एउटा छोरा लाई कति नै तनाव दिएको होला कहिले आमासँग जा भन्छ कहिले होस्टेल बस्ने हो भन्छ कति सारो तनाव दिएको होला सचिनलाई यस्तो बुवा हुनु भन्दा त मरेकै हुन्थ्यो होला। जब एउटा छोराको स्यासुरै गर्न नसक्नेले त मरे पनि हुन्छ होला।
एउटा बच्चाको जिन्दगी खेलौना नै बनायो यो कवाडीहरुले बिचरा सचिनले कति जनालाई खुसी बनाउने होला। कस्तो जिन्दगी बाबु तिम्रो यस्तो परिवारमा कुन जन्मको पापले जन्म लियौ😭😭
सानै छ जस्ले जे भनो तेही हो भन्छ कहिले बाउं संग बस्छु भन्छ कहिले आमा संग बिचरा धेरै तनाब नदिनु बच्च हो राम्रोसँग राख्नु भोलि ठुलो भएंसी कसैले हेर्नु परदैन ❤️❤️😢😢😢
यो बच्चाको दिमागमा कति सारो प्रेस दिएको हो? खै बाल अधिकारवादीहरु विदेशमा हो भने सिधै जेल हाल्छ, अब यो सचिनको भिडियो बनाउनु बन्द गर्नु होला यस्तो राम्रो होइन...
बिचारा तेति साना साना उमेरका बाबू र नानि लाई बाबाआमा को कारणले गर्दा पढ्ने उमेरमा मानसिक तनाव दिनु भएन हजुर। मेरो बिचारले देखेको बाबाआमा जाहाँ जे जस्तो सुकै भए पनि बिचरा ती `नानि र सचिन´ 😭😭😭😭😭.
Patrakar babu yo khateko ghar aba bat najanu hai hajurko ni badname hunxa yo magi khana thau gardai xa yeuti aama lai tyo bela badname gare aba khado banaudai xa sachinlai sem xa bau xora
Yo aime pni janera aako ho chora chori cha bhanera k aile chai k ghadi bhayo jani jani ako manche aile Sakdina harey afno chori chori paila ko ka cha tyo pni tha cha
Ta kalautele arko juni ta vandina ehi juni ma tai baata janmeka santan le tero mukh pani naheryn,euta bau vayera baa jo dharma ra karms nubhauna sikk,chheee