, pinda khane belama niun khojirahane. Yemale ka netaharu wa kasaile pani swobhav bhaner aghi sarna paendaina. Oli murdabad.
@narainsinghthapa5255
@narainsinghthapa5255 Месяц назад
Yo dusht dalal harule deshlai dhwast banaye.
@upendrabista868
@upendrabista868 Месяц назад
Mukh Le boldai ma hola bhanna Pani shakinna na hola bhanne gyarendi ke chha
Далее
Fast and Furious: New Zealand 🚗
00:29
Просмотров 8 млн