नारायणी नदी किनारमा जारी साङ्ग-बिराट्-श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको दर्शन #radhikadasi #hindurastra #kotihom #parashuram #mahayagya #narayani #nepalisong #nepalimovie #nepaligana #kanchi #nepalibhajan #nepalibhagwat
हरिको बाचक सन्त ज्युको नमनं जयसच्चिदा नन्द हजुरको बाचन परमबम्हाको रचना अनुसार अति सुन्दर बाताबरणले दिनु भाकोछ बुझनिलाइ सिरिरवन्ड नबुझने लाइ रवुर्पाको बिड जय सच्चिदा नन्द
जय श्रीमन्नारायण अडियन धनगढी स्वामिजी ! हजुरको त्याग तपस्या आजीवन ब्रहचारी रहेर मन बचन कर्मले यो लोक र परलोकको बैध्य डा: को रुपमा सेवा गरिरहनु भएको छ धन्य हो हजुरको जीवन , अपार प्रबचन भाग्यले सुन्न पाईयो यी प्रबचनलाई धेरै भन्दा धेरैमा शेयर गर्ने छु । हजुरको धेरै पल्ट दर्शन पाएको भए पनि दर्शन गर्ने धेरै ईच्छा छ, भगवानको कृपा स्वामिजीको आशिर्बाद, योगिराज स्वामिजीको कान्छो शिष्य , भुटानी पूर्व सांसद खगेन्द्र ।