Тёмный

सत्ताबाट बाहिरिएपछि प्रचण्ड के मा व्यस्त होलान् ? - NEWS24 TV 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 65 тыс.
50% 1

सत्ता समिकरणमा नेकपा एमालेले कोल्टे फेरेपछि प्रधानमन्त्री प्रचण्ड असार २८ गते विश्वासको मतबाटै बहिर्गमनमा जाने निश्चित छ । सत्ताबाट हात धुनुपरेपछि प्रचण्डले फेरि शक्ति अभ्यासका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउनेतर्फ ध्यान लगाउन थालेका छन् । समाजवादी र वामपन्थि मोर्चाबाट प्रचण्ड शक्ति अभ्यास गर्ने बाटोमा किन उद्देलित हुँदैछन त ?
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 39   
@007robinhoodlove5
@007robinhoodlove5 2 месяца назад
vote हाल्ने जनता भेडा जस्ता भएपछी गोठमा नै राख्छन् नेताहरुले 🇳🇵🙏
@rajanthapa8868
@rajanthapa8868 2 месяца назад
प्रचण्ड माओवादी पार्टी पतन को बाटो मा छ
@RambalakRay-g7f
@RambalakRay-g7f 2 месяца назад
प्रचण्डले बुझ्ने हो छोरा बुढी गुमाएका व्यक्ति मूर्ख सत्ता नछोडेपनि उहाँलाई दुःख हुन्छ
@shivarimal8011
@shivarimal8011 2 месяца назад
राजतन्त्र जिन्दबाद❤❤❤❤❤
@DineshRai-fl8fp
@DineshRai-fl8fp 2 месяца назад
सबै लाई जेल हालुम
@RadhaGiri-l9w
@RadhaGiri-l9w 2 месяца назад
Good news❤❤❤❤❤
@MinBahadur-e5z
@MinBahadur-e5z 2 месяца назад
यो ज्यानमारा हत्यारा प्रचण्डेलाइ अब फाशि दिनु पर्छ अनि मात्रै देशले निकाश पाउछ ।
@thebluesky303
@thebluesky303 2 месяца назад
देश बाडी मा डुबेको बेला नेता लाई आफ्नो स्वार्थ मा तल्लीन छन 😢
@Himal-k3p
@Himal-k3p 2 месяца назад
प्रचन्ड एक महान नेता हुन् तर उसको पछि लाग्ने कार्यकर्ता सब अवसरबादी परे। सीट गतिलो पाए भने धेरै भ्रष्टचारी हरुको भागाभाग हुने निश्चित छ
@ShankarJoshi-b4c
@ShankarJoshi-b4c 2 месяца назад
जति मोर्चा गठन गरे पनि माओवादी शक्ति भय सबै लाई सुताउँछन् शक्ति छिर्ण भयसि सम्झन्छ।
@ambirrai1
@ambirrai1 2 месяца назад
बढि स्वार्थले गयो कुर्शि अब माओवादीबाट फुटेको पाटिलेनि पत्ताउनु पर्योनि 😅😅सबै पुरानो पाटिको नेताहरु नया पाटिको बहुमत पुगेर सरकार बन्यो भने पुलिस को चिसो खोर्मा दाल भात खन्छन मर्ने बेलामा 😅😅😅
@dineshchand4833
@dineshchand4833 2 месяца назад
Rajtantra zindabad
@bhimacharya7680
@bhimacharya7680 2 месяца назад
समाजभाँडी,जसपा झोसपा घोचपा उत्तानो पाटि घोप्टो पाटि, जन्तर मन्तर पाटिका, मनुवाहरु लाई,एकएक,करोड,दिने होभने,आँफैतिर, लाग्छन, मन्त्री प्रधान बनाइदिएकैभराँ, एक करोड हाथ, लाग्छ भने, समर्थन किन, नगर्ने? बहादुर खडक,मचचिदैमा सरकार ढलदैन।
@ujk283
@ujk283 2 месяца назад
केही बन्दैन यो सत्तामा भएर देश र जनता के पाइरहेका छ्न त ?? पनौती मात्रै लागि रहेको छ देशको अवस्था नाजुक हुदै गइरहेको छ देश चलाउन नसक्नेले ठाउँ ओगटेर बसेर काम छैन
@ChandarbahadurLama
@ChandarbahadurLama 2 месяца назад
सत्ता छोडेर बङ्कर खन्नु थाल्न जाठा बुढो अरु खै के उपलब्धि र देश को लागि के गर्न सकेउ त।अब त बुढो भयो जङलमानी बस्नु सक्दैन होलाउ।आफ्नो जिबान सङ्गिनी नभएको नेता देशकोइ लागि केही गरेर विश्व रेकर्ड राख्नु पर्ने हो अब खै के गर्न सक्छौ र बुढो?
@RamSingh-m2d1w
@RamSingh-m2d1w 2 месяца назад
Prachand rabi great ledar ho Gantantar nik hun
@manjulkc4576
@manjulkc4576 2 месяца назад
Prachanda zindabad Raajtantra zindabad
@binabina7708
@binabina7708 2 месяца назад
प्रचण्डले माेहन बैध किरणलाई भित्राउनुपर्छ । माअाेबादी पार्टीमा उहाँकाे ठुलाे याेगदान छ ।
@rajkumarshrestha5496
@rajkumarshrestha5496 2 месяца назад
लास्टैमा चिसो पानीले नुहाउने हो
@mohanrai688
@mohanrai688 2 месяца назад
१.गु हग्न जाँदा हग्न बस्नु अघि कट्टु खोल्नुपर्छ। टुक्रुक्क बसेर कट्टु खोल्न सकिँदैन। २.गु लाई धेरै नकनीकन आफै लुतुलुतु निस्किन दिनुपर्छ। नत्र चाक च्यातिने डर हुन्छ। ३. कहिले कहिँ हत्तारमा हग्दा (क्रिया र प्रतिक्रियाको नियम अनुसार) गु तल भ्ल्यात्त निस्किँदा आफू नै माथि उछिट्टिने सम्भावना धेरै रहन्छ। त्यसकारण जबर्जस्ती पेलेर हग्नु राम्रो होइन। ४. जंगल तिर हग्दै छ भने सकेसम्म चाक उठाएर गोरू स्टाईलमा हग्दा राम्रो हुन्छ। त्यसो गर्दा गु धेरै पर उछिट्टिने भएकोले छिट्टा लाग्दैन। ५.गु र मुत एकैचोटि हग्नु स्वस्थ्यको लागि राम्रो मानिँदैन। त्यसैले गु हग्दा मुत आयो भने मुतुनोको टाउकोमा डोरीले बाँध्दिनुपर्छ र गु लाई मात्रै प्राथमिकता दिएर हग्नुपर्छ। ६.हग्दै गर्दा तल,माथि,दायाँबायाँ चारै तिर कोहि कसैले हेरिरहेको छ कि भनेर चनाखो भएर आँखा डुलाउनुपर्छ। ७. गु हग्दा चाक पोल्यो भने फेशबूकमा कमेन्ट गर्नाले चाक पोलेको हराउँछ। ८. गु हगिसकेपछि झार वा पात वा पानीले सफा गर्नु भन्दा चाकभित्र सिन्का घुसाएर पाखा-पाखामा टाँसिएको अन्नका दानाहरूसमेत खोतालेर पुछ्नु राम्रो मानिन्छ। ९. हगिसकेपछि दुइटा हातले कट्टुलाई समातेर सरक्क माथि तानेर तुनाले बाँध्ने। अनि दायाँबायाँ हेर्दै हिरो भएर घरतिर कुद्ने। #जनहितमाजारी।😎
@BhaktaBaral-m8f
@BhaktaBaral-m8f 2 месяца назад
Vedio
@rtndhurbarajgiri2766
@rtndhurbarajgiri2766 2 месяца назад
Please don't believe Pk 😅
@srijalburlakoti8892
@srijalburlakoti8892 2 месяца назад
भ्याकुता को धार्नी कहिले पुग्ला कुनि ??
@shrestharajesh6372
@shrestharajesh6372 2 месяца назад
अब फेरि कसरी खुरापाती गर्ने भनेर दिमाग् लगाई राको होला
@haripariyar5531
@haripariyar5531 2 месяца назад
अब vhastrachari भन्दा raja aaye राम्रो hunxa.
@astro.indra66
@astro.indra66 2 месяца назад
खोर मा गयेर बस्नी संभावना छ
@rajupokhrel7186
@rajupokhrel7186 2 месяца назад
Desh raja lae jimma dinu vay best e vrasta chari haru lae na dinu hola desh
@BishnuHariSapkota-j9l
@BishnuHariSapkota-j9l 2 месяца назад
Puspakamal dai le pachhi Indo west ko aadesh tamel garchhan.
@alxra1_e909
@alxra1_e909 2 месяца назад
मास्टर प्लान होईन मास्तर पलान चै होल्#
@funnyincidentwithznrdn7662
@funnyincidentwithznrdn7662 2 месяца назад
😂😂😂कति रोको होला 😅😅
@keshavpdadhikari8742
@keshavpdadhikari8742 2 месяца назад
Upendra yadab Nagarik unmukti party Resham chaudhari Ra pra pa ko lingden r gyanendra Hune wala PM Kp sharma oli Sher bahadur haru ko chalchha rajniti. Prachanda ko cantonment spam le ugra rup lina sakchh!
@roshankumarshakya2160
@roshankumarshakya2160 2 месяца назад
ताकपरे तियारी, नत्र चिप्लो दाल ।
@biplovcharisma
@biplovcharisma 2 месяца назад
I know my comments are being used in logics.There is some change in views to points and facts.
@PuspNepal-no8ei
@PuspNepal-no8ei 2 месяца назад
गयल भैस पानिमे😂😂😂
@tekkarki8900
@tekkarki8900 2 месяца назад
Malikko homework sampradayik dwonda ??
@arjunpradhan9552
@arjunpradhan9552 2 месяца назад
Jeyan marja 17 hajarle ugena ajai marx😊
@donerastrabadi
@donerastrabadi 2 месяца назад
prachandelai ja jasle biswas garxa tyo party dhwosta bhayara janxa .. so yo nepalko cancer lai oppression garerai falnu parxa
Далее
ПЛАН ПРОТИВОДЕЙСТВИЯ МЕДВЕДЮ.
00:28
ВЫЖИЛ В ДРЕВНЕМ ЕГИПТЕ!
13:09
Просмотров 301 тыс.
EVENING NEWS FATAFAT - NEWS24 TV
4:01
Просмотров 3,2 тыс.
How A Poor Boy Built Oberoi Hotels
17:18
Просмотров 2,9 млн
ПЛАН ПРОТИВОДЕЙСТВИЯ МЕДВЕДЮ.
00:28