Тёмный

संविधान : कार्यान्वयनमा कहाँ चुक्यौं, संशोधन केमा ? | Sambidhan | Bijay Poudel | Kantipur Samachar 

Kantipur TV HD
Подписаться 3,4 млн
Просмотров 1,8 тыс.
50% 1

नेपाली जनताका प्रतिनिधिले संविधानसभामार्फत् लेखेको संविधान जारी भएको ९ वर्ष पुगेको छ । आज असोज ३ गते संविधान दिवस । संविधान दिवसको अवसर पारेर हामीले संविधान निर्माणका सकस, यसको कार्यान्वयन र संशोधनका एजेण्डा तथा संविधानको अपनत्व, सर्वस्वीकार्यता र भविश्यमा भन्ने मुल मुद्दामा केन्द्रीत भएर लगातार तीन दिन संविधान बहस गरेका छौं । आज तेस्रो अर्थात् मुख्य दिन । संविधान दिवसको सन्दर्भमा यहाँहरु सबैलाई शुभकामना । संविधान दिवस यसपाली पनि सरकारले भव्यताका साथ महाउत्सवका रुपमा मनाइरहेको छ र यसमा हामी सबैको साथ र सहयोग हुनु अनिवार्य छ ।
तर २०७२ सालमा संविधान जारी गर्दा अधिकतम् सहमति भए पनि असन्तुष्टिका स्वर त्यसबेला समेत थिए । त्यसयता संविधान कार्यान्वयन भैरहँदा कतिपय विषयले अझै पूर्णता पाउन सकेका छैनन् । यसकारण संविधानको अपनत्व र सर्वस्वीकार्यतामा अझै पनि समस्या छ । यसकारण संविधान कार्यान्वयनमा कहाँ समस्या छ गम्भीर भएर खोज्नै पर्ने भएको छ ।
त्यसो त संविधान जारी गर्दा नै १० वर्षमा पुनरावलोकन गर्ने प्रावधान राखेर केही आयोगहरु बनाइएका थिए । अहिले राजनीतिक तहमा संविधान संशोधनको बहस जोडतोडले चलेको छ । नयाँ सरकार बनाउँदा नै नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई समेत मुख्य एजेण्डा बनाएका छन् । त्यसमा दलहरुले पक्ष-विपक्षमा आआफ्ना धारणा राखिरहँदा सबैको चासो सर्वपक्षीय सहमति हुनुपर्ने भन्नेछ । संघीयता र समावेशी सिद्दान्तलाई थप बलियो बनाउनुपर्ने भनिरहँदा दलहरुले निर्वाचन प्रणालीमा जोड दिएका मात्रै छैनन, थ्रेस होल्ड बढाउने र दुई दलीय संरचनामा जानुपर्ने विषयलाई समेत उठाइरहेका छन् । र उनीहरुको तर्क यो सबै स्थिर सरकार र स्थिर राजनीतिका लागि हो । तर प्रश्न के उठ्छ भने के स्थिर सरकार र स्थिर राजनीतिक हुन नसक्नुको कारण संविधान हो ?
संविधान चलाउनै नहुने दस्तावेज त हैन । तर संशोधन गर्ने हो भने सर्वपक्षीय सहमतिमा देश र जनताको हितमा हुने गरी गर्नुपर्छ । समस्या संविधानको हो कि हाम्रो राजनीतिक नेतृत्वको कार्यशैली ? यसको पनि समीक्षा गर्नु आजको आवश्यकता हो ।
संविधान जारी भएको दस वर्ष लाग्दै गर्दा आज हामी संविधान बहसको अन्तिम दिनमा संविधान कार्यान्वयनमा कहाँ कहाँ समस्य रह्यो ? संशोधनका विषय के के हुनसक्छन् ? र संशोधनको बहसलाई कसरी सर्वस्वीकार्य बनाउँदै संविधानको स्वामित्व सबैले लिने अवस्था कसरी सिर्जना गर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल गर्दैछौ ।
आजको संविधान बहसको छलफलमा हामीसँग हुनुहुन्छ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रका नेता रेखा शर्मा र संविधानविद् विपिन अधिकारी ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Опубликовано:

 

19 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 9   
@kbgautam2909
@kbgautam2909 6 часов назад
Auta gajab ra tarif yogya sambad keep it up
@ashoksanjel3555
@ashoksanjel3555 3 часа назад
विजय सर कार्यक्रमको ऊदेश्य सहि नै होला,चेतनामुलक बनाऊने पनि होला तर संविधानप्रति फरक मत राख्नेहरुलाई कार्यक्रममा सहभागिता नगराऊँदा कार्यक्रमको मुल ऊदेश्य पूरा होला र?कि तपाईं पनि कार्यरत संस्थाप्रति लाग्ने अारोप(१२ भाई/गोदि मिडिया)कै सिमानामा बाँधिनुभएको छ?जाँहा निषेध त्याँहा ढिलोचाढो विद्रोह🙏🙏🙏
@narayanacharya103
@narayanacharya103 8 часов назад
एमालेको बा बादी लॅपसारवाद । धुरौरे पत्रुकार
@ghanaguragai376
@ghanaguragai376 9 часов назад
देश बनाउने भन्दा पनि कसरी लुटुको कानुन बनाएर भन्नेपट्टि गयौ ३५ वर्षसम्म तिमीहरूले केही गरे हुन तिनटै पार्टी चोरे जोडौं
@ashishsaud3984
@ashishsaud3984 2 часа назад
Pradeep Gyawali is great leader
@keshavpandey2191
@keshavpandey2191 Час назад
देशका जनता लाई अरुको देशमा बेच्ने भ्रष्ट हरुको संविधान चाहिदैन 🏴 🏴 🏴
@anilmajhi955
@anilmajhi955 8 часов назад
PK- 5 Saal 2084 tesapxi herumla ✌✌✌🙏
@ghanaguragai376
@ghanaguragai376 9 часов назад
केही हुँदैन
Далее
Как мы играем в игры 😂
00:20
Просмотров 1,3 млн
Jnana Yoga: The Path of Knowledge | Swami Sarvapriyananda
1:58:19