Тёмный

सन्दीप लामिछानेका समर्थक अदालतमा तालाबन्दी गर्न जादा प्रहरीसंग लफडा, उत्रिए अन्तिम लडाईमा | Sandeep 

Onlinetv Nepal
Подписаться 1,8 млн
Просмотров 64 тыс.
50% 1

#SandeepLamichhane#Onlinetvnepal#NepaliCricket
Camera/Edit : Nabaraj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Развлечения

Опубликовано:

 

6 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 367   
@politicshome9791
@politicshome9791 Месяц назад
सन्दीपको समर्थक को को हुनुहुन्छ 😢😢
@Haribudhathoki777
@Haribudhathoki777 Месяц назад
Sab xam hjr ❤❤
@StoneJr10
@StoneJr10 Месяц назад
Yo randi neta haru bayek hami sab janta hum 🙏
@RabinBasnet-cj1ld
@RabinBasnet-cj1ld Месяц назад
Sabaii
@amanjhaofficiall
@amanjhaofficiall Месяц назад
I am from India but I will support on Sandeep lamichhane
@ninety9-ix6cw
@ninety9-ix6cw Месяц назад
Sabai xam
@BishuKuinkel
@BishuKuinkel Месяц назад
सन्दिपलाई न्याय चाहिन्छ लाखौं समर्थक हरु सडकमा आउनुपर्याे
@user-vw6eo9fr5k
@user-vw6eo9fr5k Месяц назад
अागाे लगाइ दियाै अदलतमा साथिहरु सनदिप ले नयाँ पाउनु पछ
@neeshamkhadka
@neeshamkhadka Месяц назад
अदालत मा आगो लगाउनु पर्छ ❤❤❤
@StoneJr10
@StoneJr10 Месяц назад
Sahi ho
@yamgaming9394
@yamgaming9394 Месяц назад
आगो मात्र होइन अबो दोस्तै गर्नु पर्छ जनता उथेर
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n Месяц назад
गृहमन्त्री ले किन नबोलेको सबै देश द्रोही हरु नै रहेछन् जस्तो लाग्छ।
@Deepen_siwakoti
@Deepen_siwakoti Месяц назад
डाक्टर भुसाल र सन्दीपलाई न्याय दिन लाग्नु भएका सम्पूर्ण साथीहरूलाई धन्यवाद छ।सबैले अ आफ्नो क्षेत्रबाट साथ दिउ।
@banitashahi5633
@banitashahi5633 Месяц назад
सम्मान का साथ गौशाला २६ लाई हार्दिक श्रद्धाञ्जली भन्न चाहान्छु
@purnabudha9200
@purnabudha9200 Месяц назад
त्यो भालू हो
@sagarjee3093
@sagarjee3093 Месяц назад
सही प्रश्न। गलत भए कार्वाही र गलत नभए न्याय किन दिँदैन? अदालत पैसामा विकेको छ।
@gauribudha6156
@gauribudha6156 Месяц назад
सबै को चाहाना सन्दीप ले T20 वल्ड कप खेल्न पाउनु पर्छ पिलिज आजै फैसला गर्नु परो नत्र आगो लाग्छ अदालत पक्काहो😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠
@Nepalkingff
@Nepalkingff Месяц назад
Right 👍
@neeshamkhadka
@neeshamkhadka Месяц назад
सन्दिप को स्टार्टस आएको छ कोको ले हेर्नु भयो ❤❤
@HiraHira-vh3kb
@HiraHira-vh3kb Месяц назад
अदालत मा आगो लगाउनु पर्छ ❤❤❤❤❤justice for sandeep
@mahesworbasnet3599
@mahesworbasnet3599 Месяц назад
सबै युवाहरू ले साथ दिनु परेयो अब युवाहरुले राज्य सन्चालन गर्नु परेयो 🙏🙏🙏🙏
@OnlinetvNepal2015
@OnlinetvNepal2015 Месяц назад
सन्दीप लामिछानेका समर्थक अन्तिम लडाईमा: अदालतमा तालाबन्दी गर्न जादाप्रहरीसंग लफडा.......(भिडियो) ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-9Geo8_D7Gt8.html
@chandikarai9532
@chandikarai9532 Месяц назад
सहि कुरा भाइ हो सन्दीप ले नियय पाउनु पर्छ र फेरि खेल्ल्न्नु पाउनु पर्छ र अरु नेताले जे गरे हुने देश को गहना हो मेरो नि सपोर्त छ 🇳🇵🙏💐🌷🌹
@Bibekjoshi-hy2ij
@Bibekjoshi-hy2ij Месяц назад
Justice for sandip❤
@binodxetri1
@binodxetri1 Месяц назад
बलत्कार मुद्दा को कानुन बढीमा दस दिन मात्रै बनाउन जोडदार माग मेरो पनि छ
@desi-boy1870
@desi-boy1870 Месяц назад
धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकार मा राखी रहे अनि प्रतीक्षामा पल पल बाचि रहे। मलाई थाहा छ कि जिल्ला अदालत ले गरेको फैसला मा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें। कानूनी व्ययवसायी ले भन्नु हुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्य ले न प्रमाण ले न अनुसन्धान को कुनै सारभूत निचोड ले पुस्टि गर्छ। तर मैले कति सहनु? म न्याय माग्दा माग्दा सिथिल भई सके। सामाजिक संस्था र सामाजिक संजाल मा अनि झुट का न्याय का लागि लड्ने एकथरी गज्जब का आमा, दिदि हरु रहेछन अनि केही प्रभाव पार्ने पत्र पत्रिका। ति तथाकथित र भनौंदा सामाजिक अभियेंता हरूलाई मेरो यो खुल्ला चुनौती हो वहां हरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन। तपाईं हरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनिया ले बुझेको छ। म कानुन ले होइन अनुमान र एकतर्फी भनाइ ले दोषी भएको छू, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसार को लागि गम्धिर दुर्घटना हुनेछ लेखी राख्नु भगवान ले हेरिरहेका छन् व्यक्ति भन्दा माथि। ति तथाकथित महिला सामाजिक अभियेंता भन्ने हरु येती स्वार्थी र अपराधि रहेछन कि जो बास्तबिक पिडित हरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको। धिक्कार छ ति तथाकथित अभियेंताहरु जसले एउटा खोल ओडेर अर्को ब्यबसाय गर्छन। मैले एती लेखिरहदा अब केहि ले मलाई पिडित को नाटकीय त्रूप फाल्यो भनेर लेख्लान। तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सदबुद्धि आउला। म सानै देखि धर्म मा विश्वास गर्ने व्यक्ति हु | जो जो यो बनावटी अभियोग को अभियान मा खटिरहनु भएको छ, कानुन ले नहोला धर्मको अग्निपरिक्षा मा तपाईहरुले आफ्नो कर्म को फल भोग्नु हुनेछ। यो किन भन्दै छु भने म यो घटना को निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरि घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकि छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। बास्तबिक अनुहार आफै निस्केला म चाहि विश्वस्त छु।अन्तमा म निर्दोष छु र मेरो निर्दोशिता मा विश्वास र सहानुभूति राख्नेहरू संग म जीवन भर ऋणी रहने छु। फेरी पनि मेरो यो खुल्ला चुनौती हो ति तथाकथित अभियेंता हरुलाई, सक्नु हुन्छ भने प्रमाणित गर्नुहोस मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फासी होस् मेरो लागि ८ बर्ष ले पुग्दैन फासी नै सही हुनेछ। म त फसे, बोलेकै भरमा अब अरु कोही नफसोस।बिनती छ।🙏 सन्दिप लामिछाने
@lilapokharel4117
@lilapokharel4117 Месяц назад
जय होस 🎉 सन्दिप को, सबैले सपोर्ट गरौं याे आन्दोलन मा
@pravatrai35
@pravatrai35 Месяц назад
बधाइछ जोशिला युवाहरुलाइ
@danielofficial..2223
@danielofficial..2223 Месяц назад
अब नेपाली साच्चै नै वीर गोर्खाली भनेर देखाउने दिन आयो जस्तो लाग्छ मलाई । यो नेताहरुले आजको जनता लाई बन्धी बनाएको छ।
@sidnndc5458
@sidnndc5458 Месяц назад
सहभागी हुने सबैलाइ सलौट छ 🙏ताला हैन अब आगो लाउनु पर्छ 1,2 दिन मै फैसला गरेन भने,
@milanmagar6978
@milanmagar6978 Месяц назад
सबैलाई समोर्था गरौं sandy ko lagi❤❤❤
@user-sb7tf3mp6n
@user-sb7tf3mp6n Месяц назад
हामी त प्रदेस मा छौ नेपाल मा भाको सबै जना सडक मा जाउ प्लिलिज सन्दिप को न्याय को लागि 😢
@sandeepthapa9998
@sandeepthapa9998 Месяц назад
good work sir we need every matches Sandeep lamichhane without sandeep not possible for world cup 🌎 🏏❤️❤️
@BhimNepali-no2vn
@BhimNepali-no2vn Месяц назад
अदालत सांसद भवन सबै मा ताला ठोक्नु पर्छ साथी हरु
@kuntaghimire2067
@kuntaghimire2067 Месяц назад
गोशाला 26को पाँच वटा जन्म दर्ता बनाउने को हो सरकार नेपाली जनता उतर दे सरकार
@jhabilalgaire5775
@jhabilalgaire5775 Месяц назад
न्याय पाउनु पर्छ सन्दिप लामिछानेले❤❤❤
@rajlimbu1168
@rajlimbu1168 Месяц назад
आगो लाउनु पर्छ
@gitamagar-hn3ni
@gitamagar-hn3ni Месяц назад
स्याल भएर छिरेको गृहमन्त्री बाघ भएर बसेको छ!के सुन्छ जनताको कुरा! सन्दीप लामिछानेको केशको छिनोफानो छिटो गर्नुपर्छ!
