Тёмный

संसार रुवाउने दोहोरि सागर र सिमा जात र समाजकै कारण बिचल्ली बन्दै छन् रोएरै सकियो दोहोरि New Dohori 

Sima Thapa Official
Подписаться 53 тыс.
Просмотров 465 тыс.
50% 1

Present :- संसार रुवाउने दोहोरि सागर र सिमा जात र समाजकै कारण बिचल्ली बन्दै छन् रोएरै सकियो दोहोरि New Dohori
.....................................................................................................
#Sima Thapa
=======================================
🎙गायक/Singer
SAGAR BC
🎙गायिका/Singer
SIMA THAPA
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
पवन शाही / Pawan Shahi
इलेक्सन सुनार
बिनोद कोहोली
शिशिर गुरुङ
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब
राजेन्द्र गर्न्धर्ब
रामु एस के / Ramu Sk
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9766250810
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTSCopyright © & ℗ 2023 All Right Reserved to Sima Thapa Magar.

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 418   
@SantosBk-db4yx
@SantosBk-db4yx 6 месяцев назад
सागर बीसी र सीमा थापा साच्चिकै जीवन बिहे भएको हेर्न चाहन्छु। अनि कोको हुनुहुन्छ। Reply अनि like गर्नु होला।
@sumanlaxmimgr665
@sumanlaxmimgr665 6 месяцев назад
Ma xu
@bikashkopila
@bikashkopila 6 месяцев назад
Maxu
@nepalaamakoxoro1081
@nepalaamakoxoro1081 6 месяцев назад
Biha vaesakyo aba sarbajanik huna
@rojansunuwar9474
@rojansunuwar9474 6 месяцев назад
Me too ☝️☝️
@BishnuParajuli-b9g
@BishnuParajuli-b9g 6 месяцев назад
म पनि हो है वेस्ट जोडी ❤❤❤
@manojsinghthakuri7825
@manojsinghthakuri7825 6 месяцев назад
आज बिहान बिहानै रुवायो सिसा❤सागर जि को गितले be strong simaa सिस मन बलियो बनाएर आफ्नो प्रेम सफल बनाउनु❤❤
@vlogingwithshristi
@vlogingwithshristi 6 месяцев назад
यस्तो रुवाउने सब्दा हरु गाउनु भयो समाजको सत्य घट्न हो यो आँसु हासोमा परिबर्तन होस हामी दर्साकको आशिर्वाद छ जाडै जोडि बनिनु होला हाम्रो साथ सहयोग चहिएमा सम्झिनु होला
@rajendraThaQrii8157
@rajendraThaQrii8157 6 месяцев назад
आहा सारै मन छुने गीत धेरै धेरै सम्झना सागर दाई लाई ❤❤
@sureshbc762
@sureshbc762 6 месяцев назад
धेरै मन छोयो सागर दाजु को हरेक शब्द मन पर्छ धेरै राम्रो जोडी बधाई छ दुबै जनालाई। ❤❤❤❤❤
@TotalGamingfree123
@TotalGamingfree123 6 месяцев назад
सिमा र साजर को माया प्रेम मा कसइको आँखा नलागोस प्रेम बलियो होस ❤❤
@indirakhadka342
@indirakhadka342 6 месяцев назад
सिमा जातकाे कारण हाेइन मान्छेको मन विचार सफा हुनुपर्छ सागर एकदम सफा मन भएकाे मान्छे हाे सिमा र सागर काे बिहे भएकाे हेर्ने मन छ
@grimanpun2229
@grimanpun2229 3 месяца назад
Ekdam dami xa Dohori.
