Тёмный

साझा सवाल अंक ५३ : सेना समायोजन । चितवन । 

Sajha Sawal
Подписаться 317 тыс.
Просмотров 3,6 млн
50% 1

Опубликовано:

 

20 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 970   
@santoshmagar2486
@santoshmagar2486 4 года назад
मेरो ब्याक्तीगत बिचारमा नेपाल मा कम्तीमा दुई बर्ष सेनाको तालिम अनिवार्य गरेर राष्ट्रिय सेना कम नै गरेको राम्रो हुन्छ र राष्ट्रिय सेनालाई फुर्सदको समयमा देश विकासको काममा प्रयोग गर्नु पर्छ अन्यथा दाल भात मासु पर्यट र स्यालुट मात्रैको कुनै औचित्य छैन। प्रकाश ब्रो को भनाई सिधा छ र केही हद सम्म सही पनि लाग्यो
@AbinashNepoli
@AbinashNepoli 4 дня назад
Q
@binay1994binam2011
@binay1994binam2011 7 лет назад
सर्ब प्रथम म बि. बि. सी. नेपालको यो साझा सवाल कार्यक्रमलाई धन्यवाद दिन चाहन्छु, यति राम्रो कार्यक्रम आयोजना गरेर सम्पूर्ण जनतालाई सेना समायोजन सम्बन्धि जना चेतना छरेको मा | सबै भन्दा महत्वपूर्ण पक्ष्य हामीले सोच्नु पर्ने कुरा भनेको देशलाई कालो विकास तिर यानिकी अबिकास र दुख तिर मोडीरहेको यो आन्तरिक द्वन्द समाप्ति भएको छ| यो नै सबै भन्दा ठुलो उपलब्दी हो | अब हामीले यो मवबादी सेना यो कुनै दलको सेना वा यो चै नेपलको सेना भनेर हेर्नु भन्दा पहिले किन जन सेनको जन्म भयो र किन एक मावाबदीको निर्देशन मा उक्त जन सेनाले युद्द गरे भन्ने कुरामा हामीले सोच्नु पर्ने हुन्छः किनकि जसरि तत्कालिन नेपाली शाही सेना नेपालको उच्च पदमा बसेका केही नेपाली जनताले चुनेका तात्काली कुनै पाटीको सिमित पदाधिकारी हरुको निर्देशनमा कार्यरत थिए त्यसै गरि केहि नेपाली जनताले चुनेको तत्कालिन बिद्रोही दल ने क पा मवाबदीको निर्देशन मा तत्कालिन जन सेनाले काम गरिरहेका थिए | त्यसै गरि यो नेपाली सेना हो भनेर जन सेनाले बिरोध गर्नु अत्यधिक दुखलाग्दो कुरा हो किनकि नेपालको सेनालाई नेपाली सेना नभनेर के भन्ने जस्तै राष्ट्रिय सेना भन्ने कुरा उथिरहेको बेला कुन रास्ट्रिय सेना भन्ने एकदमै ठुलो प्रशन उठ्छ| त्यसैले तत्कालिन जन सेना, शाही नेपाली सेना दुवै नेपालको बिभित विचारक जनताको फरक निर्णयलाई आ आफनो एजेण्डा बनाएर नेपाल राष्ट्रको निम्ति कारबाही सुरु गर्दा दुखलाग्दो गृह युद्ध हुनु पुगेको हो | यसरि बिभित विचारक नेपाली जनताको लागि लड्ने दुवै सेना नेपालको सेना हुन् भन्न म पछी हट्दिन| अहिले नेपाली जनताको दुई पक्ष्यीय विचार एउटै समीकरणमा बाँदिन लाग्दा दुवै सेना एक नेपाली रास्ट्रिय सेना घोसित भै नेपालको सुरक्षा र विकासमा अघि बढ्द कुनै आपत्ति मानिनु हुँदैन भन्ने मेरो यो विचार प्रकट गर्दै सम्पूर्ण नेपाली जनता र नेपाली जनताको सम्पूर्ण नेतृत्व कर्ता हरुमा सकारात्मक र विकासे सोचको विकास गर्नु आग्रह गर्दछु |
@parbhakrpun1483
@parbhakrpun1483 4 года назад
नारायण जि लाई धेरै धन्यबाद
@सुपादेउराली-ष7ट
बीबीसी आयोजक लाई धन्यवाद छ
@puskart3315
@puskart3315 6 лет назад
सेना घटाऊनु पर्छ रे : १। भुइचालो गयो २०७२ मा .... अनी सेनाले के चाँही गरेन ? २। तराइमा बर्षात्मा सधैं बाढि आउछ... अनी सेनाले उद्धार गरेन ? ३। देशमा गृह युद्ध भयो भने अनी जातिय नर सम्हार सुरु भयो भने .... सेना नभये रोक्ने कस्ले ? ४। बिदेशी आक्रमण भयो भने.... सेना चाहिन्न ???. हो सेनाले ब्यारेक भित्र बसेर परेड खेल्छ अनी दाल भात खान्छ... कहिलेकाही मासुभात पनि खान्छ ।।।तर परेको बेलामा नेपाल अनी नेपालीको निम्ती छाती थाप्न पनि तयार रहन्छ !! कुरो नबुझे क्यार्नु !!
