Тёмный
No video :(

साउदी गएको छोराले एक पटक फोन गरेन|छिटो घर आइज भन्दै भक्कानिए बृद्धबुबा|श्रीमती छोराछोरीको बिचल्ली| 

Good tv
Подписаться 907 тыс.
Просмотров 19 тыс.
50% 1

साउदी गएको छोराले एक पटक फोन गरेन|छिटो घर आइज भन्दै भक्कानिए बृद्धबुबा|श्रीमती छोराछोरीको बिचल्ली|
Host:Ganga lama
Guest :Indra Maya Ale Rana and Gur Bahadur Rana
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #indra_maya_ale_rana #gur_bahadur_rana #missing_husband #kisan_rana #kisan_rana_missing #latest_news #latest_video #viral_video #viral

Опубликовано:

 

31 янв 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 46   
@mathurathapa9713
@mathurathapa9713 6 месяцев назад
यस्तो बृध बुबालाई रोवाएको एक दिन अवश्य रुनु पछँ भाई चखाँ हो घुम्छ है बुबा, आमालाई हेला नगनुँ आज बुबा र छोरी रोएको छ यस्तो मासुम बच्चा नरुवाउनु एउटी नारी गदाँ परिवार तहस-नहस नबनाउनु भाई यति राम्रा तामाका मुना जस्ता छोराछोरी बाबा,आमा
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g 6 месяцев назад
साउदी स्थित नेपालि साथिहरुले सहयोग गरेर त्यो हरामखोरजनावरलाइ नेपाल पठाउने व्यवस्था गर्नुपर्यो हजुर॥
@chemzongsanu
@chemzongsanu 6 месяцев назад
एतिका राम्रो परिवार बाबा बुढी छोराछोरी हुँदा हुँदै अर्कि नखर्मौलीलाई लिएर हिड्ने पुरुष के पुरुष त्यो त नामर्दा हो त्यो आईमाई र त्यो केटालाई खोजेर कानुन अनुसार कारबाही होस्
@chhabdimobile960
@chhabdimobile960 6 месяцев назад
नमस्ते गुड तिभी यो भिडियो हेरेर साथ सपोत दिनु भएको मा म धेरै धेरै अभारी छु l सवदेशमा रहनु भए का बिदेशमा रहनु भएका सम्पुर्ण मानुभावहरूलाई यो मे्रो बुढालाई देखनु हुने सम्पुर्ण बुबा आमा दाजु भाई दिदी बहिनीहरूले यो गुडतिभीमा सम्मपक़ं गरी दिनु होला र यो मेरो छोरा छोरीलाई बाबाको मायाको खाचो छ l 😢😢😢😢😢😢😢तेसैले अहीले सम्म यो भिडीयो हेरेर साथ सपोत दिनु भयो र अझै पनि आश छ गरेको छ की यो मेरो बुढा जुन ठाउमा भय पनि देखनुहुने समपुण्े मानु भावहरू लाई गुडतिभीमा सम्मपक गरी दिनु हुन्छ की भन्दै आशा राखेको छु मैले मेरो बुढाले गर्दै धैरै दु खा पाको छ मलाई तपाईहरूको साथ सपोतको खाचो छ पिलिज सबैले यो गुडतिभीलाई लाईक कमीन ससकृईप गरी दिनु होला धनदेबाद ,
@ManalemagarManalemagar
@ManalemagarManalemagar 6 месяцев назад
कानुनी उपचार गर्नु नानी अब
@nikoyoutubechanel8494
@nikoyoutubechanel8494 6 месяцев назад
एक फेरि मसंग सम्पर्क गर्नुहोला
@pushpagr5530
@pushpagr5530 6 месяцев назад
नेपाली समाज मा जताततै अपराध बिकतिले तमासै बनायो , दुखद खबर, सकभर सम्पकँ लेउनु र कानुन बमोजिम सजाय गनुहोला,
@UdayaLimbu111
@UdayaLimbu111 6 месяцев назад
खै के खै के खवर सुन्न पर्छ आखिर..के का लागि कस्का लागि यो जीवन...एकदिन सबैलाई पालो आउछ 🤔