@danielofficial..2223
@danielofficial..2223 Месяц назад
साच्चै भन्नु पर्दा,अब नेपालमा आर्को जन युद्ध हुन पर्छ नत्र भने यो अत्याचार को अन्त्य हुँदैन लेखेर राख्दा हुन्छ। समर्थन छ सबै जनताको आवाज मा तर यसरी अब केही सुधार हुनै सक्दैन। अब अर्को युद्धको सुरुवात हुनै पर्छ।
@ashokkhati7633
@ashokkhati7633 Месяц назад
यो नेपाल को कानुन यस्तो खतम छ नि न्याय लाई अन्याय कति गिरेक छ नेपाल को कानुन
@gouley.kta10
@gouley.kta10 Месяц назад
ताला हाेईन अब आगाे लगाउनु पर्छ😢😢सन्दिप लाई न्याय दिईयाेस्
@santoshrai7373
@santoshrai7373 Месяц назад
ताला मात्रा होइन, जलाउनुपर्छ।
@dependralamichhane4727
@dependralamichhane4727 Месяц назад
नेता देखि कर्मचारी हुदाहुदै अदालत भित्र पनि चलखेल हुन्छ भने नेपालि जनता चुप बसेर हुदैन हुदैन,जाग्नु पर्छ अन्याय र अत्याचार को बिरुद्द,तीनिहरुले न्याय तेसै दीन्नन।
@bikashlama69347
@bikashlama69347 Месяц назад
यस्ता अदालत ताला बन्दी हाेईन गएर भत्काईदे हुन्छ साथिहाे जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@avyudayakhanal7203
@avyudayakhanal7203 Месяц назад
ताला मात्र होइन।न्यायधिश नामका आइ एन जिओ का बुख्याचा हरु लाई लालेर राज्यको सम्पति को दोहन भै रहेको छ
@DbRana-lc8ix
@DbRana-lc8ix Месяц назад
काठमाडौ रहने सच्चा क्रीकेट नेपाली समर्थक हरु उहाको अभियान साथ र सहयोग गरिदिनु होला।स्टार खेलाडी लाई बिश्व कप खेल्न दबाब दिनुहोला।उहाँ हरुको अनशन मा सहभागी भइदिनु होला।
@Rameshbudhaxetri699
@Rameshbudhaxetri699 Месяц назад
Justice for Sandeep Lamichhane❤
@birbista3889
@birbista3889 Месяц назад
रबि सर यसमा हजुरले देशकाे गहनाकाे लागि पहल गर्न सबै युबाकाे समर्थन साथ दिनु हाेला
@Banarashi-online_t.v.
@Banarashi-online_t.v. Месяц назад
धन्यवाद युवाहरु निकोलस
@shobhajoshi5232
@shobhajoshi5232 Месяц назад
शन्दिप पक्षका बिरोधिहरुलाई खुसि महसुस भयोहोला समय अबधि पर्खेर बस्न अनुरोध गरे
@prakashbhusal1065
@prakashbhusal1065 Месяц назад
यस्तै हो भनी राम्रो काम गर्ने पुरुष हरु यसै गरी पढाउँछन् मा नी आउँछु कानुन कस्तो बनाएको हो पुरुष काे इज्जत हुँदैन रा महीला काे नाम ना खुलाउने अनि पुरुष काे इजत काे धाजिय धाजिया गराउने
@pradipromansi
@pradipromansi Месяц назад
सन्दिपको लागि आउदै छु
@user-qx9pt7xd3r
@user-qx9pt7xd3r Месяц назад
हजुर को आँट लाई उच्च समान दाई ❤❤
@LokuBadhuwal-bn9vo
@LokuBadhuwal-bn9vo Месяц назад
सबैले कमेन्ट मा बोल्ने मात रैछ सडक मा कोही नजाने रैछ 😢😢😢😮❤
@ramchandrathapa2135
@ramchandrathapa2135 Месяц назад
देश चिनाउने खेलाडि नै हुन ! लुटेरा नेताहरुले चिनाको होइन ! दोषि छ भने सजाय दिनु! होइन भने न्याय दिनु पर्यो ! अदालत ले अन्याय गर्दै छ के यो न्याय लय पार्टिको मात्र हो !
