Subscribe us www.youtube.com... Like us onFacebook: / budhasubbamusic Follow us onTwitter: / budhasubbamusic Circle us on G+: / budhasubbadigitalpvtlt... Follow us on Linkedin: / 493 Official Website: budhasubba.dig...
हरहर महादेव! यो मन्त्रीहरुलाई लाज छैन। देश धर्म निरि पेक्ष बनाएर नाटक गर्न किन आको। कुनै काम छैन देशमा भएका मन्त्रीहरुको। धिक्कार छ लाज लाउनु पर्छ जानू भन्दा अगाडी सय चोटि सोच्नु नि। मुखमा पुवाक्क हान्नु।
यो पाशुपतिनाथ क्षेत्रमा भएको शिब पुराण महायज्ञ मा व्यास पिठाधिसलाई लाई सम्मान गर्ने की अन्य सरकारी मन्त्री , पदाधिकारीको सम्मान गर्नू पर्ने हो की के हो मैले जानिन ?