Тёмный
No video :(

सचिन परियारका बाबा र रबिनाकी आमा बिच खत्रा दोहोरी । हेर्नेका हाँसेर आन्द्रै बेटारीए । Sachin_Rabina 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 1,8 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SachinPariyar_RabinaBasel #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,5 тыс.   
@Indreni.Com2016
@Indreni.Com2016 3 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@ram689
@ram689 3 года назад
छत्र शाही 🆚 काजल जोशीको भाग २ कहिले आउँछ होला भाग २ हेर्न हतार भइ सक्यो हामीलाई
@shantiadhikari7469
@shantiadhikari7469 3 года назад
Milan vae miss you
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 года назад
कति राम्रो कती मीठो स्वर रबिनाको आमाको ऐही भएर रबिनालाई भाबिनीले लोक दोहोरीमा रानीको बर्दान दिऐर जन्म दिऐका रहीछंन बधाई छ रबिनाको आमालाई रबिनाको बुवा भारतबाट यो दोहोरी हेर्दै हुनुहुन्छ भने कुनै रिस नगर्नु रबिनाको आमाले दोहोरी खेल्यो भनेर यो सचिनको बाबाले किन उल्टो शब्द दि राहाछ रबिनको आमालाई यो मान्छेले सम्दिनी भनेर समान गरी गित गाको भा हुन्थ्यो नी
@jpbro2036
@jpbro2036 3 года назад
Huda huda ba ama pani dhorima o ho
@tarakhanal2978
@tarakhanal2978 3 года назад
5tttttttttt5tttt5tttt
@kalpanakc6944
@kalpanakc6944 3 года назад
लौ है हेर्न सुरु गरियो रबिनाको मामुको स्वोर सारै मीठो लाग्यो
@rameshkarki4246
@rameshkarki4246 3 года назад
रबिनाको ममि र सचिनको बाबा बिचको दोहोरी कडा।यो दोहोरी मनपराउने जति यता हाजिर।जय इन्द्रेणी।
@dhanbdrthakuri9084
@dhanbdrthakuri9084 3 года назад
Nice
@srikrishna3316
@srikrishna3316 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share🙏🌾😍🌺
@bishaluma6458
@bishaluma6458 3 года назад
घन्टाको मन पर्ने हो यस्तो पनि 😡
@dipakrana8939
@dipakrana8939 3 года назад
मलाई त मन परेन
@debendrabasnet3095
@debendrabasnet3095 3 года назад
आजको कारेक्रम सारै रमाइलो लाग्यो।र रबिना बस्यालको आमा को पति प्रतिको आस्था र मान संमान अनि आधार र धर्म प्रतिको मान र आप्नो इजेतको ख्याल पनि गर्नु भयो ।धन्यवाद तपाइलाइ र विशेष धन्यवाद ईन्द्रेणी अल टिम्लाइ
@manjukc7024
@manjukc7024 3 года назад
सचिन र रबिना को सदै सम्मान गरौ। बाल कलाकार हरुको सधै साथ र सम्मान गरौ !🙏👍🍓💃🤞🎧🍅🍾😎🙏
@sanjughaleqazx79
@sanjughaleqazx79 3 года назад
ल है सबै जना आउ सचिनको बाब र रबिनको आमको गीत सुनैउ
@aanathsudeep1144
@aanathsudeep1144 3 года назад
🌹🌹लु आज त म पैलो लाईक र कमेन्ट मा परे है🌹जय होस सबै इन्द्रेणी तिम्लाई🌹🌹
@user-os2lw6jo7d
@user-os2lw6jo7d 3 года назад
ल ल ल लीभि पी भैछी नानि 😄😁
@tikaramshrestha
@tikaramshrestha 3 года назад
रबिना हो वास्तविक स्वर र शब्दको खानी,,नानीलाइ उत्तरोत्तर प्रगतिको शुभकामना ।।
@krishnapaudel3273
@krishnapaudel3273 3 года назад
लौ है बाल कलाकारका अामा बुबाको दोहोरी रमाइलो छ है जय हो ईन्द्रेणी
@tankprasadpathak7696
@tankprasadpathak7696 3 года назад
आज रविना काे आमा र सचिन काे बुवा बीचको दाेहाेरी दमदार लाग्यो सबै लाई धेरै धेरै धन्यवाद ।।
@srikrishna3316