@SantosBk-db4yx
@SantosBk-db4yx 6 месяцев назад
यो लाइभ लोकदोहोरी हेर्दा त सागर र सीमाको साच्चिकै प्रेम रहेको जस्तो लाग्यो मलाई त।
@Kritinepal280
@Kritinepal280 5 месяцев назад
Same ❤❤❤
@deepakhadka3429
@deepakhadka3429 5 месяцев назад
Me also
@SuryaSirjana-is2li
@SuryaSirjana-is2li 4 месяца назад
हो त नी
@AayushSunwar
@AayushSunwar 4 месяца назад
Same malai pani testai lagyo
@SantosBk-db4yx
@SantosBk-db4yx 6 месяцев назад
यो लाइभ लोकदोहोरी हेर्दा मलाई पनि रुन मन लाग्यो। किनकि विगतमा मेरो जीवनमा यस्तै घटना घटेको थियो। मेरो जीवन संग मेल एकदमै खायो
@SantosBk-db4yx
@SantosBk-db4yx 6 месяцев назад
अहिलेको लाइभ लोकदोहोरी हिरो भनेको सागर बीसी जी हुनहुन्छ।
@manojoliya257
@manojoliya257 6 месяцев назад
@uttamchetry9554
@uttamchetry9554 6 месяцев назад
सीमा प्लीज नरोऊ, म दाजु भयर कन्न्या दान गर्ने छु ❤❤❤❤❤❤❤❤ ज्ञान ले मान्छे गनिन्छ जात ले होइन , आफ्नु माया लाई बचाउ ❤❤❤❤❤
@gaighatgaighat7697
@gaighatgaighat7697 6 месяцев назад
उम होनि हजुर कति बुज्ने हुनुहुदो रहेछ हजुरले सहि भन्नु भो हजुर
@sanatan1357
@sanatan1357 6 месяцев назад
Nice thoughts hats off
@uttamchetry9554
@uttamchetry9554 6 месяцев назад
मलाई सिमा को फोन नम्बर कसैले दिन् सक्छौ कि please
@sanatan1357
@sanatan1357 6 месяцев назад
@@uttamchetry9554 star tv ko alina lai call grnu..unle bhandinxan
@MaheshKumar-ei5zf
@MaheshKumar-ei5zf 6 месяцев назад
यो जोडी कैले छुट्न नपरोस माया छ ❤
@BijayaLamichhane-r4g
@BijayaLamichhane-r4g 6 месяцев назад
जात हेरेर माया लाईदैन साचाे माया गर्नेकाे अबस्य जित हुनेछ ❤❤❤
@manjukhatri7686
@manjukhatri7686 6 месяцев назад
बल्ल मन छुने कोसेली आयो सफलताको शुभकामना यो जोडी लाइ
@SantosBk-db4yx
@SantosBk-db4yx 6 месяцев назад
सागर बीसी र सीमा थापाले आफ्नो दुई जना साच्चिकै प्रेममा रहेको कुरा यो लाइभ लोकदोहोरी मार्फत आफ्नो प्यारो भगवान रूपी दर्शकहरुलाई भनी राखिरहनु भएको छ।
@NarbadaKhadka-u8c
@NarbadaKhadka-u8c 6 месяцев назад
💖💖💖💖💖💖💖💖💖💖💖💖🎉🎉🎉🎉🇺🇸🇺🇸
@krishnakhatri7576
@krishnakhatri7576 4 месяца назад
Xutni huna yo jodi
@SantosBk-db4yx
@SantosBk-db4yx 4 месяца назад
@@krishnakhatri7576 होर साच्चिकै भनेको हो हजुरले
@MithuKumariKC
@MithuKumariKC 4 месяца назад
7 7
@tilsarikc7054
@tilsarikc7054 6 месяцев назад
आहा कति मिठो मारमिक होहोरि यो होहोरि हेरेर मेरो पनि आखा रसायो सागर दादा ❤ सिमा दिदि को यति प्यारो जोडि कहिलै पनि छुट्नु नपरो यो मायालाई सधै भरि बचाई रख्नू होला सागर दादा सिमि दिदि लाई कहिलै पनि नछोडनु होला सधै भर यसरि नै माया गरि रख्नु शुभकामना छ