@sagarkadel4622
@sagarkadel4622 Месяц назад
सई हो भई
@user-xg8pq4fj3p
@user-xg8pq4fj3p Месяц назад
अब जन्ता जागिसक्य कसै ले राेक्न सक्दैन अदालत मा ताला लगाउनु पर्छ
@POKHREL124
@POKHREL124 Месяц назад
Sandeep❤❤love frm india
@jhalakkhadka2083
@jhalakkhadka2083 Месяц назад
good job bro❤❤
@aavash____8600
@aavash____8600 Месяц назад
देख्यौं तिम्रो रवि जोकर को पावर
@user-lz6sg5cm4y
@user-lz6sg5cm4y Месяц назад
सही हो सही हो ताला हाल्दिनुपर्छ ताला लाइदिनुपर्छ❤❤❤
@Trolex690
@Trolex690 Месяц назад
Justice for Sandip ❤
@Nirajawasthi2
@Nirajawasthi2 Месяц назад
गृहमन्त्री ज्यु म तपाइको ठुलो समर्थक हुँ हजुरले सन्दिप लामिछाने दाइलाई न्याय दिन सहयोग गरिदिनुस Please😢
@sharadkhanal321
@sharadkhanal321 Месяц назад
Great sir👍👍
@user-lk3pc5en9b
@user-lk3pc5en9b Месяц назад
रबि जत्तिको दुई जिब्रे कोहि छैन ल नेपाल मा
@srenee2585
@srenee2585 Месяц назад
Adalat ma Ravi kata bata ayou
@dilrana7894
@dilrana7894 Месяц назад
हाम्रो देशमा न्याय पाउने ठाँउ छैन अब जहाँ त्यही बम बलास गर्नु पर्छ
@suryasune7967
@suryasune7967 Месяц назад
Gread job all brother justice for sandip
@rajsunuwarkiratimukhiya4733
@rajsunuwarkiratimukhiya4733 Месяц назад
Justice for Sandeep lamichhane 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@BIRBAHADURDANGORA
@BIRBAHADURDANGORA Месяц назад
Sandeep chahiyo Justice for Sandeep lamichhane
@krishnaranabhat1576
@krishnaranabhat1576 Месяц назад
proud of all of you youth group
@UttamPulamimagar-le9nw
@UttamPulamimagar-le9nw Месяц назад
सन्दिप लामिछाने लाई न्याय दे सरकार
@yamsherchan6898
@yamsherchan6898 Месяц назад
Great Job. Jaya Nepal
@bechuprdpasi9388
@bechuprdpasi9388 Месяц назад
Hami ni sath ma xau sathi ho justice for sandy ⚖️⚖️
@kanchansimkhada1149
@kanchansimkhada1149 Месяц назад
यो रबि खातेको अन्धो भयर समर्थन गरे यसले सन्दिप लाइ केहि गरेन ।Nomore support for Rabi khate .
@valentiyapokharel3064
@valentiyapokharel3064 Месяц назад
Sandeep🇳🇵❤️
@XitizBabu
@XitizBabu Месяц назад
Sandeep लाई न्याय दे
@Sandeeplamichhanefanforever
@Sandeeplamichhanefanforever Месяц назад
Justice for Sandeep Lamichhane ♥️♥️🇳🇵♥️♥️🇳🇵🇳🇵♥️♥️🇳🇵♥️♥️
@rajusapkota7711
@rajusapkota7711 Месяц назад
राम्रा ब्यक्तीहरु लाइ दलालले अगाडी बढन दिदैनन हो अब यि भष्त दलालहरु बिरुद्ध लडनैइ प्रछ हो।
@madhavpokhrel-to4ck
@madhavpokhrel-to4ck Месяц назад
राम्रो कुरा
@govindsinghgurung9893
@govindsinghgurung9893 Месяц назад
Go on we all r with u
@chandrasedain5513
@chandrasedain5513 Месяц назад
Justice for Sandip🙏🙏
@avyudayakhanal7203
@avyudayakhanal7203 Месяц назад
आइ एन जोका हेताला न्यायधिश हरु लाइ कुर्सि बाट थुतेर सदक मा ल्याउ
@bishowlalshrestha2402
@bishowlalshrestha2402 Месяц назад
अकर्मण्य नालायक सरकारकाे, नालायक अन्धा कानुन ... अन्धा प्रहरी प्रशासन ...