@srikrishna3316 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share🙏🌾😍🌺
@kingkami9967
@kingkami9967 3 года назад
ल ल छोरा छोरी मात्र कति सुहुनु हो आज त भाइरल बाल कलकार को आमा बाको पनि गित सुनियो खुसी लायो
@kalpanapurjamagar2631
@kalpanapurjamagar2631 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-MD59QCB-X1I.html&start_radio=1
@madanshahithakuri7160
@madanshahithakuri7160 3 года назад
रबिना को मम्मिको टुक्का चाहि परिपक्क लाग्यो 😘😘😘
@lalmahat9277
@lalmahat9277 3 года назад
Discovery,
@SamjhnaMusicFilms
@SamjhnaMusicFilms 3 года назад
रबिना र सचिन का फ्यान हरु यता आउ ल छिटो
@laxmidevikunwar359
@laxmidevikunwar359 3 года назад
लै है रबिना छोरी र सचीन छोरा को फ्यान को को हूनूहून्छ गाइज यता हाजिर अरू सबै लाई नमस्कार मनू बैनी लाई अइलब यू बैनो
@king7927
@king7927 3 года назад
कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️
@baglungkarki8144
@baglungkarki8144 3 года назад
एक चोटी इन्द्रेणी सांस्कृतिक कार्यक्रम मा आएरा केहि मनको कुरा खोल्नु मन छ सदैब सम्मान छ उहा हरु प्रति
@tankachandsodari9161
@tankachandsodari9161 3 года назад
सचिन को बाउ र रबिना को ममि झिन कडा रै छन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@milansarki8222
@milansarki8222 3 года назад
इन्द्रेणी न छुटाई हेर्ने जति यता हाजिर गरम 💖जय इन्द्रेणी
@kalpanapurjamagar2631
@kalpanapurjamagar2631 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-MD59QCB-X1I.html&start_radio=1
@UmeshKumar-np5zw
@UmeshKumar-np5zw 3 года назад
रबिनाको ममिको शव्द चयन स्वर सबै राम्रो तर अलि डराउनु भो कि जस्तो लागो। माया पृती बाहेक अरु बिसय भएको भए दरो जाने रछ।
@user-ih3kc4ez8v
@user-ih3kc4ez8v 3 года назад
गरिब दुखीको लागि धनी कृष्ण सरलाई धन्यवाद छ सबै ले सपोत गर्नुस् हैइ जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@manigurung1469
@manigurung1469 3 года назад
आजको दोहोरी पनि रमाईलो लाग्यो सचिनको बाबा र रबिनाको आमालाई पनि धन्यबाद । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम । संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ ।
@shantikokhojima6040
@shantikokhojima6040 3 года назад
आमा भन्दा छोरी कडा😝 बाबा भन्दा छोरो कडा 😁 के, छ, हजुरको खबर 😍
@ajaythapamgr6854
@ajaythapamgr6854 3 года назад
सान्ती जि पनि कम छैन होला
@dipendrabahadurshah3392
@dipendrabahadurshah3392 3 года назад
Hahaha ho ta ni
@dipenlimbu4796
@dipenlimbu4796 3 года назад
हजुर पनि तगडा हुनुहुन्छ होला जस्तो लाग्यो है दोहोरिमा कि कसो?😋😋😋
@arunchamling9758
@arunchamling9758 3 года назад
😁😁
@surendrakhadka1115
@surendrakhadka1115 3 года назад
santiko khojema -- sahi ho haie 😉
@cbgahamagar924
@cbgahamagar924 3 года назад
सचिन परियारको बाबा अनि रबिना बस्यालको आमा खतरा दोहोरी रमाइलो लाग्यो मलाई
@manishakaushal8794
@manishakaushal8794 3 года назад
Same here 🙏🙏🙏
@yadavthapa6880
@yadavthapa6880 3 года назад
पत्रकार मोहन खड्काले गर्दा सचिन र रबिनाको भबिष्य बनेको हो...