@rajendraThaQrii8157
@rajendraThaQrii8157 6 месяцев назад
यो गीत सुनेर आँखा बाट आँशु झरेको थाहा नै भएन ❤😢😢
@rahulgrxr4728
@rahulgrxr4728 6 месяцев назад
यो गित्ले मेरो मनै छोयो ए भवान यो जोडी छुतेको देखन नपरोश
@sumitraDevkota-ey2xs
@sumitraDevkota-ey2xs 6 месяцев назад
हामाे समाजमा भएको यथार्थ घटनालाई यश गितमा गाउनु भएको मा धेरै धेरै बधाई छ दुवै जनालाई सधैं जाेडी भएर गाउनुहाेला सबैकाे माया र साथ पाउनुहाेला
@ishworkadal4752
@ishworkadal4752 6 месяцев назад
अहिले लोग गितको हिरो हो सागर बिसि।तिमी दुईको प्रेम अज्म्बरिहोस।भोलि कसलाई थाहा।छ।हुनपनि सकिन्छ ।नहुन पनि।तर समाज को लायक।छ यो दोहोरी सागर&सिमा दूबैमा शुभकामना।।❤❤❤❤❤❤
@kesharbk-eb1yi
@kesharbk-eb1yi 6 месяцев назад
ढिलै भएपनि जन्मदिनको अवसरमा लाखौं लाख शुभकामना सिमा जि हजुरहरुको शब्दले मन छिया छिया हुन्छ
@rojansunuwar9474
@rojansunuwar9474 6 месяцев назад
गीत गीत मै सिमित होस्,माया मा त्याग,समर्पण ,बलिदान हुनुपर्छ सानो कुरा मा बिचलित नहुनु र हामी तपाईंलाई सधैंभरि सँगै देख्न पाउँदा खुसी हुने छौ❤
@bhuban388
@bhuban388 6 месяцев назад
मायाँ मा न जात हुन्छ धर्म केही हुदैन यो समाजले के भन्छ त्येसको पछि नलाग्नु होला अाफ्नो मायाँलाई हातेमालो गरेर अगाडि बड्नु होला शुभकामना छ
@LalitSeral-of4hz
@LalitSeral-of4hz 6 месяцев назад
भगवान सङ्ग यही माग्छु म यो जोडी कहिले नछुटोस❤❤
@tankavishowkarma9746
@tankavishowkarma9746 6 месяцев назад
❤ सागर ❤ सीमा जोडी लाई भगवान ले र.....❤❤🙏🙏🙏🙏🙏
@bhimthapa9684
@bhimthapa9684 6 месяцев назад
सागर भाई जस्तो मान्छे पाउनि भागेमानि हो सिमा बुहारी 🎉प्रगति गर्दै जानू सफल्ताको शुभकामना🎉
@AayushSunwar
@AayushSunwar 4 месяца назад
गीत गीतमै सीमित हुन्छ तर ई दुईजना को शब्द सत्य एथार्थ झै लाग्छ
@bhimthapa9684
@bhimthapa9684 6 месяцев назад
भाई ❤बुहारीलाई सफलताको शुभकामना🎉
@JuddhaBahadur-qs9ry
@JuddhaBahadur-qs9ry 6 месяцев назад
Nice nice
@manjukhatri7686
@manjukhatri7686 6 месяцев назад
मत गुल्मी!जिल्लाकै भएर होकि यो बहिनी को गित ले सारै मन छुन्छ यदि तिम्रो मन मिल्छ भने रगत सबैको रातो हुन्छ नानी बाकी यो साङितिक जोडी मात्र हो भने पनि सफलताको शुभकामना यो जोडी लाइ
@rojansunuwar9474
@rojansunuwar9474 6 месяцев назад
प्रेम हाम्रो वास्तविक सार हो। प्रेममा जात, धर्म, जात वा राष्ट्रियताको कुनै सीमा हुँदैन। हामी सबै प्रेमको एउटै धागोमा बाँधिएका मोती हौं। यो एकता जगाउनु र हाम्रो अन्तरनिहित प्रेमलाई अरूमा फैलाउनु मानव जीवनको वास्तविक लक्ष्य हो।
