Тёмный

सम्बोट लिपि र तामयिक लिपिमा भिन्नता 

TamangOnline
Подписаться 6 тыс.
Просмотров 6 тыс.
50% 1

Khenbo Sonam Lama
Sambot font and tamyik font
Difference between them.....
5 aguest 2028

Опубликовано:

 

21 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 16   
@aratiblon3716
@aratiblon3716 2 года назад
लाहसो फयाफुलला, समबोटा र तमयिग लिपिमा भिनता बुझाउनु भएकोमा थुजुछे । यहि बिषयलाई दयागरी हामी सबैले बुझ्ने नेपाली भाषामा लामा महे मेले फेरि एकचोटी बुझाइ दिनुभयो भने तपाई लाई धेरै धेरै धन्यवाद चडाउदा छौ । लहान लहान थुजुछे मुला । सोनाम तामाङ, Darjeeling.
@jb_lama
@jb_lama Год назад
तामयिक लिपि कस्ले निकाल्नु भयो त म्हेमे,,,?
@KamalbahadurGhising-bd1cg
@KamalbahadurGhising-bd1cg 11 месяцев назад
तमिक भाषा बुज्ने गरि अजै बन्नु बए अबारी हुन्थ्यो गुरु ज्यु
@sanulama8455
@sanulama8455 4 года назад
Fyafulla Guru Renporche Der nu Jyaba video Tim. Yang Tamang basa la script ngai Mrang ba re pa ,Disim ngai chu script maiba la der nu koshish laji tara Ayangni. Guru Renpoche LA chu video mragsi ngata dernu khusi taji. Fyafulla Guru Renporche.
@rakeshlama9112
@rakeshlama9112 Год назад
Tashi delek
@preranatamang1497
@preranatamang1497 5 лет назад
Your voice is soo small
@jb_lama
@jb_lama Год назад
लिपि बनाउने बोल्न नमिल्ने गरि बनाउने त्यस्तो लिपि कसले बनायो त म्हेमे फेरि लिपि त चाहिँ भने हामिले पनि बनाउन सकिन्छ किन मैले धेरै भाषा को लिपि हेर्दा मलाई त्यस्तो लागेउ थेतप्तै बिबादास्पद नगर्नु होला म्हेमे किन बोल्न लेख्न मिल्ने लिपि पुरा लिपि बनाउन हामी सबै मिलेर गरौं थुजेसे たうせ"せ
@aashiqlama5700
@aashiqlama5700 9 месяцев назад
Honi yo pagal harule garda esto hunnxa
@aashiqlama5700
@aashiqlama5700 9 месяцев назад
koko ho tamik lipi nikallne tesko jwaf easari bujne gari hami lai bataunu hola gukhane tamik
@nishatamang8211
@nishatamang8211 3 года назад
Amrit ta Nepali Joni ta
@alosbanepa4073
@alosbanepa4073 6 лет назад
भाषा आन्दोलन प्रमुख पक्ष हुनु पथ्र्यो तर लिपि प्रस्तुतिलाई आन्दोलनको रुपमा लान खोजे जस्तो देखियो । त्यसो त तामयिग र संभोटा लिपि बेगर देवनागरी वा रोमन लिपिमा पनि तामाङ भाषालाई अभिव्यक्त गर्न सकिन्छ भन्नेहरुको पनि कमी छैन । लिइएको कक्षा भिडियोमा संभोटा तर्पmको प्रस्तुति ठिकै देखियो तर तामयिग तर्पmको बुझाई गलत भन्दा पनि कुनियत देखियो । ् अर्काे कुरा नाथे लिपि कै आवश्यकता हो भने कुनै पनि नयाँ लिपि बनाउन पनि अर्काे दुनियाको कुरा छैन र होइन । भएकै भित्रको बाट चलाउने कि अरु कुनै भन्ने मात्रै त हो । त्यसैले यस्ता कुराहरुमा तर्क वितर्क गरेर युगान्तकारी परिवर्तनकारी पक्षका पहलहरु, क्लिक दुनिया र सृजनाहरुलाई इन्कार गरेजस्तो पनि नहोस् । भोलि यस्ता कथित कदमहरुले सिंगो तामाङहरुको भाषा, धर्म, संस्कृति, मूर्त अमुर्त मूल्य र मान्यताहरुलाई ओझेल पार्ने काम नहोस् । यदि त्यसो हुन गएमा इतिसको त्यस्ता कलंकित पात्रहरुलाई तामाङ सन्ततिले छोड्ने छैनन् । सबैको सबै कदम जवाफदेही र जिम्मेवारीपूर्ण होस् । जुँगाको लडाइ नहोस् । हाम्रो यही कामना छ............
@anuptamang5030
@anuptamang5030 4 года назад
ङा अनलाइन ग्याम लामा भाषा पढप लाबा मान मुला खाद लामा ताला आखे✍️✍️✍️
@aashiqlama5700
@aashiqlama5700 9 месяцев назад
tamyek banaune haru pagall ho jasto lak xa eautai xa lipi ta
@pasangtamang9068
@pasangtamang9068 4 года назад
म सम्बोदा लिपी अर्थात लामा पडन चाहान्छु के गर्नु पर्ला केही सल्लाह दिनु न मेमे, मेरो नाम पासाङ तामाङ हो रामेछाप जिल्ला खाडादेबि गाउ पालिका हो ,मोबाइल नं 9851225577
@lalumaya686
@lalumaya686 3 года назад
Lhasso lhasso fyafulla khem po lha lhama la kyap shung chhe lhasso hina hyang tamang kyong se ba mhula lhasso lamu chhyoi lhasso thu je se
Далее
Tamang N Thakali are the same castes
6:52
Просмотров 8 тыс.