@roshanyaksho1188
@roshanyaksho1188 4 года назад
Desma varatiya ssp ayera napale Lai goli handaa kaha gariyo nakako rakchhiya khai gareko 6 napaliko rakchhiya khai goli khaiyo napali le khoyai rakchhiya
@sajanpakhrintamang9788
@sajanpakhrintamang9788 4 года назад
@@roshanyaksho1188 tyo ta Sena laii vanna Mildaina nii Sarkar le Command dinu parcha testo thau ma jana sena laii sena le ta vaneko cha ta We are ready to go tara sarkar le pathaunu parcha
@arunmagaryoutubechannel2795
@arunmagaryoutubechannel2795 2 года назад
कुरा सहि हाे तर माअाेबादि सेनाले पनि भरपुर हतियार र गाेलि बिना नेपाल हल्लाइ देकै हाे तेसैले दुबै तिर काे सेना समायाेजन गरेर सिमा सुरक्क्षा मा खटाय पनि केही जान्न हजुर
@chandrarai2992
@chandrarai2992 Месяц назад
❤❤हो नि एकदिने सोचाइमा काम लाग्यौं भाडो ? आफाल तेरो ठाँडो 🤗
@mathsTeacher12
@mathsTeacher12 Год назад
कार्यक्रम राम्रो र उपयोगी लाग्यो
@devmagar2642
@devmagar2642 7 лет назад
धेरै चोती हेरिसके निकै रमाइलो लाग्छ यो भाग आज फुर्सदमा फेरि हेरियो 😂😂😂
@luckykarki3404
@luckykarki3404 5 лет назад
ईतिहास पड्ने भय तैलेनै पड खाते बिजय तिमी हरु ले गर्दा नै सिमा अती कर्मा भयको हो
@vijaynath2828
@vijaynath2828 7 лет назад
prakash jee dhannebad.
@dabinmewahangrairai4115
@dabinmewahangrairai4115 Год назад
अत्यन्तै मिठो बोल्ने पत्रकार हुनुहुन्छ उहाँ ।
@So_Kali2288
@So_Kali2288 3 года назад
साच्चिकै नारायण श्रेष्ठको कमी महसुस भइरहेको छ नेपाली पत्रकारिता क्षेत्रमा !!!
@landofmountainofficial8356
@landofmountainofficial8356 7 лет назад
म माओबादी समर्थक नभयनी जनमुक्ती सेनाका प्रकाश को कुरा बडाे चित्त बुझ्यो विशेष गरि भारत र नेपालको सिमानामा सुरक्षा गर्न जाने कुरा ✌
@khadkabrookhadkabroo9421
@khadkabrookhadkabroo9421 7 лет назад
LAND OF MOUNTAIN OFFICIAL मुख ले बोल्नु भन्दा काम गरेर देखाउनु मा फरक पर्छ त जाटा को बोली नि सुद्द छैन बर्समान पुन
@prakashkhanal6969
@prakashkhanal6969 7 лет назад
Khadka broo Khadka broo 67
@manraj6471
@manraj6471 6 лет назад
LAND OF MOUNTAIN OFFICIAL
@maldikasunuwar4707
@maldikasunuwar4707 6 лет назад
Lok dhohori
@aniladc6400
@aniladc6400 6 лет назад
LAND OF MOUNTAIN OFFICIAL yo pani sahi kuro garyo bro le
@hawalchhakirant9243
@hawalchhakirant9243 7 лет назад
१०बर्ष युद्द गरेका सम्पुर्ण माअाेवादि सेनालाई समायाेजन गरि विभिन्न क्षेत्रमा जस्ताेकी शिमा शुरक्क्षा लगाएत विभिन्न क्षेत्रमा खटाउनु पर्छ।र उनिहरुलाई चुस्त र दुरूस्त राख्नु पर्छ।
@कल्पितराणा
😀😀😀 अचेल पो
@GunjaBahadurRai
@GunjaBahadurRai 8 месяцев назад
😊😊
@bashantbohara6696
@bashantbohara6696 2 года назад
Good work .