@kalpanapurjamagar2631
@kalpanapurjamagar2631 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-MD59QCB-X1I.html&start_radio=1
@bandanachhetri7145
@bandanachhetri7145 3 года назад
Mohan khadka hoina mohan basnet ho
@yadavthapa6880
@yadavthapa6880 3 года назад
@@bandanachhetri7145 ए हो त है सरी..मोहन बस्नेत पो हो त..
@soruacharya3766
@soruacharya3766 3 года назад
Mohan basnet ho hzur
@MrHomPun
@MrHomPun 3 года назад
हार्दिक बधाई छ कृष्ण कनेल र सबै इन्द्रेणी टिम साथै सा-साना बाल बालिका सबै लाई 👍👍👍🇳🇵🇳🇵
@madanneupane8828
@madanneupane8828 3 года назад
सचिनलाइ माया गर्नेकोको यता आउनुहोस
@rajikamoktan7207
@rajikamoktan7207 3 года назад
Ma
@dilisk3098
@dilisk3098 3 года назад
Ma
@parbatipathak2638
@parbatipathak2638 3 года назад
Ma
@omgorkhali5995
@omgorkhali5995 3 года назад
यस्तो भाइ बैनी लाई स्थान दिनु भय को छ कृष्ण दादा हजुर लाई धरै सम्मान छ
@amritashahi3212
@amritashahi3212 3 года назад
*
@magardillpaija8648
@magardillpaija8648 3 года назад
सचिव को बाउ भनुदौ कलौटे लाई देखे रिसको पारो तात्ने ले एता हाँजिर गरौ कृष्ण कडेल दाजु को काम र इन्द्रेणी तिमलाई सलाम छ
@reshambastakoti993
@reshambastakoti993 3 года назад
छत्र र काजल काे झकास अर्को यपिसाेड छिटो अाउने प्रतिक्षामा छाैं है कृष्ण दाइ।
@kalpanapurjamagar2631
@kalpanapurjamagar2631 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-MD59QCB-X1I.html&start_radio=1
@sushlalimbu8482
@sushlalimbu8482 3 года назад
Zoom
@user-nd8ls4wj7p
@user-nd8ls4wj7p 3 года назад
फस्ट भयाे म आज कमेन्ट गर्नलाई मीठो गाईन रबिनाबसेलकी आमा।
@punghanshyampun8055
@punghanshyampun8055 3 года назад
Kalpanale chiting garin rabinako mamilai
@khumraj5858
@khumraj5858 3 года назад
आज बल्ल इन्द्रेणी मा फरक आएछ भिडियो
@pratikpariyar2077
@pratikpariyar2077 3 года назад
.p.
@buddhiman2627
@buddhiman2627 3 года назад
कृष्ण दाइ लगाईत सम्पूर्ण इन्द्रेणी टिमलाई सम्मान छ सचिन को बुबा लेर रबिन को ममिले मीठो गित गाउनु भो सुभ कामना
@parbatibudathoki8256
@parbatibudathoki8256 3 года назад
ईन्देरि लाईमेराे मनैदेखि नमन्छ मधरान दुखिकाे दुखमा साथदिने ईन्देढिलाई धनेबाद 🙏🙏🙏🌹🌹🌹🌹👌👌👌👌👌
@migrentamang4490
@migrentamang4490 3 года назад
छोराछोरी चाहिँ सारै कडा हो आमा बावाको पनि दोहोरी निकै रमाइलो लाग्यो 🙏🙏💘💘
@ramchandgulmeli5306
@ramchandgulmeli5306 3 года назад
अति रमाइलो लाग्यो सबैलाइ नमस्कार 🙏🙏🙏🙏🙏छ है।
@jeevankarki9360
@jeevankarki9360 3 года назад
ल रविना नानुकाे ममि र सचिनकाे बाबा नि तगडा पाे हुनुहुदाे रहेछ दामी दमदार छ ।। कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन🙏🙏🙏🙏🙏🙏
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 3 года назад
जय हो कृष्ण कडेल सर लाई यस्ता यस्ता गरिब परिवार हरुलाई पनि यस्तो स्थान दिनु भयको मा जय ईन्द्रेणी।🙏🙏
@user-sz3bd7up3g
@user-sz3bd7up3g 3 года назад
🙏🏽🙏🏽🙏🏽🙏🏽
@omkawor164
@omkawor164 3 года назад
love you,, sachin & rubina** ** miss you all indreni unit lai❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💓💓💓💓💓💓
@ram689
@ram689 3 года назад
