Тёмный

सडकमा वेवारिसे छाडिएका नवजात शिशु कसरी बने Yogi Vikashananda | TAMASOMA JYOTIRGAMAYA | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 384 тыс.
50% 1

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Yogi Vikashananda
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Rabin Shrestha and Indra Shrestha
Music: Raprabin Shrestha
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
MCR
Roshan Shrestha
Rabi Raj Paudel
Manish Shrestha
Pradip Rijal
David Shah
Pramod koirala
Bishal Subedi
Madhav Gautam
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Amit Maharjan
Sujan Karki
Sanjay Maharjan
Subscribe and Press the Bell icon to get all the News Update.
►ru-vid.com...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #Society #Politics #AP1HD #AnnapurnaMediaNetwork

Опубликовано:

 

15 ноя 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 783   
@surajsharma9713
@surajsharma9713 3 года назад
संसारमा धेरै बोलेर भनौ अथवा बैचारिक बहस गर्दै जादा मान्छे बाट गल्ती कमजोरि हरु हुने रहेछन, पृथ्वीनारायण प्रतिको सद्भाव माया देशको माया प्रती उहाँ भाबुक हुनु भयो गल्ती भए माफी माग्नु भयो धेरै खुशी लाग्यो। जय होश
@rameshkarki5198
@rameshkarki5198 3 года назад
जसरी एउटा घरको छतमा चडेर हेर्दा देखिने काठमाडौ को दृश्य र, धरहरा चडेर हेर्दा देखिने काठमाडौको दृश्य फरक हुन्छ त्यस्तै गुरु ले भन्नुभएको कुरालाई सुन्नु र भन्न खोज्नुभएको कुरालाई बुझनु त्यति नै फरक हुन्छ। अन्तमा इतिहासमा पृथ्वीनारायण शाह लाई सम्झदा जति गर्ब लाग्छ। बर्तमान मा तपाईं पर्ति त्यति नै गर्ब लाग्छ 🙏 हामी सबैको जय होस् जय manokranti.....
@premmoktan_official
@premmoktan_official 3 года назад
टिकाराम सर र उज्यालोको नायक कुलमान घिसिङज्युको कुराकानी हेर्ने मन छ ।
@bhubanchaulagai5511
@bhubanchaulagai5511 3 года назад
कुलमान घिसिङ सगको अन्तर्वार्ता आइसक्यो सर प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ ।
@shivatamang4107
@shivatamang4107 3 года назад
संसार बदल्नु छ सुरु आफै बाट गर्नु छ जय होस
@premmoktan_official
@premmoktan_official 3 года назад
"सन्सारलाई बदल्नु छ, सुरु आफैबाट गर्नु छ " बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बेँड ! जय मनोक्रान्ती !! मनमा शान्ति !!!
@samratbhattarai8224
@samratbhattarai8224 3 года назад
वा ब्रो😍😍
@adityabhujel1101
@adityabhujel1101 Год назад
Very true it's bcoz nobody' can' change others
@philharmonic15
@philharmonic15 3 года назад
उहाँको interview 1 hour ले पुगेन अथाह ज्ञानको महासागर हुनु हुन्छ, ३ घण्टाको interview चलाउनु पर्यो, टिकाराम सर
@kinnaparad8485
@kinnaparad8485 3 года назад
Sahi kuro feri interview linaparyo
@janakshah7550
@janakshah7550 3 года назад
Hait......kasto jhut boleko ho yasto mug fataha pani yogi re....
@keshabrajbhatta2915
@keshabrajbhatta2915 3 года назад
Yogi sir ko video feri herna man xa he is a real human
@tomkruise7542
@tomkruise7542 3 года назад
@@janakshah7550 Janak Shah ji, Please Control your mind... We need to respect everyone for their good effortness...
@rishirajkoirala1244
@rishirajkoirala1244 3 года назад
जय गुरुदेव। सतसत प्रणाम
@bhubanchaulagai5511
@bhubanchaulagai5511 3 года назад
टिकाराम सर ज्ञानेन्द्र शाहलाई पनि एकचोटी पालो दिनु पर्यो। राजा देखि जनता हुनु सम्मको कुराहरुबारे केही जान्न पाइन्त्यो कि?
