नमस्कार म लक्षणा राई , आज अलिक फरक कोशेली लिएर आएको छु पक्कै पनि हजुरहरुले हेरेर साथ,सहयोग ,माया , ममता, हौसला दिनुहुन्छ भन्ने आशा रखेकी छु 🙏 अब भिडियो हेरौ ❤️
खाना चिसो हुन्छ सेलाउछ खाना खादै बोल्नु कुराकानी गर्नुअलिक राम्रो देखिएन बरु यो कार्यकर्मको पनि सेगमेन्ट राखेर कुरा गर्ने अनि खाने कि खाने अनि कुरा गर्ने गर्नु यो मेरो व्याक्तिगत कुरा हो ।खाना खादा धेरै समय लाग्छ कुरा गर्दै खादा गर्मीमा त ठिकै हो जादोमा त सेलिएर गारो हुन्छ त लक्छना नाना❤❤❤❤
@user-nk7bi6cx2g तपाईको भनाई एकदम सहि छ। खानालाई धेरैबेर सेलाउन दियौ भने चिसो मात्र नभएर पौष्टिक तत्व पनि उडेर जानुका साथै त्यही खाना पोइजन हुने सम्भावना हुन्छ । नेपालीको खाना खादै बोल्ने संस्कार छ त्यो ठिक ✅ छ तर स्वास्थ्य र वैज्ञानिक ढङ्गले बेठीक छ।❤
Aa baini malai ta tapaiharuko kura kani akdamai man paryo dubatema aama xuriko vumikama honu hontyo tara ke aab dubate xudnu vako tara malaiak damai man paryo 👌👌🌺👍👍❤❤🙏🙏🙏🙏❤❤❤❤