छत्र शाही 🆚 काजल जोशीको भाग २ कहिले आउँछ छिटोभन्दा छिटो भाग २ ल्याउनु होला हामीलाई हेर्न हतार भैइ सक्यो छत्र शाही 🆚 काजल जोशीको भाग २ को प्रतीक्षामा को को बस्नु भएको छ हात उठाउनु होला
@gopalmgr5237
@gopalmgr5237 3 года назад
good
@alishakunwar2611
@alishakunwar2611 3 года назад
Bhag 2 xito aayosh
@srikrishna3316
@srikrishna3316 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share🙏🌾😍🌺
@rojinalama7579
@rojinalama7579 3 года назад
🙋🙋🙋
@anitashrestha6436
@anitashrestha6436 3 года назад
Ho
@samirsunar4903
@samirsunar4903 3 года назад
सचिन परिवार र रबिना बस्यालका फ्यान साथहरु ले यता लाइक गरुम त ल👍️👌🙏🙏🙏🙏
@kishanban4283
@kishanban4283 3 года назад
सचिन परियार को बाबा को र रबिना बसेल को मम्मी सुशिला बसेल बहिनी को दोहोरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सुभकामाना छ सचिन परियार बाबु र रबिना बसेल नानी को नाच राम्रो छ धन्यवाद छ दाजु दिदी भाई बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ
@tarand100
@tarand100 3 года назад
मलाइ त दुवै को सोर, भाका, सब्द सब मन पर्यो है l
@sarmilasharma6845
@sarmilasharma6845 3 года назад
B
@karkirajkumar8775
@karkirajkumar8775 3 года назад
हार्दिक धन्यवाद ईर्देणि टिम र किष्ण दाजु अनि जो भने पनि मलाई धेरै राम्रो लागे
@srikrishna3316
@srikrishna3316 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share🙏🌾😍
@aaaayyyy8760
@aaaayyyy8760 3 года назад
Good nice baii bbq Kuwait
@rambista6048
@rambista6048 3 года назад
Dherai/Dherai badahi xa indreni tieam lai aaja hamro sachin Pariyar baba Tejendra pariyar &Rabina Basel ko MAMI Susila Basel ko geet suna paudha dherai Khushi lagheyeo uhaharu Dubai janalai arghreem subhakamana xa 🙏🙏🙏🙏
@hukumgiri3847
@hukumgiri3847 3 года назад
रबिना छोरीको ट्यालेन्ट चाहिँ मान्नुपर्छ।। कति तिखो तिखो शब्दहरु प्रहार गर्न जानेकी....
@bhimkhatri624
@bhimkhatri624 3 года назад
लु 15 नम्बर मा परियछ जय इन्द्रेणी
@user-ur3yr9fn3t
@user-ur3yr9fn3t 3 года назад
अति मीठो अावज छ दुबै जनाको गायन शैली पनि राम्रो छ
@sagarb.k8517
@sagarb.k8517 3 года назад
Nice dohori
@chandralama4771
@chandralama4771 3 года назад
रमेश पर्सैइ र कल्पना बहिनी को दोहोरी भाग 3 हेर्नु चाहाने जत्ती हाजिर हुनुस है
@harichandrabohara9167
@harichandrabohara9167 3 года назад
आहा कती रमाइलो सम्मुर्ण ईन्देणि टीमलाइ शुभकामना
@pramodregmi5778
@pramodregmi5778 3 года назад
सचिन भाइ प्यारो लाग्ने कोको छौ 🖐️ बैतडी मा 17 बर्षिय युवतिको बलात्कार पछि हत्या, जङ्गल मा भेटियो शव, अर्को निर्मला पन्त घटना ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-XOXuaWZ_vE4.html
@malikaonline3622
@malikaonline3622 3 года назад
कति रमाइलो अाज इन्द्रेणीमा।
@SureshSharma-tc5wi
@SureshSharma-tc5wi 3 года назад
रमेश प्रसाईं दाजु र कल्पना दीदी लाई फेरि गाउन लगाउनु पर्यो
@pushprajkunwar8761
@pushprajkunwar8761 3 года назад
रबिना नानी को मम्मी को सोर मिठो छ जय इन्द्रेणी 🙏🙏🙏
@nitarai6431
@nitarai6431 Год назад
Ooooooookkk I oooo
@nitarai6431
@nitarai6431 Год назад