@janakipandy9409
@janakipandy9409 6 месяцев назад
सागर भाई र सिमा को जोडी दामि छ
@devghartimagar9923
@devghartimagar9923 6 месяцев назад
बिहे गरेपनि छुट्याउने कुरा हुँदैन अबको जमानामा अगाडि बढे हुन्छ हाम्रो समर्थन रहनेछ।
@SarekhaRana-e6c
@SarekhaRana-e6c 5 месяцев назад
सफलता को कामना यो जोडि लाई पशुपति नाथले रक्षा गरुन यो जोडी एक हुन साथ फुलपाती लिएर आउनी छु।
@bishwastanahunge5378
@bishwastanahunge5378 6 месяцев назад
मिठो दोहोरी । Reel को जोड़ी साच्चै real को जोडी बनोस्
@Kritinepal280
@Kritinepal280 5 месяцев назад
सीमा दिदी कति राम्रो शब्द र उस्तै मीठो स्वर ।तपाई र सागर दाइ को जोडि एकदमै राम्रो ❤❤❤❤
@birutamang-q2d
@birutamang-q2d 6 месяцев назад
म तिम्रो बिरु दाइ हो मेरो बहिनि को जोडि माथि कसैको नजर लाग्ने छैना यो मेरो बचन हो गित भनेको गिताइ हुन्छा तर यो गित म मोइले अलि फराक देखे गित म भाबुक भयाता पनि बस्ताबिक जिबनमा कहिले पनि भाबुक देख्ना नपरोस सगार सिमा भन्ने बितिकै यस्तो यात आओश प्रतेक सब्ता सब्ता सम्झिने छ दर्सक हरुले बदाइ छ सगार सिमा अनि बहिनि जुवाइ लाइ प्रगति धेरै भाको छ अझै धेरै भन्दा धेरै प्रगतिको सोजेको भन्दा बडि सुभाकमाना
@nirutakc5323
@nirutakc5323 6 месяцев назад
यति मन खायाे याे गित ले छिटै बिबाह बन्धनमा बाधियकाे हेर्न पाइयाेस
@haribindas1067
@haribindas1067 6 месяцев назад
साह्रै राम्रो छ जोरी यो जोरीले पक्कै पनि विवाह गर्नुपर्छ है
@mukeshmahara4434
@mukeshmahara4434 3 месяца назад
सागर भाई र सिमा को जोड़ी दामि छ❤❤❤❤❤
@AshminGurung-ke3ou
@AshminGurung-ke3ou 6 месяцев назад
धेरै रामाे गित रहेछ सगार सिमा काे ❤🎉❤🎉❤🎉😢😢😢😢
@SaduramRaut
@SaduramRaut 5 месяцев назад
सारै मार्मिक पहिलो चोटि सुनियो सागर को मुखारबिन्दु बाट नत्र खालि हँसाउने उटुङ्गे मात्रै सुनिन्थ्यो❤❤❤❤
@lalbirtimraiyaad422
@lalbirtimraiyaad422 6 месяцев назад
यो दोहोरी हेर्दै अनी सुन्दै गर्दा कताकता मेरो अाफ्नै Love story को याद अायो अनी अाँखाको अाँसुलाई सम्हाल्नै गाह्रो भो !!! 😭😭😭😭😭😭😭 🇳🇵🇦🇪 सागर सिमा लगायत सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद कला अनी गला दुबै उत्कृष्ट !!! 👌👌👌👍️👍️👍️ साथै भगवान् बिन्ती छ यो जोडीलाई कसैको अाँखा नलागोस अनी यो जोडी चाँडै बैबाहिक जिवनमा जोडिएको देख्न पाम् 👫
@manojoliya257
@manojoliya257 6 месяцев назад
Ksm lok geet nasunne .manxe aja chai suniyo best of luck sagar sima baini ajai rammro vako hernu pauu🎉🎉
@chhantyalgharabja8679
