Тёмный

सरकारलाई वार्षिक ५ अर्ब कर तिर्ने बुद्ध एयरका सञ्चालक भन्छन्- सम्पत्ति ठूलो कुरा हैन | Himalaya TV 

Himalaya TV
Подписаться 1,4 млн
Просмотров 43 тыс.
50% 1

About Show
सरकारलाई वार्षिक ५ अर्ब कर तिर्ने बुद्ध एयरका सञ्चालक भन्छन्- सम्पत्ति ठूलो कुरा हैन
#adhyarobataujyaalotira #tikaramyatri #buddhaair
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
RU-vid: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Опубликовано:

 

26 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 66   
@bmanoj383
@bmanoj383 3 месяца назад
धेरै खुसी लाग्यो हजुरको काम सुनेर। हजुर जतिको सक्षम ब्यक्तीले थाल्नु पर्छ। सफलताको लागि हार्दिक शुभकामना। धन्यवाद।
@karkikarki6847
@karkikarki6847 3 месяца назад
नेपालको आन्तरिक उडानमा (सन्सारमा कहि नभएको) नेपालिको भन्दा बिदेसिलाइ किन ३ गुणा महङ्गो भाडा लिइन्छ? नेपालको आन्तरिक हवाइ भाडा दुरिको हिसाबले युरोप भन्दा महङ्गो छ, तर वहाँले सस्तो छ भन्नू भयो। नेपालि युवा पलायन रोक्न र नेपाली कृषिलाई स्थापित/ब्यवस्थित गर्नको लागि जुन प्रयास गरिरहनु भएको छ, तेस्को लागि हार्दिक नमन्🙏
@aashutoshgamer5574
@aashutoshgamer5574 3 месяца назад
विगत 1.8yrs देखि नेपाल मै उत्पादन गरेको चामल खान पाएका छौँ ।ईन्डियन चामल खान पर्दा निकै पीर परेको थियो मलाई ।अहि नेपाली चामल,एक नेपाली ले उत्पादन गरेको खान पाएकोमा खुशी छौ। ब्यबहारबाट राष्ट्र भक्त प्रमाणित गर्न सफल एक नेपाली विरेन्द्र बस्नेतलाई हार्दिक नमन!!!!नेपाल भर तपाईंको चामल, उत्पादन सबै तिर छाऔस्। चाडै आयात प्रतिस्थापन गर्न सिक्नुहोस् ।
@KiranPoudel-o4x
@KiranPoudel-o4x 3 месяца назад
Great enthusiasm sir really respected. You have kept buddha air as a fabilous airways in nepal...you can hold not only 1500 employee sir you can hold 40% of domestic airlines it means a great number than 1500. Thank You...
@chatrashreta8440
@chatrashreta8440 3 месяца назад
नमस्कार हजुर ❤❤❤ हजुरको भनाइले मेरो आखा रसाय धन्यवाद ❤❤❤❤
@nepaltrekking5602
@nepaltrekking5602 3 месяца назад
The great personality, successful businessman n an example of great manager!!! Salute Mr. Birendra Bdr. Basnet sir!!!!
@anandapoudyal7373
@anandapoudyal7373 3 месяца назад
I Love Buddha Air. नेपालमा व्यापार व्यवसाय गर्ने भनेकै ग्राहकलाई लुट्ने भन्ने मात्रै हुन्छ॥ तरः व्यापार व्यवसाय भनेको सेवा हो र सेवा गर्दा ग्राहक को सन्तुष्टिको कुरा पहिलो पंक्तिमा आउँछ॥
@mukeshramjali
@mukeshramjali 3 месяца назад
Inspirational
@dadhirampaudel2903
@dadhirampaudel2903 3 месяца назад
टिकाराम चौलागाईं लाई धन्यवाद
@bhimneupane3424
@bhimneupane3424 3 месяца назад
Thank you good
@BharatDhakal-rc8iq
@BharatDhakal-rc8iq 3 месяца назад
अब नेपाल सरकारले युरोप मा उडान गर्न नसक्ने भयो बुद्ध एयर ले नै अन्तर्राष्ट्रिय उडान को लागि तयार हुनुपर्यो।
@kiranravi1000
@kiranravi1000 3 месяца назад
very good sir
@subhasbhatta4543
@subhasbhatta4543 3 месяца назад
excellent interview..
@KrishnaBahadurGurung-th6tu
@KrishnaBahadurGurung-th6tu 3 месяца назад
Very good interview.
