सासू आमा समान सासुरा बाबा समान हुनुहुन्छ । तेसरी बाबाको खुट्टा ढोग्नु त हुन्न नि बरै।पाप लाग्छ।😁 हात मा ढोग्नु पर्छ ससुरालाइ त। ज भएपनी खुसी लाग्यो दुबै सङै पढ्ने साथीहरू एकै साथ वैवाहिक जीवन मा बाधिनु भाको छ।🎉🎉 बधाइ छ साथी @धन बाहदुर आले र @ बिरेन्द्र थापा मगर लाई। सदा सुखी र खुसी हुनु।❤❤🎉
Magar culture jogayera Rakhnu vayeko Sampurna magar bashi haru lai dhanyabad ❤ ra yo culture Aajhai Ramro hos 💐🔥 ra dui jana brother haru lai naya jiban ko suvakamana ☺️
Nepalko popular and brave gurkhali bhaneko nai magar ho, language ta jhatta kasale kasaiiko alik bujhdaiinan. No matter tara typical Nepali magar cultural is soooo best 🎉🎉.
होइन कस्तो चलन हो दुलही ले अरु केटा मान्छे को पनि खुट्टा ढोग्ने खास मा भन्नु पर्दा हामी केटी मान्छे हरु ले त आफ्नो बुढा को बाहेक अरु कोही केटा मान्छे को खुट्टा ढोग्ने र छुनु हुदैन।
दुलहीले द्रेसब भएन खोइ त मगरको लुगा भएन।भासा मात्रै बलेर भएन नि सबै द्रेसब पनि बनाउने तर्फ जानुपर्छ अहिलेको जमानामा जोकोइले पनि द्रेसब जानेको हुन्छ।तर नयाँ घरबार जिबनको लाखौं सुभकामाना ल