You
@nitarai6431
@nitarai6431 Год назад
P
@binamrasunar8896
@binamrasunar8896 3 года назад
कृष्ण दाजु अरु सबै ठिक छ सचिनको बुवालाइ सभ्य बोल्न ,ठुलो कुरा गर्न हुदैन भनेर सिकाउन पर्यो ,मिडिया सङ्ग कसरी फेस गर्नी दर्सक हरु सङ्ग कसरी कुरा गर्नी सानो र मिठो बोलेर नै सन्सार जित्न सकिन्छ यति सिकाउनु होला ।नत्र यसरी बोल्दै जानी हो भने सिङ्गो नेपाली र परियार समाजको अन्तर्राष्ट्रिय बेइज्जत हुन सक्छ।।
@loknathpaudyal4838
@loknathpaudyal4838 3 года назад
लहै लहै यहै यहै यहै यहोई हेर्नै पर्छ यो यपीसोट धन्यवाद बधाई तथा शुभकामना
@bhurtelbhurtel4794
@bhurtelbhurtel4794 3 года назад
नमस्ते इन्द्रेणी धनेबाद हल्का रमाइलो गरेको अबस्ता
@gamgurung1607
@gamgurung1607 3 года назад
omg khatra parexa ni hou rabinako momi ni ramro gaundo rhexa ni hou dherai khusi lagyo
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 года назад
इन्द्रेणी परिवार लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है
@omkawor164
@omkawor164 3 года назад
लास्टै हसायो यार सचिन भाई ले॥त 😀😀😀😀😀
@magarkanchha20
@magarkanchha20 3 года назад
खुब रमालो लाग्यो सचिन र रबिना को बार्तालाब्🐱🐱🐱🐱
@bhimbhim5146
@bhimbhim5146 3 года назад
Very nice
@yagyarajgiri691
@yagyarajgiri691 3 года назад
रबिनाको ममिको सारै राम्रो गीत स्वार ।
@kashirampanday423
@kashirampanday423 3 года назад
काजल र छत्र साहिको भाग 2 छिटो आउनु पर्छ भन्ने को को हुनुहुन्छ
@kalpanapurjamagar2631
@kalpanapurjamagar2631 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-MD59QCB-X1I.html&start_radio=1
@khimroka4060
@khimroka4060 3 года назад
दुबै जनाको गाउने प्रयास राम्रो छ अब छत्र साहि र काजलको भाग2 हेर्न मन धेरै छ ।।
@sujayaadkhikari8553
@sujayaadkhikari8553 3 года назад
Woow.. so much ❤️❤️ nice 👌👌 voice Nani Babu 🎈🎈 tq so much ❤️❤️ indreni teem Best of Luck 👌👌 to all..!!
@BhimPoudel
@BhimPoudel 3 года назад
अचम्मै रमाइलो ।
@indiradhungana6686
@indiradhungana6686 3 года назад
कृष्ण दाइ हजुर नेपाली काे भगवान हाेइसिन्छ हजुरलाई🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹
@chauhanbasant275
@chauhanbasant275 3 года назад
रबिनाको मम्मीको स्वर साह्रै मिठो छ । साङ्गितिक क्षेत्रमा यिनको राम्रो सम्भावना छ । तर सचिनको बाबुमा एकदमै छिटो घमण्ड घुसिसक्यो । यिनलाई प्रोत्साहन गर्नु बेकार छ ।
@punpratik2338
@punpratik2338 3 года назад
इण्द्रेनिको सबै भिदियो हरु भन्दा योभिदियो सारै रमाइलो लागो😂
@imselfish367
@imselfish367 3 года назад
रबिना बुनु काे लागि 10१ लाईक 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@bikramsundas8871
@bikramsundas8871 3 года назад
सचीन र रबिना को कुराकानी मन पराउने उपस्तिथि हुनुहोस्
@deepakkhati3600
@deepakkhati3600 3 года назад
गरिब दुखी हरु लाई धेरै सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद
@punghanshyampun8055
@punghanshyampun8055 3 года назад
Sachinko baule jitayo hai
@udayakc9661
@udayakc9661 3 года назад
इन्द्रेणी मार्फत सम्पूर्ण सहयोगी मनहरुले हरेक किसिमका पीडितमा मलम पट्टी लगाउन सक्ने श्रोतालाई धेरै धन्यवाद !!