@Premsongstar
@Premsongstar 3 года назад
महागुरू प्रति नमन 🙇 नमस्कार। 🌅🇳🇵यस्तै गरि ज्ञान फैल्याउदै गईसिओस् नेपाल महागुरू। आदरणीय गुरू लाइ हामी सवै-सवैले बूझेर लियौँ र परिवर्तनमा सकारात्मकता निश्चित छ। धन्यवाद। 🌅🇳🇵🙏जयहोस्।
@bgsoham5119
@bgsoham5119 3 года назад
प्रणाम गुरूदेव हजुरलाई अन्तर्वार्तामा बोलाउनु पर्छ भनेको थिए यात्री सरलाई त्यो पूरा भयो
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 3 года назад
तपाईं हाम्राे चाह, अनुरोधलाई स्विकार्दै उहाँलाई बाेलाईएकाे भन्नू नै भाे त टीका जि ले ।
@premtamang6549
@premtamang6549 3 года назад
Tika ram le adhyatma bujhena tysaile prashna sodh saken
@gamerfanclub5612
@gamerfanclub5612 3 года назад
subscribe
@kapurbhusal5422
@kapurbhusal5422 3 года назад
जय होस गुरुदेब
@aabhushankafle6116
@aabhushankafle6116 3 года назад
K.❤️❤️
@bibekshrestha1050
@bibekshrestha1050 3 года назад
टिकाराम सरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु कि वहाँले कार्यक्रमको नाम सुहाउँदाे पात्रहरूलाई खाेजी खाेजी स्थान दिने महान् कार्यमा निष्पक्ष ढंगले लागिराख्नु भएकाे छ, यसबाट म निकै प्रभावित छु। म प्रभावित छु वहाँकाे निर्भिकताका साथ राख्ने प्रश्नावलीकाे श्रृंखला अनि प्रतिउत्तरकाे सुहाउँदाे प्रतिप्रश्न राख्ने सुदृढ कलाबाट! किन किन वहाँकाे बाेलीवचन र expression बाट वहाँभित्रकाे एक असल अनि कसैकाे पनि अाँखामा नबिझाउने अात्मापात्रकाे झल्काे अनवरत दिइरहेकाे अाभाष हुन्छ र अप्रक्षेपित रुपले वहाँकाे सफलता, सु-स्वास्थ्य अनि चीरशान्तिकाे कामना गर्न मन स्वतस्फूर्त उद्दत हुन्छ। यसै कार्यक्रममा अाेशाे शैलेन्द्र, स्वामी अानन्द अरुणकाे पनि सुन्ने साैभाग्य जुरेकाे छ, टिकाराम सरलाई फेरि पनि हार्दिक धन्यवादका साथ नमन्!🙏
@Premsongstar
@Premsongstar 3 года назад
"नहाँस्नु पनि एक बिमारी हो।" यो बिमारीको प्रथम जरा हो त्यसैले हाँसौँ र कूनै बिरामीको हाँसेर जरा फ्याकौँ अनि निको हून, छिटो सम्भव छ। जयहोस् ,आदरणीय महागुरू डा. योगी विकाशानन्द प्रति अशेष प्यार साथै नमन । धन्यवाद। 🌅🇳🇵🙏
@yumanbantawaa4248
@yumanbantawaa4248 3 года назад
डा. योगि बिकासनन्द एक श्रदेय ब्याक्ती हुन। उहाँ प्रती मेरो सम्मान ।
@bestbrowsandspa3213
@bestbrowsandspa3213 3 года назад
एकजना यात्री र अर्का योगि .......!धन्यबाद,मान्छे दोहोरी भने पछि भात छोडेर लाग्ने तर एस्ता दार्सनिक कार्यक्रम हेर्न नजान्ने !
@lilabahadurkhatri9235
@lilabahadurkhatri9235 3 года назад
आ आफ्नो रुचि हो। दोहोरिमा सन्तुष्ट हुन्छन भने ok
@bdhyaparijat4700
@bdhyaparijat4700 3 года назад
Dohari le xedik aannda dinx , yasta bidwan ko kura sunda aannd ko sagar ma dubinx yo sabai le bujhni bhay sansar sukhi huni thiyo ni
@Kevitalks
@Kevitalks 3 года назад
Out of all inspirational guest you called yet, he is the best one who clearly define what is spiritual and the way of living.
@chrisbilly5632
@chrisbilly5632 2 года назад
Sorry to be so offtopic but does anybody know of a tool to get back into an Instagram account?? I was stupid lost the password. I love any assistance you can offer me.
