सारै मार्मिक भिडियो आयो । एकपटक हर्नुहोस् । हाम्रो buddhist society nepal channel लाई सब्क्राईब, सेयर कमेन्ट गर्नुहोस् साथै नजिकको घण्टिलाई थिच्नुहोस् हाम्रो नयाँ भिडियो सबभन्दा पहिला तपाईसम्मा पुगोस ।
लामा ला कयपसुछे छयोला कयपसुछेयहो लामाला टसिदिले मो याङ डोमा दार्जिलिङ बाटा हो मो तपाईं को मानिमोलाम प्रबचन सबै सुन्ने गर्छु र तपाइ ले दया गरेर तुङसया मोलाम पनि युटुपमा नेपालि बासामा राखि दिनुभयो बने अति सुन्दर हुने थियो 🙏🙏🙏
प्रणाम भन्ते जी । आज समाजमा केवल धार्मिक शिक्षा मात्र भएको छ तर हामीले मूल शिक्षामा जोड़ दिएका छैनौ। आजको युगमा व्यवहारिक शिक्षाको प्रयोजन सब भन्दा अत्यधिक हो। अंक गणित नजाने के हुन्छ, कसरी गर्नु वाणिज्य-व्यापार, भूगोल यदि नजाने के हुन्छ, कसरी जान्नु पृथ्वीको आकार । माथि उल्लेखित उक्तिमा भने झै हाम्रो देशमा शिक्षाको अवस्था यस्तो विपन्न छ कि धेरै जसो मान्छेहरु आफ्नो नाम सम्म ढंगले लेख्न जान्दैनन। जून समाज अशिक्षित र अबुझ हुन्छ त्यहाँ का मान्छेहरु सजिलै पाखण्डता र अन्धविश्वासको सिकार हुन सक्छन । पहिले शिक्षित गराए पछि मात्र के ठीक र के बेठीक त्यस्को निर्णय एउटा मानिसले आफ्नो चेतनाले गर्न सक्षम हुन्छ। केवल एउटा शिक्षित समाजमा मात्र स्वस्थ र स्वस्छ विचारको प्रवाह गर्न सफल भइन्छ ।
चर्चित लोक गायक स्वर्गिय खेम गुरुङ को बहुतै चर्चा पाएको गित वारि जमुना पारि जमुनाको गितमा च्यामे पोँडे सब्द भएकोले ठूलै कान्ड भो र माफि मगाई त्यो सब्दनै हटाउ न लाए ।