@ramroneil3719
@ramroneil3719 3 месяца назад
Wonderful conversations
@TekbdPoudel
@TekbdPoudel 3 месяца назад
Hajur Lai naman 6
@dirghanathdhungana6313
@dirghanathdhungana6313 3 месяца назад
nice statement thanks
@vasuboy20
@vasuboy20 3 месяца назад
नेपाली देश छोडेर जाने कारण रोजगारी मात्र हैन है!! यो देशमा साना उद्यमीलाई गरी खाने वातावरण नै छैन!! एउटा सानो उद्यम गरेर यही बस्छु भन्यो भने, तीन चार ठाउँमा दर्ता, दुई तीन थरी कर, भ्याट मा दर्ता गर्ने वार्षिक बिक्रीको लिमिट रु २०-३० लाख छ, साना तिना करमा गलती भए, लाखौं लाख fine and penalty, बजारीकरण र पैसा उठाउनुकाे अर्को तनाव त छँदै छ!! लाग्छ सरकार, साना उद्यमी मार्न र विदेश पठाउन मात्र खोजेको छ! प्रेम आचार्यले आत्महत्या गर्नु अघि लेखेको कुरा नेताहरुले मनन गर्दिएर , त्यही अनुसार सहजीकरण गर्दिए हुने!? नत्र यो देशमा कोही बस्दैनन्!!
@dadhirampaudel2903
@dadhirampaudel2903 3 месяца назад
भन्नै पर्ने कुरा सोध्नुभयो धन्यवाद
@madanbahaduradhikari7408
@madanbahaduradhikari7408 3 месяца назад
जनताको जहाज चढन सक्ने क्षमता को पनि बिकास हुने छ निरास हुनु पर्दैन र अझै आबस्यकता बध्ने छ
@RajKumar-jw1gk
@RajKumar-jw1gk 3 месяца назад
Best airlines of Nepal
@bishnugc8505
@bishnugc8505 3 месяца назад
हुदैन नेपाली सोखिम छन् ।आज थप्नुपर्छ जहज हरु।
@PitambarBhattarai-p9n
@PitambarBhattarai-p9n 3 месяца назад
बनि नसक्दै भत्किसक्ने रोडको के कुरा लेख्ने ?नागरिकता किन बेच हुने देशमा केहि हुदैन ।
@padambiswakarma8042
@padambiswakarma8042 3 месяца назад
किन त्यत्रो कर तिर्नु पर्ने? तर जति तिरे पनि त्यो सबै यात्रु बाट उठाइन्छ त? सरकार ले कर 50% घटाउने अनि त्यहि रुपमा भाडा घटाउनु पर्छ!
@lemgurung
@lemgurung 3 месяца назад
अब अन्तराष्ट्रिय उडान गर्नुपर्छ । हङ्ग कङ्गको उडान गर्दा ठिक हुन्छ । नेपाल एयरलान्स देखि वाक्क भैसकेका छन्, यहाँका नेपालीहरु । भनेको बेलामा कहिल्यै उडान हुँदैन ।
@bhandarikrisnw5838
@bhandarikrisnw5838 3 месяца назад
बाह्य उडान पनि सञ्चालन गर्नु पर्छ😊
@ramroneil3719
@ramroneil3719 3 месяца назад
Euta room fix garnu paryo Tika sir bahiri noise suniyo background ma
@aavashpant2842
@aavashpant2842 3 месяца назад
A b pant right version and right discussion
@ABCDEFGHIJK444
@ABCDEFGHIJK444 3 месяца назад
❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@sandipkarki1087
@sandipkarki1087 3 месяца назад
❤❤❤
@khembadu3128
@khembadu3128 3 месяца назад
Good
@govindakaraketi5792
@govindakaraketi5792 3 месяца назад
हवाई मार्ग कहिल्यै खुम्चिन्न हाेला जनताका क्रय शक्ति बढ्यो भने ।
@manilimbu3864
@manilimbu3864 3 месяца назад
राज्यले गरेको गल्ति को परिणाम राज्य लाई नै भोग्नु दिनु पर्ने थियो, तर यहाँ स्वच्छ विचारधारा का ब्यक्ति हुनु भएकोले तिर्नु भएछ जुन आफैमा एक्दमै ठुलो महान्ता पनि हो। त्यसैले यहाँ एक महान् ब्यक्ति हुनुहुन्छ यसमा शंका छैन।
@manilimbu3864
@manilimbu3864 3 месяца назад
यहाँको भनाई, अन्तराष्ट्रीय उड़ान सात, पाँच घण्टा मा लेण्ड हुन्छ भन्ने कुरामा मलाई शंका लाग्यो। किनभने, हिथ्रो एअरपोर्ट मा एभ्री टू टु थ्री मिनेट मा लेण्ड हुन्छ।
@raiman9921
@raiman9921 3 месяца назад
सबै ब्यपारिक घरना र लगानी गर्न सक्ने जत्तिले यसरी कृषिमा लगानी गर्ने हो भने नेपाल पनि आर्थिक रुपमा सफल र सबल हुनमा दुई मत छैन।
@RudraPPaudel
@RudraPPaudel 3 месяца назад
इमानदार कर्म गरिरहनुस प्रतिफल जसै पाउनुहुन्छ। जय होस।
@bhojarajpoudyal9871
@bhojarajpoudyal9871 3 месяца назад
अव रेमिट्यान्स घट्तै जान्छ र २०वर्ष पश्चात शून्य हुन्छ । कारण पंहेलो पात झरिसक्छ र पालुवा नेपस्ल बाहिरै लाग्छ ।
@manilimbu3864
@manilimbu3864 3 месяца назад
सत्य कुरा गर्दा जातिवादी भनेर बात लगाउँछन्, तर यथार्थ, बाहुनले नै देश चलाईरहे भने नेपाली सबै विदेशिन्छन् र देश पनि अर्काको हातमा जान्छ नै, यसमा शंका छैन।
@amrittimilsina2695
@amrittimilsina2695 3 месяца назад
सम्पत्ति ठूलो कुरा हैन !! WTF... That's y they stop asking for even water in a flight these days.
@anilshrestha3223
@anilshrestha3223 3 месяца назад
सबै सरकारी तथा गैर सरकारी कम्पनी हरूले पब्लिक सेवाकाे नाममा राज्यले ताेकेकाे कर असुल गरेर राज्य लाई बझाउँछ। त्यसैलाइ आफ्नाे कर भुक्तान लिस्टमा नाम राख्ने गर्दछन। सबै कम्पनीले आफ्नै खुद मनाफा तिर्ने कर नै बास्बिक हाे। े
@bhuwanthulangrai
@bhuwanthulangrai 3 месяца назад
चोरेर ठगेर जो पनि मालिक हुन सक्छन् , यीहरुलाई के कुरा थाहा, जब भोलि धुलोमा मिल्नु पर्दछ अनि मात्र हिसाब हुन्छु भनेर
@THERJPODCAST.
@THERJPODCAST. 3 месяца назад
मैले भरतपुरबाट पोखरा जानको लागी बिहान 11 बजे पुगेको थिए तर भरतपुरबाट बेलुका ४ बजे उड्यो । मेरो सम्पुर्ण मिटिङ लगायत मेरो हेटौंडाबाट कार बुक गरेर गए डिले हुन्छ भनेर । अन्तिममा पत्ता लाग्यो पेसेन्जर नपुगेर रोकिएको रहेछ 😢😢😢
@sushilkbhandari
@sushilkbhandari 3 месяца назад
अहिले त पानी वा चक्लेट पनि दिन छोडेछ, सम्भवतः विश्व कै महङ्गो भाडा असुलेर?
@TheGodfather094
@TheGodfather094 3 месяца назад
भाडा महँगो बुद्ध एयरको कारणले मात्र होइन हो, सरकारले लगाएको कर ले हो। एक टिकटमा 13% VAT बाहेक, सेवा सुल्क, Civil aviation ले लगाएको शुल्क , महंगो ground handling charge, fuel मा लगाएको अत्याधिक कर, लगायत अन्य कर तिर्नुपर्छ। सरकार स्वयंले विमान यात्रीलाई आवश्यकता तवरले नहेरीकन luxury service ले हेर्छन् अनि एकोहोरो विमान सेवा प्रदायक कम्पनीलाई भनेर हुदैन नि।
@E-learningforstudents-d7m
@E-learningforstudents-d7m 3 месяца назад
​@@TheGodfather094Right 👍
@kiranravi1000
@kiranravi1000 3 месяца назад
बाटो ठुलो हुदैन जहाज लाइ केहि फरक पर्दैन खाली एसले त दुर्घटना कम हुन्छ तेती मात्र हो मान्छे त जहाज त चडीहाल्छन सर अलि अलि केहि न केहि फरक त पर्ला नै
@anilshrestha3223
@anilshrestha3223 3 месяца назад
बुद्ध यएरलाईन्स नेपाली आकाशमा केही सिमा ठिकै छ ।तर त्यस एयरलाईन्सले , तिर्ने कर सबै नेपाली पेसेन्जरबाट असुल गरेकाे हाे। कसरी भयाे सबै कर त्यस कम्पनी तिरेकाे ?
@prakashgurung7214
@prakashgurung7214 3 месяца назад
स्वदेशमा चल्ने प्लेनहरु सबै थोत्रा हुन्छन् ।
@yogendragurung9328
@yogendragurung9328 3 месяца назад
Road bigarnu lagayera Aeroplane ko business garne Mafia.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tirthabasnet7457
@tirthabasnet7457 3 месяца назад
❤️❤️❤️❤️❤️
@arjunkhanal
@arjunkhanal 3 месяца назад
Buddha air is not flying to lukla, why????
@prakashbhatt683
@prakashbhatt683 3 месяца назад
hami pani baki hunxau hola!
@AchutPokhrel-er6of
@AchutPokhrel-er6of 3 месяца назад
बुद्ध यर लाई कति पर्दछ 1 पेलेन लाई
@baikunthagc3637
@baikunthagc3637 3 месяца назад
यो साहुले हवाई यात्रीले ४/६ पिस चकलेट खाय भनेर गुनासो गरेको हेरियो फेसबुक लाईभमा ! बिचरा !१-१ गोटा चुस्नु पर्नेमा धेरै खाईदेछन् ! यति छोंटो दुरिमा ८/१० हजार भाडा गोदेर लिने बिजनेस टाईकुनको चकलेट धेरै खाय यात्रुले भनेर चकलेट दिन बन्द गरेकोरे , हाय !मानसिक दरिद्रता
@anuprai5570
@anuprai5570 3 месяца назад
म पनि एयरलाइन्स कम्पनी खोल्ने विचार गर्दै छु , बुद्द एयरलाई धक्का पुग्न सक्छ है
@raikirat5157
@raikirat5157 3 месяца назад
झोले पत्रुकार टिके!
@Channelmy720
@Channelmy720 3 месяца назад
खाते टिका राम
@sunilbaral46
@sunilbaral46 3 месяца назад
Sampati thulo kura haina vanne le baddeye bhayo ne ta ratan tata le jasari... thulo kuro matra garera hunna
@weeklyencounters6277
@weeklyencounters6277 3 месяца назад
राजमार्ग सकिने भन्ने वाहियात गफ दिने? कहिले सम्भब छैन। There is always room for expansion, such as more flights to India and other major junctions, as well as Nepal's regional cities connection directly. Birendra, you definitely have not fully understood karma in our lives. Maybe we will meet in a BNKS gathering some times, and I will educate you on that, if you are interested.
@bishalgurung3879
@bishalgurung3879 3 месяца назад
❤❤
@dilipjungthapa4791
@dilipjungthapa4791 3 месяца назад
वुद्द एयर यतिकै वुद्ध एयर वनेको होईन नामनै वुद्द कामनै वुद्द भएर हो यो कंपनी मारवाडीको भएको भए उहिले विभिन्न तिकडम गरेर पैसा कुम्ल्याएर कंपनी वन्द गरेर कामदारको विचल्लि पारी सक्थे।तर यहां कामदार र संचालकहरू मिलेर यो कंपनीलाई यतिको उचाईमा पुर्याएका हुन।अनी यहां राजमार्ग वनिसक्छ कि भत्कि सक्छ टिकाराम सर यस्तो निर्धक्क नभन्नु न राजमार्ग वनिसक्छ भनेर नागढुंगावाट जाने सडक पुन निर्माण हुन थालेको कति वर्ष भयो हिसाव राख्नु भएको छ पुन निर्माण हुन थालेकै २०/२५ वर्ष भैसक्यो तर अहिले सम्म प्रगती सून्य देखिन्छ।अनि कसरी वन्छ राजमार्ग तपाईले भने जसरी?😂😂😂
@raj-tm1us
@raj-tm1us 3 месяца назад
Budda airlines great job🎉
@SaroseRoyTmt
@SaroseRoyTmt 3 месяца назад
😂😂😂😂😂😂😂
@laxmibhatta3655
@laxmibhatta3655 3 месяца назад
Buddha air >>>>>
@dreamscolourhouse3252
@dreamscolourhouse3252 3 месяца назад
🙏🙏
@tirthabasnet7457
@tirthabasnet7457 3 месяца назад
Down to Earth. ❤❤❤
Далее
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Просмотров 2,8 млн
On Air With Sanjay #475 - Rajendra Baniya
1:53:04
Просмотров 220 тыс.
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
Просмотров 2,3 млн
On Air With Sanjay #374 - Ghumante Returns! @Ghumante
3:14:49
On Air With Sanjay #411 - Mukul Dhakal Returns!
3:08:16
Просмотров 235 тыс.