सारै नम्र सरल र भद्र ब्याक्तित्वको धनी तथा हामी भुइँ मान्छेहरुको प्रिय नायक दयाहाङ राईले पाँच वटा फिल्म खेल्ने सपना देखेका थिएछन् अब उनले पाँच सय फिल्म खेलेको सुन्न पाउ।
मलाइ त बर्ष मा ९ वटा होइन १२ वटा नै हेर्न मन छ दया दाइ को सिनेमा। एक जना थ्रीएटर कलाकार एसरी जम्नु भनेको दया एक्लै star हुनु होइन,देश भरी को थिएटर कलाकार सफल हुनु हो।तर हाम्रो नेपाल मा अलि कति गरि खाने हुने बितिक्कै लडाउने समस्या छ त्यस्को अन्त्य हुनु पर्छ।
2 वर्षमा एउटा सिनेमा ल्याउने एक्टरहरुको चि कतिना करोडौं करोड कमाइरा जतिकै दयाको खुट्टा तान्छन यार, नाम मात्र मेघा स्टार अभिनय 25%, 2 वर्ष मा एउटा खेल्दा नि लगानि गठाउन मुस्किल भैराछ झेक्ने
असल र दयालु मानीसको शिरमा सधै दैवको हातको हुन्छ भनेर सुनेको थिए, हो रहेछ । दयाहांगलाई गिराऊन अनेकौ लाँक्षणा, गाली, गलत भ्रम फैलाउन खोजे पनी दयाहांगको चलचीत्र सफल नै भईरहेको छ र कहील्यै नकारात्मक बोलेनन् र घमण्ड पनी गरेको देख्दीन । 🙏🏻
Sachai nirsaha sirle vannu vako kura sahi ho dayahang jsto actor 50 barsama yakchoti 1 jana janmanxa sachai aja dayahang ko kam bolne saili style herda sachai arganik lagxa kasaiko nakal style dekhidaina afno panle garda aja nepali chalchitra xetrama yakchatra raj gariraheko xa