महिनाअनुुसार समसामयिक घटना 2080 मंसिर, कार्तिक र असोज
मंसिर ११: बबरमहलमा नेपालको पहिलो पेलिकन लाईट जडान
मंसिर १३: लमजुङ्गको दोर्दि गाउँपालिका वडा नं. २ मा नेपालको पहिलो समलिङ्गि विवाह दर्ता भएको
मंसिर १६: गोरखापत्रको ४१ औं भाषाको रुपमा बाहिङ भाषा आएको
मंसिर २८: पहिलो महिला परराष्ट्र सचिव सेवा लम्साल
मंसीर २९: नेपालको सबैभन्दा लामो २२५० मिटर जिपलाइन लाइन सञ्चालनमा
कार्तिक १२-१५ : संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुटेरस नेपालको ४ दिने भ्रमणमा आएका
कार्तिक १७: नेपाल ९ औं विश्वकप T-20 क्रिकेटमा छनौट
कार्तिक १७ : जाजरकोटको बारेकोटको रामिडाडामा ६.४ रेक्टर स्केलको भुकम्प १५७ जनाको मृत्यु
कार्तिक २७ : टिकटक बन्द भएको
असोज १: रत्नपार्क देखि सूर्यविनायक र सूर्यविनायक देखि रत्नपार्कसम्म द्रुतबस सेवा सञ्चालनमा
असोज ६-१३ : प्रधानमन्त्री षुष्पकमल दाहालको चीन भ्रमण
असोज २९: वि.सं. २०१३ को पहिलो मदनपुस्ककार विजेता चितरञ्जन नेपालीको निधन।
असोज ३०: पहिलो गैरआवासिय नागरिकता कुल आचार्यलाई प्रदान गरिएको
20 сен 2024