जीवनमा सधै सुखी र खुसी कसरी प्राप्त गर्न सकिन्छ भन्ने जिज्ञाशामा गुरूदेव ले प्रकट गर्नु भएको विचार ज्यादै मानवपयोगी छ।यस्ता उच्च विचार लाई आत्मा साथ गरी निश्वार्थ सेवा भावले अभिप्रेरीत भयर समाजलाई सभ्य र सुसंस्कृत बनाउन हामीहरू सबैले योगदान दिन सकौ।यसैमा आत्मा सन्तुष्ट मिल्ने छ।जय होस।
श्रर्ब प्रथम त गुरू हजुरलाई प्रणाम छ । यसरी नै कहिले पनि शान्ती हुन न सकेको यो मन हजुर हरूको यो प्रेरणादायी प्रबचनले केही सुधारको मार्ग तिर लगिरहेको स्पर्श हुन्छ गुरू! हजुर लाई मुरी-मुरी धन्यबाद छ । हजुर हरूको कृपाले सम्पुर्ण मानब जगतको कल्यान होस।
सार्है जीवन केन्द्रित एवम् जीवन ज्योतिर्मय बनाउने हजुरहरुका प्रेरणादायी आशीर्वचनले सदा पुलक रहने गरेको छु । हजुरहरुको यो कल्याणकारी कार्य सधैं बर्षिरहोस । शुभकामना छ ।
Darsan namaste Hajur has has hajur Lai dherai dherai dhanya baad Nee vagawan le Rahaxiya gharanu sabai pariwar Jana Lai Hajur ko nee Ati sundar parachhano ❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