@user-zq7qh4rq4y
@user-zq7qh4rq4y 6 месяцев назад
यस्तो मुला मरेको भय बेस बुढा बुवा आमा बालबच्चा श्रीमती लाई रुवायर रमाउने मुला मरेको भय मर्यो भनेर चित्त त बुझाउनेथिय परिवारले
@chewangtamangsurya5410
@chewangtamangsurya5410 6 месяцев назад
आशु थामन सकिन मैले 😢 विचरा यि साना कलीला बच्चा हरुको के दोश थियो र सन्तान जन्माउनु मात्र ठुलो कुरा होइन राम्रो शिक्षा स्वास्थ्य पालनपोषण गर्न उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्छ अनीमात्र असल बुवा बन्न सक्छ कृपया जत्ती सक्दो चाडो सम्पर्कमा आउनुहोला ❤❤
@kumari_Limbu23
@kumari_Limbu23 6 месяцев назад
Bichara buwa runu vako dekhi ra ashu aayo 😢😢❤❤
@opvideoc2753
@opvideoc2753 6 месяцев назад
ओ हो
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 месяцев назад
चाँडै सम्पर्कमा आको देख्न पाउँ 😢😢😢 बच्चा हरुको आँशुले सताउला 😢😢😢😢😢
@debendralimbu7109
@debendralimbu7109 6 месяцев назад
Haoo यो utube ले बरबाद parxa hai...अर्को bhe garda 😊😊
@ManalemagarManalemagar
@ManalemagarManalemagar 6 месяцев назад
यो गोरुलाई जो कोहिले भेट्यो भने पनि घिसारेर ल्याईदिनु हुन हार्दिक अनुरोध गर्दछु । सबैले खोजिनिधी गरौ 🙏
@Kishoryonghang
@Kishoryonghang 6 месяцев назад
असती पापि हराम खाेर गुहु खाने बुध्दि बिग्रेकाे जैलन्डे रैछ,अनुहार हेर्दै हराम खाेर चाेर जस्तै रैछ यस्ता पशुसरह गति छाडा लाई सधाकाे लागि सबै परिवार मिलेर पिन्ड नदिइकन बर्खन्त गर्दिनु हाेला 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Vishalmagar7
@Vishalmagar7 6 месяцев назад
God blessed you❤
@AmbikaRai-ql9wc
@AmbikaRai-ql9wc 6 месяцев назад
❤❤❤❤❤❤
@mahendrakarki9468
@mahendrakarki9468 6 месяцев назад
असल श्रीमान त बन्न सकेउन तर एक असल बाबू त बनन धोकेबाज ।।😢😢
@syanugrg330
@syanugrg330 6 месяцев назад
कति राम्रो छोरा छोरी रहेछ यि छोरा छोरीको आँसु लागोस पापी खाते बाउलाई
@aashishgurung6390
@aashishgurung6390 6 месяцев назад
आफ्नै श्रीमतीको फोन,कल, म्यासेज, र म्यासेन्जर ब्लक गर्नु कसरी सकेको होला !
@debendrasunar1073
@debendrasunar1073 6 месяцев назад
चाडो घर जानू है😢😢🎉🎉
@Mr-Hukumbasi
@Mr-Hukumbasi 6 месяцев назад
गगा पत्रकार जि ! नमस्ते! एक जना बिबाहित नानी को श्रीमान भागेर अस्ट्रेलिया पुगेर श्रीमती को बिजोग केटाकेटी को बिजोग बनायेको छ ।कृपया तपाइको फोन या ठेगाना दिनुस न केही सहयोग मिल्छ कि
@kabitarai5695
@kabitarai5695 6 месяцев назад
यति राम्रो छोराछोरी लाई माया मारेर भएको स्वास्नी लाई ढाटेर के पाउछस बुढा भएको बुवा आमा लाई रुवाएर त्यो दिन तलाइ नि आउँछ मात्रै ढिलो छिटो दुई पैसा कमाउन जानू परिवार लाई खुसीको सपना बोकेर कुकुर जस्तो उतै टासिएर बस्नु साले त अरुको बुढा सङ्ग लाग्ने कुकुर्नी तेरो पनि छोराछोरी छन होला भएको लोग्ने लाई सम्हालेर खान नसकेर अरुको नि घरबार बिगार्ने मर न बरु