@chhantyalgharabja8679 5 месяцев назад
मिट्ठो दोहोरी गित सुन्न पाए धेरै पछि🙏🙏
@premvk3605
@premvk3605 6 месяцев назад
सधैं साथमा देख्न पाऊ हजुरहरुको जोडिलाई
@SunitaSanu-y7g
@SunitaSanu-y7g 6 месяцев назад
आहा मन पर्नी जोडी सागर ❤सिमा
@TekendraNp-n2u
@TekendraNp-n2u 6 месяцев назад
Sachiki bhe Huda kti runi hola bichari sis my heart teaching ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@PremBahadur-o5i
@PremBahadur-o5i 6 месяцев назад
सागर दाई को जोडी सिमा
@balbahadur8057
@balbahadur8057 4 месяца назад
भगवान्ले मनोकान्छ्या पुरा गरिदिओस भाइ बैनिको 🙏🙏💐💐👍️👍️ हरेस नखानु plz
@kamalagautam5252
@kamalagautam5252 6 месяцев назад
सिमा दिदी राेकाे देखेर मेराे नि अासु झराे
@gaighatgaighat7697
@gaighatgaighat7697 6 месяцев назад
सागर सिमालाई धेरै माया गर्नु सम्झाउनु सिमा रोयेर होइन यो अन्धो समाज्लाइ हासेर देखाउनु सिमा आफ्ना बाउ आमाले त हामीलाई पुग्दैन ,जाबो अन्धो समाज संगत के को चिन्ता आफ्नो भबिस्य जो सङ राम्रो हुन्छ उ संगै जिबन बिताउने हो आफ्नो जात भन्दै बिहे गर्ने हरु कति रुदै छुट्टीएका छ्न !मान्छे भन्दा ठुलो जात कुन हुन्छ सिमा हामी मान्छे मात्र दुई जात महिला पुरुष सागर जस्तो इमान्दार,बुझ्ने मान्छे पाउनु त सिमा हजुर त धेरै भाग्यमानी र सिमा जस्तो राम्रो बुझ्ने मान्छे पाउनु भनेको सागर भाग्यमानी हो अरु कसैको कुरा नसुनु होला सागर र सिमाको जस्तो जोडी अब कस्को होला र अति सुन्दर जोडी यो समाजमा उदाहरण निय जोडी बनेर देखाउनु ,यो जुनि त के हजारौं जुनिसम्म सङै होस सिमा सागरको हात साथ् कहिले नछोट्नु र सागरले सिमालाइ पनि आफ्नो भन्दा धेरै माया गर्नु सिमालाइ सधै साथमा राख्नु सिमालाइ येक्लो पन्को मह्सुस नहोस् सधै खुशी हुनु हामी तीन करोड दर्सक्को सुभकामना 🙏🙏❤❤❤❤❤
@parshurampaudel3483
@parshurampaudel3483 6 месяцев назад
बधाई छ सबैलाई ❤❤❤❤❤
@ShibaKumarPortel
@ShibaKumarPortel 4 месяца назад
गरिखाने भनेको मन मिल्नु पर्छ जीवन काटने आफुले हो आफ्नु मायाको फुल लाई गोड मेल गर्दा उचित हुन्छ यो जोडि नमुना जोडि बन्ने छ शुभकामना छ
@youjingrg6815
@youjingrg6815 6 месяцев назад
🎉🎉🎉🎉❤अब बिहे गरेर सँगै सँगै हिंड्न देख्न पाउन यस्तो विराहको गित गाएर मेरो नराउनु होला !❤❤🎉🎉🎉🎉
@RisheSunar
@RisheSunar 4 месяца назад
Supar jodi sagar ❤❤❤❤❤ sima
@MilanThapa-k7y
@MilanThapa-k7y 6 месяцев назад
धेरै रामों छ शिमा जि अगाड़ी बनुहो होल ला ❤शागर ❤ शिमा ❤दुबै बुड़ा बुडी साथ ❤
@manjuregmi3680
@manjuregmi3680 6 месяцев назад
याे जाेडि धेरै राम्रो छ ❤❤❤❤ भगवानले पनि एकै बनाईदिनु अरूकाे के कुरा गराै ❤❤❤❤