@thaddeusjoseph8059
@thaddeusjoseph8059 2 года назад
@Chris Billy Instablaster =)
@chrisbilly5632
@chrisbilly5632 2 года назад
@Thaddeus Joseph I really appreciate your reply. I found the site on google and I'm trying it out atm. Seems to take quite some time so I will reply here later with my results.
@chrisbilly5632
@chrisbilly5632 2 года назад
@Thaddeus Joseph DAMN IT REALLY WORKED! Literally hacked my IG account details after about 40 mins by using the site. Just had to pay 15$ but definitely worth the money :O Thanks so much you saved my ass!
@thaddeusjoseph8059
@thaddeusjoseph8059 2 года назад
@Chris Billy Happy to help xD
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 3 года назад
😊👍️🙏बडाे खुशी लाग्याे गुरुदेव हजुरकाे दर्शन , प्रज्ञांद्वारा हामी कृत्तज्ञ भएका छाै । अात्मिक अानन्दमा डुब्ने, ज्ञानी त संसारमा धेरै नै देखिन्छन्... तर जटिल विषयलाई सरल प्रस्तुती दिन सक्ने ब्यक्तित्वकाे अग्रपंक्तिमा हुनुहुन्छ हजुर ।
@FarakSoch
@FarakSoch 3 года назад
अति जिवनउपयोगी अन्तरबार्ता !!!
@MadenNik
@MadenNik 3 года назад
Here just for Swami Vikashananda. Love his positivity, innocence and sense of humour.... ❣❣🌈🌈✨🥰
@sumankumarshrestha8835
@sumankumarshrestha8835 3 года назад
आज मेरो Role model को कुरा सुन्दा आनन्द आइरहेको छ। धन्यबाद avenues n टिका राम जी।
@shivalamichhane3748
@shivalamichhane3748 3 года назад
Avenues hoina. Hoooo😅😅😅 ap1 hd hoa😝😝😝
@GLOBE.24
@GLOBE.24 3 года назад
हुन त जुन पृष्ठभुमि बाट आए यो बौद्दिकता र ब्यावाहार उच्चं शैली कै मान्नु पर्दछ तर म धेरै हेर्छु प्राय बिकाशान्द बाट नया कुरा केही आउदैन सबै पहिल्लेइ किताब मा भएका या मौखिक काहानी मा निर्भर प्रवचन र कस्मेटिक शैली ले उदेक लाग्दो बसाइ बनाउछ, र आन्तरिक परिवेश नियालेर हेर्दा बिकाशानन्द एन्टि नेपाल बेवस्था , एन्टि संकृती र धार्मिक जासुस जस्तो लाग्छ , र गहिरिएर अनुसन्धान पनि गर्नु पर्ने महसुस गर्दछु, तसर्थ आजै बिकाशानन्द लाई बिस्वास का साथ हाम्रो हो र बौद्दिक छ भन्ने बिस्वास र आधार तयार नभैसकेको भेट्छु
@ompundhurba3814
@ompundhurba3814 3 года назад
धेरै राम्रो अन्तरवार्ता जति सुने पनि सुनी रहन मन लागिरहने जय बिकाशानन्द 🙏🙏🙏
@HUAWEI-dt4fn
@HUAWEI-dt4fn 3 года назад
गुरु जिको प्रवचन सुनेर धेरै कुराको सुधार भएको छ!गुरु जि प्रणाम्🙏🙏🙏🙏
@yamberraut8125
@yamberraut8125 3 года назад
उहाँ लाई बोलाउनु परो भनेर भन्ने मा म नि थिए। धन्यवाद ।।। सरै मज्जा आयो।।।
@tilakpangeni5932
@tilakpangeni5932 3 года назад
टीकाराम सरले धन्न धेरै नहास्नुस् भन्नुभएन!!यसै उसै कृत्रिम हाँसोको बजार गर्ने!!
@subashneupane1742
@subashneupane1742 3 года назад
😂😂
@subashpangeni8017
@subashpangeni8017 3 года назад
@@subashneupane1742 , @tilak pangeni Tapai duiko combination ma hochu ni 😜 तपाई दुईकै मंगल होस्!!!! विपश्यना शिविरमा सहभागी हुनुहोस् ।।।।
@subashneupane1742
@subashneupane1742 3 года назад
@@subashpangeni8017 gardinu ta hajur
@subashpangeni8017
@subashpangeni8017 3 года назад
कल्याणकारी कर्ममा म लालाईतनै हुन्छु हजुर भन्नुस के गर्नुपर्छ
@subashneupane1742
@subashneupane1742 3 года назад
@@subashpangeni8017 बिश्पना शिबिर मा भर्ना गरिदिनुस ।
@ajitthapa5632
@ajitthapa5632 3 года назад
Wow......😍😍😍 This is exactly what I was waiting for.