@bikramsundas8871
@bikramsundas8871 3 года назад
सारै रमाइलो गफ कुराकानी रबिना र सचीन को कुराकानी अझै बोल्न दीनु पर्ने कृष्ण दाइ
@chetragurung1149
@chetragurung1149 3 года назад
इन्द्रेणी टिम लाई सलम छ दोहोरी राम्रो छ सबै लाई नमस्कार
@jagadishtamang3015
@jagadishtamang3015 3 года назад
सचिनको बाबाको केही बोली बिबादित भएको थियो अब आइन्दा त्यस्तो नहोस जय इन्द्रेणी जय गित जय संगित।
@krishnapariyar8224
@krishnapariyar8224 3 года назад
सलुट छ दाजु किस्णा कणेल सर लगायत सम्पूर्ण ईन्द्रेणी टिम लाई मेरो तर्फबाट धेरै धेरै नमस्कार 🙏🙏🙏
@pratichhamagar4635
@pratichhamagar4635 3 года назад
रबिनाकी ममि सरम अफ्ठ्यारो र लजाउनु भयो र स्वभाबिक हो 🙏🙏
@bhupalbashal1326
@bhupalbashal1326 3 года назад
इन्द्रेणी मा गुल्मेली हरुको निकै जमघट देखियो खुसी लागेओ दोहोरी पनि राम्रो लागेओ यो मिठो अव्सर को लागि कृष्ण दाइ धेरै धेरै धन्नेबाद छ म पनि आउनी रहर छ गाउन को लागि इन्द्रेणी मा सबै लाई नमस्कार छ 💕💕💕💕🙏🙏🙏
@ram689
@ram689 3 года назад
कति रमाइलो भइ रहेको छ आज
@tuanphung7051
@tuanphung7051 3 года назад
सुपर छ सुशीला बहिनीलाई उत्तर राेत्तर प्रगतिकाे कामना सलाम छ इन्द्रेणी लाई
@rajustha4300
@rajustha4300 3 года назад
इन्द्रेणी को सम्पूर्ण टिमलाई नमस्कार छ । छत्र र काजल को दोहोरी हेर्नू सारै मन छ ।।
@krishnamalla7264
@krishnamalla7264 3 года назад
हाम्रो सुन्दर नेपालमा स्वास्थ्य सेवा 100./. छुट हुनुपर्छ
@nju400
@nju400 3 года назад
रोक्नुस रोक्नुस यो रमाइलो हेर्न आउनुहुने सबैलाई मेरो तर्फबाट तातोतातो चियाको ब्यबस्था छ है हजुर 🍵☕️🍵☕️🍵☕️🍵☕️☕️🍵 पैसा लिन्न हजुर
@purnasunam8109
@purnasunam8109 3 года назад
Mat aja napiune
@nju400
@nju400 3 года назад
@@purnasunam8109 😂😂😂
@purnasunam8109
@purnasunam8109 3 года назад
@@nju400 kin hasnu vako
@KaranKaran-kn3td
@KaranKaran-kn3td 3 года назад
काजल vs छत्र को भाग 2 चाइयो हामिलाइ किस्न दाजु।।🌷🌷🌹🌹👍️👍️
@sapanamagarnii2061
@sapanamagarnii2061 3 года назад
💯✔️✔️✔️✔️
@srikrishna3316
@srikrishna3316 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share🙏🌾😍🖐️🌾
@itsmeguesswho1
@itsmeguesswho1 3 года назад
Rabina sabda rachnako khani ho
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n 3 года назад
रोइहाल्योनी त फुच्छे बाबा प्रतिको माया
@nimtem3585
@nimtem3585 3 года назад
अबको मन्त्रि कृष्ण दाइ भए मात्र हामी गरिब खुदि ले सुख पाउछ भन्न्े जति याता हजिर गरोै त ।।
@dayaramsunar8073
@dayaramsunar8073 3 года назад
आज भोली को जमाना मा दोहोरी जस्ले गाए पनी हुँदो रहेछ ,,,,म पनी गाउ गाउ लागेको छ जे होस् रमाइलो लाग्यो
@indiraabasnett4098