@gangamagar9779
@gangamagar9779 6 лет назад
नारायण श्रेष्टको बोल्ने शैली र प्रस्न सोध्ने तरिका सायदै अरु मान्छेहरुमा नहोला|
@yubrajadhikari3715
@yubrajadhikari3715 5 лет назад
एक्दम सहि कुरा गर्नु भो गङा जि मलाइ पनि तेस्तै लाग्छ !
@horizon5935
@horizon5935 5 лет назад
नारायण काजी श्रेष्ठ बाट धेरै कुरा सिक्नुपर्छ रबि लामिछानेले र अरु पत्रकारिता को खोल ओढेर पत्रकारिता को धज्जी उडाउने पत्रुकार चाटुकारहरुले
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb 4 года назад
Narayan g khai patrakaritama tapai kina ojhelidai hunu hunchha jasto laagyo...?
@jitubahadur7291
@jitubahadur7291 4 года назад
खत्रा भन्नू भयो प्रकाश जि
@rachanakosanggalo4081
@rachanakosanggalo4081 5 лет назад
काङ्ग्रेश भनेको भारतिय धोती हरुको सम्र्थक हो तेसैले उनिहरुलाइ नेपाली सेनाहरुको आब्स्यक छैन भन्दोइ छ।
@user-gobinda_thapa
@user-gobinda_thapa 2 месяца назад
अहिले श्रीशि धमला को ठाउ म उहा पत्रकार हुन पर्ने अहिले काहा हुनुहुन्छ होला
@chandrarai2992
@chandrarai2992 Месяц назад
माछा मार्न गा छ रे 🤔
@dipakpun4530
@dipakpun4530 7 лет назад
जन मुक्ती सेनालाई नेपाल ,भारतको सिमाना मा राख्नुपर्छ
@puskargurung8243
@puskargurung8243 3 года назад
Sahi ho
@bikalpabista7085
@bikalpabista7085 2 года назад
U
@santoshbhantana942
@santoshbhantana942 Год назад
Sai ho
@arjundhungel8579
@arjundhungel8579 6 лет назад
ल धेरै दामी छ।
@rksparsha1751
@rksparsha1751 7 лет назад
आफ्नो देशको सिमाना ईन्डियाले मिचेर काठमाडौं आईपुग्न लाग्यो है छिटो नेपाली सेनालाई सिमा सुरक्षामा खटाउनु पर्‍यो।
@kumarpraja5971
@kumarpraja5971 7 лет назад
s
@gajasapkota6459
@gajasapkota6459 7 лет назад
Rajman Sparsha
@gajasapkota6459
@gajasapkota6459 7 лет назад
Rajman Sparsha c
@krishnabahadursunuwar3478
@krishnabahadursunuwar3478 4 года назад
Ok6
@arjunshahi9247
@arjunshahi9247 3 года назад
@@gajasapkota6459 l#
@jitbahadurlama5397
@jitbahadurlama5397 7 лет назад
यो नेपाल बिगरेको सबैभन्दा पहिले नेपाली कांग्रेस हो ।।
@rakeshkc7446
@rakeshkc7446 7 лет назад
jit bahadur lama 100% सहि कुरो
@rakeshkc7446
@rakeshkc7446 7 лет назад
jit bahadur lama 100% सहि कुरो
@maitetamang8556
@maitetamang8556 7 лет назад
World Dance Video xnvddb u
@anilsony4495
@anilsony4495 7 лет назад
यो हाम्रो नेपाल बिगारनी काङ्ग्रेस र यमाले हो
@gajasapkota6459
@gajasapkota6459 7 лет назад
jit bahadur mama
@ishwormagar6976
@ishwormagar6976 3 года назад
Narayanan dai you are my inspiration.thanks
@BHARATKc-uo8sx
@BHARATKc-uo8sx 5 лет назад
Your thinking very good Prakash jee. Very good work.