@pradiprodan
@pradiprodan 3 года назад
आहा प्रतीक्षा रहने भयो 😍😍
@whatever2590
@whatever2590 3 года назад
Dr yogi bikasananda is most inspiring person ... यो मेरो बुझाई मात्र होइन अनुभब नै हो
@dinesh.609
@dinesh.609 Год назад
अद्भूत अन्तर्वार्ता डेभलपमेन्टानन्दजी सँग
@surajadhikari2640
@surajadhikari2640 3 года назад
यसैले त नेपाल मा एउटा मात्र टेलिभिजन छ भन्छु म त्यो हो AP1 |
@KaroonShrestha69
@KaroonShrestha69 3 года назад
दलाली गरेर पैसा कमाउने अन्नपूर्ण काम छैन ।
@lokendradc9298
@lokendradc9298 3 года назад
Ap news tika ram g kai karan le herinxa dherai..
@rushstalinchaulagain165
@rushstalinchaulagain165 3 года назад
जय होस् । कुनै कार्यक्रम स्किप नगरि हेर्छु त तमसोमा ज्योतिर्गमया नै हो । आभारी रहें यात्रि सर
@bhagawanthapa8967
@bhagawanthapa8967 3 года назад
Ekdam ramro tikaram sir waiting Jay gurudev 🙏
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 9 месяцев назад
गुरु,योगी विकाशानन्द को बौद्धिकता असाधारण लाग्छ ।उहाले जीवन र जगतका बारेमा दिनु भएको प्रवचन अति नै जीवनपयोगी लाग्छ।यस्ता उदार विचारलाई आत्मा साथ गर्न सकिएमा निश्चय नै मानिसको जीवन सुखमय,आनन्दमय,सफल र सार्थक बन्ने छ।यस्ता महावाणीलाई हामीहरू सबैले आत्मा साथ गरेर आ-आफ्नो कर्म पथमा लाग्न सकौ।कोशिश गरौ।
@m.r.b.channel8972
@m.r.b.channel8972 Год назад
उहाँको प्रवचन सुन्ने गर्छु । उहाँको अध्ययन र ज्ञानलाई मेरो नमन छ तर उहाँको प्रवचनमा प्रायः ओशो रजनिशको शृजना, दर्शन र साहित्य लगाएत सदगुरु जग्गु बासुदेवको कपि गरेको देखिन्छ । आफ्नो केही देखिदैन । यसमा विमत्ती छ तर विरोध छैन । अहिले उहाँ जस्ता हजारौं गुरुले आफुलाई इन्लाइटमेन्ट पर्शन हु भन्दै हिड्छन् । इन्लाइट्मेन्ट म हु भनेर पुष्टि हुने कुरा होइन त्यो त देखिने कुरा हो जो मेरो बुझाइमा उहाँ पनि त्यो देखिदैन अध्यात्मको व्यापार गरेको लोभ लालच, मोह आवेग देखिन्छ । अनि अर्को कुरा उहाँले एउटा अभिव्यक्ती दिनुहुन्छ पछि विरोध गरेपछि त्यसको आधार पुष्टि गर्न सक्नुहुन्न फेरि माफी मागेर सच्याउनुहुन्छ यदि सत्य बोल्दा के डराउन पर्छ र । एक इन्लाइटमेन्ट पर्सन या सच्चा गुरुले बोल्दैनन बोलेपछी त्यसको जति नै विरोध भए पनि आधार सहित पुष्टि गर्दछन । जस्तो विश्व चर्चित गुरु ओशोलाई हेर्नुहोस या अहिले चर्चामा जग्गु बासुदेवलाई हेर्नुहोस ।
@aaryemnakami2379
@aaryemnakami2379 3 года назад
मलाई पनि त्याे कुराले कता कता नराम्रो लागेकोथ्यो, वहाँकाे हरेक वाणी उत्तिकै महत्व र ज्ञान बर्धक छ, त्यसैेले वहाँकाे त्याे कुरामा मलाई दु:ख पनि थियाे तर अाज बादल फाट्याे जय हाेश, यात्री जी लाई धन्यबाद।
@yakthungsvloghangfora3282
@yakthungsvloghangfora3282 3 года назад
यो पटक चाहिँ धेरै paxi talk show herna बाध्य भए कति बेला कार्यक्रम सकियो थाहै भएन फेरि repeat दोस्रो चोटि दोहोर्याएर हेर्दैछु सुन्दैछु बुझ्दैछु -बाँच्दा हाम्रो सास खेर नजावोस मर्दा हाम्रो लास खेर नजावोस। -संसार बदल्नु छ सुरु आफैँबाट गरौ। -संसारमा कसैले दुखी बनाउन सक्दैन बिचारले बिचार जोडेछी दुखी बनिन्छ। बिकासानन्द
@mylo8318
@mylo8318 3 года назад
सबैको आ आफ्ना तर्क वितर्क छन्। सही ठाउँमा सही मान्छे निम्त्याउनु भएछ। धन्यबाद 🙏🙏
@dhrubamaharjan9610
@dhrubamaharjan9610 3 года назад
I attended his lectures years ago. He sounded different those days. Now he sounds peaceful, spiritual and knowledgeable. He's truly a Guru now.