@bharatbahadursingh4189
@bharatbahadursingh4189 Месяц назад
We support this movement
@archanadevkota5422
@archanadevkota5422 Месяц назад
Vushal ji sathya kura ho jagou jagou NEPALI sandib ji lai nyay dinu parcha adalat
@1kamalbohara
@1kamalbohara Месяц назад
सन्दिप लाई न्याय दे
@shalik31
@shalik31 Месяц назад
जय सन्दिप लामिछने
@bimalchalise5644
@bimalchalise5644 Месяц назад
Justice. For. Sandip. Lamichhane
@SahadevKhadka-sl2wf
@SahadevKhadka-sl2wf Месяц назад
पुर्णिमा जस्ती आमाको अनुहार, औंसी को दिनमा हेर्ने चलन किन चलाएको होलान् ??🤔🥰 #मातातीर्थ_औंसी❣🥰😍
@munbahadurshahi5817
@munbahadurshahi5817 Месяц назад
All the best
@RamailoOnlineTV
@RamailoOnlineTV Месяц назад
रबि लामिछाने पनि गुन्दा रहेछ जो अब 84 मा घण्टी बज्दैन एस्ता गृहमन्त्री चैदैन राजिनाम दे
@manikalimbu1967
@manikalimbu1967 Месяц назад
Ma nepal vako vaye sutukka gayer aago laune the ani j vye pani hune thiyo jastice for sandeep 25 🏏🏏🏏🏏🏏
@RobinSunar-em8xe
@RobinSunar-em8xe Месяц назад
Justice for sandy ❤❤❤❤❤
@bijaylaxmigurung5862
@bijaylaxmigurung5862 Месяц назад
Justice for sandeep 🙏 👍👍👍👍💪💪💪💪💪
@jayaprakashsunuwar3513
@jayaprakashsunuwar3513 Месяц назад
कुरा राईट साथी हो❤kwt
@uvlimbu
@uvlimbu Месяц назад
Good jobs brother
@anumaske9673
@anumaske9673 Месяц назад
Good job 👍
@kmnoli5014
@kmnoli5014 Месяц назад
Good going
@tejyonjan9265
@tejyonjan9265 Месяц назад
गृनेट बनाउन सिक्नु पर्यो अब कोहि कोहि लाई उडाउन पर्नेभो।
@Yamkanta
@Yamkanta Месяц назад
सन्दिप लाई न्याय चाहिन्छ यता लाइक गर्नु ❤❤❤
@jeewanchy3338
@jeewanchy3338 Месяц назад
Good jobs bro
@Chandra-Vlogs12
@Chandra-Vlogs12 Месяц назад
आगो लागैदेउ भ्रष्टाचारी को अदालत हो नेपाली गरिब जानता को अदालत होइन
@khadkabrdthapa5773
@khadkabrdthapa5773 Месяц назад
Gd job
@NaranSolti-bg8er
@NaranSolti-bg8er Месяц назад
Good luck 👍🏻👍🏻🍀🍀
@yamukulung2945
@yamukulung2945 Месяц назад
Justice for sandy ❣️❣️❣️❣️
@rajutamang1410
@rajutamang1410 Месяц назад
Good news
@mamtashrestha9144
@mamtashrestha9144 Месяц назад
Justice For Sandeep bhai 🙏🙏🙏🙏🙏🙏🙏🙏
@SyangdanPuskal
@SyangdanPuskal Месяц назад
Easta adalat Lai tw sidhai aago Lai deu Sathi ho🥺🔥.....
@sumangurung590
@sumangurung590 Месяц назад
Good job
Далее
Comedy Champion Season 3 || Episode 34 || Top 3
1:27:29
Просмотров 339 тыс.
Comedy Champion Season 3 || Episode 33 || Top 3
1:25:06
Просмотров 425 тыс.
Салам алейкум
0:57
Просмотров 8 млн
Проверил, как вам?
0:51
Просмотров 2,1 млн