@BomMagar-y7b
@BomMagar-y7b 5 месяцев назад
सिमा र सागरको बिबाह होस यहि कामना
@jessicagurung1950
@jessicagurung1950 6 месяцев назад
Dhari maan chiyo Sagar sima best of luck ❤❤❤❤
@mallarajamohanmallarajamoh8932
@mallarajamohanmallarajamoh8932 6 месяцев назад
सधै यस्तै मार्मिक शब्दले भरियका गित सुन्न पाउ तपाईहरुलाई धन्यबाद
@dineshbk6341
@dineshbk6341 2 месяца назад
सिमा र सागर को बिबाह होस🎉🎉🎉🎉
@lokramdam
@lokramdam 6 месяцев назад
Dhari ramro live dhori Maan chiyo. Sagar & Sima g nice Jodi ❤❤❤❤
@AshminGurung-ke3ou
@AshminGurung-ke3ou 6 месяцев назад
सगार सिमा काे गित ले अासु अाय😂😂😂😂😂😂😂😂😂😂😂😂
@rameshbastola119
@rameshbastola119 6 месяцев назад
Very nice song 👍👍best of luck sagar and sima ❤️❤️👍👍🙏🙏
@HariparsadDevAcharya
@HariparsadDevAcharya 5 месяцев назад
सिमा र सागरको जोडि राम्रो लागयो। ❤❤❤❤
@sumanlaxmimgr665
@sumanlaxmimgr665 6 месяцев назад
Wow Mero best jodi sagar❤sima
@rajsaruadhikari2258
@rajsaruadhikari2258 6 месяцев назад
अति सुन्दर मार्मिक र ❤ जय सङ्गीत 🎉🎉
@dipaktimalsinaofficialyout3669
@dipaktimalsinaofficialyout3669 6 месяцев назад
Sagar da ❤sima sister
@ParkashKhatri-m7l
@ParkashKhatri-m7l 6 месяцев назад
दामि छ❤❤
@Blogger9989
@Blogger9989 6 месяцев назад
wow mlai sarahi man paryo
@kamalbhadurbayalkoti
@kamalbhadurbayalkoti 6 месяцев назад
Sagar king
@snehashrestha9623
@snehashrestha9623 14 дней назад
यो जोडी नछुटोस भगवान👌👌🙏
@mayalama6302
@mayalama6302 5 месяцев назад
धेरै धेरै धेरै धेरै धेरै ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@NabinSaud-h5d
@NabinSaud-h5d 6 месяцев назад
Nice jodi sagar ❤❤❤sima
@mayagurung3216
@mayagurung3216 6 месяцев назад
Good luck bhai n baini👍👍👍
@VcM-w3x
@VcM-w3x 6 месяцев назад
याे जाेडी कैले छुट्न नपराेस माया छ सागर❤सिमा
@rimthapa8530
@rimthapa8530 6 месяцев назад
Sagar ❤❤❤sima best couple
@kumark5350
@kumark5350 6 месяцев назад
बदाई छ हजुर दुई काे जाेडी लाई❤❤❤❤❤❤❤❤
@bhagawandhakal1455
@bhagawandhakal1455 Месяц назад
सामाजिक चित्रण ।सुमधुर अनि मार्मिक।
@SalinaGajamer-u4d
@SalinaGajamer-u4d 6 месяцев назад
sima di tapai ra Sagar dai vanekot namuna ko jodhi hunu hunxa yati dask haru le man parako xa tapaelae 2 ko aasirbad lagxa tapae Samaj chahi nahernu ni sima di ❤❤
@bamkhatri10
@bamkhatri10 21 день назад
