नेपाली कागती सबै भन्दा ठूलो कमजोरी बोक्रा बाक्लो हुनु हो जसको कारणले धेरै समयसम्म भन्डारण सकिँदैन जसले गर्दा व्यापारीले खासै रुचाउदैन त्यसले कागती रोप्दा कागजी प्रजातीको कागती रोप्दा राम्रो हुन्छ
शुभकामना छ, अल्छी नेपालिले मन् नलागे पनि डेरे अांखाले हेर्नू कसरी कस्ताे ठाउमा र कस्ताे खेति बांदर बाट जाेगिने , हावापानी उपयुक्त र सिचाई काे ख्याल गरेर एक बर्ष दुख गर्ने तर अरब जान म्यानपावर लाई बुझाउने रकम् लगाने गरेपछि बर्षमा चार महिना हल्का समय दिए अमेरिकाकाे कमाई घरमै परिवार संग बसेर कमाईन्छ दिमाग र जांगर काे अाबश्यक छ।
Baje ko kam lai salam cha tra baje ko kagati le bajar napauda dukha lagyo , yo Nepal ko krishi Mantri ke gardai cha ya ta ke gardai cha ? Aba Krishna sir le yo kura uthai dinu paryo sara Nepal ko