@indiraabasnett4098 3 года назад
Tapai chai ma sanga gaunu la
@dayaramsunar8073
@dayaramsunar8073 3 года назад
@@indiraabasnett4098 la la haus
@chudamanibhusal8873
@chudamanibhusal8873 3 года назад
कृष्ण कडेल जि साथै सन्चालिका मनमाया वाइबा ,छत्र शाही लगायत इन्द्रेणी टिमलाई सलाम छ।तेजेन्द परियार र सुनिता बसेल जि ,सचिन काे बुबा र रबिना नानी काे अामा बिच सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।साना साना बाबू ,नानी लगायत सबैको नाच बबाल छ।करोड करोड बधाई छ।
@subashmanipokharel8851
@subashmanipokharel8851 3 года назад
गजव लाग्याे रविनाकाे मंमिकाे शब्द संयाेजन । धेरै सम्मान छ ।
@kamalbahadur8489
@kamalbahadur8489 3 года назад
बणा रमाईलाे लाग्याे सचिनकाे र रबिनाकाे ममीले दाेहाेरि गाउदा मजालाग्याे🙏🙏
@rajendrakc4016
@rajendrakc4016 3 года назад
रबिन I love u
@hemantmagar5373
@hemantmagar5373 3 года назад
ल है 15 घन्टा duty गरेर आएर झरियो इन्द्रेणी मा । अब थकाई मेटिन्छ 15 घन्टा को
@gopalbaral3408
@gopalbaral3408 3 года назад
ma pani sir
@AshokSharma-kb8nb
@AshokSharma-kb8nb 3 года назад
Same Sir
@rameshthapa1302
@rameshthapa1302 3 года назад
Pranamji 🙏🏼💐🙏🏼 ramro ramailo dhohori .. pramatama ko kirpa rahirahos hamro suvakamana 🙏🏼💐🙏🏼
@laxmanbhattaraientertainme6328
@laxmanbhattaraientertainme6328 3 года назад
हैट रबिना बुनु खत्रा दिईन त बन्ङ्गारा झ्र्लान भनि
@lokbahadur1565
@lokbahadur1565 3 года назад
ल बधाई फस्ट कमेन्ट मेरो ल
@basantadahal5997
@basantadahal5997 3 года назад
बुढो त सिलाउन भन्दा खपीस रहिछन टुक्का मिलाउन 😄😀
@user-mm6jk9vl4m
@user-mm6jk9vl4m 3 года назад
बुढि झन खत्रा
@sunitakunwar7238
@sunitakunwar7238 3 года назад
@@user-mm6jk9vl4m oh
@user-mm6jk9vl4m
@user-mm6jk9vl4m 3 года назад
@@sunitakunwar7238 के बोका खोजेको बाख्री जस्तो Oh गरेको?
@pitambarpandey1381
@pitambarpandey1381 3 года назад
पिलिज पिलिज रबिनाको मम्मिलाइ यकल गित रेसुङ्गाको लेख मा बसेर ।भनेर भन्ने गित सारै राम्रो गाउनु हुन्छ म लगायत सम्पुर्ण दर्सक सबैलाइ सारै मन पर्छ त्यही भयर यो गित इन्द्रेणी मा गाउन लगाउनु होला।
@dambersubedi8784
@dambersubedi8784 3 года назад
ल है सचिन का बाबा र रबिनाकी मॅमी को नी दोहोरि त राम्रो छ
@manojbatala2347
@manojbatala2347 3 года назад
यो सचिन बिस्तारै भयानक ट्यालेन्ट भयर निस्किने भयो
@nimhsmal6706
@nimhsmal6706 3 года назад
Nice hajur🌹🌹🌹🌹
@magar3307
@magar3307 3 года назад
आहा दमदार दोहोरी ❤️❤️❤️❤️❤️
@dipakbhitrakoti7875
@dipakbhitrakoti7875 3 года назад
रबिना लाई सिकाउनी भै खाकी रबिना त दोहोरी को बाद्सा हो
Далее