@GaneshGrg-ow5vx
@GaneshGrg-ow5vx 6 месяцев назад
यति राम्रो छोरा छोरीको पाप लगोस धर्तिको बोझलाई 😡😡
@user-lv6kd1bq4j
@user-lv6kd1bq4j 6 месяцев назад
Yasto buda hunu vnda mareko jati😢
@user-kg8lo1ci4y
@user-kg8lo1ci4y 6 месяцев назад
❤❤❤
@syanugrg330
@syanugrg330 6 месяцев назад
खाते पातेहरु एस्तै हो एक दिन एस्तो खातेहरु लाबरिस भएरै मर्न परोस
@O2_2.0S
@O2_2.0S 6 месяцев назад
👍👍
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 6 месяцев назад
यस्तो बुढा बुढी आमा र आफ्नोै छोराछोरीलाई र आफ्नो श्रीमती लाई बिर्सने कुकुर भन्दा पनि खत्म बानी भाको साउदी जाने छोरा
@chhabdimobile960
@chhabdimobile960 6 месяцев назад
😢😢😢
@sangetamang85
@sangetamang85 6 месяцев назад
यो केटा नेपाल आएको छ भने सिधै मुद्दा गरेर जेलमा हाल बहिनी
@AlijaMagar-pz3gb
@AlijaMagar-pz3gb 26 дней назад
बिचरा बाबा आमा नानी बाबु लाइ देखेर आसु नै आयो
@O2_2.0S
@O2_2.0S 6 месяцев назад
बच्चाहरुको आसु😢 लाग्छ माहा पापी मान्छेलाई
@ushashrestha8232
@ushashrestha8232 6 месяцев назад
बिचरा बुवा कस्तो रुंदै बोल्नु सक्नु भको छैन 😥
@GitaMagar-ey9qz
@GitaMagar-ey9qz 6 месяцев назад
Nanu roko dekhera aasu nai aao😢😢
@user-sh2mf3ph8y
@user-sh2mf3ph8y 6 месяцев назад
Sachinai jel MA xx vanay chahii dayraii phone garno mildina aray Hai buno timro budo sacho xx vanay natra kt sanga lagayyrr basayko xx vanay ta MA kayhi vannnna saksina
@rahulghishing6942
@rahulghishing6942 6 месяцев назад
ट्यापेबोका जस्तोरैछ केटिखेलाउदै हिन्छ होला
@2bgamerbiggestfan688
@2bgamerbiggestfan688 6 месяцев назад
Xora xoriko aasu lagxa
@susmitatamang8453
@susmitatamang8453 6 месяцев назад
😢😢Bichara buwa kasto runu vako
@user-tw7ej5gv7b
@user-tw7ej5gv7b 6 месяцев назад
🥺🥲
@rambdrmagar2841
@rambdrmagar2841 3 месяца назад
kasto manche rahe xa yl yasto baba aama lai pani na samjhine mero baba hunu hunna aja buw ko kura sunera asu nai jhareyo ani yasto raro xora xori rahexa gharma aauda hunx ni yl ani nani babulai hernu ni hau papi muji yasta abradii
@kumari_Limbu23
@kumari_Limbu23 6 месяцев назад
Please dai 🙏ghar farkanu family lai samje ra
@SleepyParakeet-xu3gx
@SleepyParakeet-xu3gx 6 месяцев назад
मरेनि हुन्छ खाते
@nirmalatmg9407
@nirmalatmg9407 6 месяцев назад
kukur lai mari halnuparni
@nirmalatmg9407
@nirmalatmg9407 6 месяцев назад
yo kto lai npl vatiyo vani kuti halnu parxa nani haru ko aasu lagxa
Далее