@syamsarma3317
@syamsarma3317 7 лет назад
सीता जी कूरा ठीक लाग्यो।
@travelling_engineer_khem
@travelling_engineer_khem 3 года назад
Sajha Sawal..,Come Back..!!
@purnatamang9994
@purnatamang9994 6 лет назад
सेना होईन सबै भन्दा पहिला नेता हरु घटाउनु पर्यो र सेना लाई देश को आबस्यता अनुसार घटाउन बडाउ गर्नु पर्छ र माओबादि सेना लाई यसरी राज्यको कोष बाट तलब भत्ता दिएर राख्नु भन्दा योग्यता अनुसार सेना समायोजन गरेर अयोग्य सेना लाई छेत्ती पुर्ती दिएर बिदा दिएर बाकिलाई देअह बिकास मा लगाउदा राम्रो हुन्छ जस्तो मलाई लाग्छ
@chandrarai2992
@chandrarai2992 Месяц назад
❤यो कार्यक्रम प्रतिक्षमा सधैं ✍️🙏👍️👍️👍️
@purbelikanxa3611
@purbelikanxa3611 7 лет назад
काङ्ग्रेस को सदै दही चिउरे कुरा गर्छ देश बेचेर खान खोज्छ
@tikaram9208
@tikaram9208 3 года назад
Narayen ji, tapainko prasna garne tarika gajjab cha,Namaskar Sir,
@jeevankalaofficial64
@jeevankalaofficial64 7 лет назад
म महोबादी को समर्थक त होइन तर भारतीय ले नेपालको सिमाना मिचेको बिसय माँ एउटै ब्रो ले नेतालाइ भनेको चाय खूबै चित्त बुज्यो ।
@purnamahatara8830
@purnamahatara8830 7 лет назад
Teken Basyal फ
@diwashmabo1064
@diwashmabo1064 7 лет назад
शुर्य नारायणले भन्नु त भयो बिदेसि सहयोगमा नेपाल बाचेको छ। तर त्यो बिदेशी आरबुङ खरबुङ आएको शहयोगी रुपयाँ काहाँ जान्छ। त आखीरमा नेपाली जन्ताले त देख्न पनि पाउदेैन। शहरमा त बिकास अलिअलि भएकै छ। तर गाउँमा अलिकती पनि बिकास भएको छै। के त्यो रुपया ठूला ठूला राज नेताले देशको बिकास गर्छौं । भन्दै आफू बस्ने बिल्डिङ बनउदै छन।
@prakashkoli3407
@prakashkoli3407 7 лет назад
अआओऐटडटो
@hamantsh6759
@hamantsh6759 7 лет назад
timri maa jangali raastiy senaa maa jaane re thuk maaubaati . jangali jantaa ko laagi ladeko re 10 barsa
@hamantsh6759
@hamantsh6759 7 лет назад
e maaubaadi laae ta chaalaa karnu parxa manxe laae apaharan gardai ra mardai garew ani jantaa ko laagi ladeko re 10 barsa in ko chaala garnu parxa jangalni
@ReshamKumari-o3f
@ReshamKumari-o3f 8 месяцев назад
थिक छ मलाई मजा लागे हजुर काे कुरा 🇳🇵🇬🇪🇬🇲🙏👍️
@jeewanthapamagar8001
@jeewanthapamagar8001 7 лет назад
माओवादी सेना र नेपाली सेना सँयुक्त एउटै कमानमा चल्नु पर्छ
@hamantsh6759
@hamantsh6759 7 лет назад
teri maa ta pani maubaadi holaas hai ani autai banaaunu parexa
@samundrakhadka8330
@samundrakhadka8330 7 лет назад
Good
@bharatkhadka702
@bharatkhadka702 5 лет назад
माओवादी
@mr.yougle7
@mr.yougle7 2 года назад
कमरेड प्रकाश ले गतिलो जवाफ दिनु भयो सुरक्षाको लागि ईन्डिया सिमानाको लागि जानू पर्छ
@IshwarThapa
@IshwarThapa 7 лет назад
यो कहिलेको सवाल हो नारायण श्रेष्ठ त यो प्रोग्राम छोडेर अमेरिका गयाका धेरै भय" 53 भाग लेखेको छ पुरानो रैछ
@जिप्रकाताप्लेजुङ
सुर्य नारायन जिको कुरा १००% सहि हो
@samadchammu8248
@samadchammu8248 7 лет назад
यो देश बिगारेको नेपालि काग्रेस र एमाले राजाहरुले बिगारेको हो
@Pradip.st2019
@Pradip.st2019 7 лет назад
ती बाहेक अरुले के गर्योत नेपालमा ?
@nocentyt
@nocentyt 7 лет назад
Samad Chammu माओबादी के नाप्यो त । तिमीहारु त पृथ्वी बाट डाइनोसरस लोप भए जस्तै हुन्छौ ।
@khadkabrookhadkabroo9421
@khadkabrookhadkabroo9421 7 лет назад
Samad Chammu माओवादी ले के नै माखो मारेको छर
@cbrchandrapariyar1848
@cbrchandrapariyar1848 7 лет назад
Khadka broo Khadka broo emale Le pni k ukharako xa rw
@chandrashah2234
@chandrashah2234 6 лет назад
Samad Chammu
@parbhakrpun1483
@parbhakrpun1483 2 года назад
राम्रो कार्यक्रम छ म पनि छु पर्दामा
@darchula2548
@darchula2548 7 лет назад
माउबादी पार्टी को नियम ठिक हो तर धेरै जसो मलाई ब्यक्ती ठिक लाग्दैन
@tiljungrai9390
@tiljungrai9390 3 года назад
मुला के बोलेको के जित्नु सकिन्दैन भन्दैमा आफुले आफ्नो देशको बिजेत गर्ने.
@nepaliboy5436
@nepaliboy5436 7 лет назад
म कोही पाटि को हैन तर माउबादी को एउटा ब्रो ले खत्रा भन्यो . न्निच्च बनाइ दियो .
@roshansherpa7418
@roshansherpa7418 5 лет назад
Prakash Pratap dai tapai ko dharana dherai ramro lageu
@orajesh621rajeshkumar5
@orajesh621rajeshkumar5 6 лет назад
Salute xa prakash ko kura sahi xa
@rambaral4536
@rambaral4536 6 лет назад
100% सहि कुराहो नेपाली काङ्ग्रेसको चल्लाकोनै छाती हो!!! जस्ले जे भनेपनी हाम्रो देश नेपाल बिग्रेको र बेचियको नेपाली काङ्ग्रेसले गर्दानै हो !
@thebiratjungchand9963
@thebiratjungchand9963 7 лет назад
विनयध्वज चन्द जस्तो सवच्छ छबि भएका नेता नेपालमा बिरलै पाइन्छन ॥
@Vlog_commady
@Vlog_commady 8 месяцев назад
राम्रो लाग्यो
@chhamgurung8281
@chhamgurung8281 7 лет назад
पहिला upload नगरे र होला नि त्यो युटुब सिस्टम दिएन।
@arjunsarki705
@arjunsarki705 7 лет назад
ladaku lai bebasthit garnu parxa
@tejbahadur4222
@tejbahadur4222 3 года назад
नेपालमा सेनाको काम अईलेसम्‍म नेताहरुको र उध्‍योगपतीहरु बड्‍ीगाडमा मात्र सिमित देखिन्‍छ꫰ भारतले सिमाना चिच्‍दै गदां रमिता हेनें मात्र हो꫰
@minbahadur5003
@minbahadur5003 5 лет назад
बर्षामान पुन को कुरा सहि लागेयो
@thawangiyoung2413
@thawangiyoung2413 5 лет назад
प्रकाश ले जे भन्यो सहि हो भन्ने जति यता हाजिर गरुम नेतालाई भन्नू नै यो होनि त खत्रा भन्यो
@hikmatranamagar9581
@hikmatranamagar9581 6 лет назад
28:43 काँग्रेस भारतीय विस्तारवादीको समर्थक हो😏😏आत्मसमर्पणवादी
@bhniroula3505
@bhniroula3505 3 года назад
J
@ishoriacharya867
@ishoriacharya867 3 года назад
Mao badi le k napyo ta?
@janicewu4217
@janicewu4217 3 года назад
@@bhniroula3505 \aa1qq1\\\1\1\\Q1110\\a\\
@dinesh.chaudhary1773
@dinesh.chaudhary1773 6 лет назад
pun..sir good think..he is nice speech...
@hikmatranamagar9581
@hikmatranamagar9581 6 лет назад
40:40 नेपाली काँग्रेस जस्तो चल्लाको मुटु लिएर बस्दैनौँ...!
@monirai7441
@monirai7441 5 лет назад
America la 5 minutes ma Khatam nepal, America power 6
@nakulsapkota-zz3zo
@nakulsapkota-zz3zo Год назад
सरल सहयात्री पौडेल,उनी छन र मावोबादी हु भन्न मन लाउछ।
@rokadipak7237
@rokadipak7237 5 лет назад
सेना समायोजन सम्बन्धि रोल्पा को दहबन मा भएको बहस पनि राख्नु पर्‍यो ।
@ashokthapa5918
@ashokthapa5918 6 лет назад
धेरै राम्रो साझा सवाल
@milonm3182
@milonm3182 6 лет назад
सेना vanda derai neta haru xan neta haru chai gataunu parne ho
@puskargurung8243
@puskargurung8243 3 года назад
Sahi ho 🤣
@All_IN_ONE_Channel_24_Hours
@All_IN_ONE_Channel_24_Hours 3 года назад
Very good sudan sapkota.. I love you he is real hero
@rpiondesh7166
@rpiondesh7166 7 лет назад
कमरेड प्रकास जीको कुरामा मेरो पनि सहमत
@mangoolianrajin2072
@mangoolianrajin2072 5 лет назад
कमरेद पर्काश सर को मा म पनि सहमद छु है
@samundrakhadka8330
@samundrakhadka8330 5 лет назад
Nice programme
@utamlama1404
@utamlama1404 Месяц назад
Sahi kura garnu bho
@dharambasnet7662
@dharambasnet7662 7 лет назад
बर्षमान को कुरा चाहिँ धेरै राम्रो छ
@birkhabasnet4199
@birkhabasnet4199 7 лет назад
Dharam Basnet gyuhruui
@dineshsaud3827
@dineshsaud3827 Месяц назад
माओवादी कसरी सत्ता को लोभ मा पस्यो होला यस्तो अबस्थामा मा जनता लाई छोडेर
@ramgaha2392
@ramgaha2392 7 лет назад
सर्खारको ढुकुटी रित्याउने घुसखोरे नेता हरु चाहिँ पाल्न सक्ने देश लाई रक्षा गर्ने सेना लाई चाहिँ पाल्न नसक्ने रे यो कुन आधारले भनिएको हो? तिमिहरुले पाल्न परेको हो? तिमिहरुलाइ नै जन्ताले पाली रहेको छ अझै ठुल ठुला कुरा गर्छौ
@anantsapkota8404
@anantsapkota8404 3 года назад
बर्षमान बाधक राजा होइन। अमेरिका र इण्डियाको सहयोग र इसारामा गृह युद्द मच्चाउने बर्षमान का प्रभु प्रचण्ड नै नेपालको बाधक रहेछन्। आज सान्दर्भिक भयो। जय नेपाल।
@sabinkc397
@sabinkc397 7 лет назад
Maubadhi ko kura ramro cha ...sena thulo bhanau nu parxa self defence garnu parcha
@dhamalalaxman3849
@dhamalalaxman3849 4 года назад
देस बचाउने रछक बढाउनु पर्छ भ्रष्टाचारि नेता बढाउने होइन
@boyalon9482
@boyalon9482 5 лет назад
थुक्क अरु देशले सेना भडार देश बलियो भनाउछन् हाम्रो चै गटाउछ्न अनि किन दोतिले नहेपोस त
@sundargautam6211
@sundargautam6211 4 года назад
मलाई देविप्रसाद जि को ठिक लाग्यो
@nirmalbastola330
@nirmalbastola330 7 лет назад
हैन आफ्ना आफ्ना कुरा मात्र सिमाना मिचेर गैसक्यो तेस्को बिसयमा सोचदा राम्रो हुन्थियो कि कि दाजु भाइ यस्तो उस्तो मिलेर बरु सिमाना को रछा गर्दा राम्रो हुन्थियो होला हजुर हरु
@suniltim8290
@suniltim8290 5 лет назад
यी प्रकाश कमरेड प्रताब स्मृति बृगेड का कमान्डर के गर्दै होलान् प्रचण्ड सङगै महल मा छ्न कि देशको दुरावस्था पनि हेर्दै छन कसै थाहा भए जानकारी पाउ न हजुर 😁😁😁
@futureprimeministerofnepal7923
good. these are freedom fighters. anyway hello people shah king is not incarnation of hindu god vishnu. last time they were saying that nepal shah king was incarnation of hindu god vishnu. if you think shah king was incarnation of hindu god vishnu then believe me i am incarnation of kirati god mahadev.
@chitrakhadka6760
@chitrakhadka6760 6 лет назад
Mongolian Kirat
@mekbahadurtamang8438
@mekbahadurtamang8438 6 лет назад
भाइको भनाइ राम्रो
@rawalstar6079
@rawalstar6079 7 лет назад
विजयध्वोज को सोच थर्ड क्लास को छ
@laxamanbhandari690
@laxamanbhandari690 3 года назад
@sureshban7329
@sureshban7329 4 года назад
सेना को आबशेक्ता आज आयर महशुस भयको छ। माओबादि सेना को कुरा ठिकै लाग्यो। किन कि उनिहरु कसैको लहलहैमा लागेर युद्द मा लागेका हुन।
@purnagaha9682
@purnagaha9682 7 лет назад
साझा सवाल साह्रै सह्रनिय लाग्यो । हो नेपाली सेनालाई दशैमा काट्न पालेको खसिलाई झै दाल भात मासु खुवाएर राख्न राम्रो हैन । सिमा सुरक्षा बिकासका काम मा खटाउनु पर्छ । यति सानो देशले त्यति धेरै सेना पाल्न र थेग्न सक्दैन । सेनालाई आफ्नै तबरले चल्न दिनु पर्छ र सबै सिमा सुरक्षामा राजनितिक हस्तक्षेप हुनु हुदैन । परि खन्ड आइको बेलामा आफ्नो सुरक्षाको लागि बोकेको 3nt 3 राईफल एउटा नेपाली आमाको सच्चा पहरेदार सम्झेर प्रयोग गर्न पाउस । यसरी ब्यारेकमा दिनरात परेट खेलेर देशले बिकास पाउदैन । सेना मात्र थप्ने देश झन भन्दा झन खतरामा डुब्ने । अनि खै देशको सुरक्षा । ईजरायलमा जस्तो हुन जरुरी छ सबै समान ईजरायलमा सेनमा केटा १५ लाख ५४ हजार र केटि१५ लाख १४ हजार । देशको सुरक्षा कति राम्रो छ त्या को । त्यस्तै हुन जरुरी छ नेपालमा पनि
@khadakmagar2454
@khadakmagar2454 4 года назад
Good sajha swal .
@dipakpun4530
@dipakpun4530 7 лет назад
यो देश बिगार्ने नेपाली काङ्ग्रेस हो मओबादी को बिचर ठिक्छ
@rupeshpun5432
@rupeshpun5432 5 лет назад
100 % right
@PalpaTansen-pl4kr
@PalpaTansen-pl4kr 2 месяца назад
बर्षमान ज्यु सेना घटाएर मन्त्री र राज्य बढाउनुस् र मन्त्रीहरूलाई सिमा शुरक्षा र औद्यौगीक शुरक्षामा खटाउनु पर्छ!बल्ल देशमा आर्थीक अबस्था सहज हुन्छ!
@sunilghimire2294
@sunilghimire2294 7 лет назад
नेपाली सेनाले हाल सम्म के काम गरेको छ र अब के गर्न लाइ जाने हो सेनाको काम सिमा सुरक्षा हो कैलै देखेको छ सिमा मिचियेको
@mkmoviesandgaming5957
@mkmoviesandgaming5957 5 лет назад
nepali sena
@SmialSmagar
@SmialSmagar 2 месяца назад
यो देशको साम्राज्यवादि नै नेपाली काङ्ग्रेस हो
@rakeshkumar-vq5bz
@rakeshkumar-vq5bz 4 года назад
जनमुक्ति सेना जिन्दावाद
@rajusubedi999
@rajusubedi999 Год назад
केरा खायो त जनमुक्ति😂😂😂😂😂
@rameshlama4368
@rameshlama4368 Год назад
नारायन दाइ यो सुनिता लाई अमेरिकामा खोज्यर ईन्टरभियु लिन पर्यो😊
@lblalit6953
@lblalit6953 7 лет назад
अबो साझा सवाल पनी फेस्बुक को समचार जस्तो भयो
@himalgurung231
@himalgurung231 4 года назад
देशको लागी सबै सेना हुनु पर्छ खाली समय सबै देश बिकास र सिमा सुरक्षामा रहनु पर्छ धनि गरिव सबैले देशको लागी काम गर्नु पर्छ
@himalgurung231
@himalgurung231 4 года назад
साथै यो देश मा नेता र ठेकेदार केहि पनि हुनु हुदैन
@नवीनउत्सव-ङ6स
तपाईंलाई सम्झिदै छु नारायण दाई ❣️🙏
@nirbahadurkarki4439
@nirbahadurkarki4439 3 года назад
हेर बिचारा लडाकु आज का का पुगे होला नेता भने मन्त्री भए
@chemanbudhamagar5302
@chemanbudhamagar5302 7 лет назад
सीता जिले गरेको कुरा जाइज छ
@dhanrai2764
@dhanrai2764 3 года назад
Best statement your honour we accept
@gopalmina1752
@gopalmina1752 3 года назад
Great
@purangurung7060
@purangurung7060 7 лет назад
Sachhikaii sutera baseko xa sere ani kukhurako xati jastaii xa kangres
@vshvsh1573
@vshvsh1573 5 лет назад
दुबई सेना मिलेर देश का लागि काम गरे देखि सबै समाधान हुनेछ
@jagatbudhachettri3662
@jagatbudhachettri3662 6 лет назад
चल्लाको मुटु हैन हात्तिको मुटु भन्ने नेता के लछारे त
@s.bprayash1286
@s.bprayash1286 3 года назад
जनसेना हराएर गएपनि अात्मा चाहीँ जिवीत छ।
@बुद्धिराजलुरे
प्रकाशको भनाई बडो मन पर्यो💘💘💘
@SmialSmagar
@SmialSmagar 2 месяца назад
नेताहरुले भरबौ खरबौ भ्रस्टचार गरेर रास्ट्र को सम्पति ध्वस्स्तै बनाएको छ यो नेताहरिुको तलब घटाउनु पर्छ
@Khim-chhetri
@Khim-chhetri 7 лет назад
हैन यो कुन जमानको समाचार हो?? समायोजन कुरा बल्ल आउँछ त
@amaranthsflower5598
@amaranthsflower5598 7 лет назад
satya yugko samachar hola hhhhhh
@dipeshrai3466
@dipeshrai3466 7 лет назад
pun_om xtri 😂😂😂
@bishnushrestha1680
@bishnushrestha1680 7 лет назад
pun_om xtri 2064 bs co ho
@mdmohorum9269
@mdmohorum9269 7 лет назад
pun_om xtri 9551894o
@nirpabkbk735
@nirpabkbk735 7 лет назад
pun_om xtri
@sangitlamatamang4503
@sangitlamatamang4503 7 лет назад
नेपाल मा तीन करोड सेना भएपनी दस हजार मात्रै भए पनि त्यही हो । आखिर बैदेशिक हमला मा गर्नु सक्ने केही छैन।अहिले जति सेना छन त्यो आफ्नै देश भित्रै भैरहेको विभिन्न अत्यचारिलाइ त कम पार्नु सकेको छैन।
@gangathami4128
@gangathami4128 7 лет назад
kamred prakas is right I'm with hem
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 2 года назад
णारायन जि को बोल्ने शैली येक दम राम्रो
@rumbabikramdhadingbaireni7354
@rumbabikramdhadingbaireni7354 7 лет назад
नेत्ता बिनायधोजको कुरा बाट प्रष्ट हुन्छ कि नेपाली काङ्ग्रेस निरुङ्कुस शोषन सामन्ती वर्ग हो होइन भने चुप लाग भनेर ठाटो अपमान गर्न मिल्छ ? जब सम्म यस्तो निरुङ्कुसबादी व्यक्तिहरुको अन्त्य हुदैन तब सम्म समाज परिवर्तन हुदैन । जो सुकै होस नागरिक स्वतन्त्रताको अपमान गर्न मिल्छ??? नेपाली काङ्ग्रेसको सम्झौतामा नेपालको धेरै भुभाग भारतले मिचेको छ ।
Далее
10 CHALLENGE ⚽️ CELINE vs MICHIEL vs BRAM
0:59
Просмотров 2,9 млн
L'Europe doit payer - Documentaire
59:48
Просмотров 294 тыс.