सागर सिमाको छिट्टैनै बिबाह भयको देख्न मन छ दूवै जना लाई सफलता को शूभकामना**बागलूङ बलेवा हाल पाकिस्तान बोर्डर डियूटीमा
@nepalaamakoxoro1081
@nepalaamakoxoro1081 6 месяцев назад
Yo Jodi ma kaseiko najar nalagos Ani xuttei yo Jodi liyal Jodi Banos shubhakamana
@buddhabk1991
@buddhabk1991 6 месяцев назад
Dherai ramro jodi sima sagar❤❤
@SamsungOk-f5o
@SamsungOk-f5o 3 месяца назад
छिटेेेेे बिहे हाेस ई दुई जाेडि जमाेस सुभ कामना छ❤❤❤❤ 👌👏👍️💖💖💖😘😘🙏🙏🙏
@langhalimagar5596
@langhalimagar5596 6 месяцев назад
यो जोडी बिहे भएको हेर्न मन लाछ
@deepak-hy3eo
@deepak-hy3eo 6 месяцев назад
wow sagar & sima sis ❤❤
@bahadurdurga3374
@bahadurdurga3374 6 месяцев назад
nice jodi sagar sima ❤❤❤❤🎉🎉
@SushmaBhandari-c3i
@SushmaBhandari-c3i 6 месяцев назад
आहा आहा आहा❤❤❤❤❤❤
@hembahadur3376
@hembahadur3376 3 месяца назад
बुनु को जिबनमा येति धेरै आशु को भल अन्तिम बनोस शुभकामना
@MiraMalla5
@MiraMalla5 6 месяцев назад
Yo sundar jodilai yak vhako herne man xa
@ParbatiGautam-g1l
@ParbatiGautam-g1l 6 месяцев назад
Sagar ❤ sima
@kirank_Vlog
@kirank_Vlog 4 месяца назад
Yo saagar simaako dohorile mero saarsi man xunxa 🌹🌹saagar simaa welcome
@rudrabista406
@rudrabista406 5 месяцев назад
सारै मार्मिक गित बेस्ट अफ लक जति सिनो उति मिठो गाना
@NiruRana-x5r
@NiruRana-x5r 6 месяцев назад
Nice sima sagar❤❤
@jeetendrakarki9395
@jeetendrakarki9395 6 месяцев назад
Hope this bonding will be forever in reel and real..Hope to see you both as one in future as life partner to each other..God Bless you both ❤❤❤
@duganaa7315
@duganaa7315 6 месяцев назад
शब्द शब्दमा पिडा छ यो जात र धर्म कसले बनायो,ठुलो जात र सानो जात दुबैको काटे रगत रातै आउने हो,किन समाजले बुझदैन्न,,यो जातीय छुवाछूतको जडालाई समाजबाट अन्त्य गर्नुपर्छ,,यसको लागि युवाहरुमा चेतना छर्नुपर्छ्।।। सारै मार्मिक प्रस्तुति भाई र बहिनीलाई ❤️❤️❤️❤️
@SantaMan-f1t
@SantaMan-f1t 5 месяцев назад
मार्मिक छ गित
@SBDaniyal
@SBDaniyal 6 месяцев назад
🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀wujjoL🌹 bhobisseko 💐Ashirwad 🌺 xa 🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀
@ChetanPulami-p4q
@ChetanPulami-p4q 6 месяцев назад
Perfect couple ❤️❤️❤️ yo Jodi kahiley naxutosh
@KhadkaSilwal
@KhadkaSilwal 6 месяцев назад
GooDsima ge❤❤
Далее
ОВР Шоу:  Семейные понты  @ovrshow_tnt
07:21
V16 из БЕНЗОПИЛ - ПЕРВЫЙ ЗАПУСК
13:57
ОВР Шоу:  Семейные понты  @ovrshow_tnt
07:21