मानसिक सन्तुलन गुमाउनु भयको आमा हरु यक आपसमा मिलेर बसेको र बसाल्नु भयको देख्दा गर्व ले छाति चौडा हुन्छ आमा श्रिनेहा लाई धेरै धेरै धन्यबाद र केसब रिजाल सर लाई पनि मिस गरेको छु है।
सलुट छ स्नेहा दिदीलाई हजुरले गरेको सेवादेखर मनमा धेरै खुसिलाग्छ सायद म पनि हजुरको ठाउमाभए कति खुसिलाग्थ्यो तै पनि हजुरले गरेको सेवा को काम देखेर खुसिलाग्छ हजुर यसरीनै सहयोग गर्दैगर्नु हजुरलाई एकदिन पक्कै आशिर्वाद मिल्ने छ भगवानको तर्फबाट
Khusi lagyo ani aashuni aayo yati dherai improvement vayako dekhera isneha di good job hajur jati ramro man vako manxe kahile dekheko xan kunai din sake help garnexu