काठमाणडाै कै मुटुमा ३ घन्टा सम्म पनि उद्दार गर्नु नसक्ने केपीकेा सरकार धरानमा मेयर अाफै झरीपानीमा खटेर जनताकाे सुरक्षामा खटिरहनु भएकाे छ। मेयर हर्क साम्पाङ मेयर मात्र नभएर याेद्द हुन ।
अनि सुट बुट कालो चस्मा लायेर बडि गार्ड अघि पछि लयेर हिन्ने झुसे बालेन काठ्मान्डु मा के गरेर बसि राछ त? हाम्रो मेयर हर्क साम्पाङ जस्तो श्रमजिबी हुनु पर्यो जस्तो सुकै अबस्था मा पनि आफ्नो ज्यान को माया मारेर जनता लाई वचाउ ने।जय हर्कबाद,जय हर्कपथ,जय श्रमदान,जय धरान,जय नेपाल।
Tero baau gariraxa masaala malai harka sampang ta man parxa tara timeru jasto kukur sala aru lai naramro bhanne kukur le garda chai malai saro ris uthcha k balen le tero baau ko k ghicheko cha sala gareko kaam dekhdainas sala ki timeru le aru le ramro gareko herna sakdainas hou hm testo ahamta ghamanda nagarnu bujhis ni balen le k gardai x kaso gardai x sabai lai thaa cha sala ta tya k thaa x talai ki harka bahek chai sansar ma manche nai chaina sala kura garxa yestai coment dekhe paxi badhya bhayera ramro lai pani naramro bhanna man lagcha k@@SabinaRai-oo9qe
यहि भएर हो खोला को ढुङ्गा गिट्टी बालुवा मेयर साब ले रोकि राखेको। यहाँ को कटान रोक्न को लागि आवश्यक ढुङ्गा कहाँ बाट ल्याउने??! भएका ढुङ्गा यस अघिका ले बेचि सकेका छन। यहाँ आबस्यक हुदा छैन।
घोक्ते उप मेयर बेगा हलि आए छ आजा खोइ आजा काल सातो गको जस्तो भको बेगा मान्छे राम्रो हो सोजो हो तरा दुक्कुरे कुरा सुनेरा नराम्रो भायो खोइ कति दसि हुन्छौ हो बेगा जिउ
१७ को गुट्का वाला गुइठे ढुकुर ले बिगार्यो बेघा लाई अब यी दुइटा जोडि ढुकुर हुने भये। सङ्गत गुना को फल यस्तै हुन्छ।जय हर्कबाद,जय श्रमदान,जय धरान,जय नेपाल।🎉❤
@@khambagurung1660 अर्को काग बाठो हुन आयो फेरि गु खान।इन्जिनियर एक्लै गयेर के गर्छ त्यहा? अनि हाम्रो मेयर ले इन्जिनियर नै नलगाइ कुनै काम गर्नु हुन्छ त तेति पनि दिमाग छैन? एन्जिनियर को साथ साथै श्रम्दाता हरु लियेर त्यो ठाउँ मा पुग्नु भको छ। ठेकेदार र कुल्ली हरु लाई दिने पैसा बचाउन अनि तत्काल खोला ले लान लागेको घर हरु बचाउन।१० दले हरु जस्तो हैन हाम्रो मेयर। जे सुकै होस जबता मरोस कि बचोस घुस नखाइ त काम गर्दिन भन्दै बर्सौ लगायेर बस्ने।
१० दले हरु को धरान को १०१ जना नै वडा सदस्य हरु,अदक्ष्यहरु अनि उपमेयर सबै ले सुति सुति जनता को कर को तलब भत्ता खादै बसेको छन। काम भने पछि सबै हाम्रो मेयर ले मात्र गर्नु पर्ने? यी १०१ जना को पत्ता साफ गर्नु पर्छ ८४ मा।अब सबै श्रम्दाता सचेत स्वोतन्त्र जनता हरु ले यिनी झोले झोलेनी हरु को ठाउँ लिनु पर्छ।जय हर्कबाद,जय हर्कपथ,जय श्रम्दाता,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।
@@ratnarai224 हाम्रो मेयर को काम देखेर सबै १०१ जना नै मरे कै बराबर भैराछन नि।धुक धुकी मात्र बाकी छ। ८४ पछि त्यो धुक धुकी पनि बन्द हुन्छ।जय हर्कबाद,जय श्रमदान।