प्रचण्डले कुहिएका बिउ रोपेका रहेछन् भने खोतलेर फाल्नु त स्वाभाविक हो, तर भर्खरै उम्रन थालेका भ्रष्टाचार उन्मूलनका बिरुवाहरु नै कुनै आफैँ फस्छु, कुनै साथी फस्छन् र कुनै विपक्षीले जस पाउछन्, भन्ने डरले उखेलेर फाल्नु त भएन नि राष्ट्रकै सर्वोच्च पदमा बसेर। आफ्नो इज्जतको पर्वाह नगरे नि पदको गरिमाको त गर्न पर्यो नि।