@achaleswarshrestha3963
@achaleswarshrestha3963 Год назад
Exactly. My view is also the same. Many years ago when I listened his lecture, it was not so impressive to me. But a few days back I happened to play one of his lectures and it was so nice and substantial. Since then I regularly played his lectures.
@jivanchapagain9485
@jivanchapagain9485 6 месяцев назад
​@@achaleswarshrestha3963😊😊
@pradipnepal4823
@pradipnepal4823 3 года назад
वाउ🙏🙏🙏 ❣️❣️जय होस् AP1 परिवारको
@keshabrajmaraseni4800
@keshabrajmaraseni4800 3 года назад
नमन् टीका राम यात्री sir धन्न ढिलै भएपनि माफी मागे जून कुरा पृथ्वीनारायण शाहको बारेमा साह्रै नराम्रो बोलेका थिए
@ramroneil3719
@ramroneil3719 3 года назад
Thanku so much Tika sir for inviting him 🙏🙏 we are eagerly waiting for your conversation with him salute 🙏🙏
@laxmanshrestha-artist9593
@laxmanshrestha-artist9593 3 года назад
Amazing...... flow..... Shri Pach Satya Sanatan Guru lai Pani Invite garnuhos Yaatri ji....
@dipakpoudel3854
@dipakpoudel3854 3 года назад
Great interview👍️जय गुरुदेब्🙏💖💞
@rameshkarki5198
@rameshkarki5198 3 года назад
हाम्रो माग पुरा हुने तजि हाजिर हौं
@adhikari2782
@adhikari2782 3 года назад
Man nai anandamai vayo yo interview le😍🥰
@rajandhakal563
@rajandhakal563 3 года назад
जीवन के हो भन्ने अर्थ आज भेटियो । जय गुरुदेव । हार्दिक धन्यवाद टिकाराम सर अझै अर्को भाग पनि चाहियो
@sumanneupane2634
@sumanneupane2634 3 года назад
Wow I'm waiting.....
@artplussk_222
@artplussk_222 3 года назад
प्रणाम गुरूदेव। कार्यक्रम ज्यादै मन पर्यो।
@prakashpradhanang1392
@prakashpradhanang1392 3 года назад
Many thanks for inviting Yogi Bikashananda on your show. I have been following him on RU-vid for about a year. Please keep on inviting personalities like him on your prog. Thanks again.
@ishworkarki6538
@ishworkarki6538 3 года назад
धेरै महत्वपुर्ण अन्तर्बार्ता ।
@laxmibhatta3655
@laxmibhatta3655 3 года назад
प्रणाम गुरूदेव...... तपाईको बिभिन्न भिडियोहरू हेरेर मैले जिन्दगीलाई साच्चै सकारात्मक तरिकाले जिउने कला सिकेको छु ... हार्दिक नमन !!!!
@bhupalthapa217
@bhupalthapa217 Год назад
Hor mlai sikai dinu na
@reshamrajbokati2846
@reshamrajbokati2846 3 года назад
राम्रो प्रश्न राम्रो जवाफ , यत्ती कुरा पनि बुझ्न सक्दैनौ भने हामी वास्तबमै शतिले सरापेको देशमा बाची रहेछौं ? सबै भित्र आ आफ्नो बिचार घनिभुत छ कि यो भन्नू पर्थ्यो यो भन्नू हुदैन थ्यो, तर कस्ले कोसिस गरेको छ आखिर भन्न खोजिएको के थियो । हार्दिक धन्यवाद AP1 / डा विकासानन्द गुरुलाइ निम्त्याउनु भएकोमा ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@sujansedhain6656
@sujansedhain6656 3 года назад
बबुरो बरै । फेरि सुन्नु interview
@anitajonchhe871
@anitajonchhe871 3 года назад
Lateral thinking बारे प्रष्ट कुरा नबुझ्नेहरूबाट यस्ता अाशंका जन्मिएका हुन्। पूर्ण प्रवचन सुनेकाे भए सायद वास्तवमा भन्न खाेजिएकाे के थियाे भनेर थाहा हुन्थ्यो!
@keshab_ac
@keshab_ac 3 года назад
टिकाराम सर अब पतंजलि योग बाट लब देब मिश्रलाई पनि बोलाउनु परो ...
@kiranadhikari5943
@kiranadhikari5943 3 года назад
संसार बदल्नु छ भने आफुबाट सूरूवात गर सकरात्मकताको खानी योगी विकासानन्द जी।
@debakiniraula1803
@debakiniraula1803 3 года назад
हार्दिक नमन यात्री सर अनि श्रदेय गुरु ज्यु मा जब जागाे तब सवेरा भने जस्तै आज भर्खर सुनें ढिलो भए छ सुन्न निकै सान्दर्भिक लाग्यो कार्यक्रम
@ashoklimbu1764
@ashoklimbu1764 Год назад
धेरै राम्रो साेच बिचार हुने कुरा सुन पाईयाे गुरु बाट आसेवाराे नुगेन !
@shankarSen-qp4kh
@shankarSen-qp4kh 3 года назад
जय गुरुदेब हजुरको सत्सङ्ले धेरैको जिवनमा परिबर्तन आएको छ। सबैको जय होस।
@NamoRatna
@NamoRatna 8 месяцев назад
जय होस गुरुको।
@Krishna-dy5fg
@Krishna-dy5fg 3 года назад
Waitng🙏🙏🙏🙏
@satissanutamang2194
@satissanutamang2194 3 года назад
तमसाेमा ज्याेतिर्गमयकाे उत्कृष्ट श्रृङखला। जय गुरुदेव। जय मनाेक्रान्ति। 💚🧘‍♂️🙏🕯️💚
@wehavefreedom7303
@wehavefreedom7303 3 года назад
आजसम्मको सबैभन्दा उत्कृष्ट अन्तर्वार्ता
@trinity396
@trinity396 3 года назад
Very interesting..Thsnk you tikaram ji for inviting guru in the show.
@Kshitij786
@Kshitij786 3 года назад
योगी जि र जेपि अग्रवाल जिलाई सँगै राखे धेरै कुराको हल हुनेछ।
@enfeeyano
@enfeeyano 3 года назад
J.p. who?
@anjanatamang7250
@anjanatamang7250 3 года назад
JP Agrawal is also spiritual guru who mostly talks about the human mind.
@Kshitij786
@Kshitij786 3 года назад
@@enfeeyano search garnu hola. Yahi pani uhako antarwarta bhaeko chh. "जहाँ विज्ञान टुङ्गिन्छ, त्यहा अध्यात्म सुरू हुन्छ।"
@Kshitij786
@Kshitij786 3 года назад
@@anjanatamang7250 बिलकुल उहाँ अध्यात्मिक गुरु हुनुहुन्छ। तर जुन कुरा विज्ञान हैन नि त्यसमा व्यक्तिपिछे व्याख्या फरकफरक हुन्छ। यो हैन कि सबैले भने जस्तै द सन राइज इन द इस्ट।
@ritabaral979
@ritabaral979 3 года назад
What a meaningful interview . Thanks both of you 🙏🙏🙏
@anonymousatman8938
@anonymousatman8938 3 года назад
Eagerly waiting Tikaram Sir...dherai dhanyabad
@shyambhattarai3731
@shyambhattarai3731 3 года назад
जय श्रीकृष्ण !!!! तामसिक, राजसिक र सात्विक सबै बन्धन हुन् । यी सबैबाट मुक्त हुने कोसिस गर्नुपर्छ।।।
@deepakshahi8332
@deepakshahi8332 3 года назад
जय होस गुरुदेव्😍😍😍
@khukurisquad
@khukurisquad 3 года назад
Gurudev is Mind Blowing as always 😎🙏
@samratgurungnepal8183
@samratgurungnepal8183 3 года назад
Best wishes, waiting for this incredible interview!!
@Jassu562
@Jassu562 3 года назад
मेरो idol योगि बिकासानन्द 🙋🙋🙋🙋🖖🖖🖖🤘🤞
@pradeeprajneupane5876
@pradeeprajneupane5876 3 года назад
Thanks Tikaram ji, great , best inspirational interview, dr yogi vikashanda is the light of nepal
@mesushim
@mesushim 3 года назад
समुद्रमा पुग्दा मोती टिप्न सक्ने, हिमालमा पुग्दा सञ्जीवनी ल्याउन सक्ने गाहिरो ज्ञान युक्त प्रस्तोता टीका राम जिलाई नमन।
@rameshbhattarai1321
@rameshbhattarai1321 3 года назад
आहा ! एक सौम्य दार्शनिक मन्थन । यात्री र योगीबिचको सन्दर्भ बडो मार्मिक मजा आयो ।
@samriddhilamichhane5501
@samriddhilamichhane5501 3 года назад
Ati ramro bislesan garnu vayo dhanyabaad dinchu 🇳🇵🕉🇳🇵🕉🇳🇵🕉🇳🇵🕉🌹
@Amrita_Smriti
@Amrita_Smriti Год назад
उहाँको प्रवचनले धेरैको जीवनमा परिवर्तन आएकोछ । म सधैँ गुरु देवलाई सुन्छु । 🙏
@sunandafree
@sunandafree 3 года назад
I love both of them 🙏🙏❤️❤️ Dhanyabad 🙏🙏
@koteshyabhairab9775
@koteshyabhairab9775 3 года назад
Jai hos....🙏🙏
@samirghimire9575
@samirghimire9575 3 года назад
Eagerly waiting🙏🙏🙏🙏🙏
@hemantaneupane109
@hemantaneupane109 3 года назад
कुरालाई बंङग्याउन खोजेता पनि २० बर्ष अधि उनले बोलेको भिडियो र अहिले गरेको बाहानाबाजीमा धेरै अन्तर देखियो । समयले सबैलाई परिपक्व बनाउदै लैजान्छ, त्यो गल्ती भएको हो भन्ने महसुस चाहिँ भएछ स्वीकार गर्न नसकेपनी । जय होस !! उहाँका अन्य प्रवचनहरु अत्यन्तै गहन लाग्छ । शुभकामना 🌹🌹
@harishchandrab.k965
@harishchandrab.k965 3 года назад
Waw waiting
@my-vlog500
@my-vlog500 3 года назад
Yes I'm waiting
@kishortimsina8192
@kishortimsina8192 Год назад
जे होस् सारै राम्रो बैक्ति चुनु भएको छ।जय होस् विकास नन्द गुरू नमन छ हजुर लाई
@sadhanaojha2205
@sadhanaojha2205 3 года назад
नमस्कार यहाँहरु सबैलाई, योगी ढोंगी बन्नु हुंदैन। ममतामयी आमाबाबुले मन्दिरको नजिक फेला पारेर पालन पोषण गरी हुर्काइएका यि ब्यक्तिले अन्यथा जे भए पनि देश र देश निर्माणमा असिम योगदान दिने बिभूतीहरु प्रति सम्मान गरेका छन्। अघि भुल भयो भन्दै दर्शक श्रोता वर्ग संग क्षमाको याचना गरेका छन्। "क्षमा तुल्यम् तपो नाश्ति " असल योगी बन्न सफल हुनुहोस्। हवस् त नमस्कार
@raysintlgarments7955
@raysintlgarments7955 3 года назад
ठाउँ ठाउमा चिप्लिएको भोगीको समय सकियेको आभाश हुदैछ।। हासोमा उसैले भनेको जस्तो उसैको हासो कृतिम छ। लुगा बाहिर रुद्राक्ष लगायर केही सुध्रिन खोजे जस्तो लाग्छ। अनि योगको गुरु रे कहिले नसुतेको जस्तो आँखा छ। आफै अस्वस्थ जस्तो देखिन्छ। ब्यापारलाई चाइ यो बिकाश जि ठिकै हो। गुरु त कतै केही देखिन्न। माफ पाउ।।। उट्पट्याङ फन्टुस गरिब दरिद्र देखियो।।
@shishirdhungel423
@shishirdhungel423 3 года назад
Thank you sir for this interview
@amitshahi653
@amitshahi653 3 года назад
Wow such a magical interview..its hit into my heart.Thnks tika sir n respected swami Bekasananda ji.
@rajangiri6597
@rajangiri6597 3 года назад
जय होस गुरुदेव । अब कार्यक्रम तमसोमा ज्वतिर गमय मा पुष्पराज पुरुषलाई ल्याउनु पर्यो ।
@chamlinggamergamer6488
@chamlinggamergamer6488 3 года назад
Salute and naman
@yamraj319
@yamraj319 3 года назад
Great interview
@sidheenarayansidheenarayan7407
@sidheenarayansidheenarayan7407 3 года назад
Jay guru Dev 🎈🎉❣️❤️💞
@Rukain
@Rukain 3 года назад
Loved it!!
@R75758
@R75758 25 дней назад
awesome video kurakanii
@gyanprakashrai5803
@gyanprakashrai5803 3 года назад
सहि कुरो - योग(खेल physical activity) सग्गित, साथै ध्यान शिक्षामा अनिवार्य लागु गर्नु जरुरी छ ।
@doctorsathi
@doctorsathi 3 года назад
Gem of Nepal. Teacher of all.
@prithakgaming3987
@prithakgaming3987 3 года назад
Most awaited interview
@MyNarayan123
@MyNarayan123 2 года назад
यती स्वादिष्ट छ कि यो episode दिनको दुईपटक पिस पिस गरेर नपिई कन चित्तै बुझ्दैन । यात्री जी लाई धेरै धेरै धन्यवाद । विकासानन्द ज्यु मा सादर प्रणाम !!!
@deepaaryal7344
@deepaaryal7344 3 года назад
Thanks yatri jee for this superb knowledge.hardik naman sadguru prati
@prbhuharikodasi744
@prbhuharikodasi744 2 года назад
🙏🙏जय जय श्री राधे श्याम्🙏🇳🇵🎯💮🍭🌹🌺🌻🌼🌷यस्तै बिद्दान,ज्ञानी ब्यक्ती को मात्र अन्तरबार्ता लिई रहिरहोस,धाम भन्दा यश कमाउन अति गाह्रो हुदो रहेछ,साधुबाद टिकाराम यात्री सर लाई,नपढेर र नपढाएर सर र गुरु बन्नु पनि महानता र शौभाग्य पनि हो🙏🇳🇵🎯🍭🌹🌺🌻🌼🌷
@manishaojha4415
@manishaojha4415 3 года назад
जय्👏
@prameshadhikari2701
@prameshadhikari2701 3 года назад
गुरु विकासानन्दको प्राय सबै भिडियो हेरेको छु कुनै भिडियोमा पनि पृथ्वीनारायण शाहको नकारात्मक टिप्पणि सुनेको छैन , बरु उहाले प्रशशा गर्नुभएको छ तर त्यो पुरानो भिडियो हेर्दा मलाइ पनि अलिक राम्रो लागेको थियन आज बल्ल पुर्णरुपमा क्लियर भए। अनि अर्को कुरा नेपालमा धेरै बिसय पड्दा कुनै बिसयमा राम्रो गर्दैन अनि कोरिया जान्छ मजदुरि गर्छ भन्दा मरिमरि हासे😁 किनकि म पनि कोरियामै मज्दुरि गर्दै सुनेको थिए ।
@narendrachaisir5806
@narendrachaisir5806 3 года назад
जय गुरूदेव🙏🙏
@Grow.channels
@Grow.channels 3 года назад
सन्तुस्टी र खुशी धेरै फरक छ । योगी भन्दा यात्री ठिक लाग्यो । खुशी र सन्तुस्ठी वाह राम्रो प्रस्न सोध्नु भो यात्री जि । ड्रग खाएर पनि खुशी हुन्छ तर सन्तुस्ठी हुन्न । खुशी को लागी अप्राध गर्छन तर सन्तुस्ठी पाउदैन ।
@puru218
@puru218 3 года назад
Im waiting guruji😍😍
@secretsofthehimalaya2925
@secretsofthehimalaya2925 3 года назад
loved this interview from the begening
Далее
УНИТАЗ В ЛЕСУ?? #shorts
00:24
Просмотров 798 тыс.