बुहारी को पनि अलिक गल्ती देखिन्छ किन कि अपरिचित मानिस हरु सग घर का कुरा नगरेको नै राम्रो अरु सब राम्रो छ धन्यवाद सासू को रोल कडा छ पुरानो प्रथा को याद दिलाउछ
नमस्कार छ सम्पूर्ण टिमलाई बधाई छ अजै सफलता काे शुभ कामना छ म गाेपिनि कप्रौला काे त्रर्फबाट हेटौंडा बाटा हेर्दै छु अजै पनि यास्ताे मुख्रता कुरिति अजै हटे काे छैन सते घटना बनौनु भया काे छ बधाई छ हजुर हरुुुु लाई 🙏🙏🙏❤️❤️❤️👌👌😭😭😭
Yo sasu ho ki k ho sadai ris matra garni yak vhag dakhi hardae aako xu yautai gharko badi ghanthan manthan vhayo khoi ta batuliko sin batulilae ni rakhanu paryo natra harna man lagena❤❤❤❤
स्वदेश तथा विश्वभरी कामको सिलसिला मा रहनु हुने नेपाली भाषी दर्शक हरुमा म कलाकार भरत थापाको तर्फबाट नमन गर्द्छु हाम्रो प्रयास हजुरहरुलाई कस्तो लाग्दै छ,शुझाब सल्लाह दिनुहोला हजुर हाम्रो सम्बन्ध अझै गाडा बनाेस है ।