मन छुने गीत गाउनु भयो आखनै रसायो यो बाबू ले सबै बुजेको छन बाबा को पिडा अब बैगुनेलाई भुलिदिनु दाइ हजुर अब नयाँ जीवन जिउनु पर्छ आफुले आफुलाइ समाहालेर अगाडि बढनु होला
सन्तोस सर को एउटा कुरा अति सहि लाग्यो,"उस्ले त मलाई लात मार्न सक्छ भने,महिले चाहिँ किन माया मार्न सक्तिन,"यो कुरा तपाईं ले राम्रो शक्ति उमार्ने सोच बनाउनु भ्यो,धन्यबाद
जेहोस हजुरको सफल्ताले हामी हेर्ने लाई पनि सफल्ता मिलेको जस्तो लाग्यो अबको रहल जिवनमा हजुरको सोच बिचार हरुले अझ उच्चा सफल्ताको सिखरमा पाइला टेकुन All the best in ur long life
माया दीदा आसुको भलपाए धेरै माया गरेको फल पाए सन्तोष जी जस्ले जे भनेर चीत्ता बुजाउनी कोसिस गरे पनि मुटुमा राखेको मान्छे गुमाउनु पर्दा सहन त गारो हुन्छ अब तेस्लाइ बिर्सन तेस्को ठाउ मा बीबाहा नै गर्नु राम्रो लाग्छ मलाई त
Santos dai be strong💪 sadai yesari muskurai rahanu hai bagwan le tapai lagaye Nani babuko rakxya garun dhoke diyer jane nisturi sirmati Lai tapaiko